बाख्रापालन ब्यबसायको बारेमा सम्पूर्ण जानकारी | Goat Farming | Business | Business Ideas

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा।
    आजको यस भिडियोमा हामी बाख्रा पालन सम्बन्धी र बाख्रापालन ब्यबसायको बारेमा सम्पूर्ण जानकारी सामु प्रस्तुत गर्दै छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"
    #goatfarming #Farming #trending

Комментарии • 256

  • @classicnepalichannel
    @classicnepalichannel  5 лет назад +43

    नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा।
    आजको यस भिडियोमा हामी बाख्रा पालन सम्बन्धी र बाख्रापालन ब्यबसायको बारेमा सम्पूर्ण जानकारी सामु प्रस्तुत गर्दै छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"

    • @Ramaoli
      @Ramaoli 5 лет назад +1

      म आछु

    • @Ramaoli
      @Ramaoli 5 лет назад

      दाई तपाई हल्लीयको सारै मन पर्छ अल्ली अजै बडी गर्नु न है😂😂😂😂😂 यो च्यानल सबैले सब्क्राईब रो

    • @pembasherpa2527
      @pembasherpa2527 5 лет назад

      Nice

    • @khagendrabhandari6086
      @khagendrabhandari6086 5 лет назад +1

      दाई बोर बाख्रा 50/75/100 को लाई कति पर्छ यसको भिडियो पनि बनाउनु पर्यो है

    • @khagendrabhandari6086
      @khagendrabhandari6086 5 лет назад +1

      दाई बोर बाख्रा 50/75/100 को कति पर्छ भिडियो बनाउनु है

  • @pradiptamang4292
    @pradiptamang4292 5 лет назад +51

    यो होनी त तरिका बेरोजगार युवाका लागी जानकारी मुलक भिडियो सामग्री ☺️

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад +2

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "

  • @pashupatigiri5642
    @pashupatigiri5642 5 лет назад +23

    एक दम राम्रो लाग्यो सुजल जि 100% 75% र 85% बोयर बोका हरु कति सम्म कहाँ पाउछ यस विषय मा एउटा भिडियो बनाउनु होला धन्यवाद !

    • @santiramaryal5324
      @santiramaryal5324 4 года назад

      मलाई पनि अती नै बाख्रा पालन गर्न् रहर छ ! बोयर का बोका पाठी कहाँ पाउछ ??? 9807986301

    • @rajkstha6740
      @rajkstha6740 4 года назад

      @@santiramaryal5324 chitwan ko pauxa

  • @RekheRekhe-ir4gj
    @RekheRekhe-ir4gj 5 лет назад +4

    wow दाइ यति धेरै राम्राे राम्राे भिडियो हेर्न पाउन्दा धेरै खुसि लाग्छ हजुर लाई धन्यवाद छ

  • @tilakmiringching2341
    @tilakmiringching2341 5 лет назад +26

    आफ्नै काम,आत्म सम्मान, गोठालो नै किन नहु तर मालिक हुनुको छुट्टै सान💪💪💪

  • @udayagurung7093
    @udayagurung7093 5 лет назад +8

    कलासिक मिडिया लाई धन्यवाद एकदमै रामाे् भिडियाे

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад +1

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "

    • @rupandehiboergotfam7785
      @rupandehiboergotfam7785 5 лет назад

      @@classicnepalichannel hajur ko nambar dinu na malaini vidio banaunaxa

  • @अरमान-ङ2ट
    @अरमान-ङ2ट 5 лет назад

    जान्कारी मुलक भिडियो को लागि क्लासिक नेपाल लाई धन्यबाद। म हाल हङ्ग कङ्ग मा छु अब अर्को बर्स नेपाल निस्केर कृषि फार्म खोल्ने योजना मा छु । जस्मा बाख्रा पालन वा लोकल कुखुरा पालन दुई मध्य एउटा पेसा अप्नाउने योजना मा छु। आधुनिक कृषि पेसा नै आत्म निर्भर हुने सबै भन्दा उत्तम र सरल उपाय हो भन्ने मेरो ठहर रहेको छ। जय किसान

  • @Mr.raduhang
    @Mr.raduhang 5 лет назад +5

    यो पाली झन सहि गर्नु भयो कृषि क्षेत्रको नेपालको लागि मेरुदण्ड हो।यो बारे अझ नेपाली किसानहरुलाई अगाडी ल्याउनु होला।

  • @bhimkalathapa1930
    @bhimkalathapa1930 4 года назад

    धेरै राम्रो छ हजुरकाे बेबसाय

  • @junnepal3315
    @junnepal3315 5 лет назад +4

    धेरै राम्रो छ दाइ हजुरको भिडियो #lovenepal

  • @santoshkhanal5172
    @santoshkhanal5172 5 лет назад

    धन्यवाद सुजल ब्रो । राम्रो जानकारी को लागि ।

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 лет назад +2

    हजुर मिडिया सम्पूर्ण टिमलाई हार्दिक बधाई यो भिडियो खाडी बाट वा साउदि बाट हेर्दै छु अाईडिया अत्यन्तै राम्रो लाग्यौं धन्यवाद छ

  • @yambudhathokimagarmyagdima4211
    @yambudhathokimagarmyagdima4211 5 лет назад +4

    एक्दमै राम्रो भिडियो ह्जुर लाई धेरै धन्याबाद यस्तै भिडियो अरु पनि ल्याउनु होला सर कृषि सम्बन्धी

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "

  • @tharkrana5690
    @tharkrana5690 5 лет назад +4

    Dharai khushi lagyo . Yo video herera.👌👌👌👌👌

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад +1

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "

  • @sudansunar9190
    @sudansunar9190 5 лет назад +1

    हजुर को भिदियो हरु प्राय सबै हेर्ने गरेको छु अति आवश्यक भिदियो हरु बनाउनु हुन्छ हजुर ले धन्यवाद म हाल साउदी बात

  • @nebdarpanbudathoki7856
    @nebdarpanbudathoki7856 5 лет назад +1

    धेरै राम्रो काम

  • @chulakkhand9197
    @chulakkhand9197 5 лет назад +4

    Good jobs my dear brother and godbless to your whole life or thanks for your video

  • @jhukiashu8109
    @jhukiashu8109 4 года назад +1

    Good job daju

  • @sunillimbu3281
    @sunillimbu3281 5 лет назад +3

    जाने हो आफ्नै देशमा यस्तै व्यवसाय गर्ने बिचारमा छु।।

  • @मायानमारS
    @मायानमारS 5 лет назад

    बाख्रा राम्रो रहेछ,लामो आङ्ग उचाइ ठिकै हो।राम्रो लाग्यो।

  • @umeshtamang7643
    @umeshtamang7643 5 лет назад +2

    Thank you sir

  • @haribahadurkarki667
    @haribahadurkarki667 5 лет назад

    हजुरले जनजिबन परिबर्तन गर्न सक्ने खाले निकै नै लाभदाएक भिडियोहरु ल्याउनु हुन्छ धन्यवाद दाजु। आउदा दिनमा अझै एस्तै अनि लोकल कुखुरा सम्बन्धि पनि ल्याउदै गर्नुहोला। मिल्छ र सम्भाब हुन्छ भने कुखुराको चल्ला निकाल्ने Haching मेसिनको बारेमा भिडियो नि गराउनुहोला।

  • @mgrcrishna3351
    @mgrcrishna3351 5 лет назад +3

    Tq dai yo video herepxi 1 req..garna chahe ma bangur bebsaye garne soch ma xu ma baseko xeuxau pasu bibhag samandhi kei office haru xain sodhpux ko lagi kasari sanchapan garne thorai laganima ramro tarikale tyo kura haru bujhna chaheko thiye hjur baat aasha rakhe bangur palan samandi video ko lagi🙏🙏

  • @narbahadurkafle3232
    @narbahadurkafle3232 5 лет назад

    लौ गजब लाग्यो राम्रो लाग्यो। रहर लाग्यो।

  • @chandrachandra3319
    @chandrachandra3319 5 лет назад +4

    कलस्सिक चान्यल ले यो कृर्षि क्षेत्र को विडियो बनाएर राम्रो लाग्यो सुजल जिएम सर हजुरको भिडियो नियमित हेर्ने गर्छु अनी यसको पाठा पाठी कति पर्छ कति महिना पुगको यो पनि भन्दिनु पर्यो अनि अब गाई फार्म को पनि बनाउनु पर्यो सर।।

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад +1

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "

  • @laxmannepal761
    @laxmannepal761 4 года назад +1

    Dhari ramro job bro 🐐🐐🐐🐐👍👍👍

    • @sajidsajid4802
      @sajidsajid4802 4 года назад

      Laxman give me your nmbr i am from Pakistan.

    • @laxmannepal761
      @laxmannepal761 4 года назад +1

      @@sajidsajid4802 ok lakin ap ko kiu chaiye mera number bhi shab

    • @sajidsajid4802
      @sajidsajid4802 4 года назад

      Bahi mujy ap se bat krni hy please send me your nmbr

  • @rajkumardhakal1317
    @rajkumardhakal1317 5 лет назад +5

    Great job sir

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "

  • @jamesthapa835
    @jamesthapa835 5 лет назад +1

    Kati dheraii ramro haii good job ✌

  • @user-vk3eg1lo6g
    @user-vk3eg1lo6g 4 года назад

    दाजु सानू जगामा बाख्रा कसरी पाल्ने होला र खोर कस्तो बनाउनी होला त्यो सम्बन्धि video बनाउनु हुन्छ कि आशा राख्छु

  • @sureshlamaghalan4345
    @sureshlamaghalan4345 5 лет назад

    येस्तै येस्तै भिडियोहरु ल्याउनु होला बिदेशियका युबहरु आफ्नैदेसमा स्वरोजगार गर्न सकोस म कतार बाटा हेर्दै छु हजुरलाई धन्यवाद ।

  • @rajucenchuri5479
    @rajucenchuri5479 5 лет назад +1

    Gyanbardak video ko lagi thankyou so much sir bangur farm sambandhi Pani video banaunu hola plzzz sir

    • @chandrachetri8640
      @chandrachetri8640 5 лет назад

      Rolpa terako vidio. pani vidio. Bananu paryo sir ma Saudi. Banta huradi x sir

  • @hasimansari8686
    @hasimansari8686 4 года назад

    Good.job.man

  • @shyamkumargurung7939
    @shyamkumargurung7939 5 лет назад

    Thanks bro. Yestai janakari mulak programe haru laeudai Garnu.

  • @simthapa1285
    @simthapa1285 5 лет назад +1

    हजुर दाइ ले बाख्रा राम्रो शीत पाल्नु भयेको रहिछ।बाख्रा राम्रो मोटो रहिछन।

    • @minbahadur2574
      @minbahadur2574 5 лет назад

      मलाई नमर दिनुन दाजु

  • @jabirmiya4907
    @jabirmiya4907 5 лет назад +1

    लेयर्स पालन सम्बन्धि बनाउ ब्रो

  • @ranjema703
    @ranjema703 4 года назад

    राम्रो लाग्यो खोर पूरा बनी सकेपछि फेरि Video बनाउनु होला अनि खोर भित्र बाहिर वरिपरि बाट लम्बाइ चौडाई सब बताउनु होला

  • @NirmalRatagaiya-w9r
    @NirmalRatagaiya-w9r 5 месяцев назад

    Good job hajur

  • @rambharati7491
    @rambharati7491 5 лет назад +2

    Bivinna berojgarlai rojgariko ko abasar dine hausala milne video upload garnu vako ma sujal gm sirlai mero harthly dekhina dhannebad dina chhanxu sir hjurko unnati prgati hudai jaosh.

  • @driverhazzs9989
    @driverhazzs9989 4 года назад

    Ramro kam

  • @amritshalom3951
    @amritshalom3951 5 лет назад +10

    Hamleni nepal gayara kei garnu parxa yo pardeshma 12hours duty yo khadiko garmi so sad I have to do it some businesses in my life

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "

  • @dipak.thapa2736
    @dipak.thapa2736 5 лет назад

    salut xa daju lai.bakhra palanma sahakarya malai pani garne socha xa.

  • @leoking8884
    @leoking8884 5 лет назад +1

    good job good luck kisaan dai.

  • @krishnaaryal5240
    @krishnaaryal5240 5 лет назад

    मजा लाग्यो ब्रो video

  • @gurungdhadinge4902
    @gurungdhadinge4902 5 лет назад

    Thank sir

  • @bishaltamang8297
    @bishaltamang8297 5 лет назад

    Nice program I'm from Saudi Arabia watching

  • @rishiramroka7663
    @rishiramroka7663 4 года назад

    Ramro kam hajurco

  • @krishnaregmi7299
    @krishnaregmi7299 4 года назад

    Ramro sabal sodhanu vayo sir le

  • @nepaliringtone39
    @nepaliringtone39 5 лет назад +2

    Nice 👌👌 video 👌

  • @nandankhadka7980
    @nandankhadka7980 5 лет назад

    Nice vedio sir eak damai ramro

  • @thevinesminister6029
    @thevinesminister6029 5 лет назад +3

    👌👌👌👍️

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад +2

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "

  • @shiwashankaryoutubechanal7200
    @shiwashankaryoutubechanal7200 5 лет назад +1

    Sir vadama chalaun milne gadi haru jastai ki Tata sumo bulero pickep aadi gadi haruko video banaunu plzz 1mahina dekhi reqwast gardai xu sir watching from Saudi Arab

  • @paremlimbu6143
    @paremlimbu6143 5 лет назад

    Atyantai ramro kam suru garnu bhaye xa dai le badhai chha dai lai

  • @nepaligamer4702
    @nepaligamer4702 5 лет назад

    Khushi lagyo video herera..lamahi nagarpalika bhane paxi marai gauko dai hunuhudoraix...bakhra palan garne yojana mero pahilai dekhi xa palne mero pni bichar xa...ani sir bakhra palne daiko number pni uplabdh garaidinu bhaye hunthyo ki....

  • @jaythapa5451
    @jaythapa5451 5 лет назад

    दामी लगो

  • @manojkanxa5984
    @manojkanxa5984 5 лет назад

    एक किलो खसिको मासु रु.400 धेरै कम मुल्य भएन र सर , म हाल साउदी बाट यहाँ हामिले एक किलो मटन झन्डै झन्डै साउदी रियाल SR.60 तिरेर खान्छौ ! नेपालि लगभग 1800/1900 सय पर्यो , हाम्रै नेपाल ठिक छ अब म पनि फर्केर बाख्रा पालन गर्छु । मलाइ अमेरिका त्यही मलाइ जापान पनि त्यही मलाइ बेलायत नि त्यही

  • @basantarai4945
    @basantarai4945 5 лет назад

    Ekdam ramro lagyo

  • @tejbahadur104
    @tejbahadur104 5 лет назад

    रामाे् काम नमर राखदियकाे भय रामाे् हुन्थाे

  • @khimkuwar5177
    @khimkuwar5177 3 года назад

    Good👍🙏

  • @keshabchohan7973
    @keshabchohan7973 5 лет назад

    pun daju ko kam ekdamai ramro lagyo

  • @kamigham4471
    @kamigham4471 5 лет назад

    Ho tapai ko chanal हेर्दै आएको थिए आज चाई good video हाल्नु भो sir TQ sir

  • @bhimeshbc6827
    @bhimeshbc6827 5 лет назад +1

    Very nice vdo sir

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад +1

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "

  • @dipakraj1748
    @dipakraj1748 4 года назад

    good

  • @R_a_m_a892
    @R_a_m_a892 3 года назад

    नवलपरासी तिर पनि बनाउनुन

  • @RamParsad-qo9xj
    @RamParsad-qo9xj 5 лет назад

    Good

  • @HalesiEntertainmentTV
    @HalesiEntertainmentTV 5 лет назад

    Bijnes bare jankari dinu vayeko ma dherai dherai dhande bat nepal aayera kei garni bichar ma xu sasto ani ramro dherai chaiyena nepali 30 hajar samthing vayo vane bas vayo ke kasto bijnes garda ramro hola

  • @rajudamisunar3291
    @rajudamisunar3291 5 лет назад

    Kati ramro ramro jankari liyra aaunu hunxa sar ma hal Qatar ma xu hjr ko karekrm here paxi nepal Aayra kehi garai jasto lageko xa sarai saj vayko xa sar

  • @narinderthapa2873
    @narinderthapa2873 4 года назад

    Sujal dada boyr bakhara ko pani bnaunus video🎥

  • @sadtamu6791
    @sadtamu6791 5 лет назад

    Jankari ko lagi dherai ramro kam bhai

  • @fanbahadurkuwar792
    @fanbahadurkuwar792 5 лет назад

    Aajako vedio Sarai ramro lagyo ra aru pani unnat jatko bakhra jastai ki boyer lagayt ka pani vedio banaunu paryo sir dang ma katai xa vane

  • @dorjetamang6893
    @dorjetamang6893 5 лет назад

    Daili garnu vako bhagra.phalana garnu vako dami xa nic

  • @VimalKumar-ny9dv
    @VimalKumar-ny9dv 5 лет назад

    good job sugal.sir

  • @nimgiri2632
    @nimgiri2632 5 лет назад

    Ramro xa mero sochera baseko plan

  • @hamitorilaure1596
    @hamitorilaure1596 5 лет назад +2

    Layers kukhra ko baray maa pani video banaununa daju

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "

  • @pyuthannarikotonline4213
    @pyuthannarikotonline4213 5 лет назад

    verry sweet video

  • @TV-gy6ct
    @TV-gy6ct 5 лет назад

    जर्सी गाई र होलिस्टेन गाई को बारेयमा भिडियो बनौनुत ब्रो

  • @babitathapa762
    @babitathapa762 5 лет назад +1

    go ahead

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "

  • @pravinneupane3243
    @pravinneupane3243 5 лет назад

    Ati ramro

  • @lifestyleofthevillage8717
    @lifestyleofthevillage8717 5 лет назад +1

    Wow yo ho ni tarika😘😘

  • @ramuthapa5474
    @ramuthapa5474 5 лет назад +2

    Good dai

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "

  • @Rudrasinjapati9792
    @Rudrasinjapati9792 5 лет назад +1

    Good your video bro..

  • @rameshpandey6795
    @rameshpandey6795 5 лет назад

    Thank you for information malai pani atyenta rahar aafnai desh nepalma bebasahik krisi ra pasupalan garne sochma xu tara ahile ma dubaima xu aba xittai 6/7 mahina paxi aaudaixu nepalma vissa cancil garera ma startma 20 mahu bakhra bata suru garna chahanxu tesko lagi lagani ani bebasthapan kasari garna sakinxa tesko lagi kehi information garaidinu vaye aavari hune thiye

  • @basuthapa100
    @basuthapa100 5 лет назад +1

    4 kothaa ko nayaa ghar banauna kati kharcha laagchha jankaari paau sir

  • @padammagar1989
    @padammagar1989 5 лет назад

    Good dherai ramro ho

  • @girupanthipanthi2871
    @girupanthipanthi2871 5 лет назад +1

    👌👌👌

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "

  • @ganeshgiri4173
    @ganeshgiri4173 5 лет назад

    good dada

  • @vijaypanthichanel5541
    @vijaypanthichanel5541 5 лет назад

    Good job.

  • @tejbahadurthapa3431
    @tejbahadurthapa3431 5 лет назад

    दाजु यो कुखुरा पालनको बारेमा पनि जानकारी पाउं है

  • @samiradk6773
    @samiradk6773 5 лет назад

    Hait dai ko swag beglai x good job daju

  • @ranjelee4183
    @ranjelee4183 5 лет назад +1

    Ramro

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "

  • @chandrabashyal2472
    @chandrabashyal2472 5 лет назад

    good jobs

  • @madanthapa2008
    @madanthapa2008 5 лет назад

    Best video

  • @sakshamsharma5826
    @sakshamsharma5826 5 лет назад

    Wow good job

  • @harishsinghdhami158
    @harishsinghdhami158 5 лет назад

    नाईस

  • @Ramaoli
    @Ramaoli 5 лет назад +1

    दाई तपाई हल्लीयको सारै मन पर्छ अल्ली अजै बडी गर्नु न है😂😂😂😂😂 यो च्यानल सबैले सब्क्राईब रो

    • @pradiptamang4292
      @pradiptamang4292 5 лет назад

      रेजिका वली😜😜😝

    • @jhukiashu8109
      @jhukiashu8109 4 года назад

      🙏🙏🙏

    • @jhukiashu8109
      @jhukiashu8109 4 года назад

      hjr namskar hjr lai mahile fb book ma ni dekhi ko jasto lagiyo

  • @babuthakuri2363
    @babuthakuri2363 5 лет назад

    Nice video dai

  • @pitamrawat1638
    @pitamrawat1638 5 лет назад

    Wow wow nice

  • @ringtoneking6040
    @ringtoneking6040 5 лет назад

    दाजु बङ्गुर को फार्म कसरी बनाउने र कति सम्म खर्च लाग्छ बनाउन पर्यो

  • @fasidinuholahxj8629
    @fasidinuholahxj8629 5 лет назад

    good job

  • @अर्जुनरोल्पालीकान्छा

    Aru ko video tw dhirai jhut jasto lag tar hjrko video ma rel dekhinx khusi lagx thanks dada

  • @gurungraaj3361
    @gurungraaj3361 5 лет назад

    सरले भिडियोहरु राम्रो राम्रो लेम्नु हुन्छ काम लाग्ने भिडियो