दृष्टी बिहीन जो २६ वटा बजा बजाउन सक्ने गायक संगीतकार Krishna Bhakta rai - flute instrumental

Поделиться
HTML-код
  • Опубликовано: 17 ноя 2024

Комментарии • 122

  • @MANORANJANNEPAL
    @MANORANJANNEPAL  6 лет назад +5

    सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै गीत का श्रस्टा जो हुनु हुन्छ उहा हरु लाइ पनि यहाको प्रतिक्रिया ले सकारात्मक उर्जा मिल्ने कुरो मा कुनै दुबिधा छैन , हाम्रो च्यानलको तर्फ बाट पनि
    यस्तै यस्तै यहाँ हरुले अरु थप सुझाब पर्तिक्रिया दिनु हुन्छ भन्ने अपेक्छ्या गर्दै र च्यानललाई सुब्स्क्रिब र बेल Notification पनि दबाउनु भयो भन्ने लागेको छ, जस्ले गर्दा यहाँले हाम्रो च्यानलमा नया गीत अप्लोड़ गर्ने बितिकै पहिलो पटक नै थाह पाउन मदद गर्दछ |
    साथै हामीले दिएको -मनोरंजन नेपाल फेस्बूक, फेस बुक पेज , वेब साइट www.manoranjannepal.com लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा गर्द छौ -हाम्रो इमेल - manoranjannepal@gmail.com
    नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!

  • @takhatrai81
    @takhatrai81 4 года назад +1

    आहा !!!! कति मिठो बसुरिको धुन।उहाको यो धुन सुनेर मत भाबुक भए।कृस्न भक्त जिउलाइ धेरै धेरै धन्यवाद ।

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 6 лет назад +13

    रियल्ली मन छुने कृष्ण भक्त सरको कलाई सम्मान गर्नै पर्छ 💕💕💕💕💕 🌹🌹🌹

  • @TilumayaRai
    @TilumayaRai 4 месяца назад

    एकदम मार्मिक गीत छ शुभ रहोस कृष्ण भक्त जी लाइ अझ राम्रो गर्नु है।

  • @mitrabhandari9653
    @mitrabhandari9653 3 года назад

    बहुमुखी प्रतिभाका धनी आदरणीय कृष्ण भक्त राई

  • @deepakrai4857
    @deepakrai4857 3 года назад

    Yati ramro yati mitho manmohak dhun bhagawanle tapaiko sath kahile nachhodos shubhakamana❤️❤️❤️❤️

  • @manrai8149
    @manrai8149 4 года назад

    एकदमै राम्रो छ दाजु किपिट अफ हजुर 🙏🏻🙏🏻

  • @hskskkskjsk808
    @hskskkskjsk808 5 лет назад

    कृष्णभक्त राईसर हजुरकाे अद्धभुत प्रतीभाकाे हृदयदेखी कदर गर्दछु हजुरकाे दिमागमाजती पावरछ स्वरमा जतीदमछ दृष्टीमा कम्जाेरी नभाकाेभए अझहामीहजुरबाट धेरैकृतज्ञ अाभास गर्थ्याै तर सेवा भरपुरनैलिएकै छाै सर धन्यवाद

  • @kasukirati7974
    @kasukirati7974 5 лет назад

    वा कति मिठाे बजाउनु हुदोरहेछ दाजुले,बसुरिको धुन जस्तै मान्छे पनि मिजासिलो हुनुहुदोरहेछ।

  • @rajkumarrai2095
    @rajkumarrai2095 6 лет назад +2

    म केही लेख्न सकिन न त भन्न
    म कृष्णभक्त राई लाई सधैंभरि सम्झन्छु,सुन्छु रमाउछु,सिधा यति मात्रै ।तर जिन्दगी दिनुभएको छ उहाले। उहाँ साच्चिकै तरंग हुन्,रंग हुन् ,उमंग हुन्,साहस हुन्,जोस् हुन्,जागँर हुन्,। ६१ सालदेखि रेडियो कान्तिपुरमा बजाउनु भएको धुन बरिस्ठ साहित्यकार गीतकार सबैको प्रिय ब्यक्ति (आर जे हेम भण्डारीको) कार्यक्रम स्पन्धनमा म सधैं सुनिरहन्थे,,,अहिले पनि उत्तिकै प्रिय लाग्छ,मिठो लाग्छ,अब्बल लाग्छ।।।।।।।।
    जय गीतसंगित,जय नेपाल,जय कृष्णभक्त।।।।।

  • @kumarupreti6288
    @kumarupreti6288 5 лет назад

    मैले त 56/57 साल तिरै उहाँको गित संगीत सुनेको बहुप्रतिभाको धनी हुनु हुन्छ👌👌👌

  • @लुङमेन्दिङ
    @लुङमेन्दिङ 4 года назад

    किरीस्ना भक्ता जिऊ लाई सेलोट छ है हजुर

  • @shovitsaugat9225
    @shovitsaugat9225 5 лет назад

    Nice song...ajhai Krishna sir kai vocal vaidieko vae dherai mitho suninthyo hola.

  • @balkumarkhalingraiofficial1739
    @balkumarkhalingraiofficial1739 4 года назад +3

    कृष्ण दाई मिहिनेत अनि धैर्यताको खानी हुन्! त्यसैले त २६ वटा बाजाहरु बजाउन उहाँ सक्षम हुनुहुन्छ। म उहाको ठुलो प्रसंसककर्मी अर्थात समर्थक हु।।👉️❤️

  • @birbahadur763
    @birbahadur763 4 года назад +1

    Hamro dhankuty Dada KO basuriko dun saryimitho ani sangit jhanyi mito danybat dadalai

  • @ramgaha2392
    @ramgaha2392 6 лет назад +2

    वाउ दृष्टि बिहिन भए बाबजुत पनि यत्रो हिम्मत साहस क्या गजब छ हृदय देखिनै सल्युट छ याहा हजुर लाई अझै अगाडि बढ्नु होला भन्ने आग्रह गर्दछु र बढ्नु हुने छ भन्ने कुरा मेरो मनमा लागेको छ

  • @rajchamling7983
    @rajchamling7983 6 лет назад

    येस्तो अबस्थामा भयेपनी multiple खुबी भयेको गायेक दाइ जिउ।u great.

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 лет назад

      यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ र च्यानललाई सब्स्क्राइब गरि अनि छेउमा रहेको घन्टी दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंकोमा सूचना आउने गर्दछ,
      जस्ले गर्दा तपाईलाइ अरु थप गीत, अन्तरबर्ता, अन्य हेरेर लाईक कमेन्ट शेयार अदि गर्न सजिलो हुनेछ साथै यहाँहरुको सदा सपोर्ट रहन्छ भन्ने आशा अनि आबस्यक ठानेकाछौ
      जस्ले गर्दां हामीलाई पनि थप नयाँ नयाँ मनोरन्जनत्मक खुराकहरु ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार!
      मनोरन्जन नेपाल समुह्(ग्रुप्)

  • @stupid2835
    @stupid2835 4 года назад

    Muli talent
    Respected Krishna Bhakta Rai. Salute!

  • @santoshrai1580
    @santoshrai1580 6 лет назад +3

    god gift भनौ कि प्रयास।अति नै राम्रो नेत्रहिन भएर पनि कला क्रिति यति राम्रो

  • @mrnabinchamling4816
    @mrnabinchamling4816 2 года назад

    हेइश्वोर यो ब्यक्तीलाइ याहा भन्दा अझै माथी पुग्ने शाहस बुद्दिबिबेक दिनोस र सधै शान्त बातावरणमा बाच्न पाउन भनी सुम्निमा पारुहाङ सङ्ग प्राथना गर्दछु।

  • @narendralimbu4113
    @narendralimbu4113 5 лет назад

    उहाको कला अनि गलालाई सधैव सम्मान गर्नु पर्छ साथै उहाले आँखा देख्न सक्नु हुन्न त्यसमा दुखी हुनु परेको छ ।

  • @rajkumarrai2095
    @rajkumarrai2095 6 лет назад

    कृष्ण भक्त साच्चिकै सान हो संगीतको ,,,,✊✊✊✊✊✊ म सधैंभरि सलाम गर्छु।।।।

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 лет назад

      यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ र च्यानललाई सब्स्क्राइब गरि अनि छेउमा रहेको घन्टी दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंकोमा सूचना आउने गर्दछ,
      जस्ले गर्दा तपाईलाइ अरु थप गीत, अन्तरबर्ता, अन्य हेरेर लाईक कमेन्ट शेयार अदि गर्न सजिलो हुनेछ साथै यहाँहरुको सदा सपोर्ट रहन्छ भन्ने आशा अनि आबस्यक ठानेकाछौ
      जस्ले गर्दां हामीलाई पनि थप नयाँ नयाँ मनोरन्जनत्मक खुराकहरु ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार!
      मनोरन्जन नेपाल समुह्(ग्रुप्)

  • @rksparsha1751
    @rksparsha1751 4 года назад

    नेपाली साङ्गितिक क्षेत्रका प्रतिभासाली कलाकार गायक संगीतकार कृष्णभक्त राई लाई मेरो सम्मान छ👏

  • @paremlimbu6143
    @paremlimbu6143 6 лет назад

    Wow kastoo ramroo sabda Ani Sarai Sarai mithyo sangit kirishna bhakta Rai Dai tapaele aru Pani yestai yestai Naya Naya sirjhana haru suna Pau mahan hunuhunxa tapae

  • @shitalsimran4263
    @shitalsimran4263 4 года назад

    Krishna bhakta Rai uha laai mero sadai aadar samman xa

  • @StudioKing
    @StudioKing 6 лет назад +6

    कृष्ण दाइ - नम्बर वान कलाकार ।

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 лет назад

      यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ यसैगरी यस च्यानलमा रहेका अरु थप गीत अन्तरबर्ता हरु हेरेर लाईक कमेन्ट शेयार अदि गरेर यहाँ हरुको साथ सपोर्ट्को सदा रहन्छ भन्ने आशा अनि आबस्यक ठानेका छौ साथै च्यानल लाई सब्स्क्राइब अनि छेउमा रहेको घन्टी लाई दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंको मा सुझाब आउने गर्दछ । जस्ले गर्द थप नयाँ नयाँ मनोरन्जनत्मक खुराक हरु यहाँहरु माझ ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार!
      मनोरन्जन नेपाल समुह्(ग्रुप्)

  • @himaljeemi1786
    @himaljeemi1786 6 лет назад

    कृष्ण भक्त राई दाई को यि अबरण मिट्ठा गित र सँगीत बिध्धाहरूको लागी सलुट👏छ ।

  • @indramuringlasubba9860
    @indramuringlasubba9860 Год назад

    एक दृष्टीविहीन् व्यक्ति को यत्रो ठुलो योगदान । यिनको संगीत साधना बेजोड

  • @ganeshale9537
    @ganeshale9537 4 года назад

    Wow ramaelo kura kani 😍😍😍😍🎸🎸🎸🎸🇳🇵

  • @tirthakhadka3537
    @tirthakhadka3537 6 лет назад +1

    नेपाल को न 1 कलाकार हो दाइ

  • @दैनिकखबरनेपाल

    वास्तविक नै एउटा जीवन हाे कृष्ण सर राम्रो छ सिर्जना

  • @premshrestha1188
    @premshrestha1188 6 лет назад

    Aja blind bhayara ni yasto ramro cha uha ko voice ma music sabai ma blessed evergreen dai

  • @kamalroka8067
    @kamalroka8067 6 лет назад

    Salut krishna bhakta dai ani patrakar ko bolne sayli kati ramro wao good nes

  • @rkshrestha6126
    @rkshrestha6126 6 лет назад

    सलाम छ कृष्ण भक्त ज्यु तपाइँको कलालाइ ।

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 6 лет назад +9

    *कृष्ण भक्त दाईको उहाँलाई अहिलेअार्थिक सहयोग को जरुरत छ यदी तपाईं संगित प्रेमि हुनुहुन्छ भने सहयोग गरिदिनुहोला।*

  • @Nepaliart1991
    @Nepaliart1991 6 лет назад +5

    Ekdam superb xa so xitai upload grnu hola

  • @rajushrestha2420
    @rajushrestha2420 Год назад

    Heart touching song brave bro namste

  • @Mr.raduhang
    @Mr.raduhang 6 лет назад +1

    दाईको प्रतिभालाई सल्युट छ।

  • @SainpalCHANNEL
    @SainpalCHANNEL 5 лет назад

    मन्नै पर्छ कृष्णभक्त दाइको कलालाई
    #यो गीत छिटो सुन्न पाउ यदि आइसकेको छ भने लिन्क पाउन

    • @jarmanlimbu7974
      @jarmanlimbu7974 4 года назад

      Sainpal Channel maya piratiley vanney geet ho ni

  • @bhimlakandri4788
    @bhimlakandri4788 5 лет назад

    दाइ हजुरको उत्रत्त्र पर्गगतिको कामान

  • @limbudipesh5363
    @limbudipesh5363 6 лет назад

    Krihsan bhakta rai daiko name dherai agadi suneko but aaja mero online tv ra manoranjana nepalma dekhana paeyo agi inteview pani here mh kehi samaya paxi hslka sahayog garnexu yo mero bachan vyo manoranjan nepal than's

  • @lokrai914
    @lokrai914 4 года назад

    कृष्णभक्त सर दृष्टिविहिन भएर पनि प्रतिभाको धनी हुनुहुन्छ,अन्य अपाङ्गता हरुको लागि पनि यो एउटा उत्कृष्ट उदाहरण बन्न सकोस्

  • @sherpa1gyalzen
    @sherpa1gyalzen 5 лет назад

    Nice song Krishna Bhakta ji I wish you all the best and good luck

  • @mailurairai3876
    @mailurairai3876 6 лет назад +1

    सारै मिथो धुन क्रिस्न भक्त दाईको मनै रुवाउने

  • @somthapamagar4745
    @somthapamagar4745 4 года назад

    He is a Brilliant person we need to support him

  • @anjelbimanrai3946
    @anjelbimanrai3946 4 года назад

    super voice krishna daju

  • @dewshalipremvlogs8673
    @dewshalipremvlogs8673 2 года назад

    I m big fan bhakta krishan rai sir

  • @tejendraojha6355
    @tejendraojha6355 4 года назад

    Excellent art of Krishna bkakta rai

  • @kirawachaa5744
    @kirawachaa5744 6 лет назад

    One of the greatest singer, musician of nepali music industry is Kroshna Bhakta Rai👏

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 лет назад

      यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ साथै च्यानल लाई सब्स्क्राइब अनि छेउमा रहेको घन्टी लाई दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंकोमा सूचना आउने गर्दछ
      जस्ले गर्दा तपाई लाइ अरु थप गीत अन्तरबर्ता हरु हेरेर लाईक कमेन्ट शेयार अदि सजिलो हुने छ र यहाँ हरुको सदा सपोर्ट रहन्छ भन्ने आशा अनि आबस्यक ठानेका छौ
      जस्ले गर्दां हामीलाई पनि थप नयाँ नयाँ मनोरन्जनत्मक खुराक हरु यहाँहरु माझ ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार!
      मनोरन्जन नेपाल समुह्(ग्रुप्)

  • @ajanshrestha3051
    @ajanshrestha3051 3 года назад

    Arinai ramro hajur

  • @mihangbantawarai1214
    @mihangbantawarai1214 6 лет назад

    वाउ greatest कृष्णभक राइ जिउ अनि मैले mero online tv च्यानेलमा सहयोगको अपिल पनि सुनेको थिय सबै ठाउँ बाट सहयोगको हात फैलाउ है हजुर

  • @lelinrai7804
    @lelinrai7804 4 года назад +1

    सर गिनीज बुकमा नाम देखाऊनु पर्छ अनि म पनी संगित मै लागेको मान्छे हु तपाई संग काम गर्ने ठुलो चाहाना छ कुनै दिन म पक्कै तपाई सामु आऊनेछु

  • @karnarai8783
    @karnarai8783 4 месяца назад

    It is very sweet alongwith also heart touching

  • @bhimlimbu2510
    @bhimlimbu2510 5 лет назад

    Mero salute krisna bhakta sir lai yo sabai uhako kala lai ma auta jaban laure vayera pani madal ko tal ke ho jandina ra uhako basic samaya pare ma ma saghauna tayar chu mero sanu pension vag lagai dinu sakchu ma bachunjen

  • @तिर्थबहदुररसाइली

    Dukh lagyo krishna bhakta rai jiu ko indreni bata aayeko video haiexa tara kina sayed tyo video bata pani sahayog maa madad hunthyo holas

  • @manojdhakal9841
    @manojdhakal9841 6 лет назад

    Dherai ramro sangit kar hunudo raix ahile samma na dekhe ko na sune ko raixu k ho maile mani nasuri ko ta thulo fyan hu git gauna aaux basuri ma tara dhun bajaun aayen malai sikne kosis ma xu tara continue na garer hola sayd ek din bajayer xoddxu hal bahir xu ghara gayesi continue garne xu

  • @ramprasadrai2702
    @ramprasadrai2702 3 года назад

    Very nice Ritch Aim as soon as

  • @rajkumarrai2095
    @rajkumarrai2095 6 лет назад

    साच्चिकै म मधहोस भएको छु उहालाई सुन्दा।प्रत्येक पटक ,,,

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 лет назад

      यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ र च्यानललाई सब्स्क्राइब गरि अनि छेउमा रहेको घन्टी दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंकोमा सूचना आउने गर्दछ,
      जस्ले गर्दा तपाईलाइ अरु थप गीत, अन्तरबर्ता, अन्य हेरेर लाईक कमेन्ट शेयार अदि गर्न सजिलो हुनेछ साथै यहाँहरुको सदा सपोर्ट रहन्छ भन्ने आशा अनि आबस्यक ठानेकाछौ
      जस्ले गर्दां हामीलाई पनि थप नयाँ नयाँ मनोरन्जनत्मक खुराकहरु ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार!
      मनोरन्जन नेपाल समुह्(ग्रुप्)

  • @tankarkirati382
    @tankarkirati382 2 года назад

    3karod nepali janta ko honahar kalakarita kisnabakta rai jiu lai hirdaye dekhi ni Salam maya 💖 badai cha 💖 hi aaj hum

  • @Rajkirant
    @Rajkirant 6 лет назад

    तपाईको यो प्रस्तुती बोलाई शैली अति मिठो छ तर तपाईले उहालाइ लाइभ बासुरी बजाउन लगाउनु भएको भए अझ सुनमा सुगन्ध हुने थियो तर पनि अति मीठो बासुरिको धुन

  • @jitbahadurrai8911
    @jitbahadurrai8911 6 лет назад

    राम्रो छ हजुरको गित

  • @humbahadurgurung3607
    @humbahadurgurung3607 4 года назад

    Nice song 👌👍🙏🌷🌷🌷

  • @rkshrestha6126
    @rkshrestha6126 4 года назад

    Salam xa bhakta sir

  • @tilakchamling6365
    @tilakchamling6365 5 лет назад

    Really great singer musician composer everything.

  • @sumirai7749
    @sumirai7749 6 лет назад

    Sarai ramro daju

  • @अनिलदुब्देङहाङराई

    आहा क्या राम्रो तर यो गित चाहिँ कुन होनि

  • @minpratappandey2684
    @minpratappandey2684 4 года назад

    He is very good singer

  • @dilshrestha4479
    @dilshrestha4479 5 лет назад

    Ajhai dharai chhemata milos bhagban saga prathana gardachhu

  • @gajendralimbu7611
    @gajendralimbu7611 6 лет назад

    derai ramro xa

  • @chandramilansarpun1230
    @chandramilansarpun1230 10 месяцев назад

    Wow amaizing

  • @stupid2835
    @stupid2835 4 года назад

    Amazing !

  • @fulmayalimbu7958
    @fulmayalimbu7958 6 лет назад

    Aha kati mitho basuriko dhun

  • @rajubc1594
    @rajubc1594 Год назад

    slm daju🙏🙏

  • @rajurai9612
    @rajurai9612 5 лет назад

    uhalai samman xa

  • @jeetthapa7846
    @jeetthapa7846 2 года назад

    Very is good song 🇳🇵

  • @Premmagar-lc8ob
    @Premmagar-lc8ob 5 лет назад

    उहाको बाल्यकाल कसरी बित्यो बुझ्न पाय हुनेथियो

  • @aitarajrai172
    @aitarajrai172 Год назад

    Big Salute

  • @lekhbahadurmagarlekhbahadu1496
    @lekhbahadurmagarlekhbahadu1496 6 лет назад +1

    Wow kasto mania sirsing parne basiriko dhun

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 4 года назад

    really multi-talent in nepal music industry

  • @binodt.raivlogs7017
    @binodt.raivlogs7017 6 лет назад

    n
    I
    c
    e

  • @nabinrai3026
    @nabinrai3026 2 года назад

    I m soory krish dai yor amazing men respect to uuuu

  • @montamang837
    @montamang837 7 месяцев назад

    Multi talented

  • @lakshmirai4641
    @lakshmirai4641 5 лет назад

    Waw

  • @jethapradip5988
    @jethapradip5988 6 лет назад +1

    sarai mitho

  • @chamlingrai5839
    @chamlingrai5839 4 года назад

    🙏🙏🙏🙏🙏🙏🙏🙏dai

  • @devdaskanxa4375
    @devdaskanxa4375 6 лет назад

    purbako lokvako rajanai honi kirsna dae tw

  • @govinlama6152
    @govinlama6152 2 месяца назад

    ❤❤❤❤❤

  • @rajkumarrai2877
    @rajkumarrai2877 6 лет назад +1

    Heart teaching

  • @raisimibhumi6807
    @raisimibhumi6807 5 лет назад

    Woww

  • @bashantbigyan5784
    @bashantbigyan5784 4 года назад

    4:34 Maa bajeko kun geet hola pls vandinun kasaile khub man paryo k

  • @railiferai4342
    @railiferai4342 6 лет назад +1

    माने मैले दाजुलाइ

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 лет назад

      यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ यसैगरी यस च्यानलमा रहेका अरु थप गीत अन्तरबर्ता हरु हेरेर लाईक कमेन्ट शेयार अदि गरेर यहाँ हरुको साथ सपोर्ट्को सदा रहन्छ भन्ने आशा अनि आबस्यक ठानेका छौ साथै च्यानल लाई सब्स्क्राइब अनि छेउमा रहेको घन्टी लाई दबाइ दिनु भएमा गीत तुरुन्त पहिलो पटक तपाईंको मा सुझाब आउने गर्दछ । जस्ले गर्द थप नयाँ नयाँ मनोरन्जनत्मक खुराक हरु यहाँहरु माझ ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार!
      मनोरन्जन नेपाल समुह्(ग्रुप्)

  • @dailyvlogs9423
    @dailyvlogs9423 6 лет назад

    Man xune dhun

  • @ridamoli9682
    @ridamoli9682 6 лет назад +1

    Wow katara

  • @megamallkuantan4656
    @megamallkuantan4656 6 лет назад +3

    Bichara

  • @jasrai1789
    @jasrai1789 2 года назад

    TikTok 🎸🎧. Jas. Rai🌜🌜👈👈👈

  • @kirathistory7822
    @kirathistory7822 6 лет назад

    Salute

  • @hamrokhoji3149
    @hamrokhoji3149 6 лет назад

    Wow

  • @sarojrai1714
    @sarojrai1714 6 лет назад +2

    😭😭😭🌹🙏🌹🙏🌹🙏

  • @RajanRai-zh4gs
    @RajanRai-zh4gs 7 месяцев назад

    2

  • @dhanlimbu7740
    @dhanlimbu7740 6 лет назад +1

    🙏🙏🙏🙏🙏🙏