१६बर्षकै उमेरमा अन्तरजातिय बिवाहमा रमाएका यी जोडीको रूहाउने कथा| दलित हुदा कोठा नपाएर सडकको बास

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • १६बर्षकै उमेरमा अन्तरजातिय बिवाहमा रमाएका यी जोडीको रूहाउने कथा| दलित हुदा कोठा नपाएर सडकको बास
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
    ----------------------------------------------
    Host : - Kamal Sargam
    Guest :Babu Krishna Pariyar,kalpana chhantyal
    Camera: Siraj Gautam
    Edit :Kamal Sargam
    Presented By:Netra chaulagain
    #Babukrishna_pariyar #antarjatiya_bibaha
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
    Contact:9843184555,9851224970
    कृपया हाम्रो च्यानल Subcribe गर्नु भएको छैन भने अनिबार्य हाम्रो च्यानल Subcribe गर्न नभुल्नुहोला जसको लागि : / @laligurashdaily
    हाम्रो यस अफिसियल Webside:www.Laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 558

  • @laligurashdaily
    @laligurashdaily  5 лет назад +78

    सबै भन्दा पहिले हाम्रो च्यानल एक पटक अनिबार्य Suscribe गर्नुहोला साथै
    हामी समाजमा दबिएका र पछाडी परेको प्रतिभाको खोजि मिडियाबाट गरिरहेको छौ

    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email : - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
    Contact: 9851224970/9851013209,984318455

    • @roshantikhatri9898
      @roshantikhatri9898 5 лет назад +3

      धन्यवाद तपाईं लाई यो कुराकानीको लागि। लालिगुराँस टिम।

    • @narayansharma5336
      @narayansharma5336 5 лет назад +2

      सारै राम्रो जाेडि मेराे जिल्ला बासि बाबु सरकाे

    • @anuskaanuska8588
      @anuskaanuska8588 5 лет назад +1

      So nice jode

    • @sal808
      @sal808 5 лет назад

      🙏🏻🙏🏻👍👌🏚🏠💑💏

    • @priyagautam981
      @priyagautam981 5 лет назад

      Bless you both couple 👫 perfect 👍👍

  • @sambegg-magar2989
    @sambegg-magar2989 5 лет назад +61

    जात भात जस्तो भए पनि सोच सकारात्मक हुनु पर्छ जिन्दगि आफै सुन्दर हुन्छ

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 5 лет назад +30

    जात को कुरो नगरौ हजुर हामी सबै मानव एउतै हो
    सबै भन्दा पहिला आफ्नो सोच परिवर्तन गरौ देस आफै परिवर्तन हुन्छ जय नेपाल 😍😘😘❤️❤️धेरै राम्रो छ हजुर हरुको जोडि

  • @sangamvlog6724
    @sangamvlog6724 5 лет назад +43

    काटे रातो रगत आउँछ सबै को सबै मानिस इसोर को सृष्टि हो । राम्रो जोडी माया कैले नछुटोस यो जोडी ।।

  • @m.gbishobisho764
    @m.gbishobisho764 5 лет назад +17

    अति सुन्‍दर जोडि मैले पहिले देखि हेर्दै आएको छू खुसि लाग्‍छ यो जोडि देख्‍दा संधै एस्‍तै खुसि साथ बितिरहोस उहाँ हरू को जिबन

  • @debgautam6177
    @debgautam6177 5 лет назад +21

    धेरै राम्रो छ एक आपस मा मिलेर बिश्वास ले अघि बड्दै जानू होला तपाई हरु को बिचार राम्रो छ !

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 5 лет назад +21

    राम्रो जोडि छ सधै खुसी रहनु बाबुकृष्ण भाइ को साङ्गितीक जीवन अझै उज्वल होस सफलता को सुभकामना छ

  • @asiemsargamsargam5649
    @asiemsargamsargam5649 5 лет назад +13

    यो गित तपाइको हो लस्ट मन पर्छ प्रागती को कामाना दुबै जना लाई।

  • @sandeshmagar3664
    @sandeshmagar3664 5 лет назад +17

    आजको प्रोगाम चाही मलाई साह्रै मन पर्यो

  • @bibashmobil4090
    @bibashmobil4090 5 лет назад

    सर्बप्रथम त म हजुर हरु एकदमै सम्मान गर्न चाहान्छु आहा कति राम्रो जोडी हजुर हरु को यो जोडी जुनि जुनि भर नछुटोस अनि सधैं यसरी नै हासी खुशी हुनु होला शुभकामना छ अनि हजुर हरु को यो उदाहरणीय जोडी ले अरु नबुज्ने हरु को पनि आँखा खुल्ने छ भन्नेमा पूरा बिश्वास मा छु

  • @sagarbc653
    @sagarbc653 5 лет назад +31

    आहा अतिनै सुन्दर जोडी
    बधाई छ अनि सलाम छ यो जोडीलाई

  • @santoshbkp2194
    @santoshbkp2194 5 лет назад +13

    कति राम्रो जोडी सारै राम्रो लाग्यो कहिले नछाड्नु साथ सुभकामना छ हजुर हरुलाइ

  • @lekgurung2053
    @lekgurung2053 5 лет назад +19

    सुन्दर जोडी👌👌👌
    सफलताको आग्रीम सुभाकामना।।।

  • @AmarSingh-gl1ug
    @AmarSingh-gl1ug 5 лет назад +14

    अति राम्रो जोडी छ नछुटिनु होला

  • @sabinmallathakuri5655
    @sabinmallathakuri5655 5 лет назад +20

    बाहुन संग बिहे गरेको भए मारेर पल्दिन्थियो,, दलीत संग बिहे गरेर खुसी छौ बहिनी,,,, दलीत दिल को साफ़ हुन्छ,,,

  • @santoshmazar4087
    @santoshmazar4087 5 лет назад +4

    हजुर हरु को कति राम्रो जोडी छ साचै कति सुन्दर रुप अनि ईमानदार बोली

  • @manpun6372
    @manpun6372 5 лет назад +5

    धेरै राम्रो लाग्यो है यो जोदि उच्च सगरमाथा चुमोस है

  • @miginbabu9218
    @miginbabu9218 5 лет назад +14

    कति राम्रो जोडि छ धेरै राम्रो लाग्यो सुपर जोडी जात भात भनेको केही होइन माया माया नै हो

    • @princesaru226
      @princesaru226 5 лет назад

      wao vauju voice an haso chai ho k da pane hanxom noi hunu hunxa nice jodiii da

  • @mangalbahadur3484
    @mangalbahadur3484 5 лет назад +64

    यो संन्सारमा दुइटा मात्र जात छ
    त्यो हो केटा अनि केटी तर यो नेपाली समाज ले कहिले बुझ्दैन किनकि नेपाली हरुमा एउटा यस्तो अन्धा बिश्वस छ.तिनीहरु ले मान्छे लाई भन्दा पश्सुलाई उच्च ठान्छन्.धेरै राम्रो जोडी.गित गाउने शैली र टाेन्चाही राजु परियार दाइको जस्तै र छ.!

    • @chillboyz8289
      @chillboyz8289 5 лет назад

      Nae tinta xa one

    • @sabitathakuri8936
      @sabitathakuri8936 5 лет назад +1

      So nic jodi good sis n bro sansarma 2woth matra xa 1nari 2purus

    • @sangitamagar793
      @sangitamagar793 5 лет назад +1

      Maya garne jodilai kasaile xutaun sakidain ramro xa ajhai ramro gardai janu di n daju

  • @AJsoulmate
    @AJsoulmate 5 лет назад +7

    धेरै धेरै नै राम्रो जोडी तपाईं हरुको यो जोडी कहिले नछुटोस र नछुटिनु होल सुख माया को शुभकामना हजुर्हरुलाई

    • @AJsoulmate
      @AJsoulmate 5 лет назад

      मो नेपाल आउँदा तपाईं हरुको पसलमा र तपाई हरुलाई अबसे भेट्न आउनेछु

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 5 лет назад +22

    लौ यो जोडि पनि भाइरल हुँदै छ साह्रै राम्रो जोडि अब एउटा सन्तान पनि देउन हजुरहरुलाइ भगवानले यो जोडिको यो मिठास यो मुस्कान सधै रहिरहोस ब्रो को साङ्गितिक जीवन लम्किरहोस बधाइ छ ।

  • @truthsharp5706
    @truthsharp5706 5 лет назад +86

    पाखन्डी समाज ,पापी समाज , अपराधि हरुले सिर्जित नेपालि समाज । मानव्ता मरेको समाज । थुक्क रुदिवाढि देश

    • @sunitasahiho100thapa3
      @sunitasahiho100thapa3 5 лет назад +1

      Ekdum sahi ho vaiko kura gau ma vanda sahar ma badi vedvab hunxa . Mero najikai pani room ma aayeko voli palta dalit vaner nikaleko xa ani media nai aakothiyo

    • @rajja6135
      @rajja6135 5 лет назад

      Para

    • @ganeshbk3614
      @ganeshbk3614 5 лет назад

      Hahahahahaah....hait

  • @ranabirbk.3469
    @ranabirbk.3469 5 лет назад

    निकै सुन्दर जोडी सदै हासी खुसी रहनु शुभ कामना

  • @minalemagar3733
    @minalemagar3733 5 лет назад

    काटे रगत सबैको रातै आउछ । चार जात छत्तीस बर्ण साझा फुलबारी भन्छौ । एकाइसौ सताप्दी मा आएर पनि किन बुज्दैन यो समाजले माया त मायानै हो जो संग गरे पनी साच्चो मायाले जात हैन मन हेर्छ । सलाम छ हजुर हरूको जोडी लाई सधै हासी खुसी रहनुस यही छ मेरो सुभकामना ।

  • @khadkarudra2373
    @khadkarudra2373 5 лет назад +47

    कती राम्री श्रीमती पाउनु भाको रहेछ
    दम्पत्य जिवन को शुभकामना छ

  • @bishnubhotel6287
    @bishnubhotel6287 5 лет назад

    संघर्ष नै जीवन हो बाबू जि । सफलताले शिखर चुमोस ।

  • @ambartamang7992
    @ambartamang7992 5 лет назад +6

    कल्पू बैनिको मुस्कान र बोल्ने सैलि राम्रो लाग्यो जेडि राम्रो छ.... बधाई छ

  • @ambartamang7992
    @ambartamang7992 5 лет назад +14

    यो जोडि को interview maile पहिला बाट नै हेरि रहेको छु राम्रौ लागिरहेको छ congratulations.....

  • @tbparyar4532
    @tbparyar4532 5 лет назад

    बधाई तथा शुभाकामना छ दुबै जोडी लाई

  • @amitgurung4791
    @amitgurung4791 5 лет назад +2

    अति सुन्दर जोडी दिदी भिनाजु

  • @kalpanashrestha82
    @kalpanashrestha82 5 лет назад +10

    मगर हरु सारै राम्रो

  • @ganeshthaapa1523
    @ganeshthaapa1523 5 лет назад +1

    सुपर.जोडि.

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 5 лет назад +1

    धेरै राम्रो सोच

  • @sushilamagar6338
    @sushilamagar6338 5 лет назад +1

    राम्रो जोडी छ

  • @olirukum2898
    @olirukum2898 5 лет назад +4

    सुन्दर जोडी

  • @milanchhetri7739
    @milanchhetri7739 5 лет назад +6

    धेरै राम्रो जोडि ।।बधाई छ।।

  • @gopalkunwarnicexamonparo200
    @gopalkunwarnicexamonparo200 5 лет назад +1

    सुन्दर जोडी सफलताको शुभकामना

  • @sitalranamagar3059
    @sitalranamagar3059 4 года назад

    बुढी लाई कस्तो माया लाग्दो हेरेको बिचरा राम्रो जोडी समाज मा एउटा उदाहरण बनी अगाडी बढ्नु शुभकामना

  • @rajimgurung6093
    @rajimgurung6093 3 года назад

    राम्रो interview babu krishna सोल्टि

  • @premchhantyal1912
    @premchhantyal1912 5 лет назад +7

    सङ्गीतिक यात्राको सफलता को शुभकामना ।यसरी नै सधै खुशी रहनुस ।

  • @shashiramkc6099
    @shashiramkc6099 5 лет назад +1

    Kati dheri ramroo awaja ani namunaa jodi

  • @babulama4716
    @babulama4716 5 лет назад

    सधैं यसरी नै हासि रहनु है प्यारा भाई बैनि

  • @rahulkashyap4741
    @rahulkashyap4741 5 лет назад +1

    आहा कति राम्रो जाेडि ।। बाबू दाजु र कल्पना भाउजुकाे ।। ।कति राम्रो आवाज र कति राम्रो गाउनु भयकाे ।🌹🌹 बाबू दाजुले 🌹🌹🌹🌹🌹🌹🌹🌹 भाउजू र दाजुकाे आसाे र कति राम्रो बाेल्नु भयकाे ।। 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @kumarsanu956
    @kumarsanu956 4 года назад

    समाज मा राम्रो काम गरेर देखाउनु भाछ धन्याबाद हजुर लाई

  • @ritugurung9930
    @ritugurung9930 5 лет назад +1

    एक दम राम्री बुढि पाउनु भैछ बाबु जि अनी बोलि पनि राम्रो छ कल्पना जि को

  • @prabinthapa5653
    @prabinthapa5653 5 лет назад

    यो जोडी लाई सम्मान गर्नु पर्छ!मान्छे मान्छे सबै एउटै हो

  • @parbatisunar8030
    @parbatisunar8030 5 лет назад +2

    आहा कति राम्रो जोडि अति मन छोयो पहिला को दुख कुरा सुनेर साधै येस्ताइ खुसी देक्ख न पाउ ❤️❤️

  • @hemprasadhprasadh8246
    @hemprasadhprasadh8246 5 лет назад +4

    कति राम्रो जोडी हजुर हरु को

  • @asiemsargamsargam5649
    @asiemsargamsargam5649 5 лет назад +12

    बाबू कृष्ण परियार धेरै राम्रो लग्यो मलाई त।

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 5 лет назад +11

    अब यो जोडि पनि भाइरल भयो है हेर्दा हेर्दै

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 5 лет назад

    राम्रो छ जोडि सदेई खुसि साथ रहनु मेरो सभकामाना

  • @nisgin
    @nisgin 5 лет назад +94

    बरु दलित सङग बिहे गर तर बाहुन सङग कहिलै नगर कम्तिमा दुख त पाउदैनौ।

  • @tekbahadurtekbahadur8622
    @tekbahadurtekbahadur8622 5 лет назад +3

    धेरै राम्रो छ जोदि दादा अनि भाउजु

  • @arjunrai2675
    @arjunrai2675 5 лет назад +3

    जाटभाट भनेको सबै मान्छेले बनाएको हाे तर मन भनेको भगवान् ले दिएको हुन्छ मायामा जाटभाट , धन सम्पत्ति , उमेर नहेरीदाे रैछ माया भनेको माया नै रैछ अति राम्रो जाेडि

  • @user-fh9we3ex1k
    @user-fh9we3ex1k 5 лет назад

    मान्छे को मनै ता हो मन मीलेसी के जात भात के धनी गरिब मन हुनु पर्छ माया सफल हुंदो रहेछ राम्रो छ जोडी

  • @skgorkhali9474
    @skgorkhali9474 5 лет назад +3

    वाउ सुन्दर जोडि बाबू कृस्न को स्वार पनि धेरै मीठो छ।

  • @suryabc3705
    @suryabc3705 5 лет назад

    कल्पना जि को टोटे बोलि हांसो मन पर्यो अनि बाबु सर को सोझो पन सारै मन पर्यो सबै यथार्थ बोल्ने बानि ले सबै को मन जितेको हुनु पर्छ

  • @chaudharyratnesh130
    @chaudharyratnesh130 5 лет назад +1

    kati mitho sor ani geet jhan ramro

  • @krishnashrestha8380
    @krishnashrestha8380 3 года назад

    कमलजी, तपाईको मिडियाले राम्रो काम गरेको छ, धन्यबाद छ । एउटा सुझाव छ है । तपाईले बच्चा नभयको बारे अल्ली बढी प्रस्न गर्नु भयो । त्यो नितान्त आन्तरीक कुरा हो । बाबुकृश्ण लाई जवाफ दिन गारो भयो ।

  • @dharmendryatrisurkhet1145
    @dharmendryatrisurkhet1145 5 лет назад

    आहा कति सुन्दर जोडी

  • @surkhetikumarsingh3829
    @surkhetikumarsingh3829 5 лет назад

    सलाम छ यो जोडीलाई सधै भरि खुसी रहनु सुन पाम

  • @gopinishrestha3609
    @gopinishrestha3609 5 лет назад +3

    salam 6a babuji ra kalpanaji.saphal dampatya jivanko suvakamana.

  • @sunitakc3513
    @sunitakc3513 5 лет назад +13

    कति राम्रो जोडी सदैव यस्तै माया रहि रहोस

  • @annizanniz407
    @annizanniz407 5 лет назад +1

    Dherai ramro chha Dai ko jodi 👌🏻👌🏻

  • @prakashlamichhane9836
    @prakashlamichhane9836 5 лет назад +3

    आहा कत्ति सुन्दर जोडी हजुर हरू को यो जोडी कहिले नछुटोस् भाउजू को हसाई सारै राम्रो ।।।

  • @sitathapa9406
    @sitathapa9406 5 лет назад

    उदाहरणणिय जोडि

  • @holikathapamagar1986
    @holikathapamagar1986 5 лет назад

    कति राम्रो जोडि । यो जोडि सधै यसरी नै हासी खुशी रहनु

  • @ajayachadara572
    @ajayachadara572 4 года назад

    अति सुन्दर जोडि

  • @uniquesanjay6738
    @uniquesanjay6738 5 лет назад +1

    जात अनि थर र इस्थर खोज्ने अनि हेर्ने भनेको त सबै यो पापी पाखन्डी र अशिक्षित समाज र बेक्तिहरुले गर्ने बेभार हो।जो शिचित सभ्य र बुझ्ने छ उस्ले हेर्नी भनेको त मन बिचार बेभार र स्वभाव हो।जबसम्म हाम्रो यो समाजमा ठुलो जाती को राज अन्त्य हुदैन तबसम्म लोपोन्मुख सानो जाती भनिएका मानिएका समुदायको उध्धार र बिकास हुदैन

  • @dilpun7704
    @dilpun7704 5 лет назад

    ज्वाइँ बहिनी को दाम्पत्य जीवन सुखमय रहोस

  • @yvngcreativedestruction3362
    @yvngcreativedestruction3362 4 года назад

    You are the one hero Babu Krishna Bhai for society

  • @aaratiaacharya9101
    @aaratiaacharya9101 5 лет назад

    बधाइ अनि शुभ कामाना इ दुई लाइ💐🌹🌺

  • @shrashwatipandey8250
    @shrashwatipandey8250 4 года назад

    सारै राम्रो जोड़ी भाई बैनी

  • @user-uz9dj8gl4w
    @user-uz9dj8gl4w 5 лет назад +8

    उदाहरणिय जोटि

    • @johnlane9414
      @johnlane9414 5 лет назад +1

      wow nice jodi

    • @aayankd
      @aayankd 5 лет назад +1

      प्रिया लामा धन्यवाद

    • @aayankd
      @aayankd 5 лет назад

      नेपाली

    • @aayankd
      @aayankd 5 лет назад

      आगामी दिन को शुभकामना

  • @gunjanlama1800
    @gunjanlama1800 5 лет назад

    भान्जा भान्जी को जोडी सारै उदारनिय जोडी छ

  • @user-qf6xn8in8b
    @user-qf6xn8in8b 5 лет назад +4

    साेच बदलाै दलित हुदाकाे पीडा नभाेग्ने नेपालमा दलितहरु कमै हाेलान

  • @user-lo4jf9ei3n
    @user-lo4jf9ei3n 5 лет назад +4

    बैनिले त मोडेल काम गरेनी हुने जस्तो छ तर अलि बढी लजाउनु हुदो रहेछ छन्त्याल मगर होइन छन्त्याल नै होइन यो सुन्दर जोडिलाई दाम्पत्य जिबनको शुभकामना

  • @ArjunKGrg
    @ArjunKGrg 5 лет назад

    एक-अर्का बिच को यो साथ, यो माया, यो बिस्वास, यस्तो प्रगाढ सम्बन्ध युगौ-युग् बाचिरहोस्।। कहिले पनि न टुटोस्, न छुटोस्।। So blessed Couple 💖💖👌👌👌👌👌

  • @krishnashrestha8380
    @krishnashrestha8380 3 года назад

    OMG, कति राम्रो गला रहेछ बाबू कृष्ण भाईको । यो जोडीको सफलताको हार्दीक शुभकामना !

  • @sitagurung5263
    @sitagurung5263 5 лет назад

    मान्छे पनि अती राम्ररी गीत पनि कति राम्रो गीत गाउनु हुदाे रहेछ । हजुरहरुकाे जाेडी सारै राम्रो छ सधैंभरि यसरी नै खुशि भइरहनु हाेला कल्पना जि र बाबा छ्दयल जि ।

  • @gautamsunuwar8361
    @gautamsunuwar8361 5 лет назад

    वा नाइस जोडि छ हजुर को

  • @suryabc3705
    @suryabc3705 5 лет назад

    जति सुने पनि मनै भरियन जति सुन्दा पनि

  • @lamaintl5827
    @lamaintl5827 5 лет назад +5

    दम्पती जीबनको लागि सुभकामना छ नेपालमा एस्तै चलन छ

  • @badalnepali9679
    @badalnepali9679 5 лет назад +1

    Wow kasai ko najar n Lagos E Jodi lai

  • @sobitalemagar4136
    @sobitalemagar4136 5 лет назад +10

    अति सुन्दर जोडी र न्यायोचित अन्तरवार्ता

  • @shankarsunar4556
    @shankarsunar4556 5 лет назад

    अाहा कति राम्रो जोडी

  • @kumargharti1371
    @kumargharti1371 3 года назад

    बाबू कृष्ण परियार जि हजुरको भोइस सारै राम्रो छ त्र बच्चा नहुनुकोकारन औसधि सेवन गरेर हो कि बच्चा नहुनालाई

  • @chabimayashankar3824
    @chabimayashankar3824 5 лет назад

    सारै सुन्दर जोडि छ कहिले ढोका नदिनु होला झल्क हेदा पार्बति राई जस्तै देखिनु हुदोरहेछ

  • @krishnashrestha8380
    @krishnashrestha8380 3 года назад

    यस्ती सोझी मगरकी छोरीलाई राम्रो सँग पाल बाबुकृश्ण भाइ । छिट्टै बालबच्चा होस, शुभकामना !

  • @rakishmagar6558
    @rakishmagar6558 5 лет назад

    आहा कति राम्रो जोडि

  • @menakathapa3142
    @menakathapa3142 5 лет назад +2

    यो जोडिको हरेक भिडियो हेर्छु मज्जा लाग्छ

  • @kshitijanil3644
    @kshitijanil3644 5 лет назад +2

    सफलता को शुभकामना दादा दिदी लाई।

  • @kalikalibc6208
    @kalikalibc6208 5 лет назад

    दामी छ जोडि हजुर हरु सधै खुसि र सुखि रहनु होला सुभकामना

  • @user-fj6hy9dp7f
    @user-fj6hy9dp7f 5 лет назад

    धेरै राम्रो जोडी ल बधाई छ उतर उतर प्रगतिको कामना छ

  • @parshu2635
    @parshu2635 5 лет назад +6

    आजको समयमा पनि जातिको विभेद गर्ने मुख्य विसय अशिक्षा रहन्छ

  • @padamale3121
    @padamale3121 5 лет назад

    राम्रो जोडी समाज को लागि उदारनिय बन्नु भाकोछ बधाई छ दुख नै सुख हुन्छ जिवनमा सलाम छ जोडी लाइ

  • @amarghimire7408
    @amarghimire7408 5 лет назад

    राम्रो लाग्यो

  • @akanxatamang623
    @akanxatamang623 5 лет назад

    Derai ramro xa jode sadai happy hunu hai

  • @sivaboko4037
    @sivaboko4037 5 лет назад

    Ati ramro joe paunu vko xa talant pani hansome pani baba mami bolaunu hai ..hjr ko xori kati hppy xa hernu ta ..afno jaat songa gayako vaya ati hppy hunthena hola ...

  • @tarakc2994
    @tarakc2994 5 лет назад +27

    मलाई जस्तै भएको रैछ यहाँ हरु लाई पनि।मेरो जस्तै पिडा