Rajendra Mahato in TOUGH talk with Dil Bhusan Pathak

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • बैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनको तयारी सरकारले अघि बढाएको छ । तर अधिकांश मधेश केन्द्रित दलहरुले निर्वाचनको विरोध गरेका छन् । सरकारले मोर्चाको माग सम्बोधनका लागि संविधान संशोधन प्रकृया पनि निर्वाचनसंगसंगै अघि वढाएको छ । तर मोर्चा भने संशोधन प्रस्ताब पारित नभइन्जेल चुनावमा नजाने अडानबाट टसको मस छैन ।
    मोर्चालाई साथमा लिएर चुनावमा जान प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न चरणमा वार्ता त गर्नुभएको छ तर ठोस उपलव्धी हात परिसकेको छैन । मंगलबारमात्र राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचनमा सहभागि हुन र आफ्ना असन्तुष्टि मतपत्र मार्फत राख्न मोर्चालाई अनुरोध गर्नुभयो । तर मोर्चाका नेताहरु महाभारत मच्चाउने धम्की दिंदै हिड्न थालेका छन् ।
    आखिर के चाहान्छ संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा ? अथवा किन हुन सकिरहेको छैन उनीहरुको समस्याको सम्बोधन ? समस्या संविधानमा छ वा सोचमा ? यिनै प्रश्नको जवाफ खोज्न मैले आज टफ टककालागि सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई स्टुडियोमा बोलाएको छु ।
    To Follow :
    Facebook: / toughtalk
    Twitter: / dilbhusanpathak
    RUclips: / toughtalk1

Комментарии • 189