बल्ल-बल्ल ब-चेका प्रकाशबाट खुल्यो ड-रलाग्दो र-हस्य,मान्छेले यस्तो सम्म गर्दो रहेछ, Prakash Chaudhari
HTML-код
- Опубликовано: 12 сен 2024
- आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Prakash Chaudhari, Dang Nepal.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #PrakashChaudhari #DangNepal
याे कुरा साँच्चै हाे भने सेना प्रहरीकाे ज्यादतिकाे पराकाष्टा हाे । कतिपय मानिसहरुलाई यिनै सुरक्षा निकायका मान्छेहरुकाे कारणले जबरजस्ती माअाेबादी बनाएका रहेछन । याे सारै दुखकाे कुरा हाे । माअाबादी बढ्नुमा सुरक्षा कर्मिकाे गलत ब्यबहारबाट भएकाे हाे । याे भाईले सहि कुरा गरेकाे हाे । त्यस्ता सुरक्षा कर्मिहरुलाई कारबाही गर्नु पर्छ । याे भाईले दुखपाएकामा म दुखि छु ।
एकदम सत्य कुरा हो सर ।
राम्रो कुराकानी
बिचारा यस्तो सम्मान गर्दो रहेछन् है ।
अत्यन्तै राम्रो कुराकानी
सलाम छ दाजु
आइया बा मरेनि "बिचरा तिनिहरु छुटे भन्दा मारिनुपरो ।तिनलाई मार्ने हरु आजकल सुत्न सक्दैन होला
पक्कै पनि ।
पक्कैपनी तत्कालीन दसबर्से जनयुद्धमा माओवादी पक्षबाट भन्दापनि राज्यपक्षबाट धेरैनै निर्दोष गरिब,दिनदुखी जनताहरुलाई पक्रेर एकदम धेरै भन्दा धेरै चरम यातना दिने र मार्नेकाम गरेकै हो
हजुर पक्कै पनि
२०५८ साल माघ ३ गते बिहिबार राति मेरो बुवा लाई पनि तुल्सिपुर एअरपोर्ट को आर्मिले घर बाट सुतेको बेला मावोबादी सङ मिलेको भनेर सोधपुछ गर्ने भन्दै अपहरन गरेर बेपत्ता बनाको छ! मेरो बुवा त झन नेपाल पुलिसको हवल्दार बाट पेन्सन पाकेर घर बसेको मान्छे!# हजुरको कुरा सुन्दा सायद हजुर र मेरो बुवा सङै हुनुहुन्थ्यो होला##आज देखि राजाको सपोर्त कहिले गर्दिन! धन्नेबाद हजुरलाइ मेरो आँखा खुलाइदिनु भयो## २ बर्स पछि मेरो बुवाको मिर्तुको खबर सुन्ने बित्तिकै दुई घन्टा पछि मेरो मम्मी पनि heart attack भयेर बित्नु भाको हो! म अहिले २९ बर्स को भये तेतिबेला म ८ बर्सको थिये## न्याय पाउने आस कसैले नगर्दा हुन्छ किनकी यो छक्का हरुको सरकार हो##@@#
धेरै दु:खद कुरा सुनाउनु भयो, अहिले कहाँ हुनुहुन्छ
मार्मिक कुरा गर्नु भो
यहा सङ त मैले भरतपुर स्कुल मा पढेको हो
आर्मी ले गर्ने यही हो । बुद्दी हेलमेट ले खायो के गर्नू , निर्दौस को रगत धेरै bagyo.
Testo daman garne samanti sahi sena haru ta vidanta ma parera maryo hola
बेबार त खतम के तर मावाे बादिले तेस्रो गर्थेन सर्कारि सेनाले सारै दु ख दिन्याे मलाई पनि पहिला दु ख दियाे घर्मा हुदा
Yo story ko ekdum ramro rakam ko ekdum ramro movie chai banaunu parthyo.Kahani haru sundai aang jiringga hune cha.
सहि भन्नू भो
खालि एकोहोरो मात्रै समाचार अायाे पत्रकार जि
दोहोरो छ सबै हेर्नू भो भने
Haju second division Solusallary bridge ko company comandar Apil ko pani story haldinu Pryo sir.please
उहाँको सम्पर्क भएको छैन, नम्बर पाउँन है ।
सलाम छ सर
दाईलाई जस्तोइ मलाई पनि बिना गल्ती यतना दिदा एक्चोती हिन्दिउ जस्तो बनाको थियो
dukhad kura
कुन गण थियो को गणपती थियो को गुल्म पति थियो रेकर्ड हेरे थाहा हुन्छनी पत्रकार ज्यु यो पता लगाउनी तपाईं हरुको जिम्मा अर्को भिडियो पतालगाको हेर्न पाउ
सहि भन्नू भो ।
बरख या श्रीनाथ हुनु पर्छ
GC sir malai tapai ko interview line tarika man parxa hasi hasi sodhnu hunxa bolnu hunxa
धन्यवाद हजुरलाइ ।
ती पापी लाई पाप लागोस
bechara kasto bhayo hola.mari ko las kata lage holan hai.testo garna sakni kasto man hola.
त्यही त नि ।
15yrs ko baccha lai kutne turcher garne army officer haru ko sakadantan haru le tyo paap aile samma ma khub bhogi rakheko cha hola.Kasto yatna eetisaro yatna ta british sasan le pani garena hola indian lai.
Tyo kun gan ho tyo bela mejar ko thiyo sabai khoji karbai tira lagna paryo,tyas bela army le 20,30 hajar nimukha gaun ka manxe bepatta pareko xa...
Badai ca sar tapai lai
OMG
dukhad kura sunaunu bho
त्यही शैतान को शाही आर्मी र राजा र हिन्दू राष्ट्र को माग फेरी हिन्दू बादी हरू ले गर्दै छ, आज भोली ।।
Lutera huru army ko Pani leanu paryo sir
ok
त्यतिकै केही सुइको नपाएर त त्यसरी लगेन होला हामी पनि दाङमै थियौ त्यस्तो ठेली त हामी सङ्ग पनि भेटेको हो (सायद ५ रूपियाको जस्तो लाग्छ)च्यातेर फाल्न पठायो स्कूलको कार्ड हेरेर छाड्यो अरू केही नि गरेन । सायद तपाईको क्षेत्र अलिक आधार इलाका जस्तो भएर पो हो या नजिकको कोही आफन्तहरू माओवादीमा भएर हो खोई लगिसकेपछी त्यसरी निर्मम यातना दिनु चाही एकदमै गलत हो 🙏🙏
Prakash dai ko voil sunada khuce lagao
Bichara daji 😢 😢
dukhad kura xa
Bichara kasto bhaexa
Marne nirdosh 😭😭😭
Bichara bharamma parnu vyxn😁
bichara yasto samma gardo rahechhan
Omg
amanabiya jantu
Morang belbari ghatna pani
हस् हामी लिनेछौ ।
Barbarta
dukhad palharu
Nepali army mugi ko pahile pani kam thiyena ra ahile pani kam xaina... K khhtyako xa ahile.. masu vat khadai basnu bahek
ha.....ha...ha..
timro kura sunera hasuthyo
@@sanatkc630 haasda voni ani..
@@sureshlimbu4787 ah mata hasirako xu ajai pani hahahah
साथी काम थियोकी थियन सेर बहादुर र प्रचण्ड लाई सोध्नु
Bikash pun ni sangai ho sanghari
Shabai aarmilai ghar diiera made ko khulsha
garna nahune karya
माओवादीले मान्छे काट्न थालेपछि नै सुरु भएको हो मारकाट। माओवादीले नै आम जनता मारेको काटेको गिँडेको हो तर आज न पार्टी न जनसेना न राजनीति मुद्दा । तसर्थ हिजोको कुरा गरेर पछुताउनु भन्दा आज के भैरहेको छ त्यसको खबरदारी गरु।
त्यो बेलामा भ्रष्टाचारि चोर दलाली र बलात्कारि हरुलाइ त खुट्टा बाट सुरुगरेर घाती सम्मै कातेर फाल्थ्यो
@@darshannamaste8508 तिनै मान्छेहरु आज भ्रष्ट दलाल भए ।
Maobadile jo arko sosaki jo jali jo surki garxa jo baltgari garxa testo lai katne ta ke tesko jiudai mutu nikaldinxa armay poli jastai sarbasadarn lai mardaina dukha yatana didain bujnu bro
Kasto pida diechha
Papi haru
ma ki dos army pattiko pani rakhan
yatana dinu ekdam galat ho na ramro kaam vakai ho tara yuddha ma yesto kura haru hudo rahexa manxe ko jyan nai janxa yo sab huni nai vayo tara galat chai galat kura ho
राम्रो कुराकानी
राम्रो कुराकानी