श्री राम दाइ लाई सुइ हान्न पर्ने भो भन्दा खेरी येस्तो भन्दिनु पर्ने के श्री दाइ ले यहि ज्यान लाई माया ले बेरौली !!कस्ले कस्लाइ सुइ हान्छ हेरौली ,,म पनि दोहोरी टुक्का फुराउन त खपिस पो छु त ठाम नपाएर पो त हेहेहे
Dohori ramailo ho Nisale dherai patak budho bhanne sabda prayog Garda ramro lagen yo nabhane sunma sugandha hunethiyo sabai gaika tatha mediya le yo kurama bichar garnu hola samagrama dami xa all ok bye .
यो झ्याक्नी बुडो राम्रो कलाकार होला भनेको त रतौली भन्दा नि छाडा गाउदो रैछ छि छि छि अनि यो निसा भनाउदी त पोखरा रेड लाइट तिर घुम्ने केटि जस्तो लाग्यो त गीत सुन्दा लाज पचेका हरु छि छि छि
यो ईपिसोड भित्र समेटिएका गित का बोल टुक्का हरु नानि र जवानि लाइ नै पोख्न तिरै लाग्नु भयो रमाइलो छ रमझम छ अर्को इपिसोडमां फेवाताल हिमाल बाराहि मन्दिर डांडा पारि देखिने बन ज्ंङ्ग्ल र उमेर ढ्ल्केकै किन नहोस युवा युवति को परिकल्पना गरि त्यांहाका दृस्य लाइ परिचर्चा का साथै ठिटाठिटी भै घुम्न गएको प्रसङ्ग जोड्दै जोर मांदल एक बांसुरि एक छिन छिन बज्ने म्युजिक का साथै दोहोरी को सुरुवात गर्न सकेमां अरु चर्चा बढाइँ हुन जाने स्ंम्भावना देखिन्छ साथि हो / कि कसो ? जय लोक स्ंङ्गित जय लोक दोहोरी
श्री राम अङकल लाई सम्मान छ अनि यो शिर्षक चाही कतिनी मन परेन है मलाई ६० बर्ष र १६ बर्षरे🤔🤔 केटीको २० बर्ष उमेर श्री राम अङकलकोमा जोडिएको छ जस्तो लाग्यो हिहिहि
अति रमाइलो छ।बधाई छ निशा र श्रीराम लाई
श्री राम अधिकारी बुवा का फ्यान जति येताअ वोव वोव hurrrrrrrrrr
सारै नै रमाइलो Super Star ❤🎉🌼🌹🌷🙏🇳🇵
आहा गजब रमाईलो दोहोरि👏👏👏👏👏
श्रीराम दाईको फ्यान कोको छौ?
जति सुने पनि सुनी रहौ ल्सग्ने श्रीराम दाइको गित शब्द तेस्तै अनि स्वर कति मीठो यस्तो बूढो हुदा पनि💞💞💞
सारै रमाईलो जति सुन्यो झन सुन्न मन लाग्छ श्रीराम दाजुको गित
श्रिराम दाइको दोहोरी मनपराउने मित्र यता अाऊ है पोखरा को फेवाताल ,बेगनासताल ,रुपा ताल घुम्मला
यी बुडा सित दोहोरी गाउन जो त्यही सक्दैनन् keep it up daju good job
श्री राम को गीत जती सुने उती आन्द आउछ सबै जना लाई शुभ कामना
धेरै धेरै रमाइलो छ हाई फेवातालमा निकै रमाइलो दाेहाेरि निशा र श्रिराम काे
wow super amazing soo talent निसा दिर श्रिराम अँकल धेरै धेरै राम्रो हजुरहरुकाे गित सुनेर रमाइलो गरछम बिदेसमा बसि
nisa ko दोहोरो sari मन pero ane shree ram je ko ramilo le man ghan vhaker जस्तो लग्यो
श्रीराम दाइ कडा निशा लाई नि पट्याएर छोडे।।।।
सिरिराम दाइ लाई ले नि नेपाल तहल्का माचाउनु भाको आज भोलि all the best..
more more success dada god bles u....🖤🖤🖤💋💋💖💓💓
दोहोरिको जोडी दामी जमेको छ तेसैले मन पर्यो सबैको लोक गीतको गुरु जय श्रीराम
जब सुन्न सुरु गरे नसकिदा सम्म छाेड्न मन लागेन ।यस्ताे पाे दाेहरी।
एकदम सहि गाना
बबाल दोरि दादा लाई सलाम छ साचै वो ऊमेर मा जोस जागर देखेर दादा
श्रीराम को गित हेरे पछि मन मा आनन्द आउँछ ।
कोरेक
Hait nisha dd 🙏🙏
दामी छ दाेहाेरी भँननेाद हजुरहरुलाई
धेरै राम्रो गित गायो दुबै जानले धन्यवात
धेरै राम्रो यी दुई जोडीको दोहोरी, सधै सुनी बस्न मनलाग्ने।
निशा जि र श्रि राम दाजु को दोरि सारै राम्रो
श्री राम दाइ लाई सुइ हान्न पर्ने भो भन्दा खेरी येस्तो भन्दिनु पर्ने के श्री दाइ ले यहि ज्यान लाई माया ले बेरौली !!कस्ले कस्लाइ सुइ हान्छ हेरौली ,,म पनि दोहोरी टुक्का फुराउन त खपिस पो छु त ठाम नपाएर पो त हेहेहे
sahi ho sahi ho.....!
राम्रो प्रस्तुति मज्जा आयो मिठो दोहोरी गीत सफलताको शुभकामना छ
खत्रा रमाईलाे निशा सिस र श्रीराम सरकाे दाेहाेरि
रमाइलो छ रमाइलो मान्नुपर्छ सबैलाई धन्यवाद को साथमा शुभकामना 🌹🌹🌹🥀🥀🌷🌷🌼🌻🌺💐🌸💮🌷🌱🌱
पछाडी पट्टिको बाउ छोरि जस्तोको चटक कमाल छ फेरि ।
Ghapaghap
Suddo ko geet le baini lai josh aayo jasto cha
Shree Ram Dai ko dohori song ati Ramro lagax
श्रीराम दाइ को गित लाइभ दोहोरी को उत्कृष्ट छ श्रीराम दाइको स्वोर मा यौटा गित रेकर्ड गर्न शोक छ
Dohori ramailo ho Nisale dherai patak budho bhanne sabda prayog Garda ramro lagen yo nabhane sunma sugandha hunethiyo sabai gaika tatha mediya le yo kurama bichar garnu hola samagrama dami xa all ok bye .
श्री राम दाइ जिबनमा के गर्नु छर यहिनै enjoy गरेर जीवन बिताउनु उतम लाग्छ
साारै बबाल छ निशा सिसकाे दाहाेरी श्रीराम काे 👌👌
धेरै कडाआयो सवाल / जवाफ कोहि कम छैनन एक अर्कामा । धन्यवाद ।
श्रिराम दाईकाे गित सारै रामाे् लाग्गछ
धेरै मजाआयाे श्रिरामदाईकाे दाेहरि सुन्दा।
अति राम्रो दोहोरी । Cheers!
यो झ्याक्नी बुडो राम्रो कलाकार होला भनेको त रतौली भन्दा नि छाडा गाउदो रैछ छि छि छि अनि यो निसा भनाउदी त पोखरा रेड लाइट तिर घुम्ने केटि जस्तो लाग्यो त गीत सुन्दा लाज पचेका हरु छि छि छि
Shreeram dai lai salut kati ramro sabda nikalnu hunxa
रमाई लो लाग्यो दाजु को गित !
यो ईपिसोड भित्र समेटिएका गित का बोल टुक्का हरु नानि र जवानि लाइ नै पोख्न तिरै लाग्नु भयो रमाइलो छ रमझम छ अर्को इपिसोडमां फेवाताल हिमाल बाराहि मन्दिर डांडा पारि देखिने बन ज्ंङ्ग्ल र उमेर ढ्ल्केकै किन नहोस युवा युवति को परिकल्पना गरि त्यांहाका दृस्य लाइ परिचर्चा का साथै ठिटाठिटी भै घुम्न गएको प्रसङ्ग जोड्दै जोर मांदल एक बांसुरि एक छिन छिन बज्ने म्युजिक का साथै दोहोरी को सुरुवात गर्न सकेमां अरु चर्चा बढाइँ हुन जाने स्ंम्भावना देखिन्छ साथि हो / कि कसो ? जय लोक स्ंङ्गित जय लोक दोहोरी
👍️👍️👍️👍️
👍️👍️👍️
यस्तो पो दोहोरी गित जति हेरे पनि हेर्न मन लागि राख्ने
निसाले यी बाजेको पार्टपुर्जा चार्ज गर्दिने बिचार गरेको जस्तो लाग्यो फुल फिलिङ्गमा गितको भावले त्😉😃😃
u
श्रीराम दाइ को गित गाउने सैलिचै सराई राम्रो
दोहोरी गजबकै यत्तिको दोहोरी हुनु पर्छ निशा पनि कमि त कहा छन र !
डुङ्गा रैछ बा लाई मन पर्ने सबै भाइरल डुङ्गा मै बसेको गीतमा
बबाल दोहोरी,
वुबा समान को श्रिराम जिको फ्यान म अनि तपाई नि
अहिले त एति राम्रो सोर छ पहिले कस्तो थियो होला श्रीराम दाइको बधाइ छ दाइ
Nishale pani doro deko xa ani siriram buba pani kada ramro xa 2 bai
याेहाेनित दाेरि कडाछ
जय श्रीराम क्या मज्जा आयो सुन्न
चैट चैट चैट😍😍💃💃
आहा धेरै राम्रो है हजुर
सुपर छ दुबई को दोहोरी
श्रीराम दाइलाई मान्नु नै पर्छ
सोर्ह बर्स ता होइन निसा तर गित चाहि दुबैको राम्रो छ
बुदाको लाईभ दोहरी सारै मन पर्छ हो नहेरि नि हेरु हेरु लाग्छ हो झतारो लास्तै हान्दिने क्या
तिम्लाई देख्दा थपियो ऊर्जा
ठीक छ छैन शरीर को पट पुर्जा हैट कडा प्रहार लब्ली दोहोरी बधाई सबै लाई गायिका जी को शब्द मा हरु लाई सालुत् छ
खत्रा दोहोरी ,
Babal xa hai dhohori chai bises garera shree ram daajuko
Nisa ko geet gaune saaili mn paryo. Shree ba chahi hero hun
बास्तब मा दोहोरी गित भनेको माया प्रेम को कुरा ले नै राम्रो हुन्छ जुन केटि सङ गाउदा नि बूढो मात्र भन्छन येस्तो भन्ने सङ दोहोरी न गाउनु है श्री दाइ
ढिलो आयो कडा आयो यो आखाले के देख्नु पर्या हो?जति बुढो तेती सुटटो भने झैँ ।
श्री राम अङकल लाई सम्मान छ अनि यो शिर्षक चाही कतिनी मन परेन है मलाई ६० बर्ष र १६ बर्षरे🤔🤔 केटीको २० बर्ष उमेर श्री राम अङकलकोमा जोडिएको छ जस्तो लाग्यो हिहिहि
Shree ram baddu good song
श्रि राम दाजु लाई नमस्कार सबै लाई 🙏🙏🙏
बल्ल मजा अायो,,,मादल बजाउनु भछ,,,यो पो हो काईदा,,,अब लाईक र कमेन्ट त सकेको गरिन्छ नि,,,
Shreeram dai ko voice super duper all the best🙏
L
काका कडा
Balla Jodi milyo Shree daeko jodi
धेरै राम्रो दोहोरि
Wow nice doharey cahh
Ramro lago lok songs shreeram dai
Owow..veri nic song..nisha & Shree dai ko
सारै रमाइलो काकु त
ईंए
बधाई छ श्रिरिराम दा दा र निसालाई म अहिले मलसेबाट हेरदैछु
झकास छ दाेहाेरि 🎤🎤🎧️🎧️
Bballa mdl bajyo dhungama ramailo vayo ani mitho xa dohori
Sarai ramro dohori sabailayai thanks. Hajur.
Dohori vaneko yasato hunu parxa dami xa
Yo dai ko sabda man parx love you daju
श्रीराम जी हजुर को अगाडि को नैं टीक्ला र
श्रीरम दादा लाई भेट्न् पाए हुन्थ्यो
Kati Ramro KaLa I Bida Ra p 16. Barkhe Naniko
बधाई छ सम्पुर्ण मा गजब छ
राम्रो दोहोरी छ
Ramro Jodi... Ramro geet.. Dhanyabaad.. Keep going.... Don't stop....
दुबै जनाको गित राम्रो छ ।
Nisa shares ram good song
म पनि सृरम को फ्यान हो
Vey very nice both. you are sang it really well.
Hero nai rahechhan shree Ram dai
कमतिमा बाँसुरी को ब्यबस्था भएको भए धेरै राम्रो हुन्थ्यो
अति नै मिठो दोहोरि
सारै राम्रो दोरि
ल है सारै राम्रो छ। ईन्द्रेणी कार्यक्रमबाट गाईदिनु पर्यो।
Sarai ramro dohori
सारै रमाइलो दोहोरी
waw shree ram baje Kate sang dar maste x yar
दमदार दोहोरी