Комментарии •

  • @Hunter9777
    @Hunter9777 Месяц назад +90

    बालेन दाईलाई जति तल गर्न खोज्छन् बालेन दाई त्यति माथि जानु हुने छ जय बालेन जय नेपाल 🇳🇵🇳🇵❤

    • @amugirl123
      @amugirl123 Месяц назад +4

      Amen yes ❤🎉

    • @saraswotilama3402
      @saraswotilama3402 Месяц назад

      बल हुन् नि बालेन शाह ❤

  • @ramkumarrai6598
    @ramkumarrai6598 Месяц назад +58

    गगन थापा, ओली र सडक विभागको प्रमुखलाई काठमाडौँको जनताले मुन्ट्याएर ल्याएर त्यहि ढलमा डुबाए हुन्थ्यो।

  • @जगत
    @जगत Месяц назад +14

    मेयर बालेन शाहा जस्तो हुनुपर्छ, पाटी.पाटी,लुछाचुडीमै ठिकछन फिल्डमाकाम,हुदैन,कहाँ बाटबिकाश,हुन्छ, हामीसबैको जयहोस ❤❤❤❤।

  • @binashrestha4497
    @binashrestha4497 Месяц назад +46

    यत्रो बिजोग हुँदा पनि त्यही गगनलाई भोट हाल्ने त्यहाका जनताले

  • @pramodrana5978
    @pramodrana5978 Месяц назад +17

    बाख्रेकाजी लाई घरीघरी भोट दिनुको नतिजा बल्ल जनताले भोग्दैछ्न ।

  • @MegaParajuli
    @MegaParajuli Месяц назад +8

    टिक्क पर्यो भन्न नमिल्ने हाम्रो पार्टिलाइ भन्दे गगनलाइ जिताउने काम बालेन र रविले गर्दिनु पर्ने मूर्ख हामी नेपाली

  • @desrai2654
    @desrai2654 Месяц назад +3

    यी बा ले सहि भन्दैछन् जनताको सोच र मत परिवर्तन हुन अति आवश्यक छ आफ्नो सन्तति को लागि 🙏

  • @yubarajgurung1338
    @yubarajgurung1338 Месяц назад +17

    ठिक छ ठिक छ बाढी आउदा खोलाबाट पठाउनु पर्छ भन्दा अदालतले हुन्न भुसडी खोला त छोप्ने हो भने पछि घरमा जानू परेन त ???

  • @mayagole752
    @mayagole752 Месяц назад +5

    जय बलेन लौ विकास भए छ। हाम्रो तिर त सधै यस्तै छ।

  • @mayarai3565
    @mayarai3565 Месяц назад +12

    किन चिच्याउनु पर्यो बुढानिलकठा बासी भोट हालन सेरे बाख्रा बन्दु गगानेलाइ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Месяц назад +29

    बाख्रा चोर लाई त्यही मंगलमा हाल्नुपर्ने 🙄😅

    • @deepakshakya3306
      @deepakshakya3306 Месяц назад +3

      Janta sabaai lai samateractyho gangane lai tyho mangal ma raknu paryokhate

    • @laxmibista6687
      @laxmibista6687 Месяц назад +1

      😁😁😁😁😁😁

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 Месяц назад +4

    WEB KHABAR GOOD JOB YESARI NAI JANTA HARU LAI SATYA SAMACHAR DINUS .. Nepal Sarkar le xito vanda xitto samasya ko samadhan garos🙏

  • @DGvlogs910
    @DGvlogs910 Месяц назад +3

    बालेन सरले एक्सन लिनुहोस सबै जनताले साथ दिनुहोस जय बालेन 🖐️

  • @sunaadhikari6811
    @sunaadhikari6811 Месяц назад +11

    त्यो डोजर माथी चडने वडा अध्यक्ष कुन दुलोमा पस्यो ।

  • @sunaadhikari6811
    @sunaadhikari6811 Месяц назад +6

    यी बाको कुरो सहि हो ।

  • @SamratShrestha-qp5oq
    @SamratShrestha-qp5oq Месяц назад +8

    ठिक्क परयो डोजर माथि चडने लाई सपोरट गरने लाई 😂😂😂

  • @mumanghartimagar6410
    @mumanghartimagar6410 Месяц назад +4

    बिचरा हाम्रो सोँच बालेनलाइ काममा अबरोध भयो भनेर दया देखाइ रहेका छन तर काङ्रेसको मान्छे हुँ भन्न छोडेका छैनन्।अनि कहाँबा देश बिकास होस। यो त उदाहरण मात्र हो देशै यस्तै छ दोष कस्को???

  • @kajiramthapa7277
    @kajiramthapa7277 Месяц назад +8

    अझै दुख पाउन पर्छ यहि जनताले नै त हो चोर भ्रष्ट हरुलाई जिताउने अझै दुख पाउनु पर्छ

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j Месяц назад +4

    हो ! फेरि एमाले र काङ्ग्रेस को सरकार आउदैछ नआत्तिनु जनताहरु यश पाली नबने पनि २०८४ मा काङ्ग्रेस या एमाले लाई जिताउनु न है जनताहरु! के एमाले ले बनाउछ के काङ्ग्रेस ले बनाउछ अरु कसैले बनाउन सक्दैन ! 🤣🤣🤣 ! २०८४ मा पनि एमाले काङ्ग्रेस जिताउनु पर्छ नेपाली जनताहरु
    एमाले काङ्ग्रेस जिन्दावाद जिन्दावाद

  • @Sagardube123
    @Sagardube123 Месяц назад +3

    बालेन दाइ lOVE U

  • @sharada5383
    @sharada5383 Месяц назад +4

    ढल खोल्न नदिएकै कारण ,
    मिठाराम र गगन थापाले देखेन होला।

  • @karmaathapa
    @karmaathapa Месяц назад +2

    सडक बिभाग मुर्दावद अब कपन वसिले भन्नुपर्छ हप्ताको एकदिन भयपनी त्यो सडक बिभागको अगाडी 😂😂😂

  • @dilrana7894
    @dilrana7894 25 дней назад

    अब 2084 सालमा पनि गगन दाई हाई हाई भन्दै भोत हालेर जिताउनु होला झन्डा बोकेर घर घर गएर भोत माग्नु होला!!! हाम्रो लाई होईन राम्रो लाई जिताउ है

  • @kiranbhattarai440
    @kiranbhattarai440 Месяц назад

    बाटो बनाउने पैसा नेतालाई नै पुग्दैन अनि किन नडुबोस काठमाडौ मा ।
    राजनेता बालेन सर तथा सुनीता बैनी को जय।

  • @user-cf5di9nf8s
    @user-cf5di9nf8s Месяц назад +11

    बाख्रा चोखलाई तैई मगलमा हाले दि हुन्छ खातेलाई

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 28 дней назад

    सबै स्वतत्रमा लागौं जय बालेन जयहोस ।

  • @bishwaschhetri0781
    @bishwaschhetri0781 Месяц назад +3

    Balan daii is good 👍❤❤❤

  • @sk.shringar
    @sk.shringar Месяц назад +1

    आजकल मन पर्ने पत्रकार 😊🙏

  • @user-kn2hd8ff8i
    @user-kn2hd8ff8i 26 дней назад

    एकदम राम्रो वन्नु भयो ही ठीक कुरा हो ,,,,,,,,,,,,,बालेन sir ले अब को चुनाब मा यो चोर डाका नेता हरुलाई हराउनु पर्छ

  • @momscollection6244
    @momscollection6244 23 дня назад +1

    Jay balen sir❤❤❤❤❤❤❤

  • @sabitrimanandhar326
    @sabitrimanandhar326 Месяц назад +2

    गगने कता भुन्टे छ । बालेन ले गरेको काम मा बाधा र बाझो हाल्ने सडक बिभाग र के पी पनि कतामुन्टेछ कुन्नी सधै कुर्सीको खेलमा तछाड मछाड मात्रै गर्नेहो यो चोरहरू

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd Месяц назад +1

    जय बालेन शह हिरो ❤❤❤❤❤

  • @raysentertainment491
    @raysentertainment491 Месяц назад +1

    अब देखि चुनाव गर्मी मौसममा हुनुपर्छ जनताको दिमागमा बुद्धि पलाउँछ कि कसलाई भोट हाल्ने भनेर😂😂😂

  • @karsanglama8315
    @karsanglama8315 Месяц назад +1

    Web khabar and Harek News are the best RUclips reporting channels of kathmandu

  • @akgardai6995
    @akgardai6995 21 день назад +1

    भोट दिने बेलामा राम्रा मान्छेलाई नदिने मासु भातमा दिने त्यही भएर मासुभातले पोलेको

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j Месяц назад

    Jay Desh Jay NEPAL Jay Balen saha sir hajur... Tala parna sakdaina.... Yo sab chor sadak bivagko Kam Ho. 🇳🇵😭

  • @user-dn3sz3uy4u
    @user-dn3sz3uy4u 26 дней назад

    Balen jindabad Jay Balen ❤❤❤❤

  • @MotivationbyNabin
    @MotivationbyNabin Месяц назад

    महानगर बैठक मा राजनीति घुसार्नु बालेन शाह लाई मात्र होइन बिकास का बाधक हुन् एमाले माओवादी काङ्ग्रेस का झोले हरु बास्तवमा नालिका किरा हरु हुन् जय देश जय बालेन ब्राण्ड

  • @karunaadhyankendra8149
    @karunaadhyankendra8149 Месяц назад

    Aba chai Balen sir lai nai mantri ko pad ma lane hami janta ko jimma linu parxa yesto lutera haru neta haru lai vot nadinu hola janta sabai lai binti xa sabai lai

  • @jyotisunar7416
    @jyotisunar7416 Месяц назад

    जय बालेन ❤❤❤

  • @houdegang3554
    @houdegang3554 Месяц назад +5

    बाख्रा चोरको पछि पछी जिन्दावाद भन्दै रक्सी र मासुमा बिकेपछिको नतिजा यस्तै हुन्छ।😂

  • @santoshsharmapaudel5567
    @santoshsharmapaudel5567 Месяц назад

    ठीक छ गगन थापा ले के हरेर बसिछ तिमीहरू लाई यस्तै बाटो चाहिन्छ vote के मा गगन थापा

  • @amarkunwar844
    @amarkunwar844 Месяц назад

    बलेन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @passangdawa5618
    @passangdawa5618 Месяц назад

    नेपाली जनता लाई योहि चायो साला चुनाव मा भोटा दिने अनि जिताउने गगन ले सहि 🙏🙏🙏🙏👌👌

  • @GajurmanSampangrai
    @GajurmanSampangrai 23 дня назад +1

    Right@

  • @abcdabcd7135
    @abcdabcd7135 25 дней назад

    यसतो मतलबि जनता भनादो हरुलाई भोट दिने बेला पाटि ला अनि बाडि आऊदा चाई बालेन

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 25 дней назад

    जय बालेन

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 Месяц назад +2

    स्थानीय सरकार को कमजोरी हो,,,,काठमाडौं को त यो हालत रैछ ,,चित्त बुझाउनु पर्छ ,,,हौ।।।

  • @shambhushah2112
    @shambhushah2112 Месяц назад

    Good job balen sir ❤

  • @uddhavtamang3750
    @uddhavtamang3750 29 дней назад

    कपन् मा सबै हाँङ्ग्रेस पार्टी का जनताहरु हरु रहेछन् भन्ने कुरा बुझ्नु पर्यो ॥ तसर्थ बाटो मा बाढि आउँनु स्वाभाविक नै हो भन्नु पर्यो 😂😂😂

  • @amritamrit692
    @amritamrit692 29 дней назад

    Maja aayo manxi ghar sab dubaya huntyo janta veda ghole

  • @seawilung400
    @seawilung400 Месяц назад

    रघुबिर राठोरको अफिस आगो लगाई देउ

  • @GambirShingLama
    @GambirShingLama Месяц назад

    तेसै भयर सेरे स्वास्नी बचाउनि उखाने नाच्ने प्रचण्डे हेरेर बस्ने जनता भुक्ने मात्र हुनतेस्तैलाई भाेट हाल्ने तिमिहरु खतम ।

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm Месяц назад

    बर्षा लागेपछि गोठालो गगन बाख्राको हेरचाह गर्दै ब्यस्त हुन्छन।त्यसैले कपन डुबानमा परेको हो।

  • @gajendraghorasainee7957
    @gajendraghorasainee7957 Месяц назад

    जहिले सम्म नेताको पछि लाग्छन तेतिबेला सम्म यस्तै हुन्छ खुसि लागि राछ मलाइ😊😊😊😊😊😊😊

  • @Bibashlama22
    @Bibashlama22 Месяц назад

    Yadi desh ma balen chayo bhane mantri hataunw parxa jay balen👍👍

  • @cpneupane6528
    @cpneupane6528 Месяц назад

    Balen is Balen he is a great 🎉❤❤Jaya Nepal 🇳🇵 ♥️

  • @indrapaudel6051
    @indrapaudel6051 Месяц назад +1

    Balen vaneko balen ho janata le rojeko manche ❤❤❤

  • @laxmangurung3605
    @laxmangurung3605 Месяц назад +1

    Nepali Janta lay aba action linu paryo🇳🇵

  • @user-zp5ri3zc4g
    @user-zp5ri3zc4g Месяц назад

    Deryi kam gardy janu balen babu 👍👍👍

  • @pukarneupane6627
    @pukarneupane6627 Месяц назад

    BALEN DAI ❤

  • @chandannepali222
    @chandannepali222 Месяц назад

    Vote for balen Shah 🎉🎉

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt Месяц назад

    Gertar Nepal balen saha ko jay 💔👹🌈🎇🇳🇵🌹❤️🌍

  • @andrewlee843
    @andrewlee843 Месяц назад +1

    Jaile same kura.....ghaito ma gham kaile lagcha ho...kapan basi.....

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 29 дней назад

    ❤❤❤❤❤❤

  • @geetashrestha4961
    @geetashrestha4961 Месяц назад +1

    Jay balen

  • @pemalama8718
    @pemalama8718 Месяц назад

    Mantri basne thau ma sabai subidha hunxa.batti ni kahile jandaina.dara ma pani ni 24 hour aunxa.na badi pasxa .bato ni chillo.dukha paune baneko janta le ho.ab aune din ma vote dine bela 100 choti sochnu hola.

  • @KopilaSingh-n4s
    @KopilaSingh-n4s Месяц назад +1

    बालेन ले खोला खोल्ना खोज्दा JCB माथि चदेरा रोक्ना खोजेको जन्ता तेहि का होइनन् र

  • @बागेश्वोर
    @बागेश्वोर Месяц назад +1

    यो समय गिरिबन्धु चियाको हो ।
    काले काले मिलेर खाऊ भाले ।

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 Месяц назад

    अब, यो प्रधानमन्त्री नैं नभएको देशमा कुन चैं लाई भन्नी ? तैंले मलाई र मैले उस्लैं-उसलाई र उनीहरूलाई भन्दाँ-भन्दैं अन्त्यँमा आयो लन्ठूँहरूलाई...! #गाँह्रो ६ हौं हजूर यहाँ ती लन्ठूँहरूले अर्दा जस्लैं हाम्ले भोट दिऐर जिताऐं ! 😢😢

  • @Grinberet
    @Grinberet Месяц назад

    Janta nai bheda haru bhayepaxi kei lagdaina. Dukhama Balen Bachau, Sukhama jhole haruko jai jai.

  • @SitaShah-ll6mo
    @SitaShah-ll6mo 22 дня назад

    😊

  • @cosmic2096
    @cosmic2096 26 дней назад

    Can't imagine this to happen in the main city

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb Месяц назад

    जनता भेडा छ नेता त चोर नै हुन्छ

  • @Devlama1988
    @Devlama1988 Месяц назад

    😂😂😂😂 vot gagan dai lae dinu hola Asto Rod haru ta chillo banaedinxxx hamro gagane daeharule 😂😂😂jay gangress amale maobadiii

  • @user-nv8ck6gl4l
    @user-nv8ck6gl4l Месяц назад

    Jaybalen❤❤❤❤

  • @labkushthapa7992
    @labkushthapa7992 Месяц назад +1

    गगन चोर भन्ने चुनाव आए उसैलाई मरि हत्य गरेर भोट दिने ठिक भो

  • @Robin-kv5vh
    @Robin-kv5vh Месяц назад

    Chor neta lai votes dhine, janata lai yestai hunu paarcha , 👏👏👏

  • @lalthapa6692
    @lalthapa6692 Месяц назад

    न्यु रोडमा काम गर्ने नदिने बालेनलाई रोड बिभाग कहाँ गयो यहाँ

  • @user-mw9ix8kv8v
    @user-mw9ix8kv8v Месяц назад

    हेलो पत्रकार ज्यू काठमाडौँमा विकास हुँदैन हो हुँदैन के गर्नु बालेन शाहले काम गर्न लाग्यो भने काङ्ग्रेस र एमालेले गर्न दिँदैन। अनि जनताहरु भन्छ बाले गर्छ

  • @user-tm9wc7sk4o
    @user-tm9wc7sk4o Месяц назад

    जय बलेन जनता भेडा

  • @Mr_lax909
    @Mr_lax909 23 дня назад +1

    Kai garxo vanda road adalat ma gaerw mudda halnu ahelea garo paryo vanearw samjin xan balen lai jatha haru

  • @lalbahadurrai6630
    @lalbahadurrai6630 Месяц назад

    Dhal pani bijuli ko taar jastoh banauxa Janata tesmai khusi xa.Yo Duban ra awastha Ajhai 10 Barsa sama hunxa.Kati barsa VO YO SAMASYA LE SATAKO????

  • @ChhatraSingh-wb8xd
    @ChhatraSingh-wb8xd Месяц назад

    गगन र रगुबिर महासेट लाई घाँटी च्यापेर त्यहि घिसार्नु पर्छ

  • @kalpanamonger2649
    @kalpanamonger2649 Месяц назад

    हो यही समस्या लाई समाधन गर्छु भन्दा हामी के के भन्छै यार।

  • @taramagar3492
    @taramagar3492 Месяц назад

    मन्त्रीको छोरा छोरी विदेशमा पढाउँछन के को हिलोमा हिँड्छन्।

  • @harisharma7329
    @harisharma7329 Месяц назад

    यो सडक स बि हो कि म .स हो??खोज्नु होस जनता

  • @user-wv8kh6zm2g
    @user-wv8kh6zm2g Месяц назад

    Jati bolepani samasya pareko bela ma matra ta honi bolne voli barsa huna xodepaxi ahile vaeko samasya birsihalxan sabaile ani chunab pani hiud ko samaya ma hunxa teti bela ta road nai dekhinxa ni ani vote halne ta tinai lai ho . Barsau dekhi yehi ta hudai aako xa ni. Janata lai kasari fakauna sakinxa vanera neta lai ramro sanga tha xa .

  • @sheshashah3728
    @sheshashah3728 Месяц назад

    Too much party’s Jhole doing Lappan Chappan (corruption) then how becomes Kapan ?? People of this area give pressure to those corrupts your MP Thapa, Kanchuwa Mayor Mittha (chittha ram) Ram Gang not our KMC Mayor Er Balen Shah ok

  • @nirmalachy5573
    @nirmalachy5573 Месяц назад

    काठमाडौं जस्तो ठाउमा होमपाइप अनि कसरी पानी जान्छ

  • @ghaitebagh840
    @ghaitebagh840 Месяц назад +1

    अब यो लुटेरा पार्टीहरुको केही काम छैन बाख्रा चोर कता हरायो र स्वतन्त्र मेयरलाई काम गर्न देउ अब बिस्तारै पार्टी भन्ने के हो भन्ने दिन आउदैछ बिचार गर।

  • @pushpamagar9335
    @pushpamagar9335 26 дней назад

    केपि ओलिलाइ तेहिपानिले नुहाइदिनु होस्

  • @BelPrasadPoudel
    @BelPrasadPoudel Месяц назад

    Jaya balen

  • @salushrestha3680
    @salushrestha3680 Месяц назад +1

    😢😢😢

  • @bharatbk6460
    @bharatbk6460 27 дней назад

    भोत गगने र मिठाराम लाइ हाल्ने समस्या पर्दा बालेन रे😂

  • @bbkvlg8551
    @bbkvlg8551 Месяц назад

    Rabiko koile varosa nagare hunx tesko ta dhak dhamki dine matrai ho gar jasto garxa koile kai ani fari chala testai ho

  • @gajendraghorasainee7957
    @gajendraghorasainee7957 Месяц назад

    neta vandai jaya jaya vannika purai dubnu parxa

  • @Bishwas530
    @Bishwas530 Месяц назад

    Balen❤

  • @sheshashah3728
    @sheshashah3728 Месяц назад

    kP Bhudha’s Shukhi Samridha Nepal !

  • @SunilKesi
    @SunilKesi Месяц назад

    Yati besai banaune vaya aba balen lae parban mantri banaunu parxa sabaijana