उहाँ यो धर्तिमा नभयपनि फिलिमको प्रदामा देख्न पाउँदा हामिमाझ नै भएको अनुभूति हुन्छ मर्नु सन्सारको रितहो तर उहाँ अमर हुनुहुन्छ उहाको अात्मा सधै जिबित रहिरहने छ।miss u shree da.
यो फिल्म धेरै पहिले हेरेको थिए अाज फेरि हेर्ने पाए कोरोना ले गर्दा रुम मा बसेर माईनअफ भाको थियो फिल्म हेरेर माइन फिरेस भयो स्वर्गीय श्रीकृष्ण श्रेष्ठ ज्यु लाई पहिले जति नै माया छ मन मुटुमा म अहिले सात समुन्द्र पारि मलेसिया बाट हेर्दै छु अनि साथिहरु काहा बाट हेर्दै हुनुहुन्छ
श्री कृस्न मरेर गय पनि उहाँ को मोभी हेर्दा आँसु नै झर्छ उहाँ को मोभी हेर्न पाउँदा सारै खुसी पनि लगेको छ र दुख्ख पनि लागेकोछ यस्कारन कि आज उहा हाम्रो माझ हुनु हुन्न्न
भगवानले मेरो भाग्यमा लात हाने पनि मैले आज सम्मा कुनै गरिब को भाग खोसेको छैन।कस्तो मीठो डाइलग श्रीकृष्ण हजुर सर हामी सबै को मन मुटुमा हुनु हुन्छ र दिपक छेत्री सर हजुर हरु को शोर्गामा बाँस होस।
Wow sarai ramro rahecha film super....malai ta sarai man paryo...shreekrishna shrestha dai ko kunai pani film hos malai sarai man parcha...yasto po hota Nepali film vaneko...aaj tapai hamro majh navaya pani hami Nepali haru le tapai ko maya kahilei pani mareko chainau...hajur ko aatma le santi pawas...hajur ko shorga ma bash hos...i love shreekrishna dai...
नेपालको कलाकर्मीहरूले त शरणार्थी शिविरका मानिसहरूलाई यत्ती होच्चाएर भनेको छ भने,झन अरू नेपालको मान्छेहरूले त यति हेपेका थियो याहा लेखेर साध्य छैन।अहिले नेपालमा साह्रो गाह्रो हुने बितिकै त्यहि शरणार्थी शिविरेले सयोग गर्छ।अहिले त झन के भन्नु छोरीलाई जवाई र छोरालाई बुहारी चाहियो भन्दै घर-घरमा आउछ।
कोरोना भाईरस का कारण लकडाउन मा त्रसित हुँदै बिदेसी भुमिमा डिउटिमा रहेर (मन पराए माया लाय) muvi हेर्ने जति यता हाजिर हुनोस है म चाहिँ मलेसिया बाट तपाईनी??
I love Shree Krishna shrestha ❤❤❤. Miss you a lot Shree Krishna ❤😘😘. My best actor . I never can forget to our most popular Nepali actor Shree Krishna ♥️♥️❣️❤️❤️🇳🇵🇳🇵🇳🇵😘👍👍🙏.
wow मुभी आज मुभी हेरि रदा धेरै मन भकानियो आज यति राम्रो सुप्प्पर इस्तार हिरो मेरो बेस्त हिरो गुमाउनु को पिडा ह्जुर लाई हामी सदै मन मा राखेका छ्म हामी नेपाली ले
miss you shrikishna ..movie dami xa story ramro xa tar bichma susil ra jharna lai kochi kochi halyo uniharuko xutai movie story hun parne...aru baki sab thik xa...
उहाँ यो धर्तिमा नभयपनि फिलिमको प्रदामा देख्न पाउँदा हामिमाझ नै भएको अनुभूति हुन्छ मर्नु सन्सारको रितहो तर उहाँ अमर हुनुहुन्छ उहाको अात्मा सधै जिबित रहिरहने छ।miss u shree da.
पुरानो फिलिम भनेको पुरानो नै हाे कथा काहानि सबै मिलेको मान्छेको कला कहिले पनि मर्दैन धेरै सम्झेकाे श्रि किरिस्ण दाई लाई ❤️❤️❤️❤️❤️❤️❤️❤️
यो फिल्म धेरै पहिले हेरेको थिए अाज फेरि हेर्ने पाए कोरोना ले गर्दा रुम मा बसेर माईनअफ भाको थियो फिल्म हेरेर माइन फिरेस भयो स्वर्गीय श्रीकृष्ण श्रेष्ठ ज्यु लाई पहिले जति नै माया छ मन मुटुमा म अहिले सात समुन्द्र पारि मलेसिया बाट हेर्दै छु अनि साथिहरु काहा बाट हेर्दै हुनुहुन्छ
श्री कृस्न मरेर गय पनि उहाँ को मोभी हेर्दा आँसु नै झर्छ उहाँ को मोभी हेर्न पाउँदा सारै खुसी पनि लगेको छ र दुख्ख पनि लागेकोछ यस्कारन कि आज उहा हाम्रो माझ हुनु हुन्न्न
भगवानले मेरो भाग्यमा लात हाने पनि मैले आज सम्मा कुनै गरिब को भाग खोसेको छैन।कस्तो मीठो डाइलग श्रीकृष्ण हजुर सर हामी सबै को मन मुटुमा हुनु हुन्छ र दिपक छेत्री सर हजुर हरु को शोर्गामा बाँस होस।
श्रीकृष्ण यो सन्शार लाई छोडेर गय पनिं उहांलाई मिस गरीरहेका छौ यो मुभि ले मन छोयो सारै राम्रो लाग्यो Super nice move 👌👌👌👌👌👌👌👌👌👌👌👌
shree krishna लाई अहिले सम्म miss गर्ने कोको हुनु हुन्छ्👍️👍️👍️
🙏🇳🇵🙋♂️
Me
Ma xu ❤️❤️❤️
Me
Me i love you Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
20 ,20 को को हेर्नु हुदैन छ यो movie damiii movie damiii xa सिरिकिस्न Sara👉🙏🙏🙏💘💘💘💘
यो फिल्म अहिले ११८ चोटी हेरि सके होला र पनि हेरिरहनु मन लाग्छ, अहिलेको फिल्म त एक चोटी हेरि सके पछि अर्को छोटी मन नै हुन्न
चाहे गुन्डा होस या अरु कुनै हिरो त हीरो नै हो। Love you dai Shree Krishna
मान्छे दुनियामा नरहे पनि आफ्नो अमर कला हरू छाडेर जानु भाको छ श्रीकृष्ण दादाले ठुलो योदान दिनुभएको छ कलाकारिता क्षेत्रलाई
Kk
very nice movie❤
फिल्म धेरै राम्रो छ मिस यु श्रि दादा ❤💛
मन पराए माया लायो श्रीकृष्ण दाई Miss you धेरै पहिला हेरेको थियो तर आज पनि हेर्न मौका पाईयो खुशी लाग्यो ♥️♥️👌👌
म पनि श्री कृष्ण दाहि को ठुलो फेन हो । तर मलाई चाहि श्री कृष्ण दाहिने मोबि हेर्दा श्वेता दिदि को याद आउँछ । बिचरा
मलाई अतिनै मन पर्ने हाम्रो नेपाली नायक श्री: श्री कृष्ण श्रेष्ठ ज्यू प्रति अभिरल सम्झना को अठुट माया पनि ल।
कति राम्रो छ यस्तो राम्रो अभियन गर्नी मान्छे सन्सार छोडेर जानू भयो श्रे दाइ
Wow sarai ramro rahecha film super....malai ta sarai man paryo...shreekrishna shrestha dai ko kunai pani film hos malai sarai man parcha...yasto po hota Nepali film vaneko...aaj tapai hamro majh navaya pani hami Nepali haru le tapai ko maya kahilei pani mareko chainau...hajur ko aatma le santi pawas...hajur ko shorga ma bash hos...i love shreekrishna dai...
Shree Krishna dada लाई अहिले सम्म miss गर्ने को को हुनुहुन्छ।
shrikrishna सर को स्वर्ग मा बाँस भय पनि
मेरो मन मुटु मा हुनुहुन्छ म सधै miss गर्छु
उहालाइ
Malila pani lockdown ko manuka pararA sirikishna dadako movie harirako xuu miss you dada
@@sangitakarki5260
thanks for watching sangita G.
I miss u shree dai
Miss you shree dada
@@sangitakarki5260 ooooooo
फिल्म राम्रो लाग्यो दुबाइ देखि हेर्न को को हुनुहुन्छ
हैत फिल्म भनेको त पहिले कै अति शान्दार अनि अति भाबुक र मार्मिक कथा बस्तुमा समेतेको लु हेरियो आज बबाल दामि
श्री दाइको सम्मान अनि सम्झना स्वरुप हेरियो 😊😊💖 मरेर गएनी नतोडिने बन्धन माया हो
हिज आज र भोलि पनि अमर रहिरहनु हुनेछ हाम्रो श्री दाइ 🙏🙏🙏😢😢💖💖💖
मिस यु श्रीकृष्ण दादा हजुरकाे बैकुण्ठ मा बाँस हाेस 😭😭😭😭🙏🙏🙏❤️❤️❤️❤️
हैत श्रीकृस नै पो लौ सुरु गरियो हेर्नलाइ
अति दामी मुभी हैछ बास्तविक काहानी सबैमिलेकोहैछ 2020 मा हेर्दैछ दामी लागेयो
अहिलेसम्म नबिस्रने अनि श्रीकृष्ण श्रेष्ठका फ्यानहरु आउनुस मिलिजुली साथी बनौ हस् 🙏🇳🇵🙋♂️
मेरो मन पर्ने नेपाली नायक श्री: श्री कृष्ण श्रेष्ठ ज्यू प्रती अभिरल सम्झना।
ok
Me
म पनि छु शिरिकृशन श्रेष्ठ लाई बिर्सिन नसक्ने
Mo Chu any time miss you shree dada
ढिलो आयेपनी माया को परिभाषा देखिन्छ यश फिल्ममा सबैले हेर्नुहोला।
Yeah ❤️❤️❤️❤️❤️
सारै नै राम्राे छ
देशको महान कलाकार स्वर्गीय श्री कृष्ण श्रेष्ठ को सम्झना मा आज मन यो धेरै बहकीयो ।।
सरै राम्रो छ फिल्म आँखा बाट आशु झर्ने छ यो फिल्म को कथा।
कहिले पनि नविरसने Actor shiree krisan dae 😘😍😥😪😭😭
💕💖💖💖😭
नेपालको कलाकर्मीहरूले त शरणार्थी शिविरका मानिसहरूलाई यत्ती होच्चाएर भनेको छ भने,झन अरू नेपालको मान्छेहरूले त यति हेपेका थियो याहा लेखेर साध्य छैन।अहिले नेपालमा साह्रो गाह्रो हुने बितिकै त्यहि शरणार्थी शिविरेले सयोग गर्छ।अहिले त झन के भन्नु छोरीलाई जवाई र छोरालाई बुहारी चाहियो भन्दै घर-घरमा आउछ।
स्वेता खड्का ले मोज गरेको छन श्रि दाइ को याद आउने भय पो ❤❤❤always favourite shree dai and उड्यो मन song from नैनिताल ❤india
Shree Krishna sar ko movie sadai ramro hunxa uha lai salam xa
उहाँ मोरेर गय पनि उहाँ लाई न सम्जीने कोहोला र म त रात दिन सम्झी रहन छु श्रीकृष्ण दाइ को फिल्म दामि छ
धेरै राम्रो फिल्म मन पराय. माया लाय. पहिला पनि हेरेको हो फेरी आज पनि हेरौ.
कोरोना भाईरस का कारण लकडाउन मा त्रसित हुँदै बिदेसी भुमिमा डिउटिमा रहेर (मन पराए माया लाय) muvi हेर्ने जति यता हाजिर हुनोस है म चाहिँ मलेसिया बाट तपाईनी??
Me
Ma ni xu hal kuwait
Ma Pani India bat ho ni
Ma Lebanon bat
@@pavitrarai1980 hora
देशको महान कलाकार स्वर्गीय श्री कृष्ण श्रेष्ठ दाईको धेरै धेरै सम्झना। आइरहन्छ,
अाहा कति राम्रो फिल्म हेर्न पाइयो लकडाउनमा दिन गयकाे पत्तै पाएन धन्यवाद 🌹🌹🌷🌷💐💐💐💐💐💐💐💐💐💐💐👍️
दामी छ सबै ले हेर्नू होला लक डाउन को बेला
Heriyo ramro movi raixa sarai mann paryo
Films Purano bhaye pani nikai man chhune raichha hai. Ramro lagyo
धेरै राम्राे भिडीय छ हजुरु केछर जन्दगि 🙏😭😭😭
Shrikrisan daji allways hami nepali ko mn mutu ma basnu vayeko x ...shrikrishan daju ko chiraatma le sworg ma bas garun ..🙏🙏
Jaha vay pani vagawan ko sath rahos shreekisn dai laai😢😢
really missing shree krishna Shrestha dada😍😍😘😘😭😭
यो फिल्म हेर्द आखाही बाटी आँसु आयो दुनिया छाडे र जानू भय पनिआफ्नो अमर कला छाडे र जानू भा को छैन सेरेस्ट्र दाइ ले
को को लाई मन परे को छ याता आउनु होला म कुवेत बाट
म पनि कुबेत बाट हेर्दै छु
धन्यवाद बुढा सुब्बा digital लाक दाउनको बेलामा अति राम्रो movie हेर्ने मौका दिनु भयो ।।
लक डाउन बेला बेलामा हेर्न पाइयो धन्यवाद छ
Ols is gold shree daele kheleko chayejastosukai kina nahos malae man parx mis u shree dae
धन्यबाद छ है श्रीकृष्ण दाईलाई
धेरैधेरै मिस सिरि दाइ लाइ
Damii movi sabai katha bastu mileko xa Sarai Ramro Mann paryo
thank u so much budha subba digital
2023 Maa yo movingshree krishna daiko samjhanamaa herne koko hunu hunx hajir garnut
I love Shree Krishna shrestha ❤❤❤. Miss you a lot Shree Krishna ❤😘😘. My best actor . I never can forget to our most popular Nepali actor Shree Krishna ♥️♥️❣️❤️❤️🇳🇵🇳🇵🇳🇵😘👍👍🙏.
shree krishna dada hami majha navaya poni uhako samjhana yada haru hami sabi nepali ko man mutuma xa dada miss you
I'm glad to watch my best actor's movie❤❤❤ and shed tears because of Shree Krishna ❤❤❤❤😢😢😢😘🇳🇵🇳🇵😭😭 most popular.
अलि कस्तो कस्तो लाग्यो मलाई त यो मुभी स्टोरी त राम्रै हो अलि के हो के हो
Shree Krisna Dai missing...😍😍😍love u do not death always .keep be happy soul....
mero favorite hiro haru . old is gold vanthe ho rahe6 flim vaneko esto hunu par6 taa
Miss you श्रीकृष्ण dai
q
Qqa
नेपाली फिल्म कर्म हाल्नु नि
राम कृष्ण बजगाई शिव श्रेष्ठ अभिनित
wow मुभी आज मुभी हेरि रदा धेरै मन भकानियो आज यति राम्रो सुप्प्पर इस्तार हिरो मेरो बेस्त हिरो गुमाउनु को पिडा ह्जुर लाई हामी सदै मन मा राखेका छ्म हामी नेपाली ले
Shree Krishna shretha dailai ra sanu tamrakar sir ko yad aauxa yo movie herda ❤❤❤❤❤
Sharekirshna dada miss you 💕💕💕💕💕💕💕💕💕💕💕💕
dherai sal paxi mero t aashu nai aayo yo movi hereyr dammi xa movi😢😢😢😢😢😢😢
mero best hero nai srikrishna nai ho aile samma pani I miss you so much
Shorgia shreekirisna sharast lai miss garni ko ko hunuhunxa 🥀🥀 🥀
सारै राम्रो फ़िलिम मन छोयो । ❤️❤️❤️
धेरै राम्रो फिल्म भेरी नाईस
bagwan kasam yo movie le mero aasu nikaldyo. ♥️♥️😢
🤗Nice Movie "MAN PARAYA MAYA LAYAN" Always miss you Late Actors Shreekrishna Shrestha and Deepak Kshetri💐
Wow heartly thank you from budha subba digital
मान्छे न भएर के भयो त हजुर दादाको मन अनि मुटु छोडेर जानू भयो यो भिडियो हेरेर बसेछु
Aha Shree Krishna Daju ko movie 🎥 Quarantine ma basera Nepali movies & songs enjoying gardai
Shree Da and jharana d mine best actor actress ho❣️❣️❣️❤️❤️
Nice 👌👌👌❤❤❤ miss you sreekrisna🙏🙏🙏
Dance king shree krishna dai...
Miss you legend super star shree krishna shersta
Super movie Miss you sree krisan
श्रीकृष्ण मरेर सहिद हुनुभयो तर मिस गरिराको छु सरै लकडाउन मा टायम पास भयो नाइस मुभी
मेराे त मनैछाेयाे
Yo film lai terning ma puraunu parxa
Ma chai Delhi bata Home Quarantine Ma basera herdai Xu Shree Krishna Ji Ko movie nice movie...Astai Ramro Ramro movie upload garnu paro
Movie dherai ramro..shree Krishna shrestha ko antim movie
Wow so sweet sarai man paro ❤️❤️❤️❤️🌷🌷🌷🌷🌷
Wow ati ramro movie hardai jana bujayo krishana sir gundha hoina raicha ❤❤❤
miss you sirikirisn dai yo filim hern gako bela hjurlai dekheko thiya barahi halma
Shree da lai miss garne jati hajira humm ta
Iwg
miss you shrikishna ..movie dami xa story ramro xa tar bichma susil ra jharna lai kochi kochi halyo uniharuko xutai movie story hun parne...aru baki sab thik xa...
Dancing king hiro shreee dae!!!
Wow yo move ta molai jati heryo tiyati herna monlakxa vanya
Miss you shreekrishna dada 😥
Best hero
We miss you shree dai😥😥
my best hiro shree kishna shrest miss you
पुरानो मुभी भय पनि मजाले हेरियो... यो कोरोना को समयमा अरु यस्तै मुभि uplod garnu paryo hai
Wow very nice film
He bagawa shree Krishna sir sworga bas vaisaknu vo tara derai samay paxi yo movi dekher waha jibitai xa jasto mahasus vayo miss u sir n nice movi
Miss you so much shree dai n verry nice movie
Shree krishna Shrestha is best movie
Wow Baballllllll mazza aayo