आफूले अरुलाई प्रङक गर्दा मजा आउने बुढीले प्रङक गर्दा रिसाउने बिचारा बहिनीले बाँठाले नराम्रोसँग भेटिन् । रमाइलो थियो कहिले काँही मजाक गर्नैपर्छ बुढा बुढीमा।
हजुर को बुढा बाट बचेर बस्नु है कुन दिन मार्छ । यस्तो बिजोग पाराले prank गरेर पैसा कमाउन भन्दा त काम गरेर खाएको राम्रो । तर कपिल ले आफुले prank गर्दा होस या बुढीले prank गर्दा होस चोट बढी बुढी लाई नै दिन्छ । मलाई यो कत्ती राम्रो लागेन बिचरा नानू
साचाे माया गर्ने मान्छेकाे रिष त खत्रा हुन्छ है बिचरा साेझाे हुनुहुदाे रहेछ दाइ त धन्न प्लाष्टिक बाटाले मात्र हान्नु भाे।अरु भएकाे भए केके गर्थे हाेला।थाकेर अनि भाेकाएर आईकाे बेला किन लाटाे रिष उठाउनु नि
Yes to hunu par xa keta t..mai le aaru .ko prank herxu...t.r .budi haru le ..nramro nramro .vni rako hunxa r pni buda le khuta dho ki.ran xa buda.kapil vai jos to hunu parxa.maya pni gar xa yo vai le budi lai ..❤❤❤❤
तर चोट चाहि सारै लाग्यो होला भाउजु लाइ के गर्ने सहनै पर्यो तर Prank भन्दा चाहि कपिल दाइको आखाबाट आसु खस्छ अब किन हाने भनेर चोट लागेको भए Hospital जानु होला Miss you So Much ❤️❤️
अरु सबै राम्रो तर यो हात हालेको चै नराम्रो लाग्यो बाटाको सट्टा अरु चिजले हानेको भए के हुन्थ्यो रिसुठ्दा त ज्यानै लिने रैछ यार कपिल दाइले त😢😢😢😢जेसुकै होस तर रिसमा कन्टोल हुन सक्नु पर्छ कपिल दाइ पिलिज🙏🙏🙏
हाम्रो जोडिलाइ सपोर्ट गर्ने साथिहरुले हाम्रो सिरियल पनि हेरेर साथ दिनु होला हैत ruclips.net/video/-TDaVlIbWzc/видео.htmlsi=Pp8o-QmheXEp8xMi
malai chayeko dai didi chanel
Bro yo over acting bhayoo. Alik Ramro sanja script lyakhnu hola. Views ko lagi Jpt scripted prank chai nagarnu hola hae.
Subscribe garidinu lo mero Pani maile gardiraxu
@@KapilPrankVlog लुसि भाउजु पनि कडा भैसक्नु भएछ है|| कडा it’s super hit prank ever
@@KapilPrankVlog Subscribe gardinu hola hoy molai ne
मिलेर बनाएको हो नत्र प्र्याङ्क भनेको जिन्दगीमा एक जनालाई एकपटक मात्रै गरिन्छ।
कुवाको भ्यागुता कुवा मा बसेर ट्यार ट्यार गर्नु भन्दा कुवा बाहिर निस्की संसार हेरे सोच बदलिन्छ की
Hain bro aphule maya garekko manxe Le chahe sachikai bhanosh ya jisker bhanosh man sarai dukx bro
तपाईको श्रीमान भन्दा धेरै उत्कृष्ट prank गर्नु हुदो रहेछ।साच्चै दामी लाग्यो।
Kapil ko fan jate yata hajer hum hai xito❤❤
केहो बुडाको भन्दा बुडिको कडा आयोत prank video त कडा बैनीको prank 😄😄😄😄👍👍👍👍👍💞💝❣️
@@shantarai8172 Subscribe gardinu hola hoy molai ne
Prank राम्रो सन्देशमुलक रहेछ तर दिदी चाहिँ हास्न अलिक कम गर्नु भएको भए अझै उत्कृष्ट हुने थियो🙋♂️❣️❣️
सहमतिकाे प्रागं हाेनि अाफ्नाे बुढिलाई यस्ताे व्यवहार गर्छ त🤔🤔🤔🤔
आफुले गर्दा चै केइ नहुने बुढिले गर्दाचै कति धेरै रिसाको यो बानिचै मन परेन मलाइत
@@MilanRanaMagar-j3j Subscribe gardinu hola hoy molai ne
Tehiteni
कपिल भाइ त लास्तै रिसाहा रहेछ बचेर बस्नु है बुनु😀😀😀😀
कडा रैछ😅😊
😂😂बल्ल ठिक भयेछ मिस्टर कपिलवस्तुलाई 😂😂
दामी छ दाजु 🙏🙏
दिदीको एक्टिङ चाई कडा लाग्यो हो।
रिस त कडा नै रहेछ कपिल दाइ को
प्रेन्क भरिमा सर्बोत्कृस्ट प्रेन । धेरै राम्रो छ । दम्पती जीवन सफल होस ।
लु अहिलेसम्मकै उत्कृष्ट प्रान्क आएछ😁
कपिल दाई मज्जाले फस्यो 😂😂
आफुले सधै गर्ने आजा बुढिले गर्दा तेसरी रिसाउने यो चाहिँ मन परेन
सल्ला गरेर बनको prank हो र पनि दामि लागेउ
दिदी भेडियो चाइ राम्रो राम्रो बनाउनु भा छ तर आफै घाइ ते भाको चाइ नरमाइलो भो
दुबै जनाको मिलेमतो हो यो गाइज 😊😊
आफूले अरुलाई प्रङक गर्दा मजा आउने बुढीले प्रङक गर्दा रिसाउने बिचारा बहिनीले बाँठाले नराम्रोसँग भेटिन् । रमाइलो थियो कहिले काँही मजाक गर्नैपर्छ बुढा बुढीमा।
बुढी चाहिँ सारै कडा येत्रो भाडाे टाउकाे ले फुटाउने 😮😮😮😮😮
कति हास्नु के यार रमाईलो भयो
साेलिड भेट्याे बाटा धन्न टाउकाे फुटेन बाटा पुरानाे भयर मात्रै नयाँ भकाे भय 100% टाउकाे फुट्थ्याे 😊😊😊😊😊😊😊😊😊
Prank video ko प्रतीक्षामा थिए दामी लाग्यो prank video
not prank, its drama
रुनु कि हास्नु भयो hau लास्ट मा त बिचरा😂😂
हजुर को बुढा बाट बचेर बस्नु है कुन दिन मार्छ । यस्तो बिजोग पाराले prank गरेर पैसा कमाउन भन्दा त काम गरेर खाएको राम्रो । तर कपिल ले आफुले prank गर्दा होस या बुढीले prank गर्दा होस चोट बढी बुढी लाई नै दिन्छ । मलाई यो कत्ती राम्रो लागेन बिचरा नानू
Ho hjur Yo kura sahi ho aaja voli ta aafno Buda ley budi marxa news 📰 haru ni yastai aauxa 😢😢
Babal xa dai vauju ko😊❤❤❤❤😅😅😅
हावा,मिलेमतो मा बनाको प्राङ्क रे पत्याउने त्यस्तै😅😅
पहिलै भन्नू पर्छ नि त अलि सुस्तरी हिर्काउनु है बाटाले भनेर,अरु सबै भन्ने तेहि भन्न भुलिछन😂
ब्रो तपाईको प्राङ बनावटी हुन्छ मान्छेलाई बेकुफ नबनाउनु न प्राङ भनेको रियल हुनु पर्छ अनि मज्जा आउँछ तपाईको यो पनि सबै स्क्रीप्ठ वाला हो
दुख गरेको मान्छे हुन ईनिहरु अझै राम्रो होस भन्न चाहान्नु
साचाे माया गर्ने मान्छेकाे रिष त खत्रा हुन्छ है बिचरा साेझाे हुनुहुदाे रहेछ दाइ त
धन्न प्लाष्टिक बाटाले मात्र हान्नु भाे।अरु भएकाे भए केके गर्थे हाेला।थाकेर अनि भाेकाएर आईकाे बेला किन लाटाे रिष उठाउनु नि
Babal xa dai vauju ko 😊😊😊❤❤❤❤
😂😂😂कपिल दाइ यार न हासेको धेरै भको थियो but आज त किसिम पो हसाइ दिनु भयो त यार
जे होस् आजा चै केटोले पनि राम्रै प्रंक पायो😂😂😂😂 विचारी भाउजु टाउको फुट्ने गरी हान्नु भयो😅😅😅😅
यसरी हात चही हाल्नु हुदैन हो पकिल दाजु ❤❤❤❤❤
पकिल् हैन होला कपिल होला 😂😂😂😂😂😂😂😂
आजचै तपाईं ले ठिक गर्नुभो जहिलै तपाईलाई रौथे
हे भाई पनी ..कुकरले हाननूनी हो ग्यास माथीको..😂😂prank
धन्न फलामको परात भयन 😂😂
रुनु ना हास्नु हुने गरि प्राङ्क नगरौ होला। दिदै😂
दाइ हात हाले पनि यसरी चोट लाग्ने गरि हात हाल्नु भएन है।
कपाल फुटे त केही हुन्थेना टाउको फुट्यो भने बर्बाद हुन्छ के रे 😂😂
Yati ko rise auxa vani daile ddli pani prank ngarda hunxa ni 😅😅😅😅😅😅❤❤❤
Yes to hunu par xa keta t..mai le aaru .ko prank herxu...t.r .budi haru le ..nramro nramro .vni rako hunxa r pni buda le khuta dho ki.ran xa buda.kapil vai jos to hunu parxa.maya pni gar xa yo vai le budi lai ..❤❤❤❤
कस्तरि हानेको हो त्यो बाता नै फुट्यो हो 😅😅😅😅😅😅
Aammaho kada ho gathe Magar vai ko sato gayo 😂😂 kina tesari hanekoho bichara bainilai
सायद अब जिन्दगीमा झुक्काउने भिडियो बनाउनु हुन्न होला 😂😂
bro ko mrs chai sarai majako rahecha.. kasto maya lagdo rahecha
ठिक गरो बल्ल ।
Nani ko piren dami❤❤❤❤
तर चोट चाहि सारै लाग्यो होला भाउजु लाइ के गर्ने सहनै पर्यो तर Prank भन्दा चाहि कपिल दाइको आखाबाट आसु खस्छ अब किन हाने भनेर चोट लागेको भए Hospital जानु होला Miss you So Much ❤️❤️
Prank गरेर तपाईंलाई दाईले धेरै रूवानु भाको छ अझै एकदुई वटा prank गरेर दाईलाई दुख दिएको भिडियो बनाउनुहोस् दिदी ।
K asto buda lai prank garnu morne gari kutdo raxa 😂
लौ हाम्रो तिर नि छिरेर भिडियो हेरुम हैत 🎉❤साथीहरू
Dami dami rasai dami 😂😂😂😂😂
त्यसो नगर्नुहोला हजुर कहिले झुकिन्छ टाउकोमा
झण्डै मारेका दाजु ले 😂😂😂
Haha kapil ko resh kada hait
syebas didi jannu vayo katti sataunu huhunxa👍️🕺🕺👏👏👏
फन देन को सॅग कुरा गर्या😅😅😅😅😅😅😅
बुढो ले बुढी लाई प्रेरक गर्नु हुन्न बुढी ले प्रेरक गर्दा भाउजु लाई चोट लाग्यो कस्तो हो कपिल दाई यर😮😮❤
@@RamraiRamrai-ed9er Subscribe gardinu hola hoy molai ne
subscribe gari dinu la hjr ko gareko xu
Bichara kati Maya lagaiyo hai molai ta yo Didi ko 🥺🥺🥰🥰🥰🥰🥰🥰🥰
Nice bhauju dai lai prank gareko dami 😅
Pahaila rohayako vodyo harda dukha lagyo ajay hasyko vodyo harda khusi laghyo badhai xa 2jana lai parnk ramro laghyo
छि कती हसाको भात खाँदै हेर्दै थिए टाउको मा त्यो भाडा फुटेर अल्झिन्दा भात काे सित्तो त मेराे नाग बाट निस्के 😂😂😂 कस्ताे सर्केनी भात ले
Khatra lageyo prank mero budo ko jastai raixa ris ta xitai hat halni 😂😂😂😂
कडा आयो बहिनि❤😂 अरु यस्तै प्रयाङ हेर्न पाईयोस😂
तो बाँटा चै के हानोस भनेर राखे झै तयारि मा 😂😂😂
Prank bhanda pran pyaro hunxa hai nani ho ....❤
लिडे मगर मुला😮😮😢😢😢😢
ल अबदेखी तपाई २जना prank नगर्नु 😮😮 कुनै भारी बस्तुले हो भने आज टौको k हुनथ्यो बाबरे
कपिल भन्दा बदि भाउजु पाे रहेछ यार यक्तिङ काे खानि त केता मान्छे हरु यहि हाे यार बुदि केही गराे भने रिस उठि हाल्ने 😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤भाउजू
बाटा भन्दा पनि भाउजू काे टाउकाे बलियो रहेछ 😂😂😂😅😅बिचार बाटा लाई कति दुख्याे हाेला 😊😊😂
Hoexah thaha vo❤❤
यो सबै प्लानिङ जस्तो लागो सबै अगाडि भनेर हो यार कपिल दुनियाँ लाई उल्लु नबना भाई😂😂😂😂😂
बिचरा सिस्लाई प्रङ्ग गर्दा को सजाय भोग्नु परो 😂🙏🏻🙏🏻👌🏻👌🏻❤❤
Hahaha sir aba tyo vada futyo kinnu paryo ta tarkari khane poisa sakiyo 😁😁😁😁😁
बुढा को हात बाट पिटाई खाने नयाँ trend आएछ क्यारे😅😂😂
गाह्रो छ हो।
कपिल दाई कस्तो लागेउ अरु लाई मात्रा कत्ति कहिले कहीं आफू पनि दुखी भएको प्रेंक हेर्नु पाउँ येसरी नै
Honi kasto vayo Kapil dai park budi ko
@@surajbantawa8485Subscribe gardinu hola hoy molai ne
मिलेर बनाको भिडियो हो मैले पत्ता लगाय भिडियो हेरेरै जेहोस कला ठिक छ मनपर्यो।
जत्त्तिनै रिस उठेपनी बुढी माथी हात हाल्न महाहराम हो😮😮असली रुप कपिल को यहि हो😢😮
Ris uthepaxi hanne ho
Ho
Tero budi pani sachikai aru sang bole vane ris uthe pani k navan hai
Buda budi ko milo mato ma banaiyako video ho
Scripted
जाठा आफ्नो मान्छेलाई हावाले नछुवोस लाग्छ अरु त के
❤❤❤❤राम्रो ❤❤❤❤छ🎉🎉🎉🎉🎉❤❤❤❤❤
सबै प्राङक गर्ने मान्छेहरूलाई कपिल सरको जस्तो होस अनि मात्र था हुन्छ प्राङक वाला मान्छेहरूलाई 👍🏾😁🙏😭
दुजाना खूब मिलेको 😂कपिल दाई आजू दीदीले उल्लू बनाई दिए त 😂😂
प्यारी सिस को एक्टिङ कति राम्रो
ल कपिल ब्राे ऐक लाख अाेबर क्रस भयछ हजुरकाे भिउज शुभकामना छ है
यो पाराले ज्यानमा ठुलो ठुलो चोट लाग्न सक्छ है हजुर❤❤
बिचारा बहिनी
यो मिलिजुलि Prank ho तर सन्देश मुलक भिडियो दामि लाग्यो
ummm milarai banako ho
Omg O no Dada la vauju Lai lastai Maya garnu hudoraixa la Sanka nai Maya ho😊
😂😂😂😂😂😂😂😂😂😂😂marxa ho marxa
Prank khatraxa sis , kasto ramro saga prank garna janeko 👌👌👌 lovely sis ❤️❤️❤️❤️
@@laxminiraula9062 Subscribe gardinu hola hoy molai ne
अरु सबै राम्रो तर यो हात हालेको चै नराम्रो लाग्यो बाटाको सट्टा अरु चिजले हानेको भए के हुन्थ्यो
रिसुठ्दा त ज्यानै लिने रैछ यार कपिल दाइले त😢😢😢😢जेसुकै होस तर रिसमा कन्टोल हुन सक्नु पर्छ कपिल दाइ पिलिज🙏🙏🙏
Dami Dami ahile samma kai babbal prank Kapil brother ko
😅😅😅😅 bata ley bajai diyo
Tapai haru ko jodi sarai manparxa malai Esari nai Agari barnu hola subhakamana ❤❤❤❤❤
Khyal khyal ma .. hola hjr🎉😅
कपिल sir vhauju ko prank jhan. कडा
कपिल ब्रोको भिडियो अहिलेसम्म एक भाग नि नछुटाई हेर्ने को को हुनुहुन्छ गाईज? म त सधै हेर्छु।
Mata herdina baulako😂😂😂