Youtube Ko Monthly Earning Reveal Gardeko Hai 🙏🏾 | Bhairahawa Airport Ma Paryo Lafada ☹️ Bye Chotey

Поделиться
HTML-код
  • Опубликовано: 11 дек 2024

Комментарии • 1,6 тыс.

  • @ChhabiMagar-ce1fp
    @ChhabiMagar-ce1fp 7 месяцев назад +34

    हो डोना भाइ ।।प्रहरी प्रशासनमा धेरै कमिकम्जोरी छ।जुनियर कर्मचारीलाई नैतिक शिक्षा को अभाव छ ।।तिनीहरु को व्यबहार देख्दा दुख लाग्छ के गर्नु डोना भाइ ।।।

  • @kopilakopila8291
    @kopilakopila8291 7 месяцев назад +22

    यो 3 दाजु भाई लाई पापि दुस्मन आँखा नलागोस 3 भाई सधै मिल्नु मिलेर अगाडि बड्नु❤❤❤❤

  • @binagarbuja7561
    @binagarbuja7561 7 месяцев назад +96

    आशिर्वाद छ वावु तिम्रो भिडियो हेर्दा मलाइ खुसि लाग्छ सबै भन्दा तिम्रो परिवारको एकता छ अनि परिवारलाइ खुसि बनाउने जेठो छोराको जिम्मेवारि निभाएको छौ अझै सफलता होस तिम्रो आमा को सुन्दरता, नाच पनि मन पर्छ धन्वाद सबै परिवारलाइ

  • @DeepaMagar_pokhara
    @DeepaMagar_pokhara 7 месяцев назад +58

    हो भाइ हाम्रो नेपाल प्रहरी हरु को ब्यहोरा एकदम धिनलाग्दो छ अलि दिन आगाडि हामी पनि कारणबस प्रहरीचौकी गयकाथियेउ त्यहा पुग्दा मलाइ सुरक्षा को महशुस भन्दा प्रहरी ले उस्को ब्यक्त्तिवले हो या उस्को नियतले उस्को मुख बाट फुटेको त्यो निच शब्दले उसैको परिचय गराएको थियो भने म एउटा आमा भएर आमा शब्द लाइ धिधकारे किनकि त्यो प्रहरी पनि कुनै न कुनै आमा को काख बाट जन्म लिएको होनि त आखिर भनेर

  • @ShibrajBk345
    @ShibrajBk345 7 месяцев назад +92

    आमा बुवा अनि छोरा हरुको माया अपम्पार छ❤❤

  • @SamanaMagar1357
    @SamanaMagar1357 7 месяцев назад +8

    Youtob lai धेरै धेरै धन्याबाद youtob ले गर्दा डोना र डोनाको रमाइलो परिवार चिन्न लगाएत हेर्न रमाउने अबसर दियो सधै खुसि रहनु यो परिवार मा भगवानको बास होस धेरै धेरै माया ❤❤

  • @surbirthapa7250
    @surbirthapa7250 7 месяцев назад +73

    दोना भाई तिमी ले भनेको कुरा सहि हो तर हाम्रो देशको कानुन उल्टो छ।

  • @bhumilaltamang
    @bhumilaltamang 7 месяцев назад +34

    चोरेको होइन ठगेको होइन मेहनत को फल हो डोना भाइ ठिकै छ तर नेपाल प्रहरी सबै त्यो पुलिस जस्तो मात्रै हुँदैन कोहो कोहि त राम्रो पनि हुन्छ।

  • @RamTamang-h2h
    @RamTamang-h2h 7 месяцев назад +88

    डोनाको मन सफा लाग्यो सबैले माया गरौ❤❤

  • @John-zr3yv
    @John-zr3yv 7 месяцев назад +13

    Dona भाई को vlog म सधै हेर्छु तर comment चाहि अहिले सम्म गरेको थिएन तर आज गर्न first time comment गर्दै छु।
    हाम्रो देश नेपाल मा अस्ति भर्खरै गौतम बुद्ध को भक्त monk लाई पुलिस ले लातै लात हनेकोको देख्दा एकदमै दुख्ख लाग्यो । आज dona भाइलाई police ले गरेको अभद्र व्यवहारले सारै दुःख लाग्यो । माननिये गृहमंत्री rabilamichane ज्यू यस्ता एक दुई जना भतुवा police हरु ले गर्दा police department को नै बेजत भएको छ। Airport बाट १०० केजी को सुन छिर्दा सम्म पत्तो नपाउने , जनता ले तिरेको कर tax बाट तलब खाएर जनतालाई नै दुःख दिने अशती पुलिस लाई माननीय गृहमंत्री rabilanechane ज्यू तुरुन्तै कारबाही गरियोस् ।
    Dona भाई don't worry it's happen some time. You are doing really great and keep an entertaining us.
    फेरि मलाई एउटा अर्को कुरा भन्न मन लाग्यो । माइला भाई indain army मा हुनुहुन्छ र म पनि british army मा छु। माइला भाई पल्टन मा free हुँदा vlog चाहि continious गर्नुस् है भाई ।

  • @INDRAVLOG69
    @INDRAVLOG69 7 месяцев назад +268

    किनभने पहिला पहिला कस्तो लाग्थ्यो भने डोना मान्छे ठिकै छ जस्तो लाग्थ्यो तपाईँहरूको फ्यामिलीको साचैना तपाईँहरूको फ्यामिलीबाट केही सिक्नुपर्छ जस्तो लाग्छ भने ले जे पनि भन्छन्। तर आफ्नो बाटो नछोड्नुहोला। किनभने यति धेरै नेपाली दर्शकहरूले हेरेर तपाईँहरूलाई एउटा हौसला दिनुभएको छ र सधैभरि अगाडि बढ्नुहोला भन्न चाहन्छु। राम्रो सोच्नुपर्छ सबैले एउटा हौसला दिनुपर्छ। कसैले पनि खुट्टा तान्ने काम नगरौँ।

  • @mysterynepal5582
    @mysterynepal5582 7 месяцев назад +5

    Hamro pariwar yestai mileko chha..tin daju bhai sabaiko bihe bhayo ani sabaiko ajai yestai environment chha..plus biheko gareko dd lai ustai maya 😊

  • @AAYAM2000
    @AAYAM2000 7 месяцев назад +64

    कस्तो रहर लाग्ने संस्कारि छोरा हरु ❤❤❤

  • @dikshyarai6153
    @dikshyarai6153 7 месяцев назад +10

    डोना जि को परिवार जस्तै सबै को हुनु जरुरी छ कति मिलेको म नहेरी बस्नै सक्दिन❤❤❤❤

  • @ManojBishowkarma-fn3gz
    @ManojBishowkarma-fn3gz 7 месяцев назад +219

    नेपाल को पुलिसहरु लाई शिक्षाको कमि छ डाेना ब्रो मुस्कान सहितको सेवा रे अझ नारा त नेपाल पुलिसको कहिले पनि हुदैन मुस्कान सहित काे साेवा त बरु नारा परिवर्तन गरेर बास काे भाटा सहितको सेवा भनेको भए अझ राम्रो हुने थियोे है।।।

    • @JiyanThapa
      @JiyanThapa 7 месяцев назад +25

      नेपालमा सरकारी जागिर खाने सबै खातेहरु एउटै व्यबहारको हुन्छ । सबै घुस खिलाएर कर्मचारी बनेका भटुवाहरु प्रती RIP 🖕🖕🖕

    • @Santosh_Rai.
      @Santosh_Rai. 7 месяцев назад +9

      सही हो...साल उनीहरू हामीले नै तिरेको कर बाट तलब खान्छ मुलाहरु यस्तै भयो भने हामी सबै नेपाली जनताहरु एकमुष्ट भएर कर सर tax sax नतिरी एकजुट हुनुपर्छ अनि बल्ल यो गु सरकारको गिदीमा बढ्लाकी 😡😡😡😠🤬🤬😠😡🤬 कैले सुध्रिने यस्ता हरु हरे toittttt 🙍

    • @alexgrg3507
      @alexgrg3507 7 месяцев назад +4

      Bolni tarika xaina aru k vannu

    • @durgabahadurpun4037
      @durgabahadurpun4037 7 месяцев назад +2

      Exactly

    • @rubinmgr7594
      @rubinmgr7594 7 месяцев назад +2

      Sahi kuro

  • @Loyalworld929
    @Loyalworld929 7 месяцев назад +3

    Alan bro.. chai ati humble, bujne ❤❤❤ love from india
    family sarai ramro xha sadaii khushi dekhna pmm..

  • @Susan_Mgr123
    @Susan_Mgr123 7 месяцев назад +169

    यहि मुला पुलिसहरुले गर्दा हो देशको हालत यस्तो हुदै गको अब भस्टचारीहरुको सुरक्षा दिएर हिनेको हुन्छ अनि बास्तबमा भन्ने हो भने पुलिसहरुलाई देशको भन्दा जागिरको प्यारो छ

    • @SanzuDewan
      @SanzuDewan 7 месяцев назад +1

      Sahi kura

    • @ZENEX_FF-r3p
      @ZENEX_FF-r3p 7 месяцев назад +1

      सहि हो

    • @sreyagurung
      @sreyagurung 7 месяцев назад

      Attikai ta jantale tauko phordoina ni khate police ko 😡

    • @rubinmgr7594
      @rubinmgr7594 7 месяцев назад

      mug pulis danthy chor hru hun

    • @nirjalabhandari
      @nirjalabhandari 7 месяцев назад

      .​@@SanzuDewan

  • @mingmartamang4953
    @mingmartamang4953 7 месяцев назад +21

    कुइरिनिको बच्चले पनि छोडेन डिस हन्न रे 😂 dona ब्रो को यस्ता यस्तै लाइनहरुले हो दुखि यो आत्मा पनि भित्रै देखि हास्ने गर्छु❤

  • @tensingsherpa6097
    @tensingsherpa6097 7 месяцев назад +23

    भाइको शब्दले कता कता मन छुएकै हो । जस्तो सुकै उत्कृष्ट बिद्यार्थीको मस्तिष्क पनि यहीँ कुराहरु ले भरिएको हुन्छ कुनै शंकै छैन। उच्च शिक्षा वा स्नातक तह उर्तिन पछिको वास्तबिक सोच सोचाइ "देश मै बसौँ अफु बिग्रिने निश्चित बिदेश जौं देश बिग्रिने निश्चित " । क्षमता नभएको पनि होइन संघर्ष गर्ने इच्छाशक्ति नभएको पनि होइन संक्षरता शिक्षित बाबजुत पनि जता गयो उतै ठक्कर।एक दसक पछाडीको अफुनै दिनहरु स्मरण भयो। भाईको उज्ज्वल भविष्यको कामना गर्दछु हिम्मत नहार्नु।

  • @diprjraidiprjrai4828
    @diprjraidiprjrai4828 7 месяцев назад +4

    dona vai god bless you भाइको मन सफा छ अनि फेमिली प्रतिको आफ्नो दायित्व माया❤

  • @Samgg7
    @Samgg7 7 месяцев назад +17

    The way dad loves mom is no words 😢 jasto raksi khane bhayeni he is such a gentle man respect him🙏🏻 lots of love chocolatey family❤️

  • @PratapRai-n2s
    @PratapRai-n2s 7 месяцев назад +1

    बधाई छ सबै भाइ हरु लाई हरेक छोरा हरु यस्तै असल बनोस आमा बुबाको मन कहिले नदुखाउनु ।

  • @dhanlimbu4758
    @dhanlimbu4758 7 месяцев назад +30

    नेपाल को नेपाल प्रहरी ,ट्राफिक प्रहरी लाई संमान माया तेस्तै होला 100% मा 5% मात्र राम्रो छ नेपाल प्रहरी तर ट्राफिक प्रहरी चाई अहिले सम्म राम्रो देख्न पाईएको छैन।कृपया नेपाल प्रहरी ,ट्राफिक प्रहरी हरु तपाईहरु ले यदि यो भिडियो हेर्दै हुनु हुन्छ भने तपाईं हरु को आनिबानी सुधार्नु होला।कुनै दिन जन्ता बाट लखेटिनु पर्ला।धेरै घटना हरु तपाईं हरु लाई अवगत नै होला।बर्दी लगाएको छु भन्दैमा त्यस्को मौका को फाईदा नलिनु होला।दुख पाउनु हुने छ फेरि ।

    • @RamGurungRamshanti
      @RamGurungRamshanti 7 месяцев назад +1

      तपाईंको कुरामा सहमत म पनि त्यो दिन पनि नाआउला भन्न सकिन्न

  • @reimongurung4587
    @reimongurung4587 7 месяцев назад +4

    Dona vai ko vlog jati long vaye pani ekdam interesting jati here pani na aghaune ekdam ramro lagxa

  • @sarushrestha7690
    @sarushrestha7690 7 месяцев назад +48

    एतिको परिवार र दाजु भाइ चाहिँन्छ चाहिदो रहेछ 😮

  • @Sumanmallathakuri-s3w
    @Sumanmallathakuri-s3w 7 месяцев назад +3

    Dona daju ko maan safa xa dherai ramro soch bichar Ani manxi ni hero hoisinxa 🕺🙏🙏🙏

  • @kaleymgr1796
    @kaleymgr1796 7 месяцев назад +13

    Ama babu lai hernu hai kta ho, k garnu affno ta sano ma hudai maya paiyenna tehi vayera aru ko video herda maan ekdam chuncha hau. So guys dukha gardai janu ek din safalta ko sikhir ma jaurur pugincha.

  • @tulbahadurpun1909
    @tulbahadurpun1909 7 месяцев назад +3

    मिलनसार परिवार र स्वच्छ निस्वार्थ परिवार को मेहनत को कमाई हो।।र सबै प्रहरी नराम्रो पनि हुदैनन् कोहि प्रहरी एकदम मिलनसार र जनताको भावना बुझ्ने पनि हुन्छन् ।।।keep it up bro😍😍😍😍

  • @TilaThapa-e6q
    @TilaThapa-e6q 7 месяцев назад +13

    you are one of the greatest example of best son. Lots of love and support from us. nepalese police specially junior lvl are worst its true.

  • @sonulama8715
    @sonulama8715 7 месяцев назад +2

    Chote ani Maila Mejo please Dona Dai ko maya ra sath lai kahile birsane haina hai ani Aama,Baba lai ni So sweet and Beautiful Family’s🙏🙏🙏👏👏👏👏❤️❤️🥰🥰

  • @pradipsane52
    @pradipsane52 7 месяцев назад +43

    नेपालको एक उत्कृष्ट भ्लगर मध्येको डाेना दाइ पनि एक हो ❤❤❤❤रमाइलो,रसिलो,हसिलो ❤❤❤मज्जा आनन्द ❤❤❤❤

    • @Lia14622
      @Lia14622 7 месяцев назад

      Hahahahahaahah❤

  • @Swostikalimbugurung
    @Swostikalimbugurung 7 месяцев назад +2

    Dona thapa famly laii dekhera dherai khushi lagxa malaii Tara mami runu vyeko dekhera miro aashuu aauxa❤❤❤

  • @khusimagar5369
    @khusimagar5369 7 месяцев назад +7

    अज धेरै प्रगति गर्दैइ जानू शुभकामना 🎉🎉🎉

  • @sumnimarai6359
    @sumnimarai6359 7 месяцев назад +5

    God blessed u momma n daddyAlan aron n dona dada ama papa li yasari nai maya gornu how dona dada where is boju l want 2 see bojuuu nic family... ❤❤❤❤❤❤ Dherii maya l m spechhhlesss no words 2 commenttt as 0lws bestttt familyyy n dheriii maya papa n lax mommmii

  • @kaaw5651
    @kaaw5651 7 месяцев назад +79

    नेपालको पुलीस देख्दै एलेर्जी हुन्छ

  • @khilrajmagar9921
    @khilrajmagar9921 7 месяцев назад +9

    डोना परिवार रमाइलो छ ओडा को आगमन ले सुन मा सुगन्ध थपेको छ आखिर धन सम्पत्ति नै ठुलो हो खुशी रहनु को लागि पैसा आज छ भोलि हुदैन तर म भन्छु पैसा को सो कहिले नगरौं घटना कति खेर घट्छ आजको एक्सिडेन्ट ले प्रष्ट्याएको छ 👍❤❤❤

  • @AngelParu-si3zv
    @AngelParu-si3zv 7 месяцев назад +5

    Um sachii ho hjr ley ramro kam garnu vayo dherii hunxa yesto garne menxe poni laganu gite poni

  • @jiwanlama2302
    @jiwanlama2302 7 месяцев назад +1

    Aama baba prati ko maya ani daju bhai ko good relation dherai ramro.. asal xoraharu..

  • @KarmaLama-p5h
    @KarmaLama-p5h 7 месяцев назад +4

    Haldaar hru testai ho daai tyo guss khaane dadagiri dekhaune ho daai we love u dona daai always support for u daai ❤❤

  • @kamalamagar4186
    @kamalamagar4186 7 месяцев назад +5

    Well done Dona bhai and all family. Sarai khusi lageu

  • @premthapamagar8153
    @premthapamagar8153 7 месяцев назад +391

    डाेना र डाेनाकाे परिवारलाई मन पराउने जति यता हाजिर है त🎉😂❤

  • @prakritithapa-wv7qf
    @prakritithapa-wv7qf 7 месяцев назад +3

    Alan Jiu upset nahunuhos tapai ta ewta sipahi Po hunununcha ta...and we respect you alot🙏

  • @samratmagar2692
    @samratmagar2692 7 месяцев назад +139

    6 crore bujhayo aama lai. 😊 Good

  • @anurai8443
    @anurai8443 7 месяцев назад +5

    hajur ko mummy jati bujhne koi xina hola yo world maa❤❤ lots of love mummy ❤❤

  • @gyanuale2623
    @gyanuale2623 7 месяцев назад +4

    Ramro kura sunda huncha na ramro kura auta kanle sunera arko le udaunu 😊yo family lai ajai dherai safalta ko suvakamana ❤😊

  • @premgurung1739
    @premgurung1739 6 месяцев назад +2

    डोन जेठा छोरा को मन सफा छ miss you babu ❤❤❤

  • @nabinghartimagar1807
    @nabinghartimagar1807 7 месяцев назад +4

    Dona ko pariwar jasto sabai ko hunu parchha happy famely

  • @royal_vlogs77
    @royal_vlogs77 7 месяцев назад +2

    Dona bro jati timile gareko xau feel teti ta kati manxele paudaina Smmjhina pani paudaina. ❤Jati tmle pako xau gareko xau tyo dherai ramro ho.keep it up.

  • @dangalisagar6513
    @dangalisagar6513 7 месяцев назад +10

    मलाई त पुलिस देख्ने बित्तिकै रिस उठ्छ। तर कुनै कुनै पुलिसहरु यति राम्रो हुनुहुन्छ कि आफ्नो घरको दाजुभाईलाई जस्तै सिकाउनुहुन्छ सिस्टमहरू कानुनहरू विधिहरू !!

    • @BudhaManoj
      @BudhaManoj 7 месяцев назад

      ❤❤❤🎉🎉🎉

  • @draco_w
    @draco_w 7 месяцев назад +2

    Happy family enjoy keep up the wark dona chora baba aama lai sadhai khusi khanu god bless you ❤️❤️💖💖💞💞 aama kati buchne hunxa tin chora haru sadhai yasrai nai agadi barnu hai.. 💪💪

  • @sabitalawati6379
    @sabitalawati6379 7 месяцев назад +8

    आशीर्वाद छ डोना फेमलिलाई ❤🙏

  • @shiluthapa2885
    @shiluthapa2885 6 месяцев назад +1

    J vayani yasari mileko family kam noi painxa npl ma sabaile sabaiko care garni danu vai milera baseko ani saskar ustai x so nice cute family love u from butwal❤

  • @Kamalaalemagar-i5r
    @Kamalaalemagar-i5r 7 месяцев назад +11

    माइलाको सोच कस्तो माहान छै

  • @Kebalsingtmagar
    @Kebalsingtmagar 7 месяцев назад +1

    डोना दाजू को परिवार प्रति को माया मोहो यस्तै रइरहोस्। सुभकामना

  • @EC_lairs
    @EC_lairs 7 месяцев назад +6

    Kalay vanxa rw showoff dai aru lay tw lukauxa ghut bolxa j ho teai raeal dekhauda ramro ho
    Negative manxay lay na ramro sochxa
    Positive manxay lay ramro ❤❤❤

  • @khusbuthegim3477
    @khusbuthegim3477 7 месяцев назад +1

    आमा अलिक सानु मन हुन्नुहुन्छ जस्तो छ धेरै आसु झार्नु राम्रो हुन्न नि be strong aama ❤

  • @amazingmkvlogs5217
    @amazingmkvlogs5217 7 месяцев назад +107

    Yoo mujii Nepal ko ...police haru lai chai thoknu parne jasto yar jaile ni jaile dhukka dine sala Any way leave it brother ..Stay happy Dona ..Brother and alan❤❤❤❤

  • @shiluthapa2885
    @shiluthapa2885 6 месяцев назад +1

    Aama ko maya dekhera mom roko dekhera moh lastai roya lovely mom😘

  • @RabinPariyar-uk9of
    @RabinPariyar-uk9of 7 месяцев назад +16

    त्यो हात लगाउने ट्राफिक पुलिसको face reveal गर्नु पर्यो ..💪👊

  • @DipaPariyar-m1w
    @DipaPariyar-m1w 7 месяцев назад +2

    Mero ne hajur haru jastae 3vai xora haru xan hajur haru jastae gayane hun❤❤❤lot,s lov dona family ❤❤❤🎉

  • @ganeshgurung22
    @ganeshgurung22 7 месяцев назад +14

    Tesai Dipak manage lai salam gareko video viral vako chai hoin yastai vayar hoo sala police gunda desh drohi jasta lai salam aam manxe lai dukha dinxa ma dherai choti pareko xu jasma mero kunai galti xain tesaile mero jindagi ma nepal police ko lagi respect vanni kura kailei palaudain. alway big respect to all chocolate family ❤❤🙏🏼🙏🏼

  • @ankitgamer8513
    @ankitgamer8513 7 месяцев назад +2

    Traffic vyesi humble , sincere, discipline hunuparxah..❤❤

  • @bimlarumbaa8312
    @bimlarumbaa8312 7 месяцев назад +8

    अामा कस्तो रूनुभकाे सारै रून मन लाग्याे राेए पनि दुख लाग्याे❤❤❤❤अामाकाे मन न हाे सन्तान जत्तिनै ठुलो भए नि सानै जस्तो लाग्छ !दुख लाग्छ हाम्रो देशको पुलिस प्रसासन देखि साच्चिकै कस्तो हुन्छ नि अनि अझै गर्भ लाग्दै छ डाेना भाईकाे काम देखि अनि अाफ्नाे परिवार प्रतिकाे माया अनि सबैलाई माया

  • @sujalrai7202
    @sujalrai7202 7 месяцев назад +1

    Both of you sarai man xune kura dukha sukha chai k ho vane paisa chinu saknu chai pareu pareu brother

  • @eaglegunn8052
    @eaglegunn8052 7 месяцев назад +17

    plz सधै तपाईलाई Respect गर्दै आईरहेको छौं हामी सबैले, कोही कसैको गल्ती कमजोरी भन्दा पनि अवस्था अनुसार सबै कुराहरु सिर्जना हुने कुरा हो । राज कुमार थापा मगर जस्तो चै नहुनु होला । सम्मान कमाउनुस् ईज्जतले कमा‍उनुस । God bless you.

    • @chirangb3569
      @chirangb3569 7 месяцев назад +2

      ए ब्रो राज कुमारले आज मैले नराम्रो काम गर्छु भनेर त हिँडेको छैन त बिचरा उसलाई पनि अपर्झट त्यस्तै कुराहरु आई पर्छ त अनि के गरोस् त नी।उसको पनि भलग बनाने दर्शकलाई देखाउने काम हो त्यही काम त गरेको छ कसैको नराम्रो त गरेको छैन नी।तर रियाल्ली भन्नु पर्दा ट्राफिक पुलिसले राज कुमारलाई पनि लास्टै खेदो खन्छ।मेरो लागि त dona mejo Aron राज कुमार थापा एक दम मन पर्ने भलगर हो सबैलाई सम्मान छ💗

    • @eaglegunn8052
      @eaglegunn8052 7 месяцев назад

      ​@@chirangb3569 no debating brother Tara euta disease Nepali vlogers haru lai xa...Jo government body haru sanga lafada garne ani content banaune....khoi Mr.beast le nepal ma hospital banayeko pani hereyekoi xa....aru ta k vanum...//

  • @tulbahadurpun1909
    @tulbahadurpun1909 7 месяцев назад +2

    dona bro को 500k पनि पुग्न थाल्यो है छिटो पुराउनु पर्यो साथि हरु

  • @pramilasunuwar708
    @pramilasunuwar708 7 месяцев назад +6

    Majo bhai sarai man parxa❤❤❤ all chocolate family ❤❤❤lots of love

  • @preetymagar851
    @preetymagar851 7 месяцев назад +2

    Xya Nepali poliharu yestai ho dukha dine matra Cool dona ji cool ramro garearw dekhaunu parx ❤❤ lots of love dona family ❤

  • @anjuhayu1870
    @anjuhayu1870 7 месяцев назад +31

    हामी हजुर हरु लाई मन देखि चाहन्छौं भने त्यो पक्कै पनि सोअफ हो जस्तो लाग्दैन। हेर्न , देख्न चाहन्छौ।हजुर हरु को खुशी नै हाम्रो खुशि❤❤

  • @abinlimbu3554
    @abinlimbu3554 7 месяцев назад +2

    dona dae alik birame hunucha jasto lageyo dona dae take care ❤️ 😍 💖 ❣️ lost of love damak ❤️

  • @ramthapa6789
    @ramthapa6789 7 месяцев назад +3

    Ho dona Bhai Nepal ko police ramro 6ein koi koi haru lalala dona Bhai tension linu hudain je na hunu tho vo aba yastyo na ho kahile ni happy family brother 💕💕❤❤ khusi rakhanu hola ❤❤❤

  • @RajuThapaRajuthapa-jd2ks
    @RajuThapaRajuthapa-jd2ks 7 месяцев назад +1

    Tq dona bro hjrko bhalok man parera nepali fanle like coment grera mileko paisa ho utubele feri diako bhanna mildaina best good luck ?

  • @gorkhaliaayo2211
    @gorkhaliaayo2211 7 месяцев назад +10

    यो देशमा बोल्न नसक्नेलाई कुनै कुनै पुलिसले हेपेर घिन लाग्दो भ्योहोरा देखाउछ, गारो छ, be cere full bro❤❤❤❤❤

  • @manisharai78
    @manisharai78 7 месяцев назад +1

    Dona bhai ko baba last funny hunuhucha Ani cleaver pani.. I love chocolate family always support each other ❤🎉good job

  • @diliptamang2588
    @diliptamang2588 7 месяцев назад +12

    मेरो सल्लाह मान्नु हुन्छ भने?
    हिजो दुख पर्दा तपाइहरु लाई सहयोग गर्न कोइ अगि सरेको थियेन होला,
    आज सफल हुँदै जादा तपाइहरु माथी नभको दुख देखायेर या बाहाना बनायर
    चन्दा,रिण माग्न आउछ्न
    माग्न लगाउछन
    % पनि भन्न भ्याउछन
    येति दिदा के हुन्थ्योर
    बरिस्ट बन्छ भन्न्छन हाम्रो समाज भोगाइ हो भाइ बुज्नु होला❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @RituGurung-q6r
    @RituGurung-q6r 7 месяцев назад +1

    Dona ko mumma baba ekdam educated hunu hunxa kasari kamaune kamaesi kun kamai santulan ma rakhna sakne xamta xa uha haruma chatr chatar🤟✌

  • @nanugahamagar6754
    @nanugahamagar6754 7 месяцев назад +4

    आमा हो डाेना आफ्नो छोराछोरी घर बाहिर जादा होस सगै हुदा नि के भयो छोराछोरी भनेर पिर गर्नु हुन्छ आमा को मन त हो आँसु आइहाल्छ आमा लाई सधै खुसी राख्नु नेपाल् प्रहरी मा अनुसासन भन्ने कुरा कति पनि छैन नेपाल प्रहरी प्रसासन ले ध्यान दिनु जरुरी छ

  • @prakashmoktanvlog3636
    @prakashmoktanvlog3636 7 месяцев назад +1

    Dammi Dammi🫡Lahure Dad 🥰Bhai Lahure 🤝Tyo bhanda Pani thulo Dona Bhai Kadak. Yo family ko Banana 🍌 Khane Vlog herera Ekdam khusi lagyo Hai Dona bhai and all family 🙏🤝🫡💐Yesari nai hashi khusi pariwar ma Chhai rahosh.

  • @dorson9135
    @dorson9135 7 месяцев назад +4

    Safalta manxe ko taw honi khutta tanne ... keep going brotha .. you're doing great ❤

  • @SBSVlogs568
    @SBSVlogs568 2 месяца назад

    Feri k hi vanna man lago hajur hajurko yo sabai kura suner khatarai jagar milxa sadhai khusi hunu khusi pariwar rahanusa hunu hai dai

  • @RABINGYABATAMANG07
    @RABINGYABATAMANG07 7 месяцев назад +5

    दोना दाजु लगायत सम्पुर्ण परिवारको भलो होस अनि chotey अलिक लगन्सिल होस परिवारलाइ दुख न दिओस भन्न चाहन्छु

  • @brucesubba2590
    @brucesubba2590 7 месяцев назад

    डोना भाई म युके बस्छु तर हाम्रो नेपालको पुलिस को behavior देखेर दुख लाग्यो | नेपाल पुलिसहरुले हाम्रो जिम्मेवार आम जनताहरुको सुरक्षा र सेवाको लागी हो भनेर अहिले सम्म नबुझ्नु दुखद बिषय रहेको छ |
    Congratulations 🎉🎉🎉🎉❤❤ finally your and entire families dedication hard work on RUclips has paid off..... well done....

  • @bhumikashrestha489
    @bhumikashrestha489 7 месяцев назад +4

    😢so mom hamro koi manchee katai jadai xa vane kaila ni royera bidai garnu hudaina .. runu ta aauxa but rohera chai jane bela testo garnu hundaina bad luck lagxa praye..aru we love you all..😢
    Are you all agree

  • @sonamshyangbo1726
    @sonamshyangbo1726 7 месяцев назад +4

    Dona dai ni ris manmai dabayera asu jharni hudai raixa … don’t worry bro all are set from god ❤❤ it’s only a phase where we get lesson 💕💕lots of love @donabro

  • @SandiyaPGurung
    @SandiyaPGurung 7 месяцев назад +9

    Cc camera jadan garnu paryo testo bhaye 1:00:00 security ko lagi sayad garnu pani bhax hola

  • @tengyalpo7779
    @tengyalpo7779 6 месяцев назад +1

    Dona keep understanding i,m regular viewers, yesto khalko kura bata timro kamai khane bhado jalas be care, example rajkuma khup swang parrera nai namnisana chaina, respect to police. Selfunderstanding, ekdinma hajaraou manche aucha kaha history batayera basne time huncha muhla.police ko pani Batyataho.

  • @Top1Diler
    @Top1Diler 7 месяцев назад +3

    डोना दाइ को 100% मा 200% big fan हो म ❤❤ धेरै माया लाग्छ।। दाजु तपाईं को video यक दिन आयन भने अटस मटस हुन्छ।। हुन्छ।। दाइ ❤ Thankyou so much Gyz 3.1k subscribe complete 😊

  • @laxmirai2189
    @laxmirai2189 7 месяцев назад

    बधाई छ चक्लेटि फेमेलि ।सहि सदुपयोग गर्नु होला।नियमित भिडियो हेर्छु। सानो पदको पुलिस त कामै छैन ,मुख छाड्ने पनि गर्ने ,धम्काउने गर्ने गरेको पाइन्छ।

  • @mohanmagar9845
    @mohanmagar9845 7 месяцев назад +8

    सोझा सिधा भए दाई कति तिराएर कति दुःख दिन्थ्यो तपाईं हरु काे त ठाउँमा चिनेको मान्छे भयर छोडेछ

  • @Ganesh-tamang111
    @Ganesh-tamang111 7 месяцев назад +1

    Ek dam ramro garnu vo dona daju new haruleni bujne mauka paayonita yutube bata kati income audo rahexa vanera so keep it top❤❤❤

  • @Dineshkhatri88973
    @Dineshkhatri88973 7 месяцев назад +11

    Yes brother struggle make everything 😭 keep your best still love you 💋💋

  • @KiranRai-l6g
    @KiranRai-l6g 7 месяцев назад +4

    अरु सबै ठिकै छ अस्ति गको गाउको बजे बोजु लाई 1 पेटि दिनुपर्छ है राजा❤❤❤❤❤

  • @IndraShredsmogar
    @IndraShredsmogar 7 месяцев назад +14

    पुलिस को बोलि थिक छैन यतिकै सरकार पारस साहा ठोक्छ त पुलिस लाइ जनता लाई सुबिदा दिने होइन जनता लाई दुःख दिन्छ

    • @resammagar4481
      @resammagar4481 7 месяцев назад

      होनी पारस साहले पूलीस लाई कूट्छ ठीक गर्छ

  • @rajkumargaha4398
    @rajkumargaha4398 7 месяцев назад +1

    नेपाल प्रहरी भनेको नेताको मात्र हो youtube मा 1k भन्दा थोरै हुने जतिले एक अपसमा सपोत गरौ हैसियत 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @TK5vlogs
    @TK5vlogs 7 месяцев назад +17

    dona jiko vlog hereranai youtube kholne rahar jageko ho sabai jana le akarka lai support gardai aghi badau hai sathi haru thanks love you all 100+ subscriber❤❤

  • @Worldcomadyvideo
    @Worldcomadyvideo 7 месяцев назад +5

    Dona daju is best 😊❤🎉

  • @anupgrgvlogs6962
    @anupgrgvlogs6962 7 месяцев назад +24

    पुलिस 👮 मेरो साथी मुल मन्त्र कसले बनायो होला है 😁🤣😂 मैले नि भोगिराछु कतिपटक तपाइ हजुर भन्दा एक सब्द बडी बेल्यो कि चिट 😂🤣

  • @titubansal7903
    @titubansal7903 7 месяцев назад +1

    Maili buhari ka janu vako cha kasto hernu maan cha❤❤❤

  • @ManojBishowkarma-fn3gz
    @ManojBishowkarma-fn3gz 7 месяцев назад +10

    आज म भए है याे भिडियो हेर्न पहिलो दर्शक,,

  • @digimongurung6165
    @digimongurung6165 7 месяцев назад

    हाम्रो देशको प्रहरीमा अनुशासनको कमी छ।तसर्थ नेपाल प्रहरीलाई अनुशासनको पाठ सिक्न जरुरी छ।