Barilai Barilai Teej Song Shanti Shree • Sunita Budha • Samikshya Adhikari • Roshni || Juna||Sarita

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024
  • Presenting new Nepali teej song Barilai Barilai by Shanti Shree Pariyar, Sunita Budha Chhetri, Samikshya Adhikari & Bomkumari BK penned & composed by Govind Anek, featuring Roshni Karki, Juna Gurung & Sarita Dhungana only on Govind Anek's official RUclips channel.
    Govind Anek Presents:- New Nepali Teej Song 2024
    || Barilai Barilai || बरिलै बरिलै ||
    #shantishreepariyar
    #sunitabudhachetri
    #samikshyaadhikari
    #govindanek
    #junagurung
    #roshnikarki
    #junagurung
    #saritadhungana
    #nepalisong
    #newfolksong
    #newnepalisong
    #newnepalisong2081
    #newnepalisong2024
    #nepalimusic
    #musicvideo
    #dancingsong
    #newnepalisong
    #newsong
    #latestnepalisong
    -------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Shanti Shree Pariyar‪@ShantiShreePariyar‬
    Sunita Budha Chhetri‪‪@sunitabudhazabiya4825‬
    Samikshya Adhikari‪@SamikshyaAdhikari‬
    ♬ Lyrics | Music:-
    Govind Anek
    ♬ Music Arranger:-
    Govind Anek
    ♬ Mixing | Mastering:-
    Shyamshwet Rasaily
    ♬Pre - Mixing
    Kamal Thapa
    ♬ Recordist:-
    Govind Anek
    ♬ Group Vocal:-
    Bindu BC
    Sunita Lohoni
    ♬ Flute:-
    ‪@FluteMusicGopalDev‬
    ♬ Sarangi:-
    ‪@HemantaKanchhaRasaily‬
    ♬Madal:-
    Posan Gharti Magar
    ♬ Studio:-
    Prism
    Nepmelo
    ♬Pre - Mixing
    ♬ Audio | Video:-
    Farak Sansar Media Pvt.Ltd
    9868614271
    -------------------------------------
    🎬️ Video Credits:-
    🎬 Director:-
    Sunil BK
    🎬 Choreographer:-
    Roshan Biswhokarma
    🎬 Cast:-
    Roshni karkri
    Juna Gurung
    Sarita Dhungana
    🎬 Cinematographer:-
    Basu Neupane
    🎬 Poster Design:-
    Sumeesha Sumish Creation
    🎬 Edit:-
    Prabin Bhatta
    🎬 Kitchan:-
    Kumar
    🎬 Dress Design:-
    Valentino The Boutique
    🎬 Production Management:-
    Nirmal Neupane
    🎬 Make Up Artist:-
    Mahi Singh
    🎬 Post Production:-
    Galbandi Production
    🎬️ Special Thanks:-
    Dhan Bahadur BK
    Beli Devi BK
    BB Anuragee
    Hemant Sharma
    Shukuram Rasaili
    Bhojraj Kafle
    Ramesh Gautam
    Basanta Reetu
    Sangeet Prem Pariyar
    Khal Sunar
    Roshan oli
    Basanta Shishir
    Manoj BK
    © Govind Anek, 2023
    All Rights Reserved
    -------------------------------------
    Social Links:-
    RUclips:- / @govindanek
    Facebook:- / govindbk2
    Contact me:- +977-9868614271
    यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतिबिना अन्य युटुव च्यानल (RUclips Channel) फेसबुक(Facebook) र अन्य सामाजिक सञ्जालमा राखेको (upload) गरेको पाइएमा उक्त कम्पनी अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कानुनी कारबाही गरि सम्पूर्ण क्षतिपूर्ति असुली गरिनेछ ।

Комментарии • 326

  • @govindanek
    @govindanek  2 месяца назад +98

    नमस्कार म यो गीतको सर्जक गोविन्द अनेक, यसपालि तीजमा लोकप्रिय गायिका शान्ति श्री परियार,सुनिता बुढा क्षेत्री, समीक्षा अधिकारी र बोमकुमारी बिक ज्यूको आवाज, लोकप्रिय नायिका रोशनी कार्की, जुना गुरुङ र सरिता ढुंगानाको अभिनय, लोकप्रिय निर्देशक सुनिल बिक भाइको निर्देशनमा नारी वेदना र संवेदनाको मिश्रण रहेको एउटा माैलिक तीज 'बरिलै बरिलै, यस्तै रैछ छोरीलै' लिएर हजुरहरुको माझमा आएको छु ! हजुरहरुलाई हाम्रो यो प्रस्तुति कस्तो लाग्छ कृपया एकपटक सबैले हेरेर सुझाब, सल्लाह प्रतिक्रिया दिनुहोला, साथै हाम्रो प्रस्तुति मन परेमा लाइक, कमेन्ट् शेयर र च्यानल subscribe पनि गरिदिनुहोला धन्यवाद 🙏💞🙏 ruclips.net/video/uri19WqGGgg/видео.htmlsi=nyFBOl9ANPJdbln6

    • @premrana5733
      @premrana5733 2 месяца назад +6

      सफलता को शुभकामना भाई

    • @basantaritu7777
      @basantaritu7777 2 месяца назад +2

      बहुत राम्रो दा

    • @basantaritu7777
      @basantaritu7777 2 месяца назад +1

      सफल्ता को शुभकामना दा

    • @basantaritu7777
      @basantaritu7777 2 месяца назад +1

      तीज गीत भनेकै यहि हो साच्चिकै मुटुमै हान्यो शब्द ले

    • @DRbabuYouTubechannel
      @DRbabuYouTubechannel 2 месяца назад +1

      नारी को पिर वेदना लाई बोकेको सारै नै मिठो तीज बिशेष लोक भाका अति नै राम्रो छ । अझै एस्ता मौलिकता बोकेको लोक संगीत बजार मा ल्याउने फ़ेरि पनि मौका मिलोस भन्दै यो टिम लाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤

  • @SharadaRawal9
    @SharadaRawal9 2 месяца назад +1

    धेरै राम्राे छ❤🎉🎉🎉

  • @JangaMagar-qv7jg
    @JangaMagar-qv7jg 2 месяца назад

    उत्तरोत्तर प्रगती गर्दै जानुहोस मित्र गोबिन्द अनेक जि

  • @HemantSharma555
    @HemantSharma555 2 месяца назад +10

    तिज गीत जस्तो यो मिठो तिज गीतका निम्ति सर्जक भाई गोबिन्द अनेक तथा सम्पूर्ण बैनीहरूलाई सफलताको हार्दिक शुभकामना 🎈❤️

  • @mohanregmi7803
    @mohanregmi7803 2 месяца назад +1

    Wow teej song 😊😊

  • @HimadeviBishwokarma
    @HimadeviBishwokarma Месяц назад +2

    Samikxya ko voice awesome❤❤❤

  • @RadhikaGhale-c1f
    @RadhikaGhale-c1f Месяц назад +1

    Yestai geet ramro teej ma

  • @BimalPariyar
    @BimalPariyar Месяц назад +1

    Aaha mitho xa badhai raja gobinda❤

  • @HemantaBg
    @HemantaBg 2 месяца назад +2

    आहा गोविन्द सर साह्रै मिठो मौलिक भाका ,अहिलेको तीज मात्र होइन , वर्षौं वर्षको तीज सम्म यस गीतको रस मार्ने छैन,एकदमै मौलिक भाका रहेछ,बधाई अनि प्रगतिको अग्रिम शुभकामना सर❤🌹💐💐♥️🙏

  • @DepindraOli
    @DepindraOli Месяц назад +1

    सबै कलाकार टिम लाइ शुभकामना छ

  • @JangaMagar-qv7jg
    @JangaMagar-qv7jg 2 месяца назад

    सबै टिमलाई बधाई छ...।पछिल्लो समय आईरहेको रत्यौली तिजका गित भनिएका तिज गितको भिडमा छानिएको मौलिक गित

  • @PradipRawal-y2o
    @PradipRawal-y2o 2 месяца назад +1

    Aaha teej song

  • @sudanmagar6839
    @sudanmagar6839 2 месяца назад +1

    अत्यन्तै राम्राे छ अनि सारै मिठाे स्वर सिमा बहिनिकाे।याे गितले त यसपालि तिजमा देशै खाने भाे बधाई तथा सफल्ताले शिखर चुम्न सफल हाेस् उत्तर उत्तर प्रगति अनि शुभकामना सबै टिमलाई आउँदा दिनमा पनि यस्तै राम्रा गितहरु ल्याउनुहाेेेेेेेेला अनि हामी सबैकाे मनमा बस्न सफल हाेस्।

  • @BikramPariyar-gc4ct
    @BikramPariyar-gc4ct 2 месяца назад +1

    आहा धेरै मिठो गित तिज गित भनेको यस्तो पो हो त बधाई छ सम्पूर्ण टिमलाई लाई

  • @sajhatelevision
    @sajhatelevision 2 месяца назад +2

    शुभकामना टिमलाई 🎉❤

  • @mahirabishwokarma811
    @mahirabishwokarma811 2 месяца назад +5

    निकै आवजकि धनि सानति दि समिक्क्षा सुनिता हामि छोरि चेलि लाई समेटेको तिज गित बरिलै बरिलै सम्पूर्ण तिमलाई धेरै धेरै धन्यबाद

  • @pralhadsubedi
    @pralhadsubedi 2 месяца назад +1

    सफलताको मंगलमय सुभकामना गोबिन्द भाइ र टिमलाइ 🙏💐

  • @Khumolibirahi
    @Khumolibirahi 2 месяца назад +3

    आहा यस्तो हुनुपर्छ मौलिक तिज गीत भनेको । निकै राम्रो लाग्यो सफलताको कामना गोबिन्द दाइ लगायत सम्पुर्ण टिमलाई । 🎉🎉

  • @nishamagar3562
    @nishamagar3562 2 месяца назад +1

    saraii ramro lagyo teej song😢❤❤

  • @yubarajghartimagar4300
    @yubarajghartimagar4300 2 месяца назад +4

    उत्कृष्ट /अर्गानिक सिर्जना गोबिन्द सर। खोट लगाउने कुनै ठाम भेटेन। निरन्तर साङ्गितिक यात्राको शुभकामना । जय गीत। जय संगीत।।❤

  • @bibekdc
    @bibekdc 2 месяца назад +1

    अतिनै मीठो गित शुभकामना हाम्रो गोविन्द अनेक सरलाई ❤❤❤🎉🎉🎉🙏🙏🙏

  • @NischalDawadi
    @NischalDawadi 2 месяца назад +1

    मिठो गीत शुभकामना ❤

  • @TBKc-u8m
    @TBKc-u8m Месяц назад +1

    Yo vaka kala ramro lagyo Malai ma gulmi ghamir Bata herdai chhu jay Nepal

  • @kalpanamagar7350
    @kalpanamagar7350 2 месяца назад +3

    आहा!कति राम्रो गीत❤❤❤❤समिक्षा अधिकारिको स्वर कति राम्रो 🙏❤️❤️एकदमै मनपर्यो यो गीत सबै जनाको स्वर कति राम्रो ❤❤

  • @Aktimapariyar20
    @Aktimapariyar20 2 месяца назад +1

    आहा कति मिठो गीत धेरै पटक सुनेर कमेन्ट नगरी बस्न सकिन उच्च सम्मन अग्रज सम्मननिय हरुमा🙏🙏🙏

  • @Sajan-bu6rq
    @Sajan-bu6rq 2 месяца назад +1

    Congratulations uncle and aunty dd sabailai ❤

  • @RueshGharti
    @RueshGharti 2 месяца назад +1

    उत्कृष्ट सङ्गित दाई 🎉👍👍🙏

  • @PrakashNeupane-vf1tb
    @PrakashNeupane-vf1tb 2 месяца назад +2

    सबै भन्दा उत्कृष्ट स्वर की धनी समीक्षा अधिकारी❣️❣️❣️

  • @muktibastola6767
    @muktibastola6767 2 месяца назад +1

    भ्युज यस्तो मौलिक गीतको।😢❤

  • @dilumagar1073
    @dilumagar1073 2 месяца назад +12

    छोरीचेलीको बास्तबिकता लाई समेतेर बनायको मौलिक तिज गितलाई हामीले अबस्य न्याय दिनुपर्छ र माया गर्नुपर्छ । बजारमा अहिले तिजगितको नाममा उछ्रिङगल गितहरुको बिगबिगी छ । शुभकामना छ भाइ

  • @NandakalaSubedi-bj3qu
    @NandakalaSubedi-bj3qu 2 месяца назад +1

    सफलताको सुभ कामना ।

  • @nabinamagarofficial109
    @nabinamagarofficial109 2 месяца назад +2

    आहा मन छुने गित बनाउनु भाको छ सफलताको शुभकामना छोरी चेलिको बेदना वास्तविक यहि हुन्छ सारै राम्रो शब्द चयन गर्नु भाको छ मेरो गाउले साथी पनि संगै पढेको साथी पनि यति धेरै प्रर्गति मलाई सारै खुशी लाछ प्यूठानको सान कलाकार राम्रो रेकडिष्ट र उत्तिकै मिठा शब्द मा गित कोर्नि गोबिन्द अनेक लाई मीठो संझना सहित बधाई छ❤❤❤

  • @AakashMagar-ej6ex
    @AakashMagar-ej6ex 2 месяца назад +1

    बहुत राम्रो तीज गीत सम्पूर्ण टिमलाई हिर्दय देखि सम्मान स्वरूप धन्यावाद।विशेष गरी बोमकुमारी दिदी लाई बधाई छ अर्को वर्ष पनि यस्तै राम्रो तीज गीत गाउनु 🎉🎉

  • @basantaritu4248
    @basantaritu4248 2 месяца назад +2

    आहा धेरै राम्रो गित छोरिचेली बात बुहारी बनेका चेली हरु को बेदना समेती प्रस्तुत गरियको अदियो तेसै माथी एकदमै उत्कृष्ट भिदियो लियर यो बर्ष तिजको मनोरञ्जन दिलाउनु हुने दा Govinda anek लगाय सम्पुर्ण तिम लाई सफलता को सुभकामा🎉🎉❤❤❤❤

  • @ChandraaDangi
    @ChandraaDangi 2 месяца назад +1

    Sabai lai badhai xa🎉🎉🎉❤❤❤

  • @GovindaPaudel
    @GovindaPaudel 2 месяца назад +1

    Big big congratulations mero vai ♥️♥️

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 2 месяца назад +1

    आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ गोविन्द सर सफलताको शुभकामना 😍👌❤️

  • @Bishwasnepal75
    @Bishwasnepal75 2 месяца назад +2

    अती नै मीठो गित भाई गोविन्द अनेक शुभकामना ❤❤❤❤ 1:17

  • @UmeshRaut28
    @UmeshRaut28 2 месяца назад +1

    निकै मीठो सिर्जना, बधाई अनि धेरै धेरै शुभकामना गोविन्द सर अनि टिमलाई 🎉🎉

  • @sivakumarsunar3170
    @sivakumarsunar3170 2 месяца назад +2

    अति राम्रो भिडियो गित ❤❤❤❤ धन्यवाद सम्पुर्ण कलाकार टिम लाई ❤❤

  • @SimaSunuwar-p3s
    @SimaSunuwar-p3s 2 месяца назад +2

    बधाई छ मेरो भाइGovinda anek लगायत सम्पुर्ण तिम हरु लाइ अझै उन्नति अनि प्रगति गर्दै जानु ❤❤🎉🎉

  • @Pral-i8d
    @Pral-i8d 2 месяца назад +2

    मौलिक तिज गीत भनेको यस्तो हुनुपर्छ। बधाई छ सम्पूर्ण टिमलाई।

  • @Adhikari245
    @Adhikari245 2 месяца назад +1

    आहा अती सुन्दर तिज गित र भिडियो पनि राम्रो।बिस्ताराले पोल्यो अनि तीन महिने सई जस्ता छाडा गित गाउने नाच्ने नकचरीहरुले सिकुन अब यस्ता गितबाट।

  • @pritammalla9151
    @pritammalla9151 2 месяца назад +1

    निकै मिठाे सिजना सबै टिमलाई सुभ कामना तिज बिषेस🙏🎉🎉❤❤

  • @kdkhadka6072
    @kdkhadka6072 2 месяца назад +1

    Awesome

  • @sarbajitbk1978
    @sarbajitbk1978 2 месяца назад +1

    मिठो गीत लाई भव्य सफलता को सुभकामना गोविन्द भाइ😂🎉❤

  • @bibashgiri5680
    @bibashgiri5680 2 месяца назад +1

    आहा म्युजिक ट्रेन्डिङ मा परेछ बधाई छ गोबिन्द जि लगायत होल टिमलाई

  • @prakashbasnet6492
    @prakashbasnet6492 2 месяца назад +1

    Best❤

  • @gopalkangali5857
    @gopalkangali5857 2 месяца назад +1

    मौलिकता झल्काउने शब्दको उच्चारण अनि कलाकारिता निश्पक्ष बुवा आमा दिदिबहिनी हरुको बिचमा ढुक्क सङ्ग हेर्न सकिने अनि छोरि बुहारि र सासुको बिचमा हुने हरेक मध्यम लाइ टिपिकल तरिकाले पस्किएको मा सम्पुर्ण आदरणीय कलाकार टिमलाइ हृदयदेखि धन्यबाद ज्ञापन गर्दछु र सधै यस्तै उत्कृष्ट प्रस्तुती को लागि अपेक्षा राख्दै सम्पुर्ण लाइ बिशेष धन्यबाद छ

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 2 месяца назад +1

    Congratulations ❤

  • @-Nepalama
    @-Nepalama 2 месяца назад +1

    सकिन्छ सपारौं"
    सकिन्न नबिगारौं" सबैले यस्तै गरि संरक्षण गरौं हार्दिक बधाई अनि धन्यावाद पनि मीठो र मौलिक तिज गितको लागि Govinda Anek जी लाई❣️👏👏🙏

  • @himalghartimagarofficial
    @himalghartimagarofficial 2 месяца назад +1

    Waw dammi xa govind sir tipical teej geet.best wishes sir❤❤❤

  • @kumarbc56
    @kumarbc56 2 месяца назад +1

    आहा अति मौलिक र उत्तिकै मार्मिक छ सफलताको अग्रिम शुभकामना अल टिम 🙏🙏♥️

  • @rozanthakuri3652
    @rozanthakuri3652 2 месяца назад +1

    यस्तो पो हुनुपर्छ त तिज गीत भनेको दामी छ सम्पुर्ण टिम लाइ बधाई छ अनि सफलताको कामना 🎉🎉🎉

  • @sushilbairagi9241
    @sushilbairagi9241 2 месяца назад +2

    वाह गोवीन्द सर
    शुभकामना छ तपाई लगायत सम्पूर्ण टीमलाई।।

  • @IDsMusicMedia
    @IDsMusicMedia 2 месяца назад +2

    निकै मिठाे गित । गाेविन्द सर अनि सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना

  • @SunitaBasnet-q1s
    @SunitaBasnet-q1s 2 месяца назад +1

    Wow yasto ho Teej git hai

  • @prempariyar3804
    @prempariyar3804 2 месяца назад +1

    मौलिकताहिन तिज गित हरुको भिड मा यति सुन्दर सस्कार र मौलिकता ले भरिपुर्ण यस् गित का लेखक संगीत कार प्रिय् साथी गोविन्द अनेक लाई सफलताको भूगोल कामना 🎉❤❤❤❤❤🎉🎉😊

  • @ramkumarpariyar3863
    @ramkumarpariyar3863 2 месяца назад +1

    आहा गोबिन्द भाइ हार्दिक बधाइ छ

  • @mohanlalgharti1651
    @mohanlalgharti1651 2 месяца назад +2

    यो होनि त परिवार अनि आमा बाबा सङ बसेर सुन्ने अनि हेर्ने तिज गित keep up❤️❤️❤️❤️🎊🎊🎊🎊🎉🎉

  • @MayakoChino-n8l
    @MayakoChino-n8l 2 месяца назад +2

    आहा अति नै मिथो गित सामाज मा हिज आज का कथा लाइ समेतियर आहा सम्पुर्ण तिम माइ हार्दिक बधाइ साथै सुभकामना🎉🎉

  • @radhabhandari9095
    @radhabhandari9095 2 месяца назад +1

    Congratulations govinda daju keep it up

  • @BAMKAZI95
    @BAMKAZI95 2 месяца назад +1

    तिज विशेष गीत सारै राम्रो छ है #govind_anek दाइ सफलताको अग्रिम शुभकामना हजुर सबैलाई 🙏🙏

  • @SumeeRay-q2j
    @SumeeRay-q2j 2 месяца назад +2

    Samikshyako sor rameox❤❤❤

  • @bishakhabhattarai5275
    @bishakhabhattarai5275 2 месяца назад +1

    Ekdamai ramro ❤❤ best wishes

  • @romancenepal5206
    @romancenepal5206 2 месяца назад +1

    आहा ❤❤ क्या मिठो तीज गीत "बरिलै बरिलै" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @krishnabhandari1886
    @krishnabhandari1886 2 месяца назад +1

    Shupar Nice Song Best of lock congratulations

  • @samjhanasunar412
    @samjhanasunar412 2 месяца назад +2

    यती राम्रो गीत मा किन होला थोरै भिउज छाडा गीत मा विउज भनी कति आउँछ यो गीत सारै राम्रो छ सफलता को शुभकामन ❤❤

  • @ganeshrolpali2200
    @ganeshrolpali2200 2 месяца назад +3

    अझै थप सफलता को शुभकामना ❤

  • @HDNtv716
    @HDNtv716 2 месяца назад +4

    बल्ल तीज गीत सुनियाे, १० लाख भ्यूज कम्तीमा । 🙏🙏💐💐💕💕

  • @deepakkhadka-im6ib
    @deepakkhadka-im6ib 2 месяца назад +1

    आहा❤❤❤

  • @MamataSunar-k7p
    @MamataSunar-k7p Месяц назад +1

    Love this song❤❤❤

  • @binodbiswokarma751
    @binodbiswokarma751 2 месяца назад +1

    ❤ आहा कति मन छोयो शब्द ले अनि गीत विडियो पनि निकै राम्रो बनेको छ 🎉🎉🎉सफलताको सुभकामना सबै टीम लाई 🎉🎉🎉🎉🎉🎉

  • @DangGhorahi-i8l
    @DangGhorahi-i8l 2 месяца назад +1

    Kasto ramro❤❤❤❤

  • @sudeepmahara6966
    @sudeepmahara6966 2 месяца назад +2

    यो वर्षको सर्वउत्कृष्ट तीज गीत बधाई छ गोविन्द जि शब्द र लय कति मीठो होके

  • @PoojaJoshiBhandari
    @PoojaJoshiBhandari 2 месяца назад +1

    Mitho git ❤❤❤

  • @DeepakBastola-x2o
    @DeepakBastola-x2o 2 месяца назад +1

    ❤❤ आहा ❤❤ सफलताको शुभकामना

  • @JeebanBc-q3c
    @JeebanBc-q3c 2 месяца назад +1

    धेरै राम्रो गीत

  • @bastolashanti601
    @bastolashanti601 2 месяца назад +2

    Aaha Kati ramro teej geet safaltako suvakamana sabai lai 👌👌👌❤️❤️❤️🙏🙏👌

  • @rupeshdangi123
    @rupeshdangi123 2 месяца назад +1

    आहा कति मिठो मौलिक तीज गीत हार्दिक बधाई एबम सफलताको कामना गोविन्द सर

  • @binitadangi711
    @binitadangi711 2 месяца назад +1

    सारै मन छोयो 😭❤

  • @DipakTiruwaOfficial
    @DipakTiruwaOfficial 2 месяца назад +1

    बधाई छ सर सफलताको धेरै धेरै शुभकामना!
    तीज गीत भनेको यस्तो हुनुपर्छ वास्तवमा

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar 2 месяца назад +1

    आहा मिठो गीत ❤❤

  • @shivaadhikari6746
    @shivaadhikari6746 2 месяца назад +2

    Congratulations samikshy 🎉

  • @bharatmagar2527
    @bharatmagar2527 2 месяца назад +1

    बधाई छ अङ्कल अनि सम्पूर्ण टिमलाई धेरै राम्रो छ गित 🎉🎉🎉🎉🎉❤❤❤❤

  • @PartikshaGotama
    @PartikshaGotama 2 месяца назад +2

    गाना एकदमै राम्रो छ अङ्कल धेरै धेरै बधाई छ हजुरलाई र सबै जाना तिम लाई पनिधेरै ❤🎉🙏🙏

  • @nirjalabista
    @nirjalabista 2 месяца назад +2

    Wow yakdam marmik git xa,yastai hunuparxa teejko git👌👍

  • @AN-bf5pr
    @AN-bf5pr 2 месяца назад +1

    अडियो र भिडियो एकदमै राम्रो लाग्यो मलाई 👌 अझै उन्नति र प्रगतिको होस् दाजु Govind Anek 🫶 र यो भिडियो छिट्टै नै करोड क्लबमा प्रवेश होस् congratulations🎉🎁🎉 entire team's ,

  • @bhuvansunar4142
    @bhuvansunar4142 2 месяца назад +1

    असाधै राम्रो लाग्यो मेरो भाइ शब्द अनि लय पनि उत्तिकै मिथो

  • @prakashbasnet6492
    @prakashbasnet6492 2 месяца назад +1

    उत्कृष्ट तीज गीत❤

  • @mayarokamagar6943
    @mayarokamagar6943 Месяц назад +1

    धेरै राम्रो गीत❤❤❤❤❤

  • @ShantbahadurBist-df4si
    @ShantbahadurBist-df4si 2 месяца назад +1

    एकदमै राम्रो लाग्यो धन्यवाद सबैलाइ सम्मान 🎉🎉❤️❤️🙏🙏

  • @SancharKarki-vq6ik
    @SancharKarki-vq6ik 2 месяца назад +2

    I really love this song . congratulation brother make sure angyan time will be lunch supper as this type of song best of luck 🤞💕💕

  • @kabitaadhikari-hb3de
    @kabitaadhikari-hb3de 2 месяца назад +1

    2081 मा पनि यस्तो राम्रो गित आउला भन्ने सोचेको थिएन , धेरै राम्रो तीज गित❤

  • @AshaPunmagar-ly6rz
    @AshaPunmagar-ly6rz 2 месяца назад +2

    थप प्रगतिको सुभ कामना व्यक्त छ दादा हजुर ❤ धेरै माया दादा

  • @MinaPun-s9y
    @MinaPun-s9y 2 месяца назад +1

    आहा कति राम्रो छोरी चेली को वेदना समेति प्रस्तुत गरिएको भिडियो ☺️💓सफलता को अग्रिम शुभकामना दाई लगाए सम्पूर्ण टिमलाई 👏🙏☺️💓

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 2 месяца назад +16

    आहा मलाइत समिक्षा को आवाज मनपर्यो❤❤

    • @BIKASMIJAR6007
      @BIKASMIJAR6007 2 месяца назад +1

      Samixya matrai hoina Aru 3 jana gaika ko voice pani ultra xani

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 месяца назад

      @@BIKASMIJAR6007 आफ्नो आफ्नो चोइस हो !बिस्नु माझि पछि मलाइ समिक्षा कै आवाज मन पर्छ!

    • @premkhatri9381
      @premkhatri9381 2 месяца назад

      Jasto geet gayeni fit hune aawaj samiksha adhikari

  • @khimrajgiri6815
    @khimrajgiri6815 2 месяца назад +1

    हाम्रो समाजको वास्तविकतालाई टपक्कै टिपेर सुन्दर शैलिमा सु-सज्जित तीज विशेष यो सांगितिक कोशेली गज्जब लाग्यो । थप सांगीतिक सफलताको शुभकामना सर 🙏🙏

  • @BhuwanBist-d4y
    @BhuwanBist-d4y 2 месяца назад +1

    यो खास गित vaneko ❤️❤️❤️

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal 2 месяца назад +1

    तीजको बास्तबिक सृजना पस्किनु भएकोमा मेरो अत्यन्तै पृय मित्र एवब सर्जक गायक सङ्गीतकार एरेन्जर Govind Anek राजालाई हार्दिक बधाई छ गीत उत्कृष्ट मात्र होईन अति मिठो छ गीतको उच्च सफलताको कामना गर्दछु राजा ❤️❤️🙏🙏❤️❤️