गगन थापालाई बार्खा चोर भनेपछि हंगमा सहकारीको प्रमाण हराएपछी गगनलाई तनाव rabi Lamichhane kp sharma

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • गगन थापालाई बार्खा चोर भनेपछि हंगमा सहकारीको प्रमाण हराएपछी गगनलाई तनाव rabi Lamichhane kp sharma
    #rabilamichhane #kpolilatestnews #aarjurananews #rabilamichhanelatestnews #kpolilatestspeech
    today live, nepali news update today, nepali news today kantipur, nepali news 24, nepali news today live tv, nepali news channel, nepali news live now, nepali news kantipur live today, nepali news 24 live, nepali news samachar, nepali news update, nepali news latest,
    today news, today news nepal, today news live, today news nepal live, today news nepal live, today news live nepali, today nepali news, today's news, today's nepali news,
    kuber online tv | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar
    S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E
    नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल kuber online tv लाई सब्सक्राईभ गर्न नभुल्नुहोला ।
    © कानुनी चेतावनी :
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers
    ©kuberonlinetv

Комментарии • 247

  • @PrakashBist5926
    @PrakashBist5926 23 дня назад +72

    प्रमाण भए पाे सुरक्षित रहन्छ। हुँदै नभएको प्रमाण कहाँ बाट आउँछ, बाख्रा ठग लाई 😂😂

  • @podverse69
    @podverse69 23 дня назад +9

    रबिलाइ जतिनै चौतर्फी खेदो गरेनी रबिको राजनिति रोकिने वाला छैन । रबि भनेको जनताले मन परायको नेताहो । कसैले केही नेपर्ने वला छैन जय घन्टि । जय रबि दाई । ८४ तपाइकै हो ।

    • @govindaprasadacharya8540
      @govindaprasadacharya8540 23 дня назад

      तेराे भगवान अाेली र देउवा अारजुका गाेडा ढाेग्दै हिडेकाे छ तँ मूला ठूला कुरा

    • @durgasubedi7647
      @durgasubedi7647 22 дня назад

      sai ho

  • @raibalbahadur582
    @raibalbahadur582 23 дня назад +48

    दुइ जिब्रे गगने येस्तो दुइ जिब्रे देश बनाउने गजब छ जिन्दगि

    • @Harshamana
      @Harshamana 22 дня назад +1

      Euta bakhra choor aruko nepaliko hoinna kangresko Rastrapati choor paudelleee nagrita bidesilai badna nakkali signature garera desh ra jantalai thulooo ghatt gareko chha aba yiniharulai Deshbata lakhetnuparchh 🙏🙏

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys 23 дня назад +4

    थुक MCC को मतियार बाख्रा चोर तलाई आम जन्ताले चिनी सक्ये अब धेरै न घुक रबिन्सर लाई फसाउन ठूलो कोसिस गर्दै छस तर सक्दैनस तैले किन कि रबि निर्दोश हुनुहुन्छ आम्न्जन्ता रबि सर्को साथ्मा छौ जय घन्टि

  • @khemneupane2023
    @khemneupane2023 23 дня назад +4

    गगन तिमिलाई सबैले बिश्वास गर्थे ।तर तिमिले जनताकाे मन ताेड्याै

  • @MadhuPradhan-e2c
    @MadhuPradhan-e2c 23 дня назад +6

    भर‌सटहरूको file खोल्छ भनेर केसारो डराएको अबत सायद जन्ताहरुलेपनि चिनिसके भरसटहरुलाइ

  • @keshgalami2727
    @keshgalami2727 23 дня назад +8

    प्रमाण पनि हुनु पर्यो नि, अहिले प्रमाण हरायो भनेर लाज पचाउन खोजेको हो त...?

  • @Bishnumenu
    @Bishnumenu 23 дня назад +15

    jai ghanti.

  • @Kerabari07
    @Kerabari07 23 дня назад +2

    84 मा प्रमाण जनताले दिन्छन् होला। पक्कै।

  • @basantmagar9813
    @basantmagar9813 23 дня назад +5

    सुर्य थापा मुजिले काङ्ग्रेस र एमाले बाट पैसा लिन्छ १००% हो।भेलु बाजे लाई ५००० दिएर एमाले को चुनाब कार्यक्रम मा हिनाको सबैलाई याद होला

  • @krishnamorang8527
    @krishnamorang8527 22 дня назад

    2 जिब्रोले देश चलाउन सक्दैन काठमाडौं को जनता ले 84 मा देखाउने छन जमानत जफत हुन्छ गगन दाइ सुदृनु होस राम्रो लाई राम्रो भन्नू होस

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw 22 дня назад

    तिमिहरुल्ले भाग्ने कुरा गर्दै नगर भाग्न त सक्तै त सक्दैनउ किन्की डर त पसिसकेको रछ्नी येमाले काङ्ग्रेस मावोबादी लाई पुस्टी आफै गर्दैछु हामी मात्रै होइन तिमी पनि भाग्ने दिन आउँछ तिमिचाहि चहिन्मा बस्छु भनिर सोचेको होउला यो देश को कथा जस्तै हो भनेर गगन ले बोल्दै हुनु हुन्छ त यार जे होस घण्टी रबि दाईले बजाको मात्रै थिय त्रर जन्ताले ढियाङ्गो नै बजाई दि सकेको रछ्न यो डर जीवन भर रहोस येमाले काङ्ग्रेस मावोबादी लाई त्रर राम्रो मान्छे जुनसुकै पाटीका हुन उवाहरुलाई मेरो रिदय देखी नै नमन छ? जय देश जय घण्टी जय रबि दाई❤❤❤❤❤

  • @user-preetidhakakapda12
    @user-preetidhakakapda12 22 дня назад

    माननीय गगन थापाले यसो भनेको पटक्कै सुहाउँदो भएन नि हिजो आफूले बोलेको हामि सुन्दैनौ र

  • @mohanshrestha7210
    @mohanshrestha7210 23 дня назад +1

    गनगने कति फाल्नु गनगन गर्ने जनताका लागि काम गरेर जनताकाे मन जित्नु न राष्ट्रिय भाउजूको पेटिकाेटभित्र
    छाेपिएर कति कराउनु

  • @rajubohara-b3i
    @rajubohara-b3i 22 дня назад

    Jay ghanti ❤❤❤

  • @SumanShrestha-b7t
    @SumanShrestha-b7t 22 дня назад

    Jay ghanti

  • @RamAc-e1t
    @RamAc-e1t 23 дня назад +4

    भएपो हराउने हो नपत्याउदा राम्रो

  • @praladgiri4501
    @praladgiri4501 23 дня назад +1

    Great speech Gagan

  • @Tekbhandari12345
    @Tekbhandari12345 22 дня назад

    यो हावा कुरा हो गगन थापाकाे

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 21 день назад

    एमसिपि वारेमा दाेहाेराे चरपत्र ,दलाल पुजिवादका नाेकर/ दास गगनका कुरा धेरै सुनियाे ।

  • @PBGorung
    @PBGorung 23 дня назад +2

    Na bujheko kura sarkar ferida sansad vari varau thiyo baki din haru ma ta khali khali dekhinx ta.
    Pad, pratishtha power, sarkar ma matra kendrit kin? Kura pakka xa aba paudaina voters le masu vat na khaidiye

  • @चेन्जेन्न्लुंङकिरात

    एस्को चार पाटा मोडेर ktm बाट खेदौन हो अहिलेसम्म यो mcc spp को बाबू लाई किन धूप लाएर पुजेको ।

  • @indragurung8478
    @indragurung8478 23 дня назад

    बदमास रहेछ गगन थापा

  • @rabindragiri2194
    @rabindragiri2194 22 дня назад

    कालोकाङ्ग्रेश को सुनखानी बाख्रो

  • @Ramailokhabar
    @Ramailokhabar 23 дня назад

    प्रमाण पुष्ठि हुदैछ तेरो भगवान जेल जाने पक्का हो पत्रुकार,, पुराना भिडियो हालेर कति पैसा कमाउछस

  • @sumansapkota7392
    @sumansapkota7392 22 дня назад

    बाख्रा त हराको रहेनछ

  • @dhakank.c.
    @dhakank.c. 23 дня назад

    पुरानो समाचार कीन अपडेट गरेको रैछ ।खाते झोले?

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 23 дня назад

    He gGane tero rajniti sakiyo kyyy.....

  • @Sisokatwal
    @Sisokatwal 22 дня назад

    खसि

  • @jaydhami-ui9er
    @jaydhami-ui9er 23 дня назад

    बाखराचोरकेभन््दैछ

  • @nandabahadurgurung7564
    @nandabahadurgurung7564 23 дня назад

    Gagan you know how to talk but your politics career is zero. Let see this commence.

  • @udaythapa4257
    @udaythapa4257 23 дня назад

    Timiharu kura matra garxu. Kam garni wala xanau.

  • @chamarichaudhary7093
    @chamarichaudhary7093 21 день назад

    Gafadi

  • @ymPhadoor
    @ymPhadoor 23 дня назад

    Bakra ko praman khai

  • @chitrachhetri7707
    @chitrachhetri7707 21 день назад

    10:25 Hagan kaji savamukh ko haina sadhan bhanera dadagiri saili maichera kura garne aarulai patha sikaine timlai bakhre kaji

  • @mohanbista305
    @mohanbista305 22 дня назад

    Khai ta bahiskar gareko timiharu pani bolne matra rahexa

  • @reshamkaucha5016
    @reshamkaucha5016 23 дня назад

    Ma deharadune gali du gagane mero gali sat bhasa ma aauchha

  • @DipendraOli-mt3mw
    @DipendraOli-mt3mw 23 дня назад

    Bskhra chore gsgsn rip

  • @TankaParsadsigdel
    @TankaParsadsigdel 23 дня назад +1

    Chor aadarsa xatxa

  • @atalbahadur9468
    @atalbahadur9468 22 дня назад

    Yo tebl bajaune le chahi ke bujer thokxan ke has uthax

  • @PurnaBahadurtamang-i4e
    @PurnaBahadurtamang-i4e 23 дня назад +1

    Rabi ko kati khedo khaneko ho bhai

  • @TaraDuwadi
    @TaraDuwadi 23 дня назад

    Ta bhakra chorizo ho tali ktm bhata ghantala paka lagauchan

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 23 дня назад +41

    देश लाई अराजकता मनलाग्दी गर्ने भय नभयको प्यार प्यार बाख्रा जसरी कराउने फटाहा हरु लाई बहीष्कार गरौं।

  • @bhuwandhami-qb9ij
    @bhuwandhami-qb9ij 23 дня назад

    Jay ghanti

  • @netrabhattarai-vl9sx
    @netrabhattarai-vl9sx 23 дня назад +16

    दुई जिब्रे गगनै जे पनि बोल्न जानेको

  • @dhanlo218
    @dhanlo218 23 дня назад +14

    गगन थापा प्रधानमन्त्री बने यो देश रहँदैन नेपालको नाम मेटिन्छ ! हावा भाषण र रबिलाइ दोषी देखाउने रहर ।

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 23 дня назад +16

    बाख्रा काण्डजी कता पोको खै छानबिन हुँदैन।

  • @GyanbahadurChaudhary-x9g
    @GyanbahadurChaudhary-x9g 23 дня назад +6

    जय घन्टी जति चनाखो भयर भासण गर बाख्रा चोर जन्ता बुझी सके

  • @RakeshThapa-bk8gx
    @RakeshThapa-bk8gx 23 дня назад +14

    यो भ्रष्टाचारको नाइके हो जन्तालाइ सबै थाहा छ

  • @ramkrishnabasaula1888
    @ramkrishnabasaula1888 23 дня назад +5

    यस्ता muji लाई नेता मान्ने हरुको लाजको पसारो

  • @sudipshrestha1829
    @sudipshrestha1829 23 дня назад +12

    त गगने बाख्रा चोरलाई पनि बाख्रा चोर नै भन्नु पर्ने होइन र

  • @dillibhr.subedi6741
    @dillibhr.subedi6741 23 дня назад +18

    गगनसर तिम्रो जिब्रो 2 वता छन!!!!

  • @ranaGanga-cl1hs
    @ranaGanga-cl1hs 23 дня назад +5

    कुन चै रन्डिका बानले हो जहिले पनि दर्शन ढुङ्गा लाई जसरी दुबो र पाती ले यो गगने को टाउकोमा छर्काउने

  • @gunanidhibashyal8514
    @gunanidhibashyal8514 23 дня назад +4

    चोर ले सबैलाई चोर जस्तै देक्छ।गगन लाई पनि तेस्तै भयेको होला

  • @KrishnaNepali-bc9rd
    @KrishnaNepali-bc9rd 23 дня назад +2

    काठमाडौं को जनता ले रवि को पछि लग भनेर भोट देको होकी जनताको काम गर्न भोट देको हो मैले आज सम्म देख्दा रविको पछि बाहेक केही काम देखिन अर्को चुनावमा रविको खेदो खाने त्यही आधार मा मलाई भोट दिनुस भन्दै भोट माग्न जनेहोकी गगन जी

  • @dambarkarki947
    @dambarkarki947 23 дня назад +4

    हाहाअ बाख्रा खै

  • @yubrajgc5414
    @yubrajgc5414 23 дня назад +5

    भ्युज को नाममा भ्रमको खेति गर्ने मध्ये एक यो अनलाईन पनि रहेछ

  • @bishnurana2691
    @bishnurana2691 23 дня назад +1

    हो यो दुई जिब्रे मानिस हरु सङ्ग बाट बच्नुहोस

  • @DhanbahadurRajbanshi-h9x
    @DhanbahadurRajbanshi-h9x 23 дня назад +2

    रबिको औथाछाप फोटोकपि गर्न सकेनछ के हो

  • @TikaRam-k4h
    @TikaRam-k4h 22 дня назад +1

    ए मेरो आदरणीय बुबाआमा दाजुभाइ दिदिबहिनी हो मेरो विनम्र अनुरोध यो छ कि 84 को चुनावमा यो बाख्रा चोर लाई भोट नहाली आजिबन राजनीति पत्तासाफ गर्नु होला।यसको एजेन्डा भनेकै रबि भयो।देश बनाउने तिर यसको ध्यान कहिले छ ?????

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 23 дня назад +1

    अब आइजिपी को जिब्रो थुतने होईन गगन मटन काजीक‍‍ो जिब्रो थुत।सहकारी ठगीको
    प्रामाण खै? बाख्राले खायो ?

  • @gopallimbu1780
    @gopallimbu1780 23 дня назад +1

    हुँदैन याे विधेक पासभयाेभने काँग्रसेकाे सजिलाे हुँनेछं पाशहुँन हुदैनं

  • @khimbikrampuri5836
    @khimbikrampuri5836 23 дня назад +1

    ए बाख्रा चोर संसदीय समिति माथि विश्वास छ भन्थिस त खोइ कसरी हरायो प्रमाण भएको प्रमाण दिएको थिएनस र

  • @bhaktaBahadur-v8q
    @bhaktaBahadur-v8q 23 дня назад +1

    भ्रष्टाचार ले सीनो गनायको झैई गनाको कांग्रेस भ्रष्टाचार को कुरा गर्नु सुहायन जुन चोर ऊसैको ठुलो स्वोर भनेको यही हो

  • @babusubedi3378
    @babusubedi3378 23 дня назад +1

    राजेन्द्र लिङ्देन ले भनेजस्तै सबै चोरै चोर भयेपछी कस्ले यो देसमा सुसासन गर्ने??????.
    भनाभन मात्र गर्न बनयेको हो यो सम्सद????

  • @madandhakal8093
    @madandhakal8093 23 дня назад +6

    चाेर

  • @ps6732
    @ps6732 23 дня назад +1

    बाख्रा 🐐🐐🐐 मा भएको भष्ट्राचार को अनुसन्धान कता पुग्यो

  • @mahendrakhanal6126
    @mahendrakhanal6126 23 дня назад +1

    समाचारका हेडलाईन पनि चटके पार्टी कै होला ।

  • @Sherkhadka-ly4rj
    @Sherkhadka-ly4rj 23 дня назад +4

    Gagan ji kasto kura gardai xasrabi sang panga nalinu bujis

  • @DhanrajJoshi-x9p
    @DhanrajJoshi-x9p 23 дня назад +1

    बाख्रा 🐐 चोर को खै छानबिन गरेको गगन थापा जि जनता जान्न चाहान्छ

  • @bijayarawal6633
    @bijayarawal6633 23 дня назад +2

    सरकारलाई मेराे आग्रह आजभाेलि गाउँ तिर पहाडतिर अनेरास्ववियु भन्ने माओबादिले संगठन बनाउने भन्दै सरकारि बिधालय भित्र छिरेर साना साना उमेरका बिधार्थिलाई संगठन बनाउने निधारमा अबिर लगाउने तस्बिर खिचेर फेसबुकमा अपलाेड गर्ने प्रथा चलेकाे देखिन्छ। बिधालय भित्र अनेकौ तत्व जाने अधिकार बन्द रौ

  • @ashokmaharjan2161
    @ashokmaharjan2161 23 дня назад +2

    Satta pachhe r prati pachhe sarakar ma gayapachhi prati pachhe ko kura garna laj lagdain?

  • @nandapun4999
    @nandapun4999 23 дня назад +1

    MCC , CHARPATA , THANKOT

  • @basantmagar9813
    @basantmagar9813 23 дня назад +3

    बाख्रा सकियो अब छेपारो पालेर बसे हुन्छ,ऐना पनि हेर्न परेन समय समय रङ आफै फेरिन्छ

  • @debthadarai1702
    @debthadarai1702 23 дня назад +2

    योमांछेनेता केंद्रमाबसनिलाइकछैन बिपछेभंनि बिनाप्माण केमतलबछ काँगे्सपाटिसहिलागेन देसमाजंतसको मागपुराभएन चुपलागनि नेताले होजंतालेभोटदिएर पठाकोहो किनआवाजकिन सुनिएन बाखे्नामपायो नेताग्न प्देहोउस केंद्ममा ठिकभएन

  • @dhrubakumar5407
    @dhrubakumar5407 23 дня назад +1

    दहिचिहुरे गगने।अलिकति पनि लाज छैन धिकर छ

  • @maheshtmg2048
    @maheshtmg2048 23 дня назад +2

    He Nepal aamakaa saput youbaa sakti ho.Haamele vresta puraanaa paatikaa netaharu lai lakhetanu nai Nepal aamako bikash garnu ho hajur.

  • @GyanbahadurThapa-b1c
    @GyanbahadurThapa-b1c 23 дня назад +1

    A vai m, c, c, pass gareu rabi ko khodo nakhna,

  • @daraihandicrafts342
    @daraihandicrafts342 23 дня назад +2

    गगन thapa Bolne matra ho garne kehi hain गगन ko kura teskai partile sundain kati karauxa yrr

  • @Bishnumenu
    @Bishnumenu 23 дня назад +3

    Keko parman harayo bakhre mantri?

  • @UdabMagar-io7pg
    @UdabMagar-io7pg 23 дня назад +2

    मनिस झाको कुरो सहि हो

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 22 дня назад

    गगनकाे अझै नजिक बन्न उन्का कार्यकर्ताहरुलेनै गगनजीलाई बाख्राचाेर भनेका हाेलान नत्र साधारण जनताले वहाँलाई त्यसाे भन्नुमा कुनै आैचित्य रहेभए जस्तो मलाई लाग्दैन।।जय श्री पशुपतिनाथ ।।ॐ।।

  • @samratacharya7267
    @samratacharya7267 23 дня назад

    होइन बिकास सम्बन्धी, समृद्धि सम्बधी, पुर्बाधार सम्बन्धी , यो यो योजन तर्जुमा गर्दै छौ यो यो काम गर्दै छौ भन्ने कुरा कहिलै सुनिदैन क्या होहो?सधै घोचपेच, टिप्पणी, तर्क, बादबिवाद, आज एउटा बोल्यो भोलि त्यस्को खन्डन अर्कोले गर्यो फेरि दोहोरि खेल्यो । उफ

  • @arjunkarki1693
    @arjunkarki1693 22 дня назад

    घास गगने बयान हुँदैन दोसि हुदैन तेरो भ्रष्टाचारको फायल तहिले लुकाउने अरुको किन आफ्नो pati भित्र को भ्रष्टाचारको फायल खोलेर जेल जानुपर्ने मा या भासण कसलाई सुनाएको

  • @chhabigc9904
    @chhabigc9904 23 дня назад

    यो गनगने उर्फ गन्हाउने कति बक बक बक बक गर्छ तेरो बक बक घुम्दै फिर्दै रुम्झाटार भने जस्तो रबि र प्रचण्डलाइ हुन्छ।। (-----) दम छ भने कांग्रेस एमाले ,माओबादी ,कोहि कसै संग बिना गठबन्दन गरि चुनाब लडेर देखाऊ त् २०८४ को।। अनि आउछ यी पार्टीको औकात।।

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 23 дня назад

    सहकारी पीडित बारे सहकारी मन्त्रीको टिप्पणी प्रति खेद प्रकट गर्द्छु।
    नेपाल सरकारले यस्ता मन्त्रीलाई तुरुन्तै बर्खास्त गर्नुपर्द्छ र सहकारी ठगहरुलाई पक्राउगरि सर्वस्वसहित आजीवन कारावास गर्नुपर्द्छ साथै पीडित बचतकर्ताहरुको बचतको सावाँ ब्याज फिर्ता गरेर पुर्ण न्याय दिनुपर्द्छ।
    न्यायाधीसज्युहरुले सहकारी ठगहरुलाई मान्छे मारेको हत्या गरेको सरह आरोप लगाएर पुष्टि पनि गर्नुपर्द्छ किनभने थुप्रै सहकारी पीडितहरुले घरमा अस्पतालमा औषधि गर्न नसकेर मृत्यु वर्ण गर्नुपरेको छ जसको सारा जिम्मेवारी र दोष सहकारीका ठग संचालक तथा MD प्रबन्ध निर्देशकहरुकै कारण थुप्रै पीडित बचतकर्ताहरुले लगातार मृत्यु वर्ण गर्न बाध्य हुनु परेकोछ।

  • @rabinrabin4405
    @rabinrabin4405 22 дня назад

    नेपालमा राजतन्त्र किन ढल्यो थाहा छ? जनताको नाममा मान्छेले मात्र होइन बाख्राले पनि ढुङ्गा हान्यो, जुन बाख्राको आफ्नै हौसियत त हैन बिदेशी दलालहरुको आडभरोसाले हो।।

  • @devsahrestha7260
    @devsahrestha7260 21 день назад

    गगन ज्यु तपाइको सात पुस्तलाइ पुग्ने कमाइ सक्नु भयो भासण मात्र हैन यसो सोच्नु देश र जनताको बारेमा खै जनताको बाख्रा सुमना श्रेष्ठ सङ्ग मुख नलाग्दा हुन्छ जनताले राम्रो सङ्ग चिनिसक्यो गगने कस्तो छ भनेर्🤔🤔

  • @khotang-l1m
    @khotang-l1m 23 дня назад

    यो बाख्रा चोर फटाहाको बोली सुनाउनको लागि बनाईएको भीडीयो रहेछ । यो र यस्का नेता कार्यकर्ता हरुको दीन गै सके नेपाली राजनीति मा

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 21 день назад

    याे मान्छे गफकाे लागि गफ गर्ने पात्र ।सधै गफ,तर्क र विचार लृ जित्ने नेपालका एक पात्र मात्र हुने भए ।

  • @harithapa-84
    @harithapa-84 22 дня назад

    बिद्यार्थी भनेको तपाइले बिद्यार्थी नेता भनेको होला

  • @rajendraroka3072
    @rajendraroka3072 21 день назад

    यो गन गनेलाई पहिला काङ्ग्रेस कै भयपनि राम्रो लाग्थेयो तर यो त खत्तम रैछ

  • @PurusottamBasnet
    @PurusottamBasnet 23 дня назад +2

    Mcc duijibre gagan ravi maha gafadi

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 23 дня назад +2

    Hunxa hardaijoo

  • @Nabin-vloges
    @Nabin-vloges 22 дня назад

    गनगनेले धेरै गनगन गर्छ उहीँ बारिको मुला त हो यो पनि कुरा मात्रै काम ० पात्र 🤔🤣

  • @omthapa390
    @omthapa390 21 день назад

    बाख्रा चोर ले प्रामण देखाइ दिउ भन्ने अहिले प्रामण हरायो भन्ने के पारा हो

  • @shyamkhatri3903
    @shyamkhatri3903 22 дня назад

    प्रमाण हरायो भन्ने कुरा कि फट्टाइ कि केटाकेटीकुरा मानिन्छ ।😊

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 23 дня назад

    Tori neta...aslai ni kati biswas thho hai...he gagane tero rajniti sakiyo ky abw bidesh jaa hai..

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 22 дня назад

    जनताकाे नजरमा गगन थापा र ग्रिह्यमन्त्रि र बिश्वप्रकास बस्त्र बिहिन

  • @harigoodhoshahi5984
    @harigoodhoshahi5984 21 день назад

    सेर भोलेको त बुजिन तर गगन को २.३जिरो छ यसले नि जनता लाई बलिको बाख्रा बान्को छ