Pen भने आफुलाई easy लाग्ने र आफूले practice गर्ने गरेको जुन छ त्यही use गर्दा हुन्छ । जेल भनेर अलिक ink छरिने र लतपतिने खाले चै प्रयोग नगर्दा राम्रो तर हल्का, मसि सर्ने gell type कै पेन प्रयोग गर्दा छिटो सर्छ र हात पनि कम दुख्छ ।
Maile ahile dekhi nasu ko tayari gardai xu 1st paper ko lagi matra tayari garni ho ki 2/3rd pani sangsangai tayari gardai janu parxa kei idea nai vayena
समय बिभाजन गरेर सबै paper को तयारी गर्नुपर्छ, 1st paper को exam नजिकिदै जादा त्यता बढी focus गर्ने र 1st paper pass भए पछि अन्य paper मा fully focus तयारी गर्दा हुन्छ । तर पहिलो पास गरेपछि मात्रै अरु लिखित paper तयारी गर्छु भन्दा असम्भव नै त छैन तर प्रभावकारी तयारी गर्न समय नपुग्ने हुन्छ ।
🌺🌺🌺🌺
मन पर्यो सर
thank you so much 🌺
Thank you 😍💐
Wc 🌺🌺
Thank You Sir
Most welcome
Good tips Sir
Sir Pen Sellection is problem still now
which pen is best for Final exam of PSC
BALLPEN Or Gell pen best for written exam ?
Pen भने आफुलाई easy लाग्ने र आफूले practice गर्ने गरेको जुन छ त्यही use गर्दा हुन्छ । जेल भनेर अलिक ink छरिने र लतपतिने खाले चै प्रयोग नगर्दा राम्रो तर हल्का, मसि सर्ने gell type कै पेन प्रयोग गर्दा छिटो सर्छ र हात पनि कम दुख्छ ।
TTank u sir for your valuable Suggestion