आहा! एक्लो हजुरआमाको घरमा पाक्यो तिजको दर || Heart touching video || Rabilal Poudel
HTML-код
- Опубликовано: 12 сен 2024
- Gulmi birbas ki ekli aamako gharmaa teej manaun pugda aamako khusi dekhiyo.
Video: Rabilal Poudel 9857064658
Poudel Digital Studio Gulmi
Facebook : / rabilal.poudel.14
Audio Credit : • Sad flute No Copyright...
नमस्ते, के तपाइले कम्तिमा आफ्नो ३ जना साथिलाइ हाम्रो च्यानल संग जोडिन आग्रह गर्न सक्नु हुन्छ? तपाइहरु को सहयोग ले हामिलाइ हौसला मिल्छ । धन्यवाद
Maile hajur KO hareka bhidiyo herxu sarai khusho pani lagxa ra dukha pani lagxa aaj ta aasu pani aae ta sar hajur laai dhaire dhaire Shane dad
Tpae ko video dherai MN prxa sr
मनै देखि सम्मान छ दाजु hjr
रबि सर भगवान श्रीकृष्ण ले भन्नू भको भाग्य मा भयको मात्र पाइन्छ रे ,,,आज आमा लाई देखेर पनि यस्तो लाग्छ ,,बिचरी आमा हिजो को दिन स परिवार हुँदा यो खुशी मिलेको भय ,,,,,तर कर्म को फल त हो रबि सर ,,,खुशी लाग्छ हजुरको यो काम देखेर ,,प्रगति गर्दै जानू भगवान ले हजुर को बाटो सधै सफा गदिउन
Thank you so much daju aamai ko video ko lagi😙😙😙
बिचरा सुरुमा त आमालाइ ठम्माउनै गारो पर्यो चिनिसक्नु भएसि त कति खुसी हुनु भएको आमा
दाइ यी आमा को साहारा बन्दिनु भाको मा धेरै धेरै धन्यवाद
miss you mum
हजुर त ओति महान हो सर हजुर लाई सलुट छ ।।
आमाको पैताला मुनि स्वर्ग हुन्छ...जहाँ जहाँ आमाको पाइला पर्छ त्यो स्वर्गभुमी हो...Miss u mom..respect mom always ..आमालाइ माया गर्नु ल रबि दाइ
हो नि त
धेरै धेरै राम्रो काम गर्नु भएको छ लाख लाख धन्यवाद दिन चाहन्छु रबि लाल पौडेल जि हजूर। सेवा नै धर्म हो good bless you
मेरो अतित अनि वास्तविकता।सारै रोए। भागवान पसुपतिनाथ को कृपा सदैव रहोस
हजुरआमा रुनु भएको देखेर मन थाम्नै सकिएन दाई 😥😥😢😢
Thank you. Rabi dai
साराही राम्रो लाग्यो ह्जुर को भिदियो देखेर दाइ बुधी आमा लाई गर्नु भयको यो शयोग ले
Sahi bhannu vo...
आमा को मन ठुलो छ यस्ती आमा लाई भगबान ले किन ठगी गर्छ्न कुनि
Nice
Ramro manxelai astai hunxa 😔😔
यो आमा एक किसिमले भाग्यमानी l तपाईहरु जस्तो छोरा पाएर l
Ramro video
Good job
good job
आँमा हजुर्लाई नमास्कार ❤️❤️❤️🙏🙏🙏
Waa amazing old is gold aamako yad ayo bedegsh bata relley vedio.
अर्को जन्म मा हजुर आमा रानी हुनु होला सुभकामना।।
Wow.thaNkyou.HajUrr.Laii😘😘😘😘
@@poozalymboo8659 😘😘😘😘
humm kta.manxe vayerapani yasto ramro coment garnu vako sarai khusi lagyoo auta nariko pidaaa dukha bujidinu vakox
@@jellybalika7443 mata raamro cmnt maatra garxu kya hajur..
Khushi gurung😘😘😘😘😘😗😗😗😗
तपाईं लाई दुवै हात जोडी सम्मान गरे दाजु hjr
ani hjr aama lai sarai dukha rayexa anI lai midia sir haru le kuna birda aasram ma lagera xodi dinu yar dharmai milxa
Aama le namaner ho aasram Jan rabi daile paila ni vannuvatyoo
guud jop
भएको सबैले बाडेर खानी हो!आमा को महान बिचार लाई सम्मान छ्😘🙏
कति मिठाे हाँसाे अामाकाे ।सेवा नै धर्म हाे ।
सेवा नै धर्म हो ।।।
ह्जुर लै सोलुत छ दाइ
हजुर कति महान हुनुहुन्छ हजुर लाई भगवनले सधै रछ्या गरुन😍😍😍😍😍😍
मिस यु दाइ हजुर लाई सधै भगवान ले यसरी नई साथ दिईरहाेस र हजुर काे मनकामना सबै पुराहाेस 🌺🌺🌺🌺
सलाम सर यसरी नै गरिब दुःखी पिडित लाई सहयोग गर्नु❤ आमा❤❤
धेरै राम्रो काम गर्नु भो दाइ हजुरले अामा रुदा मेरो पनि आसु झर्यो बिचरा आमा
Katee thalo man aama ko...god bless you .
रबिलाल दाजु हजुर लाई मन देखि नै सम्मान छ।
अामा भन्ने शब्द रवि भाईकाे कति मिठाे सुनिन्छ।gud blesd you अामाले भातकाे टिकाे लगाउने भन्दा हासाे नि लाग्याे।
बाबू अायाै याे शब्द ले अाशु नै झर्याे मेराे हजुर अामा काे याद अायाे तर याे संसार मा हुनुहुन्न ।
Mero ni same akha bat Aashu ayo
😭😭
हजुरले गरेको काम लाई सम्मान छ सर
साथै अझै सफल मिलोस हजुर लाई ताकी दुखी को मलम बन सक्नुहोस तपाई
पौडेल दाइ हजुरको बोलिमै भगवानको बाँस छ। हजुरले (आमा) भन्दा हाम्रो मन सार्है खुसी भयो दाई
Rabilal sar ko jay hos kasto dayalu man
हजुर लाइ धेरै धेरै सम्मान गर्न चाहान्छु दाजु बुडि आमाको साहारा बन्नु भाको मा 🙏🙏🙏🙏🙏
सेवा गरे मेवा पाईन्छ
@@ishoridahaldhakal3565 ķ7
And
@@ishoridahaldhakal3565q n 1
Realy you’re great 👍 rabi sir
रबि नाम नै काफ़ी छ
Aba ko desh bhaneko ravimaya desh ho jay hosh
यि बुढी आमै लाई बेला बखत यसो सन्चो बिसन्चो सोधीराख्नु है रबिलाल सर?बेला बेला मा मौका मिलाएर भेट्न नि गईरहनु हजुर लाई बुढी आमैको जुनि जुनि सम्म को आशिष लाग्छ!बिचरा आमै मन को कति सफा हुनुहुन्छ🙏🙏😢😢❤️❤️
A बाबू आयौ कसम मनै रोयो यार
malai pani runu po man lago
Hajur aama ko aayu lamo hos sadhai swostha rahanuhos... Kati dayalu aama mero hajur aama jastai ... ❤️❤️❤️
यो रबि नाम गरेको ब्याक्ती त भगवान नै हुदोरहेछन
रविलाल जी आज का विडिओ देखकर मेरा दिल बहुत खुश हुआ मां तो मां होती है । एक उदास चेहरे मे रोनक लादिया god bless you
बेसाहरा आमा लाई सहयोग गर्नुहुने रविलाल सर र हजुरको टिम लाई धन्यवाद हजुर हरुको जय होस्
ए बाबू आयौ😂😂😂😂😂 मन रोयो सम्झिय हजुर आमालाइ ///
मुटु छुने कथा जस्तै आमा को story .. धन्यवाद पत्रकार दाजु हरुलाइ जति खुशी तपाई हरुको तर्फ बात आमा ले लिनु भाको छ त्यो भन्दा बदि खुसी र सन्तुष्टि तपाईं हरुलाइ मिलोश आमा को आशीर्वाद ले always
हजुर अामा रुदा मन थाम्न गाह्रो भयाे
यो डिसलाईक गर्ने कस्तो मानिसहरु होलान दया र माया बिनाका जन्तु होलान ।।। सहि कामको कदर गर्न न जन्ने ।।।
Thanku bhai raja..aama lai sayog garnu vako ma vagwan le tapai ko har ixa pura garun god bless you
बादर ले आफ्नु घर पनि बनाउदैन अरुले बनाको पनि डाहा गर्छन् भत्काउछ
ramro kam vai
यो dislike गर्नेले चै एत्ति भनिदिएहुन्थ्यो video मन नपर्नुको कारण चै के रैछ त सारै मन पोलिराको छ हौ dislike देखेर ,,
Jagat Sitoula dislike garne janawar bhanda pani tallo isthar ko ho
पुण्य कमाउन मन्दिर धाउन पर्दैन ! सेवा गरे उत्तम
Dherai ramro kam vai
बिचरा आमालाई सधै साथ र सहयोग मिलोस अनि नजिकको आफन्तले सधै रेखदेख गरून् के था मान्छेको जिन्दगी कति खेर के हुन्छ आमा जस्तो सन्सारमा महान कोहि नि हुदैन love you aamaa😍😍😍
Good job brother
When I see smiling face of Ama, I feel so happy. Great job, hats off to those who are contributing fund and helping Ama. Kati ramro saga ama bhannu huncha Rabilal jee 🙏
अामाको जीवन हेरेर अाफुले अाफुलाई भाग्यमानि ठाने अनि खुसि लाग्यो।
हजुर आमा रोय को देखेर मेरो आँखा बाट आँसु झरै धन्यवाद
रबि दाइ भगवान को रुप लिएर जन्मनु भएको रैछ ।कुनै शब्द छैन हजुर लाई तारिफ गर्न
😍😍😍😍
बिचरा आमाको कति ठूलो मन सलाम छ आमा हजुरलाई
तपाईंको यो राम्रो महान काम गर्नु भको छ दाइ खुशी लाग्यो
धेरै राम्रो काम ।भिडियो मात्र बनाउछन् यसरी सयोगपनि गरेपो हुन्छ ।धेरै खुसि लाग्यो यो भिडियो हेर्दा
uttyjkewů unㅌㄴ
ūœ
ysz효ㅗㅍㄷㅁ
rçbhnn**
अामा रुनु हुदा मन थाहमेना अामा अामा
बुढी आमा को मन कति ठूलो रहेछ बिचरा ,,,, सारै मन भक्कानिएर आयो
Aama ko man ni daju ko jastai dayalu chha dherai aasu aayo yo video herera thankyou so much daju 🙏
Rabi dai
Thank you so much
I love all your videos
Please help garnu tyo aama lai
Ani aru sabai nepali harrulai
We are here for you
Please continue this job
Malai sarai mero dadai ko yaad aayo hajur aama lai herera yo video ley ta malai rulaayo. Mero dadai yo duniya ma aaj hunuhuna tar mero zindagi ma hamesha rahanuncha. Luv u dadai, miss u dadai. Luv u hajur aama.
Kati Maya garnu bhako aamale bichara ek sachcha chokho Maya aamako mamata
असाध्यै मन छोयो यस्तो कार्यकोलागि सलाम छ तपाईंहरुलाई यदि छन भगवान भने अबस्य यहाँ हरुको कल्याण गर्नेछन्😘😘😘😘😘😘😘😘
बिचरा आउदै गर्नु भन्नू भको छ छोरासरह नै मान्नु भएछ आमाले
रबि दाई हजुर गरिबको लागि त भगवान नै हुन हरेक दिन प्रतिदिन तपाईको कामहरु सफलता होस दाई
Good rabilal dai
कुन शब्दले बयान गरुम दाइ तपाईंलाई i really salute you
aamaaa vanne xabda nai katyyy mahan xa..lov u momyy so muchh 😍😍😍😍😍
रबिलाल दाई हजुर आमा को लागी भगबान सरि बन्नु भो एस्मा हामी धेरै खुसी छै भगबान मन्धिर मा होईन हजुर को मन मा छ Miss आमा N ..Robilal dai lai pni धेरै बदाई ।।
sadhae vetnu janu hae daju amalae
साथी देबिराम पर्ती पनि विशेष आभारी छु। तिम्रो त्यो क्यामेरा सधै यस्तै राम्रो काम पर्ती तेर्सियोस।😍
Tersiyosh
सलाम छ सर
सबैभन्दा राम्रो त तपाईले वहाको घरमा खाना खानू भयो यो भन्दा ठुलो सम्मान केही छैन।
ह्जुर साचि नै महान हुनुन्छ रबिलाल पौडेल दाजु....... हजुरलाई एक पटक भेटेर हात जोड्ने मन छ
Kati maya garera khana khulaunu vako aamale ...rabi dai thank u
TQ रविलाल जी आज पनि आमा लाई भेट्न जानु भएछ यति यति भात टीका लाउने होर😭😭 यो शब्द ले मनै छोयो मेरो आमा ले पनि यही भन्नु हुन्थियो आफ्नो आमा यो संसार मा न भय पनि यो आमा को बोली सुन्न पाउँदा आमा को झल्को मेटाउन पाएको छु मिस यू आमा
That smile on her face...🥰😍😍
Precious...😍😍
Huge respect to u sir 😊😊
I really respect you and your job Rabi sir thank you
काम गर्नेले यसरी गर्नुपर्छ कसैलाइ दाेष लगाएर नी हुदैन र खाने मुखलाइ जँुगाले छेक्दैन you are really great
भाई हजुर को मन यस्तै बुडाबुडि र अामा बुवा हरु मा दायाँ लागिरहोस म भाइ को कार्यक्रम धेरै मन पर्छ सबै हेर्छु बुढि अामा को बोली वचन पनि कति मीठो रैछ
आमा ले पकाएर को खान मालाई पनि खाना मान लग्यो रबि लाल जि मालाई पनि खाउ खाउ जस्तो लग्यो रबि लाल जि तपाईं धेरै मन करि हुनु हुन्छन सचिकै
आमा नेपाल आयर हजुर ले पकाको खाने हो मैले पोनि ।।
आमा को माय छोरा हरु माथी
rabilal g ko karma dekhera yo mutulai sarai aananda milxa aagami dinharuma pani yastai karmama nirantar lagnu hola ....
आँसु र हाँसो दुवै मिलेको कस्तो राम्रो video happy dar khene din to funny grand mother
Kya ramro video lagyo malai ..sadhai herney garchu ma tapai ko video..... manparcha malai...
Mero mamagharko aamaa ra gharko aamaa ko yaad aayo naman aamaa maa
आमा😢😢😢😢 आमा साचै अामा माहान हुनुहुन्छ आमा नाम नै कति मीठो छ आफैा
हजुरकाे हरेक भिडियाे हेर्छु भाई मनि साेचछु यस्तै हुन्छहाेला मेराे पनि जिन्दगि पछि भनेर अाखा हरु रसाउछ हजुर काे काम धेरै राम्राे लाग्छ
यस्ता बृद्ध आमाहरु एक्लै भएका लाई यसो लगेर घरमा राखे पनि हुन्थ्यो नि
हे मेरि आमा😍😍बिचरा लास्तमा चिन्नु भयो खुशी लाग्यो आज नि बुधि आमालाइ देख्नु पायो।।
कति महान हुनुहुन्छ रबि सर हजुर
धेरै रामरो काम गरनू भाछ भाइ देरै रामरो लागो आमा को आसिरबाद अनी हामी शबै को आसिरबाद हजूर लाई सेवा नै शबै भनदा ठूलो धरम हो 👍👍👍🙏🙏
यस्तो काम लाई सम्मान गर्नु पर्छ हेर्ने मन छ् भने राम्रोसँग हेर्नू किन dislike गर्नु धर्ती को बोझहरु
मैले यो बुडि अाँमा को पहिलेको दुई वटै भिडियो हेरिसकेको छु सर र अव अहिले पनि यो भिडियो अनि हजुर र मनकारि नेपालि दाजु-भाई दिदि-बैनि को सहयोग अनि बुडि अाँमा लाई हेर्दै छु सर।
dhere man choyeo hajur lai man dhekhi salaam cha
आखिर नेपाल आमा को हजुर सच्चा छोरा हो रबि दाइ
Rabilal Dai I’m speechless while seeing this video 😭. You are really great daii. I will do something to grandmother. Soon visit you daii🙏🙏🙏
Thanku so machu you sir hjr lai dharai dharai thanku so machu you🙏🏼🙏🏼🌺🌺💙🌺💚🌺🌺💚💜🤔🤔
दु:खीहरुको भगवान नै रबिलाल सर हो।
तपाईंको उच्च प्रगति रहोस् बुडि अामालाई निकै सहयोग गर्नु भाछ
pyari aama sadai khusi hunu hola ❤️❤️
यस्ता वृद्ध आमा को हात बाट चिया त के पानी मात्र पिउन पाए पानी मर्दा स्वोर्ग जानू पाइन्छ तर रबि भाइ र हजुर को टिम त भाग्यमानी हुनुभयो आमा को हातले बनाको खाना समेत खान पाउनु भयो
धेरै धेरै बधाई छ बाबुहरुलाइ अामाकाे अाशिर्बाद लागाेस
I am proud of you Bhaiya
God bless you n Grandma
Yo aama ko video parkaima thiy ball herna pay.hajur ko video dherai herchhu khusi lagchha😍😍
आमा नेपाल आयर हजुर लाई भेट्न आउछु होई मेरो पोनि ससुराली तेतै हो होई आमा आशीर्वाद लिन आउछु ।।।
बुढी आमाले हातबाट दिएको खाना खाएको देख्दा मलाई आमाको अति सम्झना आयो ।
आमा लाई खुसि बनाउनु होला दादा हजुर लाई धेरै धेरै धन्यबाद छ
Namaste mama miss you😭😭😭😭😭
Aama🙏🙏🙏🙏😭😘😘😘😘😘
Dhanyabaad daaai yi bridhaaa aamaaa harulaaai esari maaaya dinu vaaako maaa
Good job rabi sar sansarma yastai hajarau rabiko janma hosa
Aama lai dekhe khusi lagyo😍😍
Good rabi sir thanks 🙏
हुन त म दार्जीलिङ मा बस्छु तर नेपाललाई धेरै माया छ।🤗
कति मायालु आमा मेरो हजुरमुवा को याद आयो।
आमाको आशीर्वादले तपाईको सिर चूमी रहोस
अरे वा तपाई त दिन दूखीको लागि भगवान हुनुहुन्छ ।।दाई धेरै राम्रो काम ।।।।।❤❤❤
Video herdai jada aakha bata aasu jhareko yad nai bhayena.love you aamaa😙😙😙😙😙😙and miss you daju
नमस्ते रबि दादा हजुरले गर्नु भयेको काम प्रती सदै सम्मान छ ! हजुर गरिब दुखिको मलम बन्न सक्नु भयेकोछ हजुरलाई अझ सफलता मिलोस येहि मेरो शूभकामना..!!
Good job bro
कति दयालु भाई खुशि लाग्छ हजुरको काम हेर्दा सबै अामाहरुको अाशिस मिलोस
सेवानै धर्मा हो ब्रो हरु