"लाफा आमा समूह"गैडाकोट वडा नं.-१ र २ नवलपुर आमा समूहलाई स्वागत गर्दै

Поделиться
HTML-код
  • Опубликовано: 8 окт 2024
  • नेपालका प्रथम शहीद लखन थापा मगर तथा जय सिं चुमी राना मगरको जन्म तथा शहादत स्थलमा निर्माण भएको स्मारक स्थल भित्र रहेका ऐतिहासिक , पुरातात्त्विक स्थलको अवलोकन भ्रमणमा आउनु भएका "लाफा आमा समूह" गैडाकोट वडा नं. १ र २ नवलपुरका आमा समूहलाई स्वागत गर्दै शहीद लखन सामूदायिक होम स्टे तथा जलकन्या आमा समूह शहीद लखन गाउँपालिका वडा नं. ७ बुंकोट काहुले भंगार गोरखाका दाजुभाइ तथा दिदिबहिनीहरू 🇳🇵🇳🇵🇳🇵

Комментарии •