इडिट गरेर सबै कटौती गरि गितको मुल मर्म भाब नै बिगारेर छ यो भन्दा पहिलाको ओर्जिनल भिडियो नै राखिदिनु पर्यो बिमा दिदी मेरो अनुरोध मनै आधा बनाइदियो दिदी पहिलाको ओर्जिनल भिडियो म दिनमा पचास पटक हेर्थे तर मनै भर्दैन्थ्यो तर अहिले राम्रो गर्न खोज्दा झन नराम्रो भएको छ दिदी कृपया पुरानै भिडियो राखिदिनु होला।
हजुरको जुन सुकै एकल गित जति सुने पनि मनै अघाउदैन।
आहा कति राम्रो गित 🙏🙏🍎🌹🌹🌹🌹
Dherai ramro geet thank you didi hajur lai
धेरै राम्रो लाग्यो दिदी🌺🌺। सम्पूर्ण टिमलाई अँगालो पठाउदै। 🙏🌺🙏
nice chino song is old song😍😍😍😍
Kalakarko samman garau Jo jaha rahe pani thanks didi yeti ramro hajurko parastuti sunna paiyo dherai years poxi.
Best heart touch vocal go up didi
राम्रो छ
🌹🌹❤️🌹🌹Good song gaou banpata song🙏💘🙏
❤❤❤❤❤
इडिट गरेर सबै कटौती गरि गितको मुल मर्म भाब नै बिगारेर छ यो भन्दा पहिलाको ओर्जिनल भिडियो नै राखिदिनु पर्यो बिमा दिदी मेरो अनुरोध मनै आधा बनाइदियो दिदी पहिलाको ओर्जिनल भिडियो म दिनमा पचास पटक हेर्थे तर मनै भर्दैन्थ्यो तर अहिले राम्रो गर्न खोज्दा झन नराम्रो भएको छ दिदी कृपया पुरानै भिडियो राखिदिनु होला।
Ahahaa Kati mitho swor
Best song
hoina yesto ramro geet lai kina sound system ma kina dyan nadiyeko hola....😁😁😁
Mm#
❤❤❤❤❤