मेरो हत्या हुनसक्छ भन्दै बोले विजय कृष्णमूर्ति: दलितगुरुलाई कोटीहोममा ल्याएपछि ज्यान मार्ने धम्कि

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 14

  • @existing64
    @existing64 2 месяца назад +2

    बम्जन गुरुलाई जस्तै यी गुरुहरुलाई नि फसाउने भए

  • @Dipakpaneru1234
    @Dipakpaneru1234 2 месяца назад +2

    गुरुहरुलाइ फसाउने भनेको यौनका मुद्दा लगाउने हो किनकि यस्ता आरोप लगाउदा जनतापनि सडकमा आउनु दोमन हुन्छ तर अव धर्म गुरु माथि यदि अनैतिक हुन्छभने युरोपेली युनियन र होलिवाइवादिलाइ नेपाल प्रबेस निसेध गरिनेछ र जहा पायो त्यहि सखाप पारउनेछ।

  • @ambikapoudel4552
    @ambikapoudel4552 2 месяца назад +2

    जय जयहोस जय श्रीराम जय श्रीराम जय श्रीराम जय श्रीराम

  • @padmapatel5192
    @padmapatel5192 2 месяца назад +1

    Om namoha siway,🙏🙏🙏🙏

  • @Blackvelvetofficial1641
    @Blackvelvetofficial1641 2 месяца назад

    अरु जे सुकै होस दलित गुरु प्रति मा धम्कि र खिल्लि उडाउने लाइ खुकुरि को धार म चिनाउछु कस्तो हुन्छ याद राख😡

  • @SurajPariyar-pt2sl
    @SurajPariyar-pt2sl 2 месяца назад

    उच्च कुलका भनीयका हरु पहिला पनि तिमी बाउन हरु नै थियौ अहिले पनि तिमी बाउन हरुनै छौ।कुनै उच्च कुल बाट यो बिभेद आयको भनेर झुट बोलन कसरी सकेको। शास्त्रमा नै लेखेको छ सुद्र र महिलालाई कुनै पनि उच्च स्थानमा राज गर्न छुट दियको छैन भनेर ।नाटक।

  • @Robin-kv5vh
    @Robin-kv5vh 2 месяца назад

    Dharma ko business yughau yughau aghi bata suru vho, modern age ma pani chali rakheko cha 👏👏👏👏

  • @sherbahadurkhadka3483
    @sherbahadurkhadka3483 2 месяца назад

    बधाई छ

  • @lilalimbu5341
    @lilalimbu5341 2 месяца назад

    Ko ho tyo dhamki dine chai.

  • @LIGHT-u6n
    @LIGHT-u6n 2 месяца назад

    घोर अनिष्ट भयो।
    यदि हिन्दु धर्मगुरु हो भने हिन्दु धर्म शास्त्र र हिन्दु देवि देउताको मार्ग दर्शन अनुसार चल्नुपर्छ।हिन्दु धर्मगुरु भन्ने अनि हिन्दु धर्म शास्त्र र हिन्दु देवि देउतालाई कुल्चने काम गर्ने?

  • @musicismylife6095
    @musicismylife6095 2 месяца назад

    Dharma guru lai goru banaye..

  • @ramlalshrestha9622
    @ramlalshrestha9622 2 месяца назад

    छि छि😂😂😂

  • @bhawanachettry9014
    @bhawanachettry9014 2 месяца назад

    🙄🙄