काठमाण्डौंमा एकाएक बाढी आयो, बागमती किनारका यी बस्तीमा पस्यो पानी, सु'कु'म्बासी बस्तीको घर लग्यो
HTML-код
- Опубликовано: 6 окт 2024
- Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
आदरणीय दर्शकबृन्द नमस्कार,कृपया यस हरेकन्युज च्यानललाई सस्क्राईब गरिदिनुहोला । त्यसपछि हामी आफै हजुरको रोजाईको सुचना,समाचार र मनोरञ्जनात्मक सामग्री बोकेर छेवैमा आउनेछौँ ।
Please Subscribe our channel Harek News Tv.Thank You so much.
जाऊ भने कहाँ जाऊ रे घाटीमा सून छ त कसरी ? २०४५ तिर त मैले देखिन त एत्रो सुकुम्बासी अहिले त खोला किनार देख्ने हुन्न सबतिर धनाड्य सुकुम्बासी। जय देश ।
सबै कुरामा सरकारलाई मात्र दोस नदिनु न सरकारले त केही गदैन गर्ने हामी जनता नै हो आफ्नो सुरक्षाको त ख्याल गर्नु पर्छ
खाेइ कहिलेकाही त मलाई पनि अचम्म लाग्छ बाडिपहिराे अाउछ सरकारलाई दाेस खान नपाय सरकारलाई दाेस यतिसम्म दाेस दिन्छन कि कसैले कसैलाई पेट बाेकार भाग्याे भनिपनि सरकारलाई दाेस धेरै सन्तान पाउँछन् पाल्न सक्दैन सरकारलाई दाेस दिन्छन हाेइन सरकार हाे कसै गुलाम त हाेइन नि सबै कुरामा सरकारकै भरपर्ने हाे भनि इ जिउँदो लासहरुकाे के काम लाछिहरु 🙏🙏🙏🙏🙏🙏
@@pujapuja2292 lu yo chahi sacho kuro ho ? badee pahiro hawa hundari barsha pani je hunxa matra doash kina ? gau gharma doka kodali garnaka dukhale sahar pasinxa ani khana basna jhanai dukha hunxa sarkar lai nai dash ? tyo ta sarkarle kanun banako hoina kyare ? badee pahiro hawa pani sabai thock sarkarle gareka kam tw hoina ni ?
@Yuben Bk PANI BASTIma gayo ki BASTI PANIMA GAYO? GAU GAU ma pahad vatkera pahiro gayo ki HAMILE motar road banaune naamma pahad vatkai vatkai PAHIRO lai nimtyaau ? SAVE THIS PLANET
मानवले गरेको फोहोर प्राक्रितिले सरसफाई गर्दै छ ।
ठिक भनुभयाे हजुरले सुकुम्बासी भन्दै हुकुम बासि भएका छन जतासुकै फाेहाेर तेइ भर यस्तो भकाे हाे हाम्रो नेपाल प्रकितिलाई पनि सहन गाराे भर मानिस काे नि उठिबास लगाइ दियो 🙏🙏🙏🙏
Sahi kura
OP NIGG POLF UOE FOR MODT 🙏💎💘💖
@@pujapuja2292 ki
@@RahulRana-qc3zg दिमाख धेरै चल्याे भनी यस्तै हुन्छ 🙏🙏🙏
खोला मा बस्ती पसेको हो , बस्ती मा खोला होईन,गला भरी सुन लगाएको सुकुम्बासी
😁😁😁😁👍️
😅🤣😂😂😂
खोलाको किनार अतिक्रण गरेर बस्ने, नगरपालिकाले जाती हटाएपछि फेरि अतिक्रम गर्नेहरूलाई नदीले आफै साफ गर्दैछ
बागमती नदिमा घर बनायपछी पानी नपसे केहुन्छ त
Ko rahexa tyo nirmam bhasa bolne note gari rakhnu hai basty ko sathiharu jatha bhavi bolnelai mukh thutera chyati dinu parxa
Good
पानी बग्ने ठाउमा घर बनाए पछि पानी कताबाट बग्ने त।
@@lilamoktan2803 🤣🤣🤣🤣🤣😂😂😂😂😂🤣🤣🤣🤣🤣😄😄😄😄😄😄😄😄
@@lilamoktan2803 🤣🤣🤣🤣🤣😂😂😂😂😂🤣🤣🤣🤣🤣😄😄😄😄😄😄😄😄
खोला मिचेर बस्नु हुदैन आफुले पनि जान्नु पर्छ एक दिन आफ्नो रुप मा आउछ अनि एस्तै हुन्छ
पहाद्का घर छोडेर काथ्मान्दौ आयेर सुकुम्बासी
बन्नेहरु लाई येस्तै हुन्छ।
याे खाेला अतिक्रम गरेर बस्ति बसाल्नु नै माहा मुर्खता हाे।
Sahi 😃
जानि जानि खोलाको किनारा ,किनारा मा किन घर बनाउनु हो कत्ति सरकारलाई मात्र दोस दिनु।
नेता धनि,जनता गरिव भएकाे मेराे देश😠
फोरमैला जती छ सबै सफा भयो
सबैलाई बगाएर लईजा खोला जानि जानि हेपेे र बस्ने हरुलाई
खाेला काे किनारमा घर बनाउने र खाेला ले बगायाे भनेर बिलाप गर्न पाईन्छ र खाेला लाई पनि हिड्ने बाटाे चाहिन्छ
sahi vannu vo hjur
खोलाबग्ने ठाउमा घरबनाउदा नबगायर केगर्छ त खोलाले र सुकुमबासी बस्तीमा म पनी ४बर्स भाडामा बसेको हो तर सुकुमबासीमा थोरै सुकुमबासी तर धेरै हुकुमबासीछ
I am extremely happy.
Dau pech xopera basna aaeko hola tikna sakenan hoina badna garxau sukumbasima basera gaekoya rahexani timi kun chahi gatilo holara tyo pani sukbasima bhadama baseko!
बागमती सफा हुने भयो।
सुकुम्बासी होस या हुकुमबासी होस तर आपती र बिपत्ति मा सबै सुरक्षित बस्नुहोस ।😔😔
सुकुम्बासी लाई नदि किनार मत्रै छ र सरकार दिन लाई?, राम्रो ठाँउ मा उनीहरुको ब्यबस्थापन गर्दियो भने सधै को समस्या टुंगिन्थ्यो।🙏🙏🙏🙏🙏🙏🙏🙏
जनताका लागि सोचिदिने सरकार भइदिएको भए यो हाल हुन्थ्यो?
@@raihangkanchhaofficial 🙏🙏
यी सुकुम्बासी होइनन् हुकुमबासी चैं हुँन।सबै बहुदल आएपछि बाहिरबाट नेताहरुले भोटका लागि ल्याएर सार्वजनिक जग्गा मिच्न लगाएर राखेका।
यी सबै कुनै न कुनै पार्टीका झोले का्यकर्ताहरु हुँन्।
Ktm vally ma ghar ghaderi kineradinchata sarkarle???
बस्तीमा खोला पसेको कि, खोलामा बस्ती बसेको ? छुट्याउनै गरो भो्।
take care all of people
God bless you all 💕💕🙏
तिमिहरुको आँखा छैन खोला छेउमा बसे पछि पानी नपसि के पसछत।
Y
Good. Nadi atikraman garera banayeko gharharu sabai dubos.
Take care people god bless you
God bless you
खोला मिच्ने र खोला फोहर गर्ने प्रकृति का सत्रु हुन इनि हरु लाई एक दिन प्रकृति ले नै सखाप पार्ने छ ।
गरीब दुःखिले कहीं बस्ने ठाउँ नपाएपछि बाँच्न लाई त कहीं बस्न पर्योनी खोला मिचेको भयो
सरकारले सिंहदर्वार मा ब्यबश्ता गदिृनु पयो्् पशुपतिनाथ ले सबै लाई रक्चा गरुन्♥️♥️🇳🇵🇳🇵
Its June July ..... rainning season .... Please B safe..... stay well.... and B protected.... Har Har Bholenathji.... it certainly .... loks dangerous.... OMG
वास्तविक सुकुम्बासी पहिचान गरि बेबस्थापन सहि ठाउँमा गरेको भय राम्रो हुन्थ्यो कि
👏god
Nepal government should be lockdown Kathmandu valley till July 15,2021 !
Corona ko upachar lockdown ho bro tara paisa nai sabaithok jyan vanda pani pyaro thanne harule garda corona badhi raheko cha
हाम्रो देश नेपाल धेरै नै बिजोक छ विकास त कहिले हुदैन त बिनाशको मात्र तीव्र गतिले बाढीरहेको छ हो 🇳🇵🇳🇵🙏🙏
भ्रष्ट सरकार हुदाको पीडा 😭😭😭
hey ishwar kripa garnu
हे भगवान के हुन लाग्यो विश्व मा जताततै दु:खद खबर
Vagwan lai dos nadim kinaki sarasar yah basneko galti xa
Very good
फाेर सबै बागमती मासावनकाे मेना मा रिस देखाउनु हुनछ भाेलेबाबाले
सबैसुकुम बासिभनाे गाउमा बिगा बिगा जगा हुनछ बनेपा धुलिखेलमा राेनि राेपि जगाहुदाेरैछ केभने खाेई किनभने मसगै छ सात बरसपहिला मसग कामगरने केटिसाथिकाे थियाे किनआफनाे बिजाेग देखाउने
Ramro kathmandu safai gari halechha
Take care
बाढी आउने समय भएकोले हाेला
घर छाेडेर हिडिछिन्
रामरोछ
बस्तीमा खोला पसेको होइन खोलामा बस्ती पसेका हुन !!! सुकुम्बासी र हुकुमबासीहरु ! तेसमाथी महानगरपालिका नै बागमती तथा बिस्नुमतिको आधा चौडा भाग सडक र पार्क बनायेर ढ्लमती बनाइसकेको छ ! येस्को बिकराल परिणाम आउन त बाकी नै छ !!! 👆️👆️👆️👆️😁😁😁😁🏴🏴🏴🏴🏴
पर्खाल लगाउनु पनि भन्ने टहरा भत्काउनु नमान्ने अवरोध खडा गर्ने यस्ता बेकुभहरूले गर्दा सारा बस्ति सखाप हुने दिन पक्कै पनि ढिलो छिटो हुने दिन अवश्य हो । समयको चक्र मात्र हो । सम्पुर्ण सुकूम्बासी सुरक्षित स्थानमा सर्तक रहनु होला ।।🤔🤔😲😲😲
god bless you all
खोला मा टहरा बनाए पछि कहा खोला बग्छ सबै घर बगाए पनि केहि भन्दिन
किन भन्नु पर्यो त हजुरले अरूले भनीहल्चा नी गरीब दुखीको बस्ने ठाउँ कहीं नभएपछि खोला मा भएनी बस्न परेन rw
@@sanjusunam7286 तेति सार्हो दलिद्र हरु त बसे जस्तो त लाग्दै है खोला कै किनारा मा २५% जति चाहि बाध्यता ले होला
सतर्क रहनु होला ⛈⛈
yasto fhohor ma baseko khola ki kinar ma
यो युटवर ले काम पाएनछ ? खोलामा घर पसेको छ ! अनि बाढि पसेको भन्छ
बर्ख म बाडी औछ भनेर थाहा हूद हुँदै खो लाको छेउमा घर बनाउने मन्छे को घर नबगाएर कस्को घर बगाउने त राम्रो घरमा गाएर भनेको जस्तो कोठा लिएर बसेको भाए दुख्ख पौने थिएना बुध्धी छैना अनि खोलाको छेऊमा बस्छ अनि खोला आए पछि बिना टिकट काटेर खोलाले बगायो लान्छ अनि भन्छ एहजूर दुख्ख पायो भनेर रोएर र हूँदैन बेलामा बुध्धी पूरौनू पर्छ अनि मात्र आफ्नो ज्यान ले दुख्ख पौऊदैन धन्यबाद
नेपाल मा बर्सेनि बाडी पहिरो गैरहेको हुन्छ |एसले धेरै जनधन को छेती पनि गरिराखेको छ |एस्तो देख्दा देख्दै नेपाल को सरकारले एस्लाई राम्रो सग वास्ता गरेको देखिदैन |वास्ता गरेको भए नदीको छेउछाउ पहिरो जाने ठाउँ बस्न लाएक नभएको ठाउहरुमा मानब बस्ति बस्न दिदैन थिए |अर्को कुरा नेपाल को सडक को पुल घर सार्बजनिक भबन हरु बनाउदा झारा टार्ने पैसा नाफा लिने हिसाब ले बनाएको हुन्छ |सिमेंटी बालुवा चाहिने मात्रामा नमिलाई कन सिमेंटी कम बालुवा बडी राखेर निर्माण गर्छन ठेकदार हरुले |तेहको निर्माण कस्तो भएको छ जाच नगरी भुक्तानी दिन्छन |नदि नाला को छेउछाउमा घर बनाउन दिएर बर्सेनि असर पारेको छ त्यो कुरा जाँदा जाँदै किन घर बनाउन दिएको ?खोलाको छेउछाउमा ड्याम बाधेर माटो समात्ने बोटबिरुवा लगाउनु पर्नेमा त्यो गरेको छैन |कुनै पनि कुराहरु राम्रो सित गरेका हुदैन् |खाली पद र पैसाको लागि लुछाचुडी गरेर आपस आपसमा झगडा गरेर बसेका छन |जनतालाई चुनाब को बखत मा यो गर्छु र उगर्छु भनेर भोट लिन्छन |चुनाब जितेपछि जनताहरु मरुन कि बाचू केहि वास्ता छैन |देस मा बिकिर्ती हरु येसरी बढेर गयो कि कुनै कुरा सिस्टम मा चलेको छैन |जताततै हत्या हिम्सा बलात्कार चोरी चाकरी लुटपाट अपहरण छाडापन भ्रस्टाचार कमिसन खोरी जसलाई जे गर्न मन लाग्यो त्यो गरेर बाच्न नसक्ने अबस्थामा पुगेको छ जनताहरु |लोक तन्त्र आएपछि नर्किये जिबन भएको छ जनताहरु को |न खानेकुरा राम्रो सुद्द पाइन्छ बिसादी र मिसओट भएको खानेकुरा खान परेको छ |एसले गर्दा सबै नेपालीहरु कुनै न कुनै रोग को सिकार बन्न परेको छ |एस्तो कहिले सम्म ?अहिले बाडी पहिरो र कोरोनाले गर्दा मानिसहरुलाई अतिनै असर गरेको छ |नेपाल को सिमानामा बार्ने काम गरेको भए आज कोरोना येस्तरी फैलिन पाउदैन थियो |नेपाल मा कोरोना फैलिनु मा भारत बाट आउने हरु को कारण ले हो नत्र येसरी फैलिन पाउदैन थियो |नेपाल को गतिबिदी देख्दा अचम्म लाग्छ |एस्तो हुदा पनि जनताहरु तिनै देस लुट्नेहरु को पछि लागेर हिडेको देख्दा दुख लाग्छ |पढेलेखेका विद्वान हरु पनि ती देस लुट्नेहरु को सपोट गरेर बोलेको देख्दा अति दुख लाग्छ |
Sukumbasi ayog,sahakari bikas ayog,punarbas ayojana chha ni. jyaladari ma bhaye pani ek jana harilatthak mantri bharna garnu paryo.
खोला तिर मा घर बनाउने रहर त होइन भय पनि ज्यान हो बाँच्नु पर्छ जोखिम हुने ठाउँमा बसो बास न गर्दै ठीक होला बाकित समस्या पछिनै आउँछन् आफ्नो आफ्नो स्वार्थ बोकेर ,
गाउको हुकुमबासी सहरको हुकुमबासी। राजजेले निसपचछे छानबिनगरेर जुनजिललाको मनछे सहरमाआयर सुकुमबासीभनेर बिभिननठाउमा बसतैआयकोछ तेसतोमनछेलाइ जु जिललाकोहो तेहि जिललामा लगेर बासर रोजगारको बेबसतामीलाइ दिनुपरछ र जुनमानछेले झुटो बिबरन पेसगरेर सुकुमबासीभनेर सहरमा आयर जगगा जमिन कबजागरेर घरबनाउनिहरु जो जो हो तेस तेस लाइ पैइले भयको जगगा जमिन राजजेले कबजागरेर जेलहालनुपरछ तेसपछि सुकुमबासी भुमिहिनको समससयाहलहुनछ
Oh no
बाडी बस्तीम पसेकोहोईना बस्ती नै खोलाम पसेकोहो
Varenice
❤️❤️❤️
बेलामा बुदिपुराउ मेलम्चिकाे तलहाेला ज्युभाेय घ्यु खन्छा
Ktm मा पानी बग्ने ठाऊ जती मा सबैघर बनाएपछि कताबाट जाओस पानी
कस्ले खोला मा घर बनायर बस भनेको थियो र
सबै हजुरको जस्तो जग्गा जमीन मा घर बनाएर बस्ने हुनेखाने छैनन् त्यसैले खोलामा बस्न पर्यो नी
नाई सिङगदबार मा बशेकी छस
@@lblalit9576 talai chahi k matlab hami ja base pani tero ghar ma tw baseko xaina ni
@@lblalit9576oi tero baule nadekheko bihe talai her a man lagyo khyal gar tero gharma aaera thutera kutna naparos tyatikhera nadekheko bauko bihe taile dekhlasni pasu
Omg😱🙄😢
Stay safe
kuna thauma ho a
Good job . God bless us.
sabai sohorera lage hunthyo badhile. gauma nagga jamin jhar fulayera sahar paseko khali fohor garnalai
तेस्तो नभन्नु महासय आससर्य कहीं नभएपछि गरीब दुखिले खोला मानै भएनी बास त बस्नु पर्यो
@@sanjusunam7286 tehi khola xeu xeu umreka ta hoinan. katai na katai bata aayera ogateka hun. tyaha aaunuvada pahila katai na katai ta thiyo ni. sabai asali sukumbasi xainan tyaha
नदिले अाफनाे ठाउँ लिन पाउ छ। मानिस ले हटनु पराे।
हट्न लाई ती गरीब दुखी को ठाउँ पनि त हुनुपर्यो होला नि होइन
What
Sahi bhannu vo hajur le...jagga kabja garera basnu hudainna....eniharu sanga kathmandu jilla ko nagarikta chhaina.sabai jilla bahiraka nagarikta bahak chhan....ki aafno aafno ghar janu paryo ki ta kotha khojera basnu paryo.....
लौ परमेश्वर सबै फोर लगेर इण्डिया को समुंद्रा मा मिलाऊ सारै भो फोहोर 🙄🙄
Nachnu jandaina mukhia ko aagen thero vane jastai hajur ko kura 🤣🤣🤣
Verry. Good Ahjai thulo nadi aunu par6 ani thik hun6
Testo na vannus na....ghar aarhik abastha le pani huna sakxa natra vaye ko yesto thaun ma basna chahan xa ra ... hoina ra hajur?
afno relatives rw family paresi bujhxa psycho keta
Plz ..... B safe and
.. stay healthy..... OMG
Har Har Mahadevjiki jai ho
ए पोइला पो जानू भो
So_sad😥😥😥
खोलामा बस्ती बनाएपछि बाढि न आर के ज्वालामुखी आउच त भन्या 😒💁
Sabai tapai jasto dhani hudaina ni tw aru thau ma ghar banauna paisa tapailey deko xas rw
Pahilo kura nepalma jwala mukhi aayko xain aayo vane tapaiko gharmai aaudain chinta nagarnush bastima base pani manxe ho bastima basyo vandaima jpt navanu. Bastima basnele arulai tapaiko jasto vandai hiddain nan🤬😠😠😡
बस्तीमा पानी पसेको होइन पानीमा बस्ती पसेको हो
गाउँको घरखेत बाँजो छोडेर काठमाडौँमा जग्गा पाउला भनेर सुकुम्बासी भएर बसेका हुन् | १०,२० लाखमा घर किन बेच हुन्छ तेस्तोमा पनि
Yo video view bata aako paisa tyo dai lai dinus na aafnu shrimatiko upachar garnu hunxa
बागमती सरसफाइ अभियान ।
He vagawan k vako hola yo nepal desh ma he sarkar eimanish ka ke vaxan her aakha chyti chyati her 🙏🙏🙏🙏🙏🙏
Hait
धन्न बसेका छन् हो यहाँका मान्छे। हामी हो भने नसक्ने नी खोला मै छ घर के आँट ले बसेको हौ।
Kolakinar ma na aayeko badi k khet ko bichma aauchata??
अझै ठुलो बाढी आउन पर्ने थियो बाग्मती ले अलि सास फेर्न पाउलीन त्यो पशुपति नाथ जि को वोरी पोरी हेर छ्या छ्या बाग्मती माता को जल लिन गयकोत नला को कोरोना पनी लाग्ला जस्तो 🇳🇵🇳🇵🇳🇵जय नेपाल तर धेरै फोहर छ काठमांडू मा 🤮🤮🤮🤮🤮
त्यहाँ को बासिन्दा एक दुई जानले त्यो फोर बगाएको भए राम्रो हुन्थ्यो ।
के को सुकुम्बासी हुकुमबासीहरु बागमतीको मिचेर बसेकाहरु।बागमतीलेसबै बगाएर लगे राम्रै हुँन्छ। खोला फोहोर गर्ने पनि उतिकै।उपत्यका बाहि घर ग्गा भएकाहरु यहाँ सुकम्बासी रे।
देखेर आउनुभएको छर घर छ कि छैन भनेर गरीब दुखीलाई हेला नगरौं आफू हुने खाने हु भन्दैमा
सुकुम्बासीले ओगटेर नबसेको भए अस्ति प्लटिङ गरेर बेचेर खानेसोच थियो होला धन्न सुकुम्बासी ले छोपिराछ ।
Talai chahi bagawos
97% are not Sukumbashi...I know most of them and their 'Tamsaling'... leader...
बस्ती मा खोला छिरेको हैन बस्ती खोलामा छिरेको हो
खाेलामा घर बानइ बासेपछि खाेला नापासि के पैसा पस्छता अाँखाता थियाे हाेलानि
याे काठमाडौंका सुकुम्बासीहरू गाउँ , तराई बाट अाफ्नाे पुर्ख्याैली घर किन छाेडेर अाउँछ ? काठमाडौंका सुकुम्बासीहरूलाई जहाँ बाट अाएकाे हाे उतै पठाउनु पर्छ। हैन भने, खाेलाले अाफ्नाे ठाउँ अाेगटि हाल्छ। बेलैमा ध्यान जाअाेस्।
Sabii Jana को aama baba को सय को ायु होस नमस्कार सबै जाना लाई माया गरदिनु होला dharii vanda dharii vote गरेर सात दिनु होला RUclips ma suscribe गरेर जोडिनु होला any comment ma like gardinu hola thank you soch much all lots of love 😍😍😘😍😍😘😍😍😍😍
हामीले देख्दा र त्यही बस्ता ठाउँमा बागमती किनारमा घर बनाउने होडबाजी नै थियोे । क्लब को जग्गा समेत नराखी घर बनाउदा बाढीले न बगाएर के हुन्छ ।ती बस्तीका बासिन्दा सबै बाहिर भाग बाट आएका हुन
जानी जानी यसरी खाेला किनारमा बस्न दिन नहुने हाे।
Nana asamaya tamang fyafulla and take care of of your healthy and new generation
पत्रकार ले काम पाको छ हो 🤣🤣🤣🤣
काष्ठमान्डाै काे बाग मतिकाे बाडिले बगायछ शुकुम बासि बस्ति
धुम्बाराही घर रे कान्छी श्रीमती लिएर यहाँ बसेकाे रे भिडियो पुरा हेर्न पाइएन....? सुकुम्बासी भनेको त नेपाल भरी कहि जग्गा नभएकोले सुकुम्बासी भनेको ! यहाँ सरकार पनि दुभिधा मा छ को सुकुम्बासी को हुकुम्बासी ....! नत्र कहि कतै बेबस्थित गरेर राख्न लाई । यो साल सबै जना पीडित हरु परिवार बालबच्चा जाेगिएर धैर्य गरेर बस्नु होला ।करिडाेर वाल अब छिटै पूराहुनेछ ।
Yo manchhe gajedi ho sathi gaja khaeko surma boleko chha ani dimag pagal jasto xa kun kura garda kahako kura garna pugxa sattya manxe hoina.
यस्तो ठाउँ मा चाहिँ किन बस्छन है
कुन ठाउँमा हो काठमाडौं म
Omg
Bichara garib lai aauxa badi pairo mahamari
खाेलामा घर बनाय अनि अनि दिरिय खिचाे केहिकामछेन
सुकुम्बासी को मान्छे कती निस्ठुरी छ कस्ले बस भको थियो र