AMAR PUTRA "अमर पुत्र " कथा || Nepali AUDIO-TEXT Story || भीमनिधी तिवारी || Bhimnidhi Tiwari

Поделиться
HTML-код
  • Опубликовано: 21 сен 2024
  • " अमर पुत्र " कथाका रचनाकार नेपाली वाङमय जगतका वरिष्ठ साहित्यकार भीमनिधी तिवारी हुन् । उनले नाटक, कथा र काव्य विधामा आफ्नो कलम सशक्त रूपमा चलाए । यस कथामा पञ्च महाभूततत्वले बनेको शरीर एक दिन छाडेर जान्छौ तर मान्छे मरे पनि ऊ भित्रको आत्मा मर्दैन, उसको कला मर्दैन भन्ने कुरा कथाकारले मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् ।
    वाचन : रमिता त्वानाबासु दुवाल ( रम )
    यस कथा नेपाली पाठ्यक्रम कक्षा ८ ( प्रथम संस्करण २०८० ) पाठ ६ मा पनि समाबेस गरिएको छ।

Комментарии • 34