एमालेले ८४ मा चुनाम्मा भोट तान्ने मेलो हो अरु केहि हैन ..., सबै आफ्ना कार्यकर्तालाई भर्ती गराउने चोर बुद्धि हो ..अनि तेस्ता भर्ति गरिएको कार्यकर्ता उही आफ्ना पार्टीका लाइ मात्र जग्गा दिन थाले भने देसको हालत के होला .........बरु उधोगधन्दा , कलकारखाना खोलेर देसमा रोजगार सृजना गर्ने बुद्धि कहिले आउने होला !
भुमी सम्बन्धी एन वाला अध्यादेश मात्रै होइन कुनै पनि अध्यादेश पास हुनु हुन्थेन, दुइ तिहाइको बहुमत वाला सरकारले सदन बाटै पनि आरामले पास गराउन सक्थ्यो तर सदन छलेर चोर बाटो बाट अध्यादेश ल्याउछ भने नियत साफ छ के गर्न खोजेको हो किनकी कुरो सदनमा पुग्यो भने पक्ष बिपक्षमा बहस हुन्छ राम्रो नराम्रो के हो जनताले बुझ्ने मौका पाउँछन् जो नहोस भन्नको लागि ओलिले चोर बाटो पक्डेको हो भन्ने कुरामा शङ्कै रहेन
भुमिहीन सुकुम्वासी समस्या समाधान गर्ने नेपाल सरकारको डायुटतो हो गर्नु पर्छ।
एमालेले ८४ मा चुनाम्मा भोट तान्ने मेलो हो अरु केहि हैन ..., सबै आफ्ना कार्यकर्तालाई भर्ती गराउने चोर बुद्धि हो ..अनि तेस्ता भर्ति गरिएको कार्यकर्ता उही आफ्ना पार्टीका लाइ मात्र जग्गा दिन थाले भने देसको हालत के होला .........बरु उधोगधन्दा , कलकारखाना खोलेर देसमा रोजगार सृजना गर्ने बुद्धि कहिले आउने होला !
पास गर्नु परछ
राष्ट्र पति के कांग्रेस कै मान्छे त हो तिमीहरू कांग्रेस र एमाले मिलेर कति दिन राज गर्छौं गर।एक दिन तिमीहरू सबै लाई जेल हाल्ने मान्छे आउनेछ।
यो समाचार हेरेर जनता औधी खुशी हुनुपर्ने हो र?
भुमी सम्बन्धी एन वाला अध्यादेश मात्रै होइन कुनै पनि अध्यादेश पास हुनु हुन्थेन, दुइ तिहाइको बहुमत वाला सरकारले सदन बाटै पनि आरामले पास गराउन सक्थ्यो तर सदन छलेर चोर बाटो बाट अध्यादेश ल्याउछ भने नियत साफ छ के गर्न खोजेको हो किनकी कुरो सदनमा पुग्यो भने पक्ष बिपक्षमा बहस हुन्छ राम्रो नराम्रो के हो जनताले बुझ्ने मौका पाउँछन् जो नहोस भन्नको लागि ओलिले चोर बाटो पक्डेको हो भन्ने कुरामा शङ्कै रहेन
यो केपीले चलाख बुद्धि भएर लगाएको रणनीति हो। भूमिहीनलाई होइन कि गिरिबन्धुका जग्गाहरू कसरी बेच्ने के गर्ने भन्ने यसले रणनीति गरेको थियो।
काङ्ग्रेस एमालेले बेची खाने अददेयादेस लेयाछ
सिढी छाप। बहुजन एकता पार्टी नेपाल।
Yo bhumi hin ko lagi hojna Giri bandhu.. ma congress Emale... Ko chaal ho
Oli daka nai ho
Aap bahut Ravi Lal Nahin Ho