यो समाजको गन्धगी किराहरुको कामै त्यस्तै हो......असल काम गरेको कसैले वास्ता गर्दैनन,धन्यवाद दिनु र प्रशंसा गर्नु मरे तुल्य ठान्छन। हामीले पनि बिहोरेकै हौं। तर हिम्मत नहारी नै लडदै पढदै जीवन यात्रा पार गरियो र बुढेसकाल भैयो। अत: सबैको पीडा हुन्छ फरक फरक तरिकाको।कोही कतै सुखी होलान औंलामा गनिने.....त्यसैले दुई दिने जीवन खुशी र आनन्दमा बिताउँनु पर्छ छोरी चेली हो ❤❤❤😂😂😂
सारै हेर्छु यो प्रोग्रम राम्रो लाग्छ र हामि देखि सबै दिदिबैनि हरु हसिलो खुस्सि देखिय पनि आफ्ना बिगत वा मन्मा लागेका दुख सम्झेर रुन्छ्न त्यसैले अब देखि टिस्सु पेपर वा रुमाल पनि राख्ने गर्नुस सप्म्दा नानि यो चाहि जरुरि छ जस्तो लाग्छ सबै अरु प्रोगाम चलाउने हरुको लागि पनि 🙏
लु धेरै प्रेरणादायी र समाजले सिक्न लायक कुरोकानी भएको छ है, लुङा 'तरेमासे...' साथै सुसमा लुङाको छोरो 'वर्तमान' गरेको नभएर 'वर्तवन्ध' गरेको भन्नु पर्छ होला कि...?!...
सुष्मा महराको हरेक अन्तर्वार्ता ले सम्पूर्ण नारी लाई साहस मिल्छ ❤❤
यो स्वार्थी दुनियाँको भिडमा निस्वार्थ महान पुरुष पनि हुनुहुन्छ नि मैले पनि भोगेको कुरा भएकोले यो प्रोगाम सारै मनपर्यो❤❤
Kati mitho boli didi hajurko ❤️❤️❤️❤️❤️❤️❤️❤️
सार्है राम्रो लाग्छ तपाईं ❤
यो समाजको गन्धगी किराहरुको कामै त्यस्तै हो......असल काम गरेको कसैले वास्ता गर्दैनन,धन्यवाद दिनु र प्रशंसा गर्नु मरे तुल्य ठान्छन। हामीले पनि बिहोरेकै हौं। तर हिम्मत नहारी नै लडदै पढदै जीवन यात्रा पार गरियो र बुढेसकाल भैयो। अत: सबैको पीडा हुन्छ फरक फरक तरिकाको।कोही कतै सुखी होलान औंलामा गनिने.....त्यसैले दुई दिने जीवन खुशी र आनन्दमा बिताउँनु पर्छ छोरी चेली हो ❤❤❤😂😂😂
❤🎉
प्यारी सुश्मा दिज्जु❤❤❤❤😘😘🙏🙏🙏🙏🙏
सारै हेर्छु यो प्रोग्रम राम्रो लाग्छ र हामि देखि सबै दिदिबैनि हरु हसिलो खुस्सि देखिय पनि आफ्ना बिगत वा मन्मा लागेका दुख सम्झेर रुन्छ्न त्यसैले अब देखि टिस्सु पेपर वा रुमाल पनि राख्ने गर्नुस सप्म्दा नानि यो चाहि जरुरि छ जस्तो लाग्छ सबै अरु प्रोगाम चलाउने हरुको लागि पनि 🙏
स्यालुट छ सुष्मा महराज्युलाई
Ek mahan nari Susma Madam 🙏🏼🙏🏼
❤❤
❤️❤️❤️👌👌👌😘😘
Samajma bikriti phailawune yo sushma esondi ho….
Susma ma'am ko kura sunda jiune sahas milxa
Mero man parni manxe susma ji
Yesto khalko sanga Ke interview liyeko hola….
लु धेरै प्रेरणादायी र समाजले सिक्न लायक कुरोकानी भएको छ है, लुङा 'तरेमासे...' साथै सुसमा लुङाको छोरो 'वर्तमान' गरेको नभएर 'वर्तवन्ध' गरेको भन्नु पर्छ होला कि...?!...
Benefit naboyeko boye kina cholakoni…
आज यो पत्रकार दिदी धेरै ठाउँमा पजेटिभ देखिएन सुस्मा महराको जिबनकहानी सुनेर
कस्तो नकारात्मक एक्स्प्रेसन देखियो
@@giverespect9407 के भनेको हो कुरा बुझिएन त पोजिटिभ नकारत्मक एक्सप्रेसन ???
❤❤❤