आफु देशको कार्यकारी भएर भ्रष्ट दलाल ब्यापारीहरुको अघि लम्पसार पर्ने! अनि कर्मचारीहरू लाई चाहिँ इमान्दारीको भाषण दिनुको कुनै औचित्य छैन किर्ते प्रसाद ओली को
दोस जति नेता लाइ देउ। यति सुनेर पनि देस ब्युरोके्रेसि चलाको छ भन्ने थाहा पाएनाै। जब सम्म कर्मचारि आफैमा परिबर्तन ल्याउदैनन् कुनै भगवान आएनि देस बन्दैन्।
Ho tehi karan ho police ko nokari ma talented ko kami pani bhanko ho , kunai pani desh lai safal banauna ma kanoon को ठुलो हाथ हुन्छ। नेपालमा प्रहरीकै मनोबल उच्च छैन। कसरी होस त उच्च तलबले खान नै पुग्दैन त अनि कसरी गरेस काम ईमानदार सङ।
100000 लाख भन्सार लिने सामान लाई 50 हजार कर्मचारीको खातामा हालिदिए पछि सामान छुटिहाल्छ कसरी किन भन्सार तिर्ने डिजिटल बनाउनु न भन्सार सिस्टम कसैले उठाउन पर्दैन
१ वर्ष अघि म रूस जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ लाख ७० हजार घुस दिएको , पढाई सकियो अब February मा नर्वे जानु छ अब कति दिनुपर्ने हो 😂 रुसमा १ साल को पढाई को फी १ लाख २० हजार थियो त्यो बेला। विश्वबिद्यालयको शुल्क भन्दा विमानस्थलमा धेरै दिनुपर्छ। ओली अरूलाई ६० वर्ष कैले पुग्छ भनेर पेल्ने तर आफू ८० भएको पत्तो छैन। जवानीमा गुप्त रोगको पनि उपचार नगर्ने अनि प्रधानमन्त्री भएपछि रोग त बल्झिने नै भयो नि सबै । यो नेताहरु प्रतिपक्षमा हुँदा कहिल्यै बिरामी परेको हुँदैनन्, सरकारमा पुगेपछि वंशाणु रोगको समेत उपचार गराउछन्।
राम्रोमान्छे कालले छिटै लगीहाल्छ नराम्रोमान्छे किन कालले बिर्सेकोहोला? कि येमराजलाईपनि घुसदि भ्यायोहो यो भ्रस्टचोरहरुले कहिले मर्दैनत ३ कडोड जनताले सरापेपनि
लाज सरम घिन छैन । सर्वोच्चको परमादेश कार्यान्वयन गर्नुको साटो कसको बाउको केरा खान पुनरावलोकन गर्न दियोउ ? मर्यादाक्रम अनुसार तलब वृद्धि गर्नुपर्ने होइन सरकारले ? काम गरेन रे
ए बा ख्याल गर्नु है हजुर नितिगगत भ्रष्टाचार मा योग्य/ मध्ये कर फछ्र्यौट गर्ने निर्णय, एनसेलाई कर छुट, हवाई नितिमा जहाज खरिद तथा सुकुम्वासी सम्वन्धी कानुन, वालुवाटार जग्गा प्रकरण, ललिता निवास प्रकरण, नेपाल ट्रष्टको जग्गा भाडा प्रकरण वुढीगण्डकी ठेक्का प्रकरणमा, सेक्युरिटी प्रेस खरिद, गोकर्ण रिसोर्ट , गिरि बन्धु टिस्टेट जस्ता चर्चित काण्डहरु ऐन कानुन संसोधन परिबर्तन गरि भ्रष्टाचार लाई अनुकुल बनाएको थियो । बा सत्तामा पुगेका बेला सक्ता र शक्तिको दुरुपयोग गर्दै विपक्ष दललाई तर्साउने खेल मात्रै भएको छ बा हजुर अहिले त कम्बोडिया मा लगानी र स्विस तिर अलिकति जोहो मिलाएको खबर पनि आको छ बा ।
मुलुककाे उच्चस्तरीय पदाधिकारीकाे यसप्रकारकाे विषय बिनाकाे हास्य ब्यंग्यमिस्रित बैठक (निर्देशन) ले देखाउँछ कि हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फुस्राे पात !😂
कस्तो खालको हाम्रो देश काे प्रधान मन्त्री।अनि यसलाई इन्टरभ्यु लिने यो पत्रकार telvision लाज लाग्ने।यो kantipur टिभि लाई त बन्दा गर्नौ पर्छ। साब कुरा मा भ्रस्टचार।
दलाल पुँजीवादी व्यवस्था बारे जानकार आफैं च्चौ, पटक पटक पावर मा तिमी आफैं हुन्छौं। यो अवस्था ,यो भ्रष्टाचार कसले ल्यायो सोचम न? उद्योग खना बन्द हुन्न भन्ने उत्तर आफैलाई थाहा छ त??
Ukhan, tukka ra guff bayek khi chaina. Stragetic plan and vision khi chaina meeting ma. Guff pelyo, bhatta pachayo and garna khoje vanera dekhayo. Waste of time. Saab kami kamjori thaha cha, sabai vanda powerful aafai ho but garne khi hoina.
Sir, During a calendar year there 52 Saturdays excluding other national holidays such as Dasain and Tihar holidays covering a period of one month. How many days worked in the org an employee during a year? where is getting 12 plus 1 equal to 13 months salary but how much quantity of production is put forth by the employee?
प्रधानमंत्री ज्यूँ 🙏🙏 काम नगर्ने कर्मचारी र देशको गहना राज्य लूटने लाई तुरन्त बर्खास्त गर्नुस नेपाली युवा यूबति धेरै बेरोजगार छन इमानादार पनीं छन नया लाई भर्ना गर्ने पुराना चोर कर्मचारीलाई तुरन्त बर्खास्त गर्नुस ठाडो आदेश दिनुस देस र राज्यको आएम अर्थतंत्र मा फलदायक न हुनु कर्मचारी नै हुन महा चोर चोरलाई धेरै दिन राखे एक दिन देस नै कंगाल पर्छ छिटो एक्सन लीनुस समयको बातों हेर्ने जो होइन समय सधै सही हुन्छ टेस्को स्तुपयोग अमयभित्र कार्य थालनी गृहालनु पर्छ ।। धन्यवाद समांनीय Pm ज्यूँ 🙏🙏🇳🇵🇳🇵
आफु देशको कार्यकारी भएर भ्रष्ट दलाल ब्यापारीहरुको अघि लम्पसार पर्ने! अनि कर्मचारीहरू लाई चाहिँ इमान्दारीको भाषण दिनुको कुनै औचित्य छैन किर्ते प्रसाद ओली को
तिनी प्रवचन सुन्ने पनि यिनै पार्टी का झाेले कर्मचारी हुन् केही गर्दैनन्, nice short movie जनताकाे आखामा छाराे हाल्ने काम।
दोस जति नेता लाइ देउ। यति सुनेर पनि देस ब्युरोके्रेसि चलाको छ भन्ने थाहा पाएनाै। जब सम्म कर्मचारि आफैमा परिबर्तन ल्याउदैनन् कुनै भगवान आएनि देस बन्दैन्।
@JM-rc5xv k garxau karmachai ley rajniti ko order namaney jumla kalikot puraidincha, 12 mahina ma 13 patak saruwa garcha
प्रधानमन्त्री ले कुरा गर्दै गर्दा ताली बजाउदै हास्ने अनि के को अनुसासन भन्नू हुन्छ प्रधानमन्त्री ज्यु😢
हार्दिक श्रद्धाञ्जली 😭 के पि ओली
Go to tell your family, rip
अराजक्ता को परकस्ट मानप्ता हराएको मान्छे पनि के भन्नु र ?
tero r tero bau ko rip
मुख्य कुरा नेपाल को पुलिस,सेना वा कर्मचारी को तलब अति नै कमी भएको कारण ले पनि देशमा घुस भन्ने प्रवृत्ति मौलाउँछ।
Ho tehi karan ho police ko nokari ma talented ko kami pani bhanko ho , kunai pani desh lai safal banauna ma kanoon को ठुलो हाथ हुन्छ। नेपालमा प्रहरीकै मनोबल उच्च छैन। कसरी होस त उच्च तलबले खान नै पुग्दैन त अनि कसरी गरेस काम ईमानदार सङ।
तलबको कमी हुनु र सदाचार र नैतिकताको कमी हुनु बीच आकाश जमिनको फरक हुन्छ। गल्ती स्विकार्नु भन्दा दोष थुपार्नु सजिलो मानुन्जेल व्यक्तित्व र देश बन्दैन।
२ लाख नै दिय पनि यस्तै हो ….तलव ….
कर्मचारीले मागेको घुसको आधा भाग प्र.म ले पनि पाउनुपर्छ है
सरकार मा रहेका भ्रष्ट र अपराध अाराेपि मन्त्रिहरु र उद्याेगिहरुले दियकाे भागले नपुगेर वलीले कर्मचारीहरुवाट पनि भाग अाशा गरेजस्ताे छ ?
राम्रो छ कुरा …..
दल दल ले कर्मचारीतन्त्र दल दल मा भासियो घुसतन्त्रले😂😂😂
सबै था रहेछ प्रधानमन्त्री ज्यु अनि रोक्न कस्ले छेक्यो नि?
उहाको पाटी कसरी चल्छ त रोकेपछि
Right
किड्नी दान दिने मान्छे प्रती मेरो घोर आपत्ती छ
डालाइकिनदेयकोहो
देशको लागि धमीरा हो
100000 लाख भन्सार लिने सामान लाई 50 हजार कर्मचारीको खातामा हालिदिए पछि सामान छुटिहाल्छ कसरी किन भन्सार तिर्ने डिजिटल बनाउनु न भन्सार सिस्टम कसैले उठाउन पर्दैन
एउटा भष्टचारि ख्या ख्या ख्या गरेर हास्तै छ ।
विदेशी एजेन्डा चलाउनेलाई के देशको मतलब
जनताको बास्तबिक हित चाहेको हो भने ब्यापारीहरूले कमिसन खुवाए ब्यापारीलाई कार्बाही गर्छु भनेर अभियान चलाउनुस् सर । कथा भनेर कोही टेर्दैन ।
17:20 - 20:20 न्यायाधीश वकिलको सन्दर्भ यस्तो छ लाज को पसारो
Kati ramro kura aayo...
कति झुक्याउन सक्छौ ?अझै झुक्याउदै गर
तिम्रा झुटको खेती राम्रो होस ।जनताले यसै गरि पत्याइ रहुन।जनताको हक अधिकार किन्दै गर शुभकामना ।
35 बर्ष देखी तीमीहरुले कर्मचारीलाई सीकायकै यै हेा?? बीरेाध कीन???
हामिले गएर सुधारिदिने त होला नि हैन प्रधानमन्त्री ज्यु,हजुर को कुरा त कसले सुनिदिन्छ र हैन।
यी मध्ये यउटा कुरा जनतालाई गरेकाे छ के बाेलेर बसेकाे
तपाई पहिला आफु गतिलो बन्नुस अनि तलका सुध्रीन्छन्।
बा ले जीवनमा पहिलो पल्ट रामरो कुराको उठान गरेको
You should leave the position
आफुले टन्न घुस खाने थोरै बिरोध गर्यो कि पक्रेर थुन्ने एहि हो लोकतन्त्र कानुन सरकार?
नेतृत्व गतिलो हुनुपर्यो नि हजुर । कानुन अनुसार काम गर्दा त बैकुण्ठ अर्याल बनाइ दिन्छन । आफुले चाहेको मुख्य सचिब बनाउन के के हर्कत भयो ?
१ वर्ष अघि म रूस जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ लाख ७० हजार घुस दिएको , पढाई सकियो अब February मा नर्वे जानु छ अब कति दिनुपर्ने हो 😂
रुसमा १ साल को पढाई को फी १ लाख २० हजार थियो त्यो बेला। विश्वबिद्यालयको शुल्क भन्दा विमानस्थलमा धेरै दिनुपर्छ।
ओली अरूलाई ६० वर्ष कैले पुग्छ भनेर पेल्ने तर आफू ८० भएको पत्तो छैन। जवानीमा गुप्त रोगको पनि उपचार नगर्ने अनि प्रधानमन्त्री भएपछि रोग त बल्झिने नै भयो नि सबै ।
यो नेताहरु प्रतिपक्षमा हुँदा कहिल्यै बिरामी परेको हुँदैनन्, सरकारमा पुगेपछि वंशाणु रोगको समेत उपचार गराउछन्।
अनि के हेरेर बसेकाे त घुस खायका भन्ने यस्ताे वातावरण कस्ले श्रृजना गरायाे जे देख्याे त्यहि गर्ने त हाे नि
राम्रोमान्छे कालले छिटै लगीहाल्छ नराम्रोमान्छे किन कालले बिर्सेकोहोला? कि येमराजलाईपनि घुसदि भ्यायोहो यो भ्रस्टचोरहरुले कहिले मर्दैनत ३ कडोड जनताले सरापेपनि
good work
लाज सरम घिन छैन । सर्वोच्चको परमादेश कार्यान्वयन गर्नुको साटो कसको बाउको केरा खान पुनरावलोकन गर्न दियोउ ? मर्यादाक्रम अनुसार तलब वृद्धि गर्नुपर्ने होइन सरकारले ? काम गरेन रे
Yeslai Kidney r Vota halne dubailai RIP
ए बा ख्याल गर्नु है हजुर
नितिगगत भ्रष्टाचार मा योग्य/
मध्ये कर फछ्र्यौट गर्ने निर्णय, एनसेलाई कर छुट, हवाई नितिमा जहाज खरिद तथा सुकुम्वासी सम्वन्धी कानुन, वालुवाटार जग्गा प्रकरण, ललिता निवास प्रकरण, नेपाल ट्रष्टको जग्गा भाडा प्रकरण वुढीगण्डकी ठेक्का प्रकरणमा, सेक्युरिटी प्रेस खरिद,
गोकर्ण रिसोर्ट , गिरि बन्धु टिस्टेट जस्ता चर्चित काण्डहरु ऐन कानुन संसोधन परिबर्तन गरि भ्रष्टाचार लाई अनुकुल बनाएको थियो ।
बा सत्तामा पुगेका बेला सक्ता र शक्तिको दुरुपयोग गर्दै विपक्ष दललाई तर्साउने खेल मात्रै भएको छ बा हजुर
अहिले त कम्बोडिया मा लगानी र स्विस तिर अलिकति जोहो मिलाएको खबर पनि आको छ बा ।
दले कर्मचारी भए पछी हुने यस्तै हो 😂😂
लोक सेवा होइन घुस सेवा गर्छ 😂😂😂
भ्रष्टचार गर्नु पर्छ हावा कुरा जनता लाइ मन परदईन रेल,घर घर मा गयास,पानि जाहाज आयो तेसइले लयाउन को लागि कोमोडिया मा ३२ अरब जम्मा गरेको होइनर 😂😂😂😂😂😂😂
नाम नै बद्लेर खड्ग प्रसाद ओलि बाट के पि ओलि कसरी भयो ? भन्ने आम प्रश्न छ।पहिला को नागरिक्ता बदलेर अर्को लियेको देखिन्छ।
मुलुककाे उच्चस्तरीय पदाधिकारीकाे यसप्रकारकाे विषय बिनाकाे हास्य ब्यंग्यमिस्रित बैठक (निर्देशन) ले देखाउँछ कि हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फुस्राे पात !😂
😡😡😡😡एउटा प्रधानमन्त्री भएर देश खोक्रो पार्ने तपाईं हरु हो धार्मिक र जातिय भडकाउने काम भनेको तपाईंहरु हो एकदिन जनताले लख्टने छन
पैसा नेपालमै लगानी गर बुडा😂
कम्बोडियाको भिडियो ल्याब मा हालेर तेसको आधिकारिकता पुष्टि गर्न अनुरोध गर्दछु
भाटा हान्नु पर्यो काम नगर्ने कर्मचारीलाई! बर्खास्त गर्न पनि पछि हटनु भएन!
कस्तो खालको हाम्रो देश काे प्रधान मन्त्री।अनि यसलाई इन्टरभ्यु लिने यो पत्रकार telvision लाज लाग्ने।यो kantipur टिभि लाई त बन्दा गर्नौ पर्छ। साब कुरा मा भ्रस्टचार।
देस चलाउने नै कर्मचारि ले हो, उनिहरुलाइ मोटिभेटिभ बनाउने कुरा ठिकै हो अनि किन बिरोध।
तिमीहरुको देश कस्तो बनाउने कति बर्समा कस्तो मोडलको बनाउने भन्ने कुनै योजना छ ? पि म जिउ। सत्तामा जाने र सुसासन भन्ने भन्दा अरु केही भन्न आउदै
हर्दिक हार्दिक नमन प्रम के पि बा।
कर्मचारी ले कर उठाउदा नेता को फोन आउछ ,सरुवा हुन्छ
अरूलाई दोस दिएर आफू पानी माथिको ओभानो बन्न न खोज आफुले सिङ्को भाच्ने होइन उफ् मात्रै ठुलो,।
दलाल पुँजीवादी व्यवस्था बारे जानकार आफैं च्चौ, पटक पटक पावर मा तिमी आफैं हुन्छौं। यो अवस्था ,यो भ्रष्टाचार कसले ल्यायो सोचम न? उद्योग खना बन्द हुन्न भन्ने उत्तर आफैलाई थाहा छ त??
Surprise!Surprise!!! at last he had a time for his so called SUDHAR.
कनिष्ठ कर्मचारी चाकडी गरेर दक्ष अनुभबी क्षमतावान कर्मचारीमा अत्याचार ज्यादती गर्ने प्रवृत्ति नरोकिए सम्म कर्मचारी सन्तुष्ट हुन सक्दैनन।
जानु पर्ने उता गइरहेछ अर्को तिर taitt
भ्रष्टाचारीको नाइके
अहिले आएर ठिककपार्छस भातमारा
भ्रष्टचारिको नायकलाई सम्मान स्वरुप बिदाई गरौं
KP thik chhaina
Attankari haru vanda 10000 guna thikxan hes well smarter
Anuhar ko muskaan bistarai haraudai gayechha... Kina ki Cambodia ko kaanda sacho bayer hola.. 😂😂
आक्रेासीत कीन?? कर्मचारीकेा येा संरचनाबाट माखेा मर्दैन!!
झापामा भिउटावर बनाउनुको सट्टामा गरिबी न्यूनीकरणको लागि लगानी गरेको भए??
लोकतन्त्र Vs कर्मचारीतन्त्र!!! घुस, कमिशन र भ्रष्टाचारको समुल नष्ट नहुन्जेल आमुल परिवर्तन सम्भव छैन।
❤❤🙏🙏🙏
Fataha PM
Desh ma kuminist le bigareo
Ukhan, tukka ra guff bayek khi chaina. Stragetic plan and vision khi chaina meeting ma. Guff pelyo, bhatta pachayo and garna khoje vanera dekhayo. Waste of time. Saab kami kamjori thaha cha, sabai vanda powerful aafai ho but garne khi hoina.
Oli Ji
Give the solution, not the crying please.
Everyone knows what u r briefing.
भन्सार छुट दिने हो पि एम जिउ घुस लिन पाएपछि के को भन्सार
छलफल येस्तो छ 😂😂😂😂😂😂
चोर बात साधु ता को बाटो देखाउदै..... 😂😂😂🍌
अाेलि वाकाे कार्य प्रति जनता पनि अाक्राेसित छन् त
tanna ghus khanu bikas hunxa
Sabai tailai garda ho
कर्मचारीलाई पुग्नेगरि तलब देउन अनि मनलगाऐर काम गरिहाल्छनि
तिमी त्यसै कम्बोडिया गएको होइन रैछ
Thau ko thau sajaye dinu ni balla sudrinchha PM jyu
स्वर त भास्सिएछ बा को🤪खोई गर्जन ?🤔
Hj KO niti ramro vaina yuba lai chance dinu . Rest garne time Ayo.
Guuoli
घुस खुवाउनु पर्दैन रे के बोलेको
Sir, During a calendar year there 52 Saturdays excluding other national holidays such as Dasain and Tihar holidays covering a period of one month. How many days worked in the org an employee during a year? where is getting 12 plus 1 equal to 13 months salary but how much quantity of production is put forth by the employee?
देश मारा कर्मचारी ले बिगारेको हाे देश।
Kp ko guff k haii😂
कसैले नपत्याई
भष्ट नाईके केन्द्रमा भएपछि कस्ले कानुन अनुसार काम गर्छ
Oli Ji
U know a to z problems of Nepali idiot bureaucrats but u r the PM.
Why don't you keep them in the jail?
U r 1oo% right.
union and karmachari tantra lai kasari shangai lagna sakincha?
पछिल्लो समयमा जनविश्वास गुम्दै गयो, अब बोल्नुको अर्थ छैन .....बरु चुपचाप जनताले भनुभुत गर्ने गरी काम गर्ने तीर लाग्ने की.....
Rest in peace
हैन मलाई त मन परो है ।
Galti garne officer lai fire gara aafai susasan aauxa
No need pm oli. Pugyo aaba yesto para le desh chaldaina aafno duno matra sojhaune .aba kursi chadnu hola pm ji.
केपि बा❤️🙏❤️
शुरु भो उखान
उता बुढाले बोल्दै गर्दा यउटा अर्थ न पर्थको मान्छे किन हि हि गरिरहेछ ।
PM bhrastachari bhayapaxi karmachari Pani bhrastachar Mai lagne bhaya ni!
Karmachariharu. Pani yahi partyka jhoole nai Hun!
afno des ma aauda mero 14 pro max iPhone gayeb vyo dukha ko kura
RIP
yo hasne torpe chai ko raixa tyo pakka fataha gulami hunuparxa ! 😡
प्रधानमंत्री ज्यूँ 🙏🙏 काम नगर्ने कर्मचारी र देशको गहना राज्य लूटने लाई तुरन्त बर्खास्त गर्नुस नेपाली युवा यूबति धेरै बेरोजगार छन इमानादार पनीं छन नया लाई भर्ना गर्ने पुराना चोर कर्मचारीलाई तुरन्त बर्खास्त गर्नुस ठाडो आदेश दिनुस देस र राज्यको आएम अर्थतंत्र मा फलदायक न हुनु कर्मचारी नै हुन महा चोर चोरलाई धेरै दिन राखे एक दिन देस नै कंगाल पर्छ छिटो एक्सन लीनुस समयको बातों हेर्ने जो होइन समय सधै सही हुन्छ टेस्को स्तुपयोग अमयभित्र कार्य थालनी गृहालनु पर्छ ।। धन्यवाद समांनीय Pm ज्यूँ 🙏🙏🇳🇵🇳🇵
kp अफ़ई सुद्रिन पर्यो अनी तल को ले टेरच चोर ले नै नचोर भने manni कसले
neta bhanda, karmachari lae desh dubayeko ho ..
PM jiu samjhaune hausala dine hoina kanun bomojim chhetipurti ra sajaya hunu paryo,
It is Shane kp ji you are in executive power and telling this to whom