जाबो तिन घन्टा पर्खिनु नसक्ने हरू पेलेनमा गए भोनी। राम्रो र हाम्रो लागि हो। यति पनि कुरा नबुझ्ने जनता हरू छन् नेपालमा। राती काम गर्दा ज्यानको जोखिम पर्छ। न विदेश जस्तो बिजुली हुनु पर्छ अनि मात्र राती मा काम गर्नु पर्दछ,🙏
टालटुले पारा ले नबनाउनु एकचोटी बनेपछी कमसेकम १०/१५ बर्ष ढुक्क हुने ताल्ले बनाउनु..जनता लाई दुख हुने र यो बाटो को बहाना मा कामचलाउ र बजेट को सत्यनास हुने र आफ्नो झोली भर्ने काम नगर्नुस बल्ल पो हुन्छ देशको बिकास🙏
राती काम गर्दा अप्रेटरको ज्यान जोखिन हुन्छ सर।यात्रुहरुलाइ मात्र सहज हुने गरि काम गर्ने होइन अप्रेटरलाई पनि सहज हुने गरि काम गर्न पर्छ।यात्रु हरुले पनि यो कुरा भुज्न पर्छ। राती काम गर्दा अप्रेटरलाई धेरै जोकिम हुन्छ।अप्रेटरको बारे नसोची बोलेको जस्तो लाग्यो यात्रा गर्नेहरुले
यसरी काटेर कहिले सकिन्छ र जसरी हुन्छ काम लम्बाई गर्ने सडयन्त्र हो यो सबै। यदि साचिकै बिकास चहने हो भने केहि दिन सबै बन्द गरेर बम बिस्फोट गराएर बनाउन सकिन्छ।
जाबो तिन घन्टा पर्खिनु नसक्ने हरू पेलेनमा गए भोनी। राम्रो र हाम्रो लागि हो। यति पनि कुरा नबुझ्ने जनता हरू छन् नेपालमा।
राती काम गर्दा ज्यानको जोखिम पर्छ। न विदेश जस्तो बिजुली हुनु पर्छ अनि मात्र राती मा काम गर्नु पर्दछ,🙏
First time aaja kasaile ramro boleko sune. ❤
टालटुले पारा ले नबनाउनु एकचोटी बनेपछी कमसेकम १०/१५ बर्ष ढुक्क हुने ताल्ले बनाउनु..जनता लाई दुख हुने र यो बाटो को बहाना मा कामचलाउ र बजेट को सत्यनास हुने र आफ्नो झोली भर्ने काम नगर्नुस बल्ल पो हुन्छ देशको बिकास🙏
हामी नेपाली गलती दुख छीटो भुलछौ।यो भीर कटाई गर्दा पछि बर्खामा पहिरो जानेजोखीमलाई ध्यानमा राखी कट्टान गरियोस् यसमा संबंधित निकाएको ध्यान जावस।।
राती काम गर्दा अप्रेटरको ज्यान जोखिन हुन्छ सर।यात्रुहरुलाइ मात्र सहज हुने गरि काम गर्ने होइन अप्रेटरलाई पनि सहज हुने गरि काम गर्न पर्छ।यात्रु हरुले पनि यो कुरा भुज्न पर्छ। राती काम गर्दा अप्रेटरलाई धेरै जोकिम हुन्छ।अप्रेटरको बारे नसोची बोलेको जस्तो लाग्यो यात्रा गर्नेहरुले
बन्द गरेर मात्र भएन काम पनि त्यही अनुसार छिटो हुनु पर्यो। अरुलाई सास्ती दिने तर काम जिरोको जिरोई हुनु भएन।
Good 👍
Nice ❤🎉
Bikash hudai cha vane, 2-3 ghanta shanta vayera basau. J ma pani samasya nikalera hudaina...
फेरी प्रकृतिको बोझ झेल्नु पर्छ। माहा तबाही हुन्छ। प्रकृतिको साथ
Teso bhaya goreto bato nai rakhau na ta,kina bato badhaunu....??? achamma
Narayanghat- butwal ni testai, mugling-pkr ni testai, nagdhunga- mugling ni testai, mulkot-khurkot ni testai jata herey tetai ustai
Subidha matra khojne? Kaam garda k bigrinxa?
अर्को बैकल्पिक सडक भएको भए जति घन्टा बन्दगरेर काम गर्दा केही असर पर्दैनथियो।बलियो र सुरक्षित बनोस दिगो होस्
Jati Banda garera kaam gareni kei hunewala chhaina , kaam ustai dhilo hunechha
15-20 ota dozer use garepo huncha jabo 2-3 ota dozer use garera k natak ho yesto
यसरी काटेर कहिले सकिन्छ र जसरी हुन्छ काम लम्बाई गर्ने सडयन्त्र हो यो सबै। यदि साचिकै बिकास चहने हो भने केहि दिन सबै बन्द गरेर बम बिस्फोट गराएर बनाउन सकिन्छ।
Chetto banaunu pareyo
Afthyaro ta rati hunxa ni sarbasadharan lie rati ka Jane ka basne
This country is run by tichkule and tichkule contractors 😂😂😂
अब आउने बर्खामा धेरै नै पहिरो जान्छ किन भने एस्ता अग्ला भिरालो पाहाड काटेर भन्दा पनि तल बाट टेवा बाल लगाएको राम्रो हैन र ?
Rati ma jhann bhidbhad hunchha
Yo desh ma j gare Pani sukha chaina na banauda Pani birodh banauda Pani birodh
Jantu jastai janta Vako desh yahi ho
अर्को बर्ष अझै कति गाडि पुरिने हो😢😢
Dainamait rakhera blast garna mildaina ra??
Nice ❤❤❤❤