The Voice Kids - Episode 17 | Season 3 - 2024

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024

Комментарии • 2,8 тыс.

  • @harirai8283
    @harirai8283 Месяц назад +230

    कोच प्रमोद लाई धेरै धेरै धन्यवाद गनेश भाइलाई गित रेकर्ड गरिदिन्छु भन्नू भएको मा

  • @bishaltara25
    @bishaltara25 Месяц назад +313

    याे सिजन बाट Ganesh आउट हुदा म जस्तै अरु को को sad हुनु भाे यता हाजिर गरम त😢😢good bless you vaii Ganesh🎉🎉❤❤😢😢

  • @DhalpLaxman
    @DhalpLaxman Месяц назад +464

    गणेश भाइ टिम मेलिना काे सबैभन्दा राम्राे गायक हाे धनकाे अगाडि गायकिकाे कदर नहुदाे रहेछ भाइ जिवनमा कहिले हार नखानु एकदिन दुनियाँले चिनेछ तिम्राे गायकिलाइ❤❤❤❤

    • @GooNHangSubba-ee3ow
      @GooNHangSubba-ee3ow Месяц назад +6

      K ayush lama chai naramro gayak ho vantaa pakhay

    • @amisharai76
      @amisharai76 Месяц назад +4

      Hamro Nepal ma ramro kura ani ramro chij kaha pachta r chin xa hajurr yo ta sab kura paisa le kinne desh ho

    • @Puranbasnet3Basnet
      @Puranbasnet3Basnet Месяц назад +2

      मेलिना को मात्र न् भयर सबै को नै राम्रो थियो गणेश भाई but 😭😭

    • @LilThapa.0
      @LilThapa.0 Месяц назад

      Ganes ko agadi ghaas nai ho​@@GooNHangSubba-ee3ow

    • @sejalsunar2227
      @sejalsunar2227 Месяц назад +1

      यहा धन जात हेर्छन के कला गला हैन म

  • @rabinkarki4171
    @rabinkarki4171 Месяц назад +39

    गणेश एउटा गरिब परिवारमा जन्मेको नेपाल को छोरा हो तपाईं हामीले पक्कै पनि सहयोग फेरि गर्ने मौका आओस् यस voice kid बाट out भए पनि उसको भविष्य उजल छ 😢❤

  • @user-yf5db2eq6o
    @user-yf5db2eq6o Месяц назад +128

    Team prmod ले जितेको हेर्न चाहाने हरु यता हाजिर हु त

  • @BinodThakuri-mp5jj
    @BinodThakuri-mp5jj Месяц назад +108

    Ganesh आउट 😅न हुनु पर्ने हो यति राम्रो टेलेन्ट कोई छैन 😢
    ककसलाई गणेश आउट भएको माँ दुखी हुनुहुन्छ caments. Please 😢❤

    • @user-jz6rl8qu1g
      @user-jz6rl8qu1g Месяц назад +2

      बिचरा गणेश तेति टाढा देखि आको थियो कत्ति धेरै पैंसा खर्च गरेर आएको होला 😢

    • @SitaDeuja-n4t
      @SitaDeuja-n4t Месяц назад +1

      😢

    • @mtvideos9406
      @mtvideos9406 Месяц назад

      Malai Pani saroo dukha lage xa😂😂😂😂

  • @kumarmagar7589
    @kumarmagar7589 Месяц назад +89

    यो पैसा को खेल हो हजुर राम्रो लाई होइन हाम्रो लाई जिताइन्छ गणेश भाइ आगामी दिन हरु को लागी उज्जवल भविष्य को शुभकामना ❤

    • @thebasunil3479
      @thebasunil3479 Месяц назад +5

      रियालिटि सो भनेकै भोटले जित्ने हो, अरुलाई भन्न मात्र सजिलो छ, यदि तिम्रो छोरा छोरि भाईबहिनी आफन्त परेको भए तिमीले गर्ने पनि आफ्नालाई नै हो, भोट गर्ने। आफ्नो पैसा खर्च गरेर कसैले नि अरुलाई जिताउदैन। कमेन्ट गर्ने ९५% ले भोट हालेकै हुदैनन् सबै दयारुपी नौटंकि गर्न आउछन्

    • @YomahangLimboo
      @YomahangLimboo Месяц назад

      K ko paisako khel ho chaiyeko khera vote gardainan darsakharule vote nagarer out vayesi paisako khel vaner hunxa sable aafno paisa kharxa garer arulai vote garne kura vayen kyare aafanta bahek arulw ramro talent vote gardainan ani bina kam ma show lai paisako khel vanxan

    • @tejprasadtejprasad7322
      @tejprasadtejprasad7322 Месяц назад

      Vot gar na ta

    • @technicalupdate806
      @technicalupdate806 Месяц назад

      Voice of kids मा free vote को पनि option छ है। जसमार्फत vote गर्दा पैसा लाग्दैन। तपाईंले vote गर्नु भएको छैन त्यसैले तपाईंलाई थाहा छैन। नौटंकी नगर्नुहोला।

    • @Sujanpakhrin333
      @Sujanpakhrin333 Месяц назад

      खल्ती app ma free vote गर्ने ठाउँ पनि छ है। त्यहाँ गएर vote garnu xaina अनि पैसाको खेल भन्दै बस्य छ जत्ति सक्दो vote garnu ni free vote गर्ने ठाउँ पनि छ।

  • @AlexLimbu-b5d
    @AlexLimbu-b5d Месяц назад +217

    मुलाहरू भोट गर्ने बेलामा गर्दैन अहिले यो आउट त्यो आउट भोटिङमा छिरेको सबै १०१ छन् को भन्दा को कम छैन❤❤❤ त्यसैले जो भए पनि नेपालकै कलाकार हुन् अब नयाँ पुस्ताका स्टारहरू आखिरीमा फाइनल जित्ने एकजनाले हो बधाई छ सबैजनालाई।

  • @BikasRai-BT
    @BikasRai-BT Месяц назад +20

    यो सबै पैसाको खेल हो।❤❤❤
    गणेशलाई भावी भविष्यको निम्ति धेरैधेरै शुभकामना छ।❤❤❤❤

  • @AjayaSunar
    @AjayaSunar Месяц назад +63

    Team pramodko fan harula matra like garnuhostw herum kati hunuhunxa❤🥰💝

  • @user-jr8po6yx2y
    @user-jr8po6yx2y Месяц назад +145

    राजु लामाको याद दिलाउने कोच छेवाङ लामा को टिम जित्यो भने म धेरै खुसी हुन्थ्यो ।।येस्को मत्लब अरु कोच हरुलाइ बेवास्था पक्कै पनिहैन मैले ।।तै पनि राजु लामा मेरो favourite भएर है त।।।❤❤❤❤❤❤jay voice of kid

  • @srvlogs5867
    @srvlogs5867 Месяц назад +92

    गणेश भाई आउट हुँदा सारै नराम्रो फिल भयो 😢😢कला गला भएर मात्र पनि न हुने रहेछ😢😢god bless you Ganesh 😢😢😢 we miss you forever ❤️😘😘😭

  • @dharmendrasunar1
    @dharmendrasunar1 Месяц назад +340

    गणेश भाइ तिमिलाइ मैले यहाँ सम्म ल्याय तर गलत रहे छु।
    तिमिले राम्रो गाउदा पनि आज आउट भयौ।तर तिमी यो स्टेज बाट मात्र आउट भएको हो।
    तिमी ले जिति सकेउ।
    सारा दर्शक ले न्याय दिने छ।
    आगामी दिन को शुभकामना छ।
    भाइ।😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤🎉🎉🎉

    • @williamsmagar5340
      @williamsmagar5340 Месяц назад +6

      Ab काली parsad show ma lagnu parchh

    • @SangrosRai1234
      @SangrosRai1234 Месяц назад +5

      Namaskar🙏hajur ley galti garnuvako chaina J garnuvayo sahi garnuvayo😊natra hami ley Ganesh Vai lai chindaina theyew VON ma ayera chinew Ganesh Vai lai😊Ganesh Vai out huda Mo pane ruye😢😢😢maile socheko thina yeti chitai out Huncha vaneyra😢😢tara Ganesh Vai dukhi nahunu timro vabishya Ujjwal cha❤❤❤Out vaye vaneyra haresh nakhanu awney din ma ajai dherai peagati gardai janu🙏vayo vaney Ganesh Vai lai geet gawney mouka dinuhos hai🙏❤️❤️❤️

    • @nimlamusherpa1285
      @nimlamusherpa1285 Месяц назад +2

      Ganesh is the best ❤❤❤❤yaha samma lai dinu bhayeko ma hajurlai dherai dherai dhanyabad ❤

    • @DipeshAstanisusmitavlog567
      @DipeshAstanisusmitavlog567 Месяц назад

      Ganesh babu dherai ramro thiyo😢😢😢😢

    • @sonulama2876
      @sonulama2876 Месяц назад

      The voice of kid jitnu vanda thulu darsak ko Maya jitnu thulo kura ho teu Ganesh babu le jitisake 🥰🙏j hunexa Aba jhan Ganesh babu ko music journey sure mathi hune xa🙏🥰🥰

  • @rohansunar9143
    @rohansunar9143 24 дня назад +1

    राम्रो हुदा हुदै पनि गणेश भाई आउट हुदा निकै नरमाईलो लाग्यो के गर्नु पैसाको अगाडी कला को कदर हुदो रहेन छ🥲

  • @Iam_Irislimbu2015
    @Iam_Irislimbu2015 Месяц назад +57

    Pritam आउट भएर मन रोयो । सबै राम्रो ट्यालेन्ट आउट भयो अब त voice of Nepal हेर्दिन जे भए पनि 😢😢Miss you Pritam god bless you 💓💓

  • @joysubba4902
    @joysubba4902 Месяц назад +95

    Ayus lama is literally deserving for boice kid winner.😊

  • @pujabhattarai941
    @pujabhattarai941 Месяц назад +35

    गणेश भाई आउट हुँदा सारै नरमाइलो लाग्यो 😢

  • @AayanasAayna-zm2lv
    @AayanasAayna-zm2lv Месяц назад +187

    गणेश आउट भएपछि यो voice kids पनि हेर्न मन लागेन यो पालीको grand finale जोसुकैले जितोस हेर्दिन म त😢😢😢😢 गणेश भाइलाई उज्वल भविष्यको धेरै धेरै शुभकामना व्यक्त गर्दछु ❤❤❤

    • @ridamriwan
      @ridamriwan Месяц назад

      पोइसा पोइसा

    • @Lok-uc6mu
      @Lok-uc6mu Месяц назад

      @@AayanasAayna-zm2lv last ma name chai vandina paisa wali vote nai win…. Vaney paxi kasko back ground…

    • @sitalingdenimbung6561
      @sitalingdenimbung6561 Месяц назад

      Naharda k vo twh aru la harxah twh😂

    • @ramsharanmagar2619
      @ramsharanmagar2619 Месяц назад +1

      तुफान त आउट भयो जाबो गणेश

    • @susilaBista-qc9kd
      @susilaBista-qc9kd Месяц назад

      ​@sitalingd4enimbung6561

  • @shreerai3920
    @shreerai3920 Месяц назад +7

    𝘼𝙖𝙪𝙨𝙝 𝙇𝙖𝙢𝙖 लाई Finale मा देख्ने मन थियो, होला जस्तो भो । सम्पूर्ण नानी वावुहरू लाई बधाई छ! 👏

  • @SobhaKoirala
    @SobhaKoirala Месяц назад +7

    गणेश बिस्वकर्मा लाई अगाडि बडेको हेर्ने मन थियो 😥😥😥

  • @user-rp4xe2hr9y
    @user-rp4xe2hr9y Месяц назад +141

    ganesh आउट हुँदा सारै नरमाइलो लाग्यो निराश नहुनु बाबु 😢😢

    • @sonamyolmu1037
      @sonamyolmu1037 Месяц назад +1

      10/15 lakh fyaknu parxa ani matra arko level ma janxa man parayera matra hudaina kati lakh fyaknu vo tapai le Ganesh ko laghee

  • @bindashamrit4536
    @bindashamrit4536 Месяц назад +187

    गरिबी कै कारण गणेश आउट 😢😢😢😢उज्ज्वल भविष्यको कामना भाई❤

    • @Lok-uc6mu
      @Lok-uc6mu Месяц назад

      @@bindashamrit4536 mailey guess gari sakey ko xu paisa wali nai win….😡😡

    • @Puranbasnet3Basnet
      @Puranbasnet3Basnet Месяц назад +1

      100%😭😭

    • @akalrai9875
      @akalrai9875 Месяц назад +1

      हाम्रो साेच बदलाै।हाम्रो भाेटकाे कमिले गर्दा हो गणेश काे लागि हामी काेकाे भाेटकाे लागि सहयाेग गरिम आफ्नो ठाउँमा ककसले गणेशकाे लागि भाेट माग्दे र सहयाेग गरिम।केही दिन पहिला गरिबका छाेरा करण परिवारले The voice मा प्रथम हुन सफल भय के हामिले तेतिखेर गरिबिकाे कारणले जिते भन्नु

    • @technicalupdate806
      @technicalupdate806 Месяц назад

      Voice of kids मा free vote को पनि option छ है। जसमार्फत vote गर्दा पैसा लाग्दैन। तपाईंले vote गर्नु भएको छैन त्यसैले तपाईंलाई थाहा छैन। नौटंकी नगर्नुहोला।

  • @Premmagar1
    @Premmagar1 Месяц назад +44

    गणेश आउट 😢😢😢 सारै मन रोयो 😥

  • @gunskaflez521
    @gunskaflez521 Месяц назад +4

    यस्ता रियालिटी सो हरुमा जित्नेले भन्दा हार्नेले धेरै प्रगती गरेको ईतिहास छ,त्यसैले गणेश बिस्वकर्मा भाइ तिमी आउट यो सो बाट मात्र भाको हो तिम्रो जिन्दगीको असली जित त अब सुरु हुदैछ। धेरै धेरै शुभकामना भाइ।
    अर्को कुरा ल्रेखेर राख्दा हुन्छ ,सांगीतिक दुनियामा अबको १०-१५ बर्ष पछि तिमी जुन स्थानमा हुनेछौं त्यो समयममा यो सो जित्ने तिमी भन्दा धेरै पछि हुन्छ।

  • @user-to9vj3bc4u
    @user-to9vj3bc4u Месяц назад +3

    Glad to know that my favorite contestants Ayush Lama and Anuhya Tamang are in for the Final. The host Roshanna looks stunning always and her hosting is lively and exciting.

  • @सफलताकोसाथी-1
    @सफलताकोसाथी-1 Месяц назад +144

    गनेश को फ्यान को को हुनुहुथोयो😢😢😢😢😢

  • @muskanrai4483
    @muskanrai4483 Месяц назад +13

    तुफान आउट भए पनि,गणेश भयर यो सो हेरी रहेको थिए।अब,जो सुकैले जितोस्,जिन्दगीमा हेरिन्।राम्रो ट्यालेन्ट हरु सबै आउट भयो।के को मजाले हेर्नु। Ganesh,भाइ आगामी आउने दिन हरुमा हरेक चालेका पाईला हरुमा सफलता ले शिखर चुमोस् धेरै, धेरै शुकामना।miss you so much ❤❤❤

  • @FF-qw7wr
    @FF-qw7wr Месяц назад +51

    Voice kids❌
    Rich kids✅

    • @ompunmagar1769
      @ompunmagar1769 Месяц назад +1

      Yekdam

    • @IshworNepali-nj3vp
      @IshworNepali-nj3vp Месяц назад +1

      Agree

    • @YomahangLimboo
      @YomahangLimboo Месяц назад +1

      Ramro talent chinera vote gardainan chaiyeko kher ani rich kids vandai show lai paisa sanga jodxan kyare jun kalakar haruko aafno kala dekhaune euta thau ho

    • @Sujanpakhrin333
      @Sujanpakhrin333 Месяц назад

      Free vote भन्ने option khalti app ma छ है। Vote गरेर जिताउनु छैन nana thari KO Kura गर्छ।

  • @Narayon-mgr
    @Narayon-mgr Месяц назад +5

    पैसाको अगाडि आफ्नो talent को खुबि ठाउँमा पुग्न सकेन। best wishes ❤ all

    • @technicalupdate806
      @technicalupdate806 Месяц назад

      Voice of kids मा free vote को पनि option छ है। जसमार्फत vote गर्दा पैसा लाग्दैन। तपाईंले vote गर्नु भएको छैन त्यसैले तपाईंलाई थाहा छैन। नौटंकी नगर्नुहोला।

  • @sabitritamang-l3t
    @sabitritamang-l3t Месяц назад +8

    मुलाहरू भोट गर्ने बेलामा आफुलाई मन पर्नेलाई मात्र भोट गरिस अहिले आएर यो आउट भो त्ये आउट भयो भनेर जजको ठाउँमा जज गरेर बस अनि पैसा पैसा भन्दै बस कस्तो बानी यार हामी नेपालीहरुको आखिरीमा जसले जिते नी भोटकै आधारमा जित्ने हो जसले जितेनी जसले हरे नी सबै कलाकारहरु हुन सबैलाई सुवा कामना छ के गर्नु नियम नाई येस्तै छ जसको धेरै भोट आयो उसैले जितिन्छ👍👍👍👍🙏🙏🙏🙏🙏

  • @jenishgurung1716
    @jenishgurung1716 Месяц назад +91

    यो पटक खासै राम्रो प्रतिभा ले चै लादैन सो राम्रो राम्रो जति सबै बाईरी सकियो राम्रो लाई भन्द्दा हाम्रो लाई छान्ने भयेको भयेर येस्तो भा हो जे होस जल्ले जित्नु भयेनी बेस्ट ओफ लक❤❤

    • @Iam_Irislimbu2015
      @Iam_Irislimbu2015 Месяц назад +5

      Tuphan pani out vayo aba Ganesh pani out vayo aba ta melina ko ramro talent haro jati sabai out vayo

    • @Purbelivlog99
      @Purbelivlog99 Месяц назад

      Last ma xota don ko hola jasto x​@@Iam_Irislimbu2015

    • @user-eb2eo6io8t
      @user-eb2eo6io8t Месяц назад +1

      Ramro lai vanda hamro lai vot gayako ho so sad Ramro jati out hudaicha Melina KO team bata

    • @Minmagar2045
      @Minmagar2045 Месяц назад

      Testai lagexa malai pani

  • @SundarNepalOnlinemedia
    @SundarNepalOnlinemedia Месяц назад +174

    ​​गणेश विश्वकर्मा भाइलाई भोट गर्दिन हुन विनम्र अनुरोध गर्दछु कृपया एउटा गरिब अनि विकट भूगोलबाट उठेर यस्तो राम्रो संगीत भएका भाइ विजय ग्राउनु पर्छ
    Chat...

    • @lofiversion2.000
      @lofiversion2.000 Месяц назад +3

      Sayed ramro singer vnne matrai deraii vo MN dekhi vot dine Sankhya com vyekoxa.

    • @KanxiBc
      @KanxiBc Месяц назад

      ​@@lofiversion2.000Your right vaner matra hudain vot gareko vaye😢😢😢😢😢😢😢😢😢

    • @KiranRana-yg8lk
      @KiranRana-yg8lk Месяц назад

      ganesh faliyo ab herdoin moile nii

    • @manjumagar6732
      @manjumagar6732 Месяц назад

      😢Mero vote kher gayoo

  • @maheshmahato6201
    @maheshmahato6201 Месяц назад +17

    जस्ले जित्छ तेस्ले ट्रफि मात्रै जित्छ,जस्ले सिक्छ तेस्ले इतिहास रच्छ
    best of luck all of you नानीबाबुहरु

  • @prakashbist1469
    @prakashbist1469 Месяц назад +3

    सार्है नरमाईलो लाग्यो गणेश बाबू बाहिरिएको देख्दा तर केही छैन बाबू हरेश नखानु तिम्रो भबिस्य उज्ज्वल छ शुभकामना ❣️

  • @SikhaShrestha-ml1gx
    @SikhaShrestha-ml1gx Месяц назад +6

    Prajwal didn't win the show but he won our heart 💗
    You are an amazing singer
    Don't stop singing, keep going ✊🏼

    • @akashbiswa1783
      @akashbiswa1783 27 дней назад

      😂😂😂😂 can't you see Ganesh shrishant

  • @user-oc3op5yy5d
    @user-oc3op5yy5d Месяц назад +17

    गनेश बाबु आज गाएको गित दसदै भरि मन मा बसिरहेको छ बाबु उजल भविष्यमा धेरै आसिरबाद😢😢😢😢

    • @meghrajrai3643
      @meghrajrai3643 Месяц назад

      कुरा सहि हो हजुर को धन नभएको कला भगवान्ले देको गाउले कुनाकन्दराको भएर होला सायद आज आउट भयो तर केही छैन गनेस भाइ एति सानो उमेर मा गाउले मान्छे मनको धनी कलाको धनी हो हजुर जिबनमा तपाईले धेरै प्रगती गर्नु हुन्छ हरेक छेत्रमा भगवान्ले हजुरलाई सदैब सात्थ्दिनेछ

  • @bantawadhumla6127
    @bantawadhumla6127 Месяц назад +33

    सोलुको सान गणेश बाबुलाइ उज्वल भबिस्यको शुभकामना , हिम्मत नहार्नु अब सुरु भयो जिन्दगी त ।

  • @Nikshan225
    @Nikshan225 Месяц назад +198

    पैसाको पछाडि भ्वाईसका कदर भयन गणेश बाबु मेलिनाको टिमको एकदम राम्रो गायक हो तर पैसा भन्दा ठूलो केही रहेन छ 😢

    • @rameshtamang6719
      @rameshtamang6719 Месяц назад +2

      no never ayush is voice king

    • @DipeshAstanisusmitavlog567
      @DipeshAstanisusmitavlog567 Месяц назад

      No never aayush is voice king re jiteko x ta vaihalyoni kin Ganesh sanga name jodnuparyora jitaununi😠😠😠😠

    • @LaxmiTamang-xi4iz
      @LaxmiTamang-xi4iz Месяц назад +2

      You'r right 👍👍

    • @lokshrestha7944
      @lokshrestha7944 Месяц назад +7

      Mula thulo kura garxa taile vot garish ta?

    • @SurajRai-pt8do
      @SurajRai-pt8do Месяц назад +4

      Aayush Lai support grum hoi winer banam

  • @renukaluitelpokhrel-fc1kt
    @renukaluitelpokhrel-fc1kt Месяц назад +3

    मेलिना काे आयुस मा आस छ काे काे याे कुरामा सहमति हुनुहुुन्छ यता हाजिर हुम्त ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @arzoonmagar360
    @arzoonmagar360 28 дней назад +2

    गणेश भएर हेर्दै आएको थिएं अब हेर्दिन

  • @AmonChhantyal
    @AmonChhantyal Месяц назад +161

    तिम मेलिना जिले यो सिजन जित्ने पक्का थियो ,तर तुफान मगर र गणेश बाबु अाउट भए सँगै त्यो सपना पूरा हुन पाएन दुख लाग्यो 😢💐❣️

    • @YogendraGurung-kz1om
      @YogendraGurung-kz1om Месяц назад +3

      Perfomer of day paude out huncha tufan magar ganesh

    • @blackhole5086
      @blackhole5086 Месяц назад +2

      Kasari jitxa vote nai na aayasi vote aako vaya ta final ma janthio ni

    • @ParkashRai-ld8de
      @ParkashRai-ld8de Месяц назад +1

      Poisha poisha🎉

    • @blackhole5086
      @blackhole5086 Месяц назад +1

      @@ParkashRai-ld8de tehi ta vanya ta

    • @thapashusil4569
      @thapashusil4569 Месяц назад +3

      आयुस बाकी नै छ

  • @SusmitaRai04
    @SusmitaRai04 Месяц назад +213

    होइन हौ! (मैले बोल्नु त यसरी नमिल्ने हो तै पनि मलाई यो भाग मा चित्तै बुझेन) यसपाली को " Voice kids "मा कस्तो_कस्तो खाल्लको जे पायो तै गर्छ हौ!राम्रो लाई होइन हाम्रो लाई रोज्नु थालेको छ।राम्रो_राम्रो प्रतिभा भएको नानी बाबु हरु चै सुरु मा नै निस्कन्छ।राम्रोलाई होइन हाम्रोलाई रोजेर हो,अलिक चित्त बुझ्दो,लाई रोजेपो हो भन्नु,अलिक धनी देश मा जन्मे को बस्नेलाई रोजेर हो,हुन त सबै को राम्रो नै छ प्रस्तुति तर पनि अलिक कैन कै मा फरक हो,आवाज खुलेको उनीहरूको प्रस्तुति दिने तरिका हेर्दैन।अलिक ठूलो ठूलो देश को लाई हेर्छ ।उनीहरू त जसरी पनि Winner भई हाल्लछनी,जो भोट माग्न सक्दैन,आवज सुनो सुनी पठायो गर्छ।जुन आवाज सुने पछि त छनोट गर्न पनि जान्नु नी। अगाडिको भाग मा "तुफान मगर" भाई को धेरै राम्रो थियो अहिले यहाँ सम्म आएको " मेलिना राई "को टीम को खोइ " तुफान मगर " भाईलाई आएन पछाडि पार्नु पर्यो।आज त्यस्तै आजको मा "प्रितम राई , आयुष लामा नत्र गणेश विश्वकर्मा" यतिमा २ जना हुनु पर्ने थियो। "आयुष लामा "त भयो खुसी ठिकै छ।तर "प्रितम राई नत्र गणेश विश्वकर्मा" हुनु पर्थ्यो भएन दुःख लाग्यो।यसपाली को "Voice kids" जे पायो तै छनोट भइरहेको छ।

    • @Unisha_Rai15
      @Unisha_Rai15 Месяц назад +5

      Yess , 👍🏻,❤

    • @resmitarai6254
      @resmitarai6254 Месяц назад +4

      Anta😊

    • @gopuchanda1303
      @gopuchanda1303 Месяц назад +3

      Tero chirko parne dimagaya ganesh chai ramro hoina rw vanyaa😢

    • @rilshrestha2296
      @rilshrestha2296 Месяц назад +5

      हेर्दाहेर्दै नहेरम जस्तो

    • @bipalrai-dh2fz
      @bipalrai-dh2fz Месяц назад +3

      ❤❤❤❤❤

  • @biwashpoudel9865
    @biwashpoudel9865 Месяц назад +16

    Ganesh ra shrishant offo yesto ramro gaune haru❤️❤️ geet gauna kaile naxodnu la.

  • @SamratThami-eh4xl
    @SamratThami-eh4xl 24 дня назад +2

    प्रमोद दाइको कपालको big fan है ❤

  • @dipenrai
    @dipenrai Месяц назад +1

    Coach melina ra coach pramod bonding really good we want to see both of you the voice of season 6❤❤❤

  • @nimlamusherpa1285
    @nimlamusherpa1285 Месяц назад +12

    Ganesh ani shrisant future ma ajhai agari badnu hai dherai dherai shubhakaamna ❤❤❤😢😢😢miss u both of u😢😢😢😢

  • @daswasti
    @daswasti Месяц назад +170

    भ्वाइसको format यस्तो हुनु पर्ने:- ४० प्रतिशत जजको अंक अनि अरू ६० प्रतिशत चाहिँ भोटिङ। हरेक जजहरु बाट ../१० अंक प्राप्त गरी भोटिङ सँग जोडी रिजल्ट निकाल्नु पर्ने हो😢। बल्ल हम्रोले नभएर राम्रोले जित्ने मौका पाउँछन्।कि कसो???🤔🤔

    • @btrguys9024
      @btrguys9024 Месяц назад +3

      You are right 💯👍

    • @npzsamir3988
      @npzsamir3988 Месяц назад +1

      @@daswasti right

    • @GaneshGanesholi
      @GaneshGanesholi Месяц назад

      Right

    • @KiranStha-l3s
      @KiranStha-l3s Месяц назад +1

      1000% right 😊😊

    • @padamgurung5198
      @padamgurung5198 Месяц назад +1

      नेेपालमा पावर पउच भन्दा अरु के चलछ त हाम्रो होइन राम्रो छान्नु परछ। जय गित सङ्गित

  • @sandiplamsal3623
    @sandiplamsal3623 Месяц назад +13

    team pramod winner the voice season all the best pramod daju

  • @singabahadurtamang1142
    @singabahadurtamang1142 Месяц назад +2

    हामी नेपाली हरु ले राम्रो लाइ होइन हाम्रो लाइ हेर्दा रहेchha बिचार Ganesh Vai कला गला मात्र नभएर हाम्रो लागि 😢😢( मन बिना को धन ठुलो कि मन बिना को धन ) रहेछ 😢god bless you Ganesh babu❤❤

  • @divyarai949
    @divyarai949 Месяц назад +1

    contestant ko family stage ma बोलाए पछि उहाँहरूको नि बिचार व्यक्त गर्नु दिनु नि आयुस को मामु र हजुरआमा स्टेजमा बोलाएर केही कुरा राख्ने मौका नै दिनु भएन

  • @MayaNpl-qk7be
    @MayaNpl-qk7be Месяц назад +50

    मलाई त गएको हप्ता तुफान फ्याकिए पछि यो भोइस किज हेर्न मन लागेको थेन आज फेरि गणेश पनि आउट हुदा झनै मन दुखेर आयो😢😢😢😢😢

    • @thebasunil3479
      @thebasunil3479 Месяц назад +1

      कस्ले हेर्नै पर्छ भनेको छ त?? अनि मन नलाइ नलाई के खाना हेरेको😂😂 रियालिटि सो भनेकै भोटले जित्ने हो भन्ने थाहा छैन र?? मन दुखाउनु अघि कति भोट गर्यौ र ?? 😂😂 भोट न गर्ने अनि कमेन्टमा रुने 😂😂

    • @Shidimanstha
      @Shidimanstha Месяц назад

      100% Sahi ho tuphan ganesha ayus 3 talen sarai ramro hun ❤❤❤

    • @user-sk5de7uf7l
      @user-sk5de7uf7l Месяц назад

      तेस्तो नहुनलाई भोट गर्नुपर्छ है 😂

    • @suryabk6016
      @suryabk6016 Месяц назад

      Ho 100% sai vannu vo

    • @MayaNpl-qk7be
      @MayaNpl-qk7be Месяц назад

      ​@@thebasunil3479🙄🙄🙄🙄🙄🙄

  • @NanuKarki321
    @NanuKarki321 Месяц назад +72

    मेलिना को टिम बाट गणेश आउट हुँदा सारै मन दुखो😢

  • @Rammagar056
    @Rammagar056 Месяц назад +27

    कला र गला भएको भन्दा धन हुनेले जित्ने यस्तो पैसा कमाउने शो काम छैन!

    • @eshaaramagar9991
      @eshaaramagar9991 Месяц назад

      Sahi vannu vayo

    • @YomahangLimboo
      @YomahangLimboo Месяц назад

      Kin show ko kam xaina fery yadi yo show navayeko ti kala vayeka manxelai hjrlw chinna tw k name sunna pani pauna hunna thyo vote garnu xaina vote garne khera ramro talent lai chinera vote gardainan darsakharule ni ani show ra judge harulai paisa sanga jodiraxan vanya kam xaina vandai show navayeko vaye dekhna tw paune thiyenan hola yo show vaneko kalakarharule euta aghi badhne mauka payeko thau ho

    • @user-lj3lh5xq9l
      @user-lj3lh5xq9l Месяц назад

      Right ho

    • @kamalashrestha943
      @kamalashrestha943 Месяц назад

      ​@@YomahangLimboo ma Pani sahamat xu hai hjrko Kura ma😊

    • @technicalupdate806
      @technicalupdate806 Месяц назад

      Voice of kids मा free vote को पनि option छ है। जसमार्फत vote गर्दा पैसा लाग्दैन। तपाईंले vote गर्नु भएको छैन त्यसैले तपाईंलाई थाहा छैन। नौटंकी नगर्नुहोला।

  • @saraswotipandey719
    @saraswotipandey719 27 дней назад +1

    यो Season पनि कोच प्रमोद ले जित्नु पर्छ भन्ने जति यता हाजिर हुम त❤❤

  • @Selkar03
    @Selkar03 27 дней назад +1

    The voice times म खाली अमेरिक वालले जित हासिल गरेकै इतिहास हरु धेरै छन अरु त हेर्ने दर्शक लाई अखाको झिलिमिली के के जातीयको झ्यै भने जस्तै हो।

  • @PritiGhising-dm2sr
    @PritiGhising-dm2sr Месяц назад +47

    Ganesh 😢😢Is 1000times better than Simla bichara Ganesh ko swor Kati ramro thyoo Dhani lai agadi lane Vyo

    • @sonamyolmu1037
      @sonamyolmu1037 Месяц назад

      Money fyaknu parxa priti sorr le business chaldaina...kati lakh support garew ta Priti ghising ki cmnt garnu matra aako

    • @OppoMalaysia-eo4jh
      @OppoMalaysia-eo4jh Месяц назад

      simlako vanda 1000 guna ramro ganeshko thyo tara k garnu sabai poisai rahex😢😢😢😢😢love you ganesh

    • @monicarashily2863
      @monicarashily2863 Месяц назад

      Paysa khayo hola ni 😡😡😡

    • @monicarashily2863
      @monicarashily2863 Месяц назад

      ​@@OppoMalaysia-eo4jh correct

    • @PritiGhising-dm2sr
      @PritiGhising-dm2sr Месяц назад +1

      Teita Prajwol vai ra ganesh ko Kati ramro thyo swor

  • @user-xh3tf4ng8x
    @user-xh3tf4ng8x Месяц назад +82

    Ganesh out hunu vayo so sad😢
    Ganesh lai support garne yata hajir humm...😢😢

    • @sunitashrestha8893
      @sunitashrestha8893 Месяц назад +2

      😢😢😢😢😢😢😢😢😢😢

    • @BISHNUGrg20
      @BISHNUGrg20 Месяц назад +2

      Mali man parne ganesh out huda man sarai royo🥺😭

    • @crabsstar
      @crabsstar Месяц назад +1

      Saport gareko vaye uesari out huntheyoholarw hjr

  • @HukumHukum-dz6sy
    @HukumHukum-dz6sy Месяц назад +11

    अमेरिका बाट आउने नानीलाई जितको अग्रिम शुभकामना

  • @leela558
    @leela558 Месяц назад +2

    Abo Ayush lea jitnu parxa Sabai ramro talent haru out bhai halyo
    Ayush ko fan Luh ata hajir hum ✌🏻

  • @ramchandraaryal5268
    @ramchandraaryal5268 28 дней назад +2

    होस्ट लाई शब्द मिलायर बोल्न चाहिँ नआउने रहेछ।हेर्नू मन छ भने भन्नुपर्ने तर हेर्नू मन छ भय भन्छे

  • @Shampang
    @Shampang Месяц назад +7

    Tufaan ko pni ekdamai ramro thyo.. kei chaina luck ho bhai. Haresh na khanu hai tufaan we like ur voice ever,, From kalimpong 🫰🫰

  • @nimaphuntsok9724
    @nimaphuntsok9724 Месяц назад +8

    Perfect Host. Enjoyed n Loved it. Keep it up. ❤❤❤

  • @mychanglama8980
    @mychanglama8980 Месяц назад +6

    Srishant deserves to go in finale. 😢😢

  • @gangaadhikari6389
    @gangaadhikari6389 26 дней назад +1

    🎉Congratulations 🎉 for all talents.

  • @raskumarrai-oq3kj
    @raskumarrai-oq3kj 28 дней назад +1

    काहीँ पनि यो दुनिया मा निस्पक्ष छैन आखीर पैसा र ऐसा को अगाडि केनै लाग्दो रछ गणेश बाबू be strong

  • @kamantamang6726
    @kamantamang6726 Месяц назад +43

    Money 💰💰💰💰💰 of the power God bless you Ganesh Babu up coming your future

    • @domasherpa-fr5zu
      @domasherpa-fr5zu Месяц назад +1

      Of course money is voting 😊

    • @basanta2943
      @basanta2943 Месяц назад

      अब भोलि मिलन को छोटो डन र छेवाङ को बोके सेलेक्ट भो भने यो प्रोग्राम कहिले नहेर्ने निर्णय गरियो🤔🤔🤔

  • @istuugrg8100
    @istuugrg8100 Месяц назад +52

    यो पटक टिम प्रमोदमा पनि खासै उत्कृष्ट ट्यालेन्टहरु देख्न पाइएन र मेलिनाको त सबै राम्रो ट्यालेन्टहरु गैसक्यो।अब छेवाङ्गको टिम र मिलनको टिमको चै राम्रो ट्यालेन्ट नजाओस सबैले मिलेर राम्रोलाई भोट गरुम हाम्रोलाई हैन।

  • @sanjayarai9567
    @sanjayarai9567 Месяц назад +7

    आयुस सबैभन्दा राम्रो गाउने कला भएको लाग्यो

  • @mohantamoli6763
    @mohantamoli6763 Месяц назад +12

    अहिले यो आउट भयो त्यो आउट भन्नु भन्दा पहिला राम्रो गायक गायिका को लागि पाँच रुपैया खर्च गर्न न सक्ने अहिले ठुलो कुरा गर्ने जसले पैसाको खोलो बगाउन सक्छ त्यो नै पहिलो हो यो लेखेर राख्दा हुन्छ 🙏🏿🙏🏿

  • @kaooraki
    @kaooraki Месяц назад +1

    melina is so good , gives positivity ❤
    and she never fails to give compliment to all the contents either from her team or not

  • @rudrasonam7686
    @rudrasonam7686 Месяц назад +16

    खै यार हेर्नै झ्याउ लाग्न थाल्यो गणेस बाबु god bless you❤❤❤❤

  • @sa_1011
    @sa_1011 Месяц назад +30

    Ganesh and Prajwol was very deserving contestant 😢

  • @Reeticofficial
    @Reeticofficial Месяц назад +14

    गणेश आउट नहुनु पर्ने 😢अब हेरिन्न यस्ता भ्वाइस स्वाइस मनै मरिसक्यो जा पनि पैसा र पावर चल्ने स्वार्थी मान्छेको अगाडि गरिब अनि निस्वार्थ व्यक्तिको केही लाग्दो रहेनछ..and love you Ganesh babu❤

  • @dipakkhadka5459
    @dipakkhadka5459 28 дней назад +2

    लाक्पा र गणेश को सोर मार्मीक र भावुक छ है

  • @merodai
    @merodai Месяц назад +3

    भोट नगर्ने हेर्ने मात्र म मात्र हो कि अरु पनि छ्न । भोट नगर्नेहरु भेला गरम त्☝️

  • @sabinathapa7990
    @sabinathapa7990 Месяц назад +10

    राम्रो जति गयो कस्ता कस्ता अगाडि?? गणेश र तुफान 😢😢😢😢😢

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 Месяц назад +14

    यति धेरैले कमेन्टमा नाम लिएको छ यति जनाले भोट गरेको भए हुन्थियो त नाम मात्र लिएर हुदैन भोट पनि गर्नु पर्छ नि त हो साथिहरु❤❤❤ आयुस rock❤❤

    • @premrasaili325
      @premrasaili325 Месяц назад

      कस्ले कति भोट गरेको छ भनेर त्यहा देखाको भनेको छर भोटको नाम ल्याछ अनि राम्रो लाई हैन उनिहरुकोलाई लऐछन

    • @Surajshrestha192
      @Surajshrestha192 Месяц назад

      खै त हामिले गरेको थिउम भोट गनेश लाइ?

    • @Short-mj8ss4zc1r
      @Short-mj8ss4zc1r Месяц назад

      यतिले हैन जतिले गर्दा नि हुदैन के हजुर ले कुरा बुझ्नु हुन्न यो सो मा tatent हेरिदैन हेरिन्छ त केवन पैसा अब final नि हेर्नुस है 😢😢😢

  • @Mr_MK101
    @Mr_MK101 Месяц назад +4

    Ganesh vai ko singing one of the best thiyo out huda ekdamai nramro lagyo ksm
    God bless you n be strong aaune din haru ramro hos lots of love 💐💐🤗🤗

  • @sabinathapa7990
    @sabinathapa7990 Месяц назад +9

    पैसाले भोट किन्न त सक्ला विजेता त होला तर त्यो विजेता हाम्रो लागि दर्शकको मन जित्ने तुफान र गणेश हो always winner 🏆🏆🏆 god bless you both tufan and ganesh😢😢😢😢

    • @buddhabirlopchan2280
      @buddhabirlopchan2280 29 дней назад

      Tapai lae aauta question
      Ganesh ramro ki Aayush
      La vannus tw

  • @manurai9562
    @manurai9562 Месяц назад +3

    Yesto Mula Show Poisa Hune le Jitne Yesto pani Hunxa😢 Ganesh Babu god bless you❤

    • @technicalupdate806
      @technicalupdate806 Месяц назад

      Voice of kids मा free vote को पनि option छ है। जसमार्फत vote गर्दा पैसा लाग्दैन। तपाईंले vote गर्नु भएको छैन त्यसैले तपाईंलाई थाहा छैन। नौटंकी नगर्नुहोला।

  • @BikashBudha-bc4fd
    @BikashBudha-bc4fd Месяц назад +28

    गणेश is 100 times better than Simla😢

    • @SoniyaRai-mf7ng
      @SoniyaRai-mf7ng Месяц назад +1

      No 100> 😢
      Ganesh is best than simla😢

    • @dilmagar8992
      @dilmagar8992 Месяц назад +1

      $$$

    • @devirai1082
      @devirai1082 Месяц назад

      Ho ni huna ta vote dine hami nae hau k garnu yaha gala ko nahune rahexa ganesh ko Kati ramro thiyo simla ko vanda

    • @BikashBudha-bc4fd
      @BikashBudha-bc4fd Месяц назад +1

      @@devirai1082 100 dollars sanga RS 100 nepali kaha chalxa ra

  • @Aayu-lama
    @Aayu-lama Месяц назад +25

    Judge त हुँइन तैंपनि आज grand finale मा जानु पर्ने नामहरू, Aayush,lakpa,ganesh and shrisant. चाँहि हुन पर्ने हो, free voting system भएको भए सायद proper talent ले स्थान पाउनु हुन्थ्यो पकै पनि।

    • @madankumarrai5361
      @madankumarrai5361 Месяц назад

      सही मुल्याङ्कन...।

    • @saskrititamang7771
      @saskrititamang7771 Месяц назад

      Free voting vako Vaya winner 🏆 lai prizes chai tapai ayara dinu hunxa??

  • @dawatamanggyaba
    @dawatamanggyaba Месяц назад +5

    उत्तिकै उत्कृष्ट प्रस्तुति देखाएर गाएर यहाँ सम्म आएको छ सबै नानी बाबुहरुलाइ उत्तिकै सम्मान र गित संगीत गाएन क्षेत्रमा उज्ज्वल भविष्यको शुभकामना छ लाइभमा भोटिङ सिस्टम गए पछि भोट् गर्ने बेला एक भोट् गर्न कन्जुस्याइँ गर्ने अनि यो भएन त्यो भएन भनेर जज गर्नेहरु देखेर दया जाग्यो।

    • @krishanabaral961
      @krishanabaral961 Месяц назад

      Bhot garnu paryoni comentma ganesh ganesh bhanera matrai hudainani

  • @sameerpuma9605
    @sameerpuma9605 29 дней назад +1

    तुफान आउट हुनुनै यो किट्श खल्लो हुनु हो मेरोलागि चाहिँ।तुफान ❤❤❤❤❤❤❤❤

    • @ghalevhai5784
      @ghalevhai5784 23 дня назад

      @@sameerpuma9605 Tufan out vaya dekhi majja nai ayana voice kids ma lasma jitne dollar le ho

  • @reshamshrestha9501
    @reshamshrestha9501 Месяц назад +4

    गरिब को छोरा छोरिलाइ यस्मा ठाउँ छैन जो सङ्ग पैसा छ तेस्को मान्छे मात्रै हो यो ठाउँ नेपाल को सस्कार भनेको र सोर को कदर कहिले गर्न नजान्ने भयो

    • @YomahangLimboo
      @YomahangLimboo Месяц назад

      Kin thau xaina show ma yahi tw ho uhaharule mauka paune pahiel kasaile chindaina thiye ti kalakar harulai ahile sable chinxa vote chaiyeko khera dherai vanda dherai vote garnu xaina ramro talent lai ani binakam showlai paisako name sanga jodxan naa show le aafnai lai matrajitauna khojya jasto show ko ra judge harukasaiko ni galti xaina galti darsakharukai ho ramro talent chinera pani vote garna nasaknu aafanta le. Aafno paisa kharxa garer aruko laagi vote halne kura vayen kyare

    • @technicalupdate806
      @technicalupdate806 Месяц назад

      Voice of kids मा free vote को पनि option छ है। जसमार्फत vote गर्दा पैसा लाग्दैन। तपाईंले vote गर्नु भएको छैन त्यसैले तपाईंलाई थाहा छैन। नौटंकी नगर्नुहोला।

  • @rudrabahadurranabhat2534
    @rudrabahadurranabhat2534 Месяц назад +12

    यो voice of kids मा अति राम्रो राम्रो स्वर भएकाहरु आउट भएका छ्न।।किनकी सबै ले राम्रोलाइ भन्दा हाम्रोलाइ भोट हालेका छ्न।

    • @thebasunil3479
      @thebasunil3479 Месяц назад +1

      रियालिटि सो भनेकै भोटले जित्ने हो, अरुलाई भन्न मात्र सजिलो छ, यदि तिम्रो छोरा छोरि भाईबहिनी आफन्त परेको भए तिमीले गर्ने पनि आफ्नालाई नै हो, भोट गर्ने, आफ्नो पैसा खर्च गरेर कसैले नि अरुलाई जिताउदैन। कमेन्ट गर्ने ९५% ले भोट हालेकै हुदैनन् सबै दयारुपी नौटंकि गर्न आउछन्

    • @DilliRam-np7oi
      @DilliRam-np7oi Месяц назад

      Absolutely

    • @tilakrawat9773
      @tilakrawat9773 29 дней назад

      ​@@thebasunil3479पैसाले जित्ने हो भोट भनेको कसतोलाई भनिन्छ भने पहिले पनिले 1 ब्याक्तीले 1 भोट भन्दा धेरै भोट गर्न पाउदैन्थ्यो हो तेस्तो लाई भनिन्छ भोट यो त पैसाले जती नि भोट किन्न पाउछ यसलाई के स्वार भाको ले जित्यो भन्न्नु

    • @thebasunil3479
      @thebasunil3479 29 дней назад

      @@tilakrawat9773 आफ्नै सो बनाएर आफूलाई मन पर्ने राम्रो लाई जिताउदा हुन्छ । को राम्रो को नराम्रो ?? आफूलाई राम्रो लागे राम्रो नराम्रो लागे नराम्रो हुन्छ हो??? अरुलाई राम्रो लाग्ने आफूलाई नराम्रो लाग्न सक्छ , आफूलाइ राम्रो लाग्ने अरुलाई पनि राम्रो लाग्छ भन्ने छ र?? कसैलाई लोक संस्कृत दोहोरी सेलो जस्ता विधाको मन पर्छ कसैलाई सास्त्रिय संगित , कसैलाई आधुनिक कसैलाई लोक पप कसैलाई रक पप ,कसैलाई अरु अन्य विधाका गित मन पर्छ । कुन विधाको गित गाउने लाई राम्रो भन्ने?? सबै राम्रो भएर नै भोट राउन्डमा पुगेको हो । स्वर राम्रो नराम्रो भनेर कसरि जज गर्छौ ?? बर्षौ गितसंगित गरेर जजमा बसेकाहरुले भोट राउन्ड सम्म पुऱ्याएकाहरु आ-आफ्नो जनरामा राम्रा नै छन् । सबैले हेर्ने भनेकै आफ्नो हो, तिम्रो छोरा छोरी भाईबहिनी कोही भएको भए तिमीले नि गर्ने त्यहि हो , कमेन्टमा बेकारको ज्ञान नबाढ्दा हुन्छ । एक ब्यक्ति १ भोट गरेर आफैले सो चलाए हुन्छ अरुलाई सिकाउनु भन्दा।

    • @thebasunil3479
      @thebasunil3479 28 дней назад

      @@tilakrawat9773 त्यहा भएको मध्य स्वर चाहि कस्को नभाको हो र ?? तिमीलाई मन परे स्वर हुने मन नपरे स्वर नहुने हुन्छ हो ? भोटिङमा पुग्ने सबै राम्रा छन् । भोडिङमा पुग्ने मध्य एक जनाले मात्र जित्ने हो । जस्को भोट कम हुन्छ त्यो बहिरिन्छ जस्को भोट बढि हुन्छ त्यो सो मा रहन्छ , यहि सो को नियम हो । प्रत्येक ब्यक्ति एक भोट गरे पनि कम भोट आउने नै हो बाहिरिने । प्रत्यक ब्यक्ति एक भोट गर्दा तिमीलाई मन पर्नेको धेरै भोट आउछ भन्ने के ग्यारेन्टि छ ? प्रत्यक ब्यक्ति १ भोट गर्दा पनि कम आएर आउट हुदा चाहि के भन्ने नि ?? अनि फ्रि को भोट पनि नगर्ने अहिले आएर कमेन्टमा मात्र रोएर केहि हुदैन । सो को नियम हो, त्यो अनुसार चल्न सक्दैन भने किन जानि त नगए भैहाल्छ त ।

  • @umeshjirel4924
    @umeshjirel4924 Месяц назад +5

    lakpa doma nanu all the best khusi lagyo sherpa samuday bata final ma pugyo wow❤❤❤

  • @jiwanrai3045
    @jiwanrai3045 Месяц назад +8

    Aayush is winner this yrs ❤❤❤❤❤🙏🏽🙏🏽🙏🏽🙏🏽vote n support him everybody 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @Zay-91
    @Zay-91 28 дней назад +1

    Am I the only one who thinks The presenter is beautiful and 🔥

  • @Aashishpunmagar
    @Aashishpunmagar Месяц назад +15

    मलाई नेपाली संगीत क्षेत्र यही मन पर्दैन
    पेशा हुने अगाडि जान्छ पेशा नहुने गरिबको छोरा पछाडि पर्छ हुनत नेपाल हो नेपालमा जे पनि हुन्छ ❤ गणेश आउट भएर धेरैं मन दुख्यो सद😢😢
    गरीब को छोरा हरुको कला को कदर हुँदैन याे नेपालमा ❤❤ गणेश best

    • @technicalupdate806
      @technicalupdate806 Месяц назад

      Voice of kids मा free vote को पनि option छ है। जसमार्फत vote गर्दा पैसा लाग्दैन। तपाईंले vote गर्नु भएको छैन त्यसैले तपाईंलाई थाहा छैन। नौटंकी नगर्नुहोला।

    • @nissanbhandari4827
      @nissanbhandari4827 29 дней назад

      ​@@technicalupdate806 lo vayo jamma 3 vote xa free maa
      Paisaa tiri tiri 500 vote x

    • @Aashishpunmagar
      @Aashishpunmagar 27 дней назад

      @@technicalupdate806 k KO notanki tha voice nepalma paisha chalxha aru chaldaina teso bha kina 24/25 lakh kharxha garera the voice Nepal जितेको kehi artha hudaina

  • @NepalVillageLife7
    @NepalVillageLife7 Месяц назад +5

    झन झन प्रत्यक दिन राम्रो राम्रो कलाकार आउट हुदा मन दुखेको छ ।

  • @buddhistgroup
    @buddhistgroup Месяц назад +17

    राजु बिनाको भ्वाईस खल्लो थियो तर वहाँको गीतको फ्यान बाटै थाहा हुन्छ। ❤ ❤❤ always miss राजु सर❤❤

  • @Sangamkoirala-fb5op
    @Sangamkoirala-fb5op Месяц назад +7

    नेपाल आईडलमा करणले जिते जस्तै भ्वाईसमा गणेशले जितेको हेर्ने मन थियो तर सोचे जस्तो भएन😢

  • @ramukarkibishnu509
    @ramukarkibishnu509 Месяц назад +2

    सारै दुख लागेयो गनेश आउट हुदा आज को दिनमा पैसा हुनेको सबै कुरा आफ्नो हुदो रहएछ 😢😢😢😢😢😢

  • @chandratamang9618
    @chandratamang9618 Месяц назад

    We the people from the USA would like to best wishes and very good luck to all voice kids candidates and to all the voice kids production teams

  • @Goodvibe16.05
    @Goodvibe16.05 Месяц назад +4

    The sweetest voice of v.o.N is anuya. No one have the sweetest voice as like anuya

  • @rajeshbist7118
    @rajeshbist7118 Месяц назад +6

    जे हुन्छ राम्रै को लागि हुन्छ गणेश भाइ सुभकामना मिस यु सो मच भाइ😢😢❤

  • @SubarnaAcharya-i3n
    @SubarnaAcharya-i3n Месяц назад +55

    Aayush ra ganesh hunu parni

  • @Anmol_Lamichhane
    @Anmol_Lamichhane Месяц назад +3

    Aayush lama is winner team Melina ❣️❤️

  • @govindathapa178
    @govindathapa178 Месяц назад +1

    कोच छेवाङ को जित पक्का छ भन्ने जति हाजिर हुनु लु।