धेरै पछि देख्न पाईयो राजेन्द्र जि लाई खुसी लाग्यो , तपाईंको छेउ छाउमा जग्गा भाडामा पाउन कतिको सजिलो छ सर
खोज्दा खेरि पाउन सकिन्छ होला सर
🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥 of
Good job hajur ❤
Tal cement base vayeko 8 feet hight vayeko tinko xano vako ghar xa tyasma kukhura palna milxa ki mildain????? Vera tinko xa...
हुम्लामा चल्ला पठाउन सकिन्छ हाेला हजुर सर
कुन ठाउँ होला दाजु ❤❤❤
Good job
jut ko bora kassri per pic pauxa?
Derae ramro x sir
सर हजुरको एरियामा भाडामा कुखुराको खोर पाइछ कि नाई पाउछ भने 1000 कुखुरा अत्ने खोर को कति पर्छ 1 महिनाको पिल्ज बताइ दिनु होला???
पाउन सकिन्छ तर भाडामा भन्दा आफैंले बनाउदा फाइदा हुन्छ
सर हजुर कून ठाउ देखि हो सर म हजुर लाई भेटना सक्छु मा नि चला पालने भनेको हो सर
20 kg दाना बनाउन कति र के मिसाउने हो भन्नू पर्यो सर
पाल्न मन छ तर बजार ब्यबस्थापन छैन के गर्नु पालेर😢
मलाई चाहिछ
Nice
सर बजारको व्यवस्थापन कस्तो छ?
kati kukhura aataauchha 16/45 khormaa
४०० वटा अट्छ
एउटा चल्ला को कति पर्छ हजुर
प्रति गोटा ६० रुपैया हो
कति रुपया गोटा को पर्क्ष sir
Pani paresi k hola kukhurako halat
धेरै पछि देख्न पाईयो राजेन्द्र जि लाई खुसी लाग्यो , तपाईंको छेउ छाउमा जग्गा भाडामा पाउन कतिको सजिलो छ सर
खोज्दा खेरि पाउन सकिन्छ होला सर
🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥 of
Good job hajur ❤
Tal cement base vayeko 8 feet hight vayeko tinko xano vako ghar xa tyasma kukhura palna milxa ki mildain????? Vera tinko xa...
हुम्लामा चल्ला पठाउन सकिन्छ हाेला हजुर सर
कुन ठाउँ होला दाजु ❤❤❤
Good job
jut ko bora kassri per pic pauxa?
Derae ramro x sir
सर हजुरको एरियामा भाडामा कुखुराको खोर पाइछ कि नाई पाउछ भने 1000 कुखुरा अत्ने खोर को कति पर्छ 1 महिनाको पिल्ज बताइ दिनु होला???
पाउन सकिन्छ तर भाडामा भन्दा आफैंले बनाउदा फाइदा हुन्छ
सर हजुर कून ठाउ देखि हो सर म हजुर लाई भेटना सक्छु
मा नि चला पालने भनेको हो सर