डा.केसीले सेनाबारे पहिलो पटक गरे यस्तो गम्भीर खुलासा। दुर्घटनाको रमिता हेरेर नबस्न जनता गरे अपिल।

Поделиться
HTML-код
  • Опубликовано: 29 окт 2024

Комментарии • 23

  • @USAjaynepal
    @USAjaynepal 2 месяца назад +5

    नेपाल राष्ट्र बाँदरको हात नरिवल जस्तै भयो।

  • @sankalpatv4165
    @sankalpatv4165 2 месяца назад +2

    चुनाब हारेको मान्छे प्रम हुन् नपाउने व्यवस्था छैन भने यो व्यवस्था कसरी राम्रो भयो सर,?!

  • @avishekpandey4477
    @avishekpandey4477 Месяц назад

    पार्टिको झोले राजनिती विश्लेशक हुदा आउने परिणामले दिने अभिब्यक्तिको रुपमा ग्रहण गर्न सकिन्छ।

  • @mallok3425
    @mallok3425 2 месяца назад +1

    सुरेन्द्र सरको छोराछोरि नेपालमै छनत? सचेत नागरिकले अचेत नागरिकले दियको उपहार पाउँदा किन खुसिले गदगद हुन्छन?

  • @santoshganesh6413
    @santoshganesh6413 2 месяца назад

    सहि बिचार।

  • @rolakthapa3405
    @rolakthapa3405 2 месяца назад

    डा सुद्रके र हर्क साम्पाङ एकै क्याटगोेरीका बिचार भएका मान्छे हुन म वाहेक कोहि छैन र कसैले राम्रो गरेको उनि देख्दैनन्।
    राम्रो काम गरेको त भन्नु पर्यो नि डा बाबुरा अर्थ ,प्रधानमन्त्री मन्त्री हुँदा के कस्तो काम गरेको थियो भन्ने कुरा त जनताले देखेका छन तर यि महान बिद्धन हु भन्ने को आँखा देखेन।
    यस्ता ले पढाएका बिधार्थी कस्ता हुनु हो?

  • @Chaudhary-fd4rr
    @Chaudhary-fd4rr 2 месяца назад

    छोरालाई बिदेशमा राखेर आफू नेपालमा भाडभैलो मच्चाउने मान्छे को नाम सुरेन्द्र के सि हो😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮

  • @बिश्व
    @बिश्व 2 месяца назад

    सुरेन्द्र के सि काे फाेस्राे भुकाई यूवालाई साथ दिने दिनमा मुखलुकाएर वस्दिने

  • @bikashmaharjan1235
    @bikashmaharjan1235 2 месяца назад

    अब गर्ने के ? सर
    तपाईं हामी करायर मात्र बस्ने हो?
    के हि हुदैन भने करायर मात्र किन बस्ने?

  • @buddhidahal2468
    @buddhidahal2468 2 месяца назад

    जनयुद्ध ले तलबको भरमा बाँचेको मास्टर लाई सजाय दियो तर राज्य सबै जसो पैसा लुट्ने लुटाउँने सड़क बिभाग का अधिकारी हरू देखेन ।

  • @USAjaynepal
    @USAjaynepal 2 месяца назад +1

    के नेपालमा शेना छ र? 😂😂😂

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 2 месяца назад

    Great Dr Kc sir ❤

  • @karunakhadgi7330
    @karunakhadgi7330 2 месяца назад

    Great well said

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 2 месяца назад

    Greater Nepal ko jay 🇳🇵❤️💔🌍🎇😭😅😅🌈👹👹🌹

  • @yubarajkhanal2010
    @yubarajkhanal2010 2 месяца назад +1

    डा केसि नेपाली हरुको आधारभुत ज्ञानको रुपरेखा हो।वहा लाई सुने पछि मात्र धारणा बनाउन सकिन्छ।

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 2 месяца назад

    Bagako.chhalama.saylko.rajai.bhayo.nepalma.jaga.uba.jaga❤❤❤❤❤

  • @MohanKc-n1m
    @MohanKc-n1m 2 месяца назад

    Yo dai yeutai kura 50 patak vanxan

  • @anuppoudyal1816
    @anuppoudyal1816 2 месяца назад

    यो सुरेन्द्र डाका कती बोली फेर्छ!!! पड़ेलेखेको कुपुत christian

  • @dineshkafle9683
    @dineshkafle9683 2 месяца назад

    Haha manchhe ko kura

  • @picnictillotama5
    @picnictillotama5 2 месяца назад

    Yo budo kam chaina yeslai utiube ako yeslai po bhayo