सुकुम्बासीको रानीवनमा बनाएको बिल्डिङमा बस भन्दा बस्दैन अब खोलाको छेउमा बसेपछि त बगाइ हाल्छ नि। साँच्चिकै सुकुम्बासी हुनुहुन्छ भने मेयर साहबले राखेको बिल्डिङमा गएर बस्नुहोस् दाजुभाई दिदीबहिनीहरु।
याे सबै केपि ओलिकाे कर्तुत हाे ।चुनाबका बेलामा मासु र भात मा बिकेर यस्ताे ठाउमा बस्ता यस्तै हुन्छ ।जनताले अब पनि नसाेच्ने हाे भने ,फेरिपनि यस्ताे समश्या सधै हुन्छ।
गरिबलाई त गाह्रो छ जहा भए पनि अव शुरक्षित स्थान खोजेर आफ्नो सुरक्षाकोलागी सर्नु । बालेनलाई पनि सजिलो तपाईहरू पनि सुरक्षित । हैन भने बालेनलाई कुटेर पठाए पंछि भगवान रिसाएर दैव छिरेर यसरी नै अनिष्ट हुन्छ ।
समस्या यहाँ छ …काठमाडौँ बाहिर बाट आयो .. खोला खहरे छेउ को २ आना २ पैसा जग्गा किन्यो .. वडाबाट बजेट निकाशा गरे खोला खहरे छोपेर ढलान बाटो बनायो .. अहिले टाउको मा हात !!
खोला छेउमा बस्नेहरूले महानगर पालिकाले पटकपटक डुबानमा पर्ने भएकोले अतिक्रमण न गरि दिन अनुरोध अटेर गर्दाको प्रतिफल यस्तै हो। अब पनि आफ्नो जीवन रक्षा का लागि स्वयम् सचेत हुन जरुरी छ।
Hi Jo bebastit garauna khojdakheri khukuri, vala, lathi,lauro liyra KTM ko pramukh balendra ju Lai Murdabad vanera lakheteo ahile yo halat be hernu pareko ho aru kei pani hoina. Tesaile ramro garxu vannelai khutta tanne ra asahayog garne Kam garnu hudaina yo kura ko hekka Sara Nepali ra sukumbasi haru sarale bujnu pardaxan. Jay balendra, Jay Nepal, Jay janmavumi. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ठिक्क पर्यो। खोला भन्दा २० मिटर टाढा घर बनाउने भन्दा होईन हामी त खोलाकै किनारमा बस्ने हो भन्ने लाई उद्धार जोकोही ले नगरौं। सकिन्छ भने लात्तै लातै ले हानेर त्यही खोलामा फालिदिनु पर्छ। सिमा झ्याक्ने
सर्कार अलक्षिना छ अलक्षिनाले राज गरेको भएर देसमा अलक्षिन लाग्यो । यि बुडा पापि नेता नमरेसम्म देसमा अलक्षिन लाग्छ जहिले केपि सेरे पर्चन्डे र रासपा सकिएर धर्मात्मि मान्छे बालेन पर्धान्मन्त्रि र राजा आउछन् तब देसले शान्तिको स्वास फेरछ र लक्षिन हुन्छ
बहुमतको सरकार भन्दा पनि शक्तिशाली हुँदो रैछ है प्रकृति ? भोटे नेताहरुले गर्दा नदि किनार अतिक्रमण भयो ।अहिले सुकुम्बासिलाई नदिले अतिक्रमण गर्यो । अब यी भोटे नेताको भर नपरौं । यिनले अरुको भलो सोच्दैनन् ।
तीन चार हजार तिरेर सुकुमबासीको क्षत्रमा किन बसेको ? तीन चार हजार तिर्यो भने, पक्की घरमै पाउछ त कोठा। भनेपछि यो कुमबासी क्षेत्र सबै हुकुमबासीहरुले ओकेटर गरिबहरुलाई भारामा दिएको रहेछ। यी यस्तो ठाउमा भारामा बस्नेहरु नै मर्ख हो।
यस्तो बेलामा ठिक्का परो त भन्ने मन त 😭छैन तर पनि रिस उठछ मलाई इनुर सुकुम्बासी देख्दा पहीला त खुख बालेनलाई लौरो र मुरो गर्थे एक थाली मासु र भात खाना देको केपी ओलीले तेही संम्झेर अहीले पानी आयो बाढी पस्यो बालेन चाहीयो
Hukum basi Le Ghar banayar vada ma lagaya ko xa. Vada ma basne haru Le vandari xan. Sukum basi ko basti ma Hukum basi Le Ghar banayar vada ma lagaya ka rahexan jhole haru Le
घर मा खोला छीरे को होईन खोला मा घर छीरे को हो खोला लाई अतेर गरे पछी हालत एस्तै हुन्छ
सुकुम्बासी बस्तीमा पनि भाँडामा दिने हुकुम बासिको घर डुब्यो तर हुकुम बासि पैसा चढाउने त बिल्डीङ बनाएर बसेका होलान् तर गरीब नागरीकले दुख पाए।
हिजो वालेन र महानगर प्रहरीलाई घाईते र लखेट्नेहरुलाई ठिक भएछ किन वालेन गुहार्ने वली गुहार्नु नि !
Ekdamai sahi kuraa hoh hajur hogi frens
1dam sahi kura garnu vayo👍️👍️ yo patrakar chai khali balen balen vaneko sunda chai ris uthyo
100% Sahi vanu vo
यस्तो भन्नू हुन्न ब्रो😢
Mero cmet delete garera k paaayo yaaar hogi frens satya lukna sakdsina kasailey joley lukayepani ki basna aaundaina kahileni kaagaz koh phool baata hogi frens
ठिक्क परो खोला को जग्गा अतिक्रमण गरेपछि त्यस्तै हुन्छ।।
कहा छ सुकुम्बासी?? कहा बाट आयो त्यता खेद्नु पर्छ, खोला मिच्न पाउदैन खोलाले आफ्नी भाग लिन्छ ठिक छ.
सुकुम्बासीको रानीवनमा बनाएको बिल्डिङमा बस भन्दा बस्दैन अब खोलाको छेउमा बसेपछि त बगाइ हाल्छ नि। साँच्चिकै सुकुम्बासी हुनुहुन्छ भने मेयर साहबले राखेको बिल्डिङमा गएर बस्नुहोस् दाजुभाई दिदीबहिनीहरु।
मासुभात चुनाउमा
घरजती खोलामा
👍🏻👍🏻👍🏻👍🏻👍🏻
Dherai ramro
जय बालेन जय जनता नेपाल
🌹🌺♥️🙏🙏🙏🇳🇵
Very good news Astei hanu parchha
🏴कालो एमालेले भ्रष्टाचार हो🏴🏴🏴🏴🏴🏴🏴🏴
🇳🇵☘️🌷🌺❤️🌹बालेन सर कुरा सहि छ🇳🇵☘️🌷🌺❤️🌹🇳🇵
नेपाल जनता पागल छ पाति क्षोले हरु छ
Good work reporter sir
Kati Ramrod Soch vane Didi KO..
खोला बस्तिमा छिरेको हैन
बस्ति चै खोलामा छिर्यो
जय बालेन
ठिक्क परेछ सुकुमबासिहरुलाई
सुकुम्बासी हुकुमबासी बस्ति डुबेकै राम्रो
ali majja le dubne bebastha milaunu parne dekhiyo sarkar le.. janata le swikarekai raixn
हुकुम्बासी बस्ती मा पानी पसेछ त
Sukumbaasi haina haina hajur hulumbaasi lai thikaai paryo hogi frens
Hukumbaasi hoh hajur
खोला मिचेर घर टहरा बाटो बनाउनुको नतिजा हो यो हजुर बर्षा महिना मा 2 4 चोटी यस्ता घटना भइरहन्छ हजुर धन्यवाद
नदिकिनारामा बस्ति ! ओलिबा लाइ गुहारमाग्नु बिकलप.....
Good news
याे सबै केपि ओलिकाे कर्तुत हाे ।चुनाबका बेलामा मासु र भात मा बिकेर यस्ताे ठाउमा बस्ता यस्तै हुन्छ ।जनताले अब पनि नसाेच्ने हाे भने ,फेरिपनि यस्ताे समश्या सधै हुन्छ।
खोलामा घर बनाएसी पानी पस्दैनत?(बाजे कडा)😂😂
गरिबलाई त गाह्रो छ जहा भए पनि अव शुरक्षित स्थान खोजेर आफ्नो सुरक्षाकोलागी सर्नु । बालेनलाई पनि सजिलो तपाईहरू पनि सुरक्षित । हैन भने बालेनलाई कुटेर पठाए पंछि भगवान रिसाएर दैव छिरेर यसरी नै अनिष्ट हुन्छ ।
सुकुम्बासी हरूलाई बल्ल ठिक परेछ
naam ko sukumbashi. gau ma kaam garna alxi lagera ktm chirera ka, KP oli ka voter haru hun.
@@Nepaligaribjanata😂😂😂😂
😂😂😂😂😂😂@@Nepaligaribjanata
Ohooo😢😢
बालेन्द्र शालाई टुकुचा खोला खोल्न दिएको भए आज देशले यति ठुलो क्षति हुनबाट रोकिन्थ्यो दासहरूले मान्दै मानेनन्
जेभय थिकै भयाे
पहिला सद्बबुद्दी आईदिएर बालेन लाई साथ दिअकोभए यो
दुर्दशा प्रकृतीले गराउदैन थियो
समस्या यहाँ छ …काठमाडौँ बाहिर बाट आयो .. खोला खहरे छेउ को २ आना २ पैसा जग्गा किन्यो .. वडाबाट बजेट निकाशा गरे खोला खहरे छोपेर ढलान बाटो बनायो .. अहिले टाउको मा हात !!
खोला छेउमा बस्नेहरूले महानगर पालिकाले पटकपटक डुबानमा पर्ने भएकोले अतिक्रमण न गरि दिन अनुरोध अटेर गर्दाको प्रतिफल यस्तै हो। अब पनि आफ्नो जीवन रक्षा का लागि स्वयम् सचेत हुन जरुरी छ।
गजप
Balen 🎉🎉🎉🎉
Good
हिजो बालेनलाई सराप्नेहरुलाई आज प्रकृतिले सरापिरहेको छ😂
Dherai ramro vagwan le dinxa sajaye ati vayesi 😂
सुकुम बासि बाट विहिन जनता मसंग पठाई दिनु खान बस्न र कामकाे ब्यावस्था गरिदिने।
खोला छोडेर सुकुम्बासीहरुलाई गिरीबन्दुमा लगेर राख्नु पर्यो। अनि खोलाको छेउमा वृक्षारोपण गर्नुपर्यो
Hi Jo bebastit garauna khojdakheri khukuri, vala, lathi,lauro liyra KTM ko pramukh balendra ju Lai Murdabad vanera lakheteo ahile yo halat be hernu pareko ho aru kei pani hoina. Tesaile ramro garxu vannelai khutta tanne ra asahayog garne Kam garnu hudaina yo kura ko hekka Sara Nepali ra sukumbasi haru sarale bujnu pardaxan. Jay balendra, Jay Nepal, Jay janmavumi. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
😢😢😢😢
❤❤❤❤❤❤
Good luck kp oli sarkar
सुकुम्बासी मा भाडामा लगाको अचम्म
yemale ko jhole haru le linxan. asti balen ko team lai dunga handai thiye ta.
खोला किनारमै डुबेर बस्छौँ 😂😂😂😂😂भन्नेहरु छन जनता अनि के गर्नु😂😂😂😂
खाेला बौलाएकाे हैन् मानिस् हरू ले बौलाउन् हालेका छन् खाेला लाइ जाने ठाउँ पनि हुनु परेव पानी लाई
ठिक्क पर्यो। खोला भन्दा २० मिटर टाढा घर बनाउने भन्दा होईन हामी त खोलाकै किनारमा बस्ने हो भन्ने लाई उद्धार जोकोही ले नगरौं। सकिन्छ भने लात्तै लातै ले हानेर त्यही खोलामा फालिदिनु पर्छ। सिमा झ्याक्ने
Very good 😂
❤❤
Sabai bagaya hune
मानवलाई केही नहोस बस्ति सबै बगाईदियोस्
नेपालको मान्छेहरु धेरै अटेरी भएर जलप्रलय हुन लागेको हो
Kholako bagarma basesi yastaita hunx
सर्कार अलक्षिना छ अलक्षिनाले राज गरेको भएर देसमा अलक्षिन लाग्यो । यि बुडा पापि नेता नमरेसम्म देसमा अलक्षिन लाग्छ जहिले केपि सेरे पर्चन्डे र रासपा सकिएर धर्मात्मि मान्छे बालेन पर्धान्मन्त्रि र राजा आउछन् तब देसले शान्तिको स्वास फेरछ र लक्षिन हुन्छ
बहुमतको सरकार भन्दा पनि शक्तिशाली हुँदो रैछ है प्रकृति ? भोटे नेताहरुले गर्दा नदि किनार अतिक्रमण भयो ।अहिले सुकुम्बासिलाई नदिले अतिक्रमण गर्यो । अब यी भोटे नेताको भर नपरौं । यिनले अरुको भलो सोच्दैनन् ।
daibik prakop ho Jay kp ba
Sukumbasi ma ghar bhada lagaune sukumbasi chai kaha cha ?
तीन चार हजार तिरेर सुकुमबासीको क्षत्रमा किन बसेको ? तीन चार हजार तिर्यो भने, पक्की घरमै पाउछ त कोठा। भनेपछि यो कुमबासी क्षेत्र सबै हुकुमबासीहरुले ओकेटर गरिबहरुलाई भारामा दिएको रहेछ।
यी यस्तो ठाउमा भारामा बस्नेहरु नै मर्ख हो।
हुकुम्वासी खेतलाहरु टुक्केका झोले, जहावाट आयौ त्यतै जाउ मेहनत गरेर खाउ
खोला मा घर बनाएसी एस्तै हो अब बगर नानाउने हो सबै चिन्ता छैन
Kholaabhitra ghar Dubchhani
यी अटेरी हुकुम बासी सुकुम बासी हरुलाइ बालेन साहले भनेको नमानेको परिणाम हो खोलामा घर बनाए पछि बालेन साहको पाप लागेको हो ठिक परो ।
ओलिका झाेलेहरुले पानी छेकेन छन् , ओलिका भाेट बैक😮😮😮😮
हुकुम्बासी बस्ती कहिले हट्छ???😮😮😮😮😮😮😮😮😮😮😮😮😮
😢😢😢😢😢😢😢😢
यस्तो बेलामा ठिक्का परो त भन्ने मन त 😭छैन तर पनि रिस उठछ मलाई इनुर सुकुम्बासी देख्दा पहीला त खुख बालेनलाई लौरो र मुरो गर्थे एक थाली मासु र भात खाना देको केपी ओलीले तेही संम्झेर अहीले पानी आयो बाढी पस्यो बालेन चाहीयो
Gau gau ma lagera rakhanu pareyo yiniharulai🎉
Khola micher Ghar yestai ho.
Sukumbashi ko ghar vada ma 😊
सर कार को दोश देखि सकीयो अधी भैसे पाटीमा ४ जना बगायो करिब १:35 यक घन्टा पैतीश मिनेट सम्हालेर बसे को मान्छेलाई बचाउन सकेन नालाएक सर कार
सुकुम्बासी बस्तीमा पनी घर भाडामा रे,😮
याे कस्काे कमजोरी हाे?
खोलाको बाटो खोलालेनै लान्छ
Kasta gedda jasstau boy "Md" Mic matra samattne ho ki aii paryo bhane jaii pani lagne haa 🤔🤔🤔
सुकुम्बासी नाउँ को घर भाडामा लगाएर खोला अतिक्रमण गरेर लाजपुर्जा निकालेर खाने त होला ।
खोला मा बनेको घर समेत भाडा मा लगाएका रहेछ्न ओलि महाराज कता होइसिन्छ यो घर भाडा लगाएर खाने सायद एमाले कै नेता होला
ओली वा लाई वोलाउ पानी जहाज लियर आउछन
Hukum basi Le Ghar banayar vada ma lagaya ko xa. Vada ma basne haru Le vandari xan. Sukum basi ko basti ma Hukum basi Le Ghar banayar vada ma lagaya ka rahexan jhole haru Le
L badai xa ramro vako raxa hos sabai laijaos rade bajiya ko jiyan
Media ma anuhaar dekhaunu ni laaz xa uha harulai sahi ho garo xa nepal 🇳🇵 ma
अमिका अरियाल अामा चाहिँ दसपुस्ता भयाे भनेसि तिनचार सया बर्षनै भैसकेकाे रहेछ जहिलेपनि सुकुमबासिनै रहिरहनि रहेछ त
देशमा नेता पनि उस्तै प्रकृतीक देन पनि उस्तै अब गर्नु के?
Kahile dekhi kathmandu dubnuthaleko ho ? Khola mathi ghar banauneharulai karbhai garnupraxa
बालाई भननु
चैत्र वैशाख मा घर बनाउने अनि श्रावण भाद्र मा सरकार दोषी वा भेडा जनता
बालेन लाई गाली गर्नेहरु कता गयछ्न सुकुमवासी बस्तीमा ४००० तिर्नुपर्ने रहेछ बिचरा साच्चिकै सुकुम्बासी लाई पहिचान गरि बचाउ
ठिक्क पर्यो नि पोर बालेनलाई इट्टले हाने र लखेटेर दादागिरी देखाको होइन र
उहाँ हरूत भाडामा बस्ने हरू हुन्न।त्याहाँका हुकुम बासीत बिल्डिङग बनाएर बसेका छन्।भाडामा जहाँ पनि बस्न पाईन्छ ।किन बस्नु?
अाेलि बा काे पानि जाहज चल्छ हाे अाब
State nass k hune ho
TUH
एमालेलाई भोटको कबोल गर्नु ओलि बुढाले फु गर्दा त्यो बागमती साँखुपटी फर्किन्छ।
Tik tak भिडियो बनाऊ ना एको छन् जनता हरु जे होस् नेपाली हों दुःख मा पनि भिडियो हाल्न छोडीदैन
यो खोला कब्जा गरी बस्ने सुकुम्बासी सबै लाई बगाएर लाउनु पर्छ!
Nepalka Neta haruko Dharma Dherai Vayaraho
अझै डुब्न दिनु, अझै बग्न दिनु...हिजो बालेन ले बस्ति हटाउने प्रयत्न मा ढुङ्गा हान्ने यिनै सुकुम्बासी होइनन्?? डुब्न दिनु पर्छ,बग्न दिनु पर्छ.....
ठिक्क पर्यो , बालेन ले हट भन्दा खुकुरी ले हान्न आको होइन ठिक्क पर्यो ।
ज्याद्रो चाहिँ ज्याद्रै रहेछ यी सुकुम्बासीहरु !! बरु बाढी सहन्छु अन्त कतै जांदिन भन्छन् त !! यिनिहरुलाइ राजनीति समर्थन हुन्जेल यस्तै हो ।।।।
Sukumbasi basti ma ni bhada ternu perxa re..?
KP oli, shere, prachande ko jhole le rent linxan.
हुकुम बसी को घर मा सुकुम बसी भाडा म बसे को होला है
yemale laai vote hale paxhi yestai ho !! pani jahaz aauchha bhanthe aauchha aaba !
खोलामा घरबनाउनु अनि केभन्ने कस्लाईभन्ने