प्रहरीका अनुसार सिरोहियाकोअवस्था सामान्य तर सरकारी अस्पताल द्वारा रेफर गरि प्राइभेट अस्पतालमा भर्ना!

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • Presenter : Journalist Diwakar
    Video By: HTP Khabar
    More Useful Links :
    Visit us at : htpkhabar.com/
    Like us on Facebook: / htpkhabar
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ HTP News PVT. LTD.
    All Rights Reserved.

Комментарии • 1,8 тыс.

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo 4 месяца назад +72

    मधेसी एक निडर सच्चा देश भक्त पत्रकार
    हृदय देखि नै स्लोट

  • @tilaksunuwar7890
    @tilaksunuwar7890 4 месяца назад +6

    दिबाकर जि मा दम छ एकदमै सहसी र इमानदारीता पत्रकार

  • @Shahi_thakuri
    @Shahi_thakuri 4 месяца назад +72

    पत्रकारलाई हादिक नमन छ निडर सच्चा पत्रकारीताको लागि 🙏🙏

  • @krishnaportel9957
    @krishnaportel9957 4 месяца назад +10

    हो यस्तै साहासी पत्रकार चाहिन्छ सलोट र धेरै धेरै सम्मान छ पत्रकार ज्यु लाई सबै पत्रकार हजुर जस्तै साहासी हुन

  • @gokulbk241
    @gokulbk241 4 месяца назад +121

    पत्रकार भनेको येस्तो हुनु पर्छ सलम छ तपाईं लाइ

  • @roshanmagar1988
    @roshanmagar1988 4 месяца назад +22

    निसपक्ष र सत्री समाचार सम्प्रेषण गर्ने अहिले नेपालको एक मात्र मिडिया HTP .

  • @sujansubedi-du6fj
    @sujansubedi-du6fj 4 месяца назад +126

    यी सबै नाटक हो सिरोहियालाई बचाउने चलखेल हो पत्रकार ज्यु।

  • @pradeepshrestha1952
    @pradeepshrestha1952 4 месяца назад +81

    सारा मीडिया एक भएको बेला यत्तीको रिपोर्टिङ लाई आँट दरै चाहिन्छ 🙏❤️ Respect 🫡

  • @happyjointfamily-hq7ss
    @happyjointfamily-hq7ss 4 месяца назад +113

    दिवाकर नि मुटु भएकाे मान्छे हाे यार मान्नुपर्छ🙏

  • @sanjeevpaudel741
    @sanjeevpaudel741 4 месяца назад +1

    असल तथा निष्ठावान तपाईंको पत्रकारितालाई उच्च सम्मान 🙏

  • @bhuddiram-d8p
    @bhuddiram-d8p 4 месяца назад +165

    अपिल त्रिपाठी पछिकाे खराे पत्रकार हजुर सलुट छ

  • @ActionTheRevolution
    @ActionTheRevolution 4 месяца назад +11

    सधै सत्य, निस्पछ्री समाचारको लागि HTP खबरलाइ सम्झौ । सलाम छ नेपाल को सच्चा छोरोलाइ ।🎉🎉🎉❤

  • @VhFf-h1r
    @VhFf-h1r 4 месяца назад +179

    सचा पत्रकार सर धन्नेबात रबि सर जनता शात मा छौ

  • @ratankunwar647
    @ratankunwar647 4 месяца назад +6

    निडर साहासी एक मात्र पत्रकार दिवाकर र अपिल सर नेपाल का पत्रकार हरु लाई पाठ सिकाइ दिनु पार्‍यो ।

  • @SandeepBAL-gb1et
    @SandeepBAL-gb1et 4 месяца назад +41

    वास्तविक पत्रकार तपाईं जस्तो हुनु जरुरी छ।

  • @birtamang3403
    @birtamang3403 4 месяца назад +2

    तपाई राम्रो पत्रकार रहेछ हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना तपाई हमेशा खुसी भएकै देख्न पाऊन्

  • @krishanbogati8742
    @krishanbogati8742 4 месяца назад +27

    धन्यवाद पत्रकार सर तपाई को असल पत्रकारीता को उच्च सम्मान हुनेछ एक दिन

  • @govindaadhikari2357
    @govindaadhikari2357 4 месяца назад +6

    असल पत्रकारिता अघि बढ्नुस् जनता साथमा छन् ।

  • @mindset.mindset1
    @mindset.mindset1 4 месяца назад +25

    यो पत्रकार लाई २१ तोप को सलाम

  • @HappyBowling-rj5cn
    @HappyBowling-rj5cn 4 месяца назад +7

    तपाईहरु जस्ता सच्चा र हिम्मतीलाे पत्रकारहरुले गर्दा जनताले सत्य तथ्य खबर थाहा पाउन सकिएकाे छ सलाम छ हजुरकाे शाहशिक कार्यलाई🙏

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 4 месяца назад +3

    म धरान बाट जसले जे भनाेस दिवाकर भाइ र अपिल त्रिपाठी नेपाल काे हिराे हाे सलाम दिवाकर भाइ

  • @minabista3586
    @minabista3586 4 месяца назад +11

    एक दम मै सत्ते समाचार भन्ने सलम छ हैं 🙏 जय घण्टी 🙏🇳🇵🔔🔔🔔🔔🔔

  • @anjanashrestha5217
    @anjanashrestha5217 4 месяца назад +1

    पत्रकार ज्यु सारै निष्पक्ष समाचार संप्रेषण गर्नु हुन्छ सलाम छ हजुर लाई

  • @JanakShrestha-ct4vk
    @JanakShrestha-ct4vk 4 месяца назад +31

    तराई बचाउने,मधेस बचाउने,तराइ का सिमाना बचाउने,दहेज को बाहाना मा आम नेपानी चेली ले ज्युदै जल्नु पर्ने समस्या नेता बाट समाधान को आसै छैन। तर HTP दिवाकर जी यि सबै समस्या को समस्या को समाधान तपाईको भरोसा मा आम नेपाली जनता छन है।

  • @Chitrakhadka-v7b
    @Chitrakhadka-v7b 4 месяца назад +3

    देश भक्त भनेको एस्ता माहान पत्रकार लाई भन्नू पर्छ जस्ताको तस्तै प्रशारण गरेर जन्तालाइ जानकारी गराउनुनै वास्तविक पत्रकार हुन

  • @BTRinfo8848
    @BTRinfo8848 4 месяца назад +22

    निस्वार्थ पत्रकारिता यस्लाइ भनिन्छ 💪💪💪💚💚पत्रकार ज्यु देश को लागि जहिले अगाडि बढनु हामी छम💪💪💪💪

  • @sarojthapa3689
    @sarojthapa3689 4 месяца назад +1

    यो पत्रकारको हिमत लाइ सलाम छ।

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 4 месяца назад +51

    मिदिया ठुलो सानो हुदैन जस्ले सच्चा समाचार प्रसारण गर्छ तेहि हो ठुलो मिदिया जस्ले जनता को हितमा काम गर्छ तेहिहो ठुलो मिदिया म चै तेसरी बुझ्छु🙏🙏🙏🙏

  • @रेजिनासुनुवार
    @रेजिनासुनुवार 4 месяца назад

    सच्चा पबित्र निडर सहासी पत्रकार ज्यु लाई सलाम छ 🙏

  • @NareshKarki-ob6yx
    @NareshKarki-ob6yx 4 месяца назад +15

    दिवाकर भाइ सच्चा पत्रकार तिमी छाै हिम्मत नहार सहिसमाचार देउ धन्यवाद तिमिलाइ

  • @sureshthapa4616
    @sureshthapa4616 4 месяца назад

    HTP Khabar ले सहि समचार ल्याई रहनु भएको छ

  • @kritimangurung134
    @kritimangurung134 4 месяца назад +96

    दुनियालाई ठगेको पाप लागेको ढिलो चाँडो हुन्छ देख्न पाउँछ

  • @dayashrestha9502
    @dayashrestha9502 4 месяца назад

    HTP खवर निडर पत्रकार लाई सलाम ।जय सरकार जय रबि

  • @purnabandhan
    @purnabandhan 4 месяца назад +39

    यस्ता पत्रकार भाइको ज्यान नै खतरामा छैन र? सलाम छ 🙏

  • @purudhakal_official
    @purudhakal_official 4 месяца назад

    तपाइको कमेडियन टाइप ले गर्ने रिपोर्टिङ मलाइ खुब मन पर्छ HTP khabar सर्च गरिगरी हेरिरहन्छु । तपाईं जस्ता साहसी निडर नेपाली रिपोर्टर लाई स्यालुट गर्छु 🙏🙏

  • @gopaldangi3841
    @gopaldangi3841 4 месяца назад +24

    यक प्रखर , खरो , निडर , साहसिक अनि जस्तोसुकै अबस्था किन नहोस ground report गर्दै जनता माझ सत्यतथ्य सनाचार ल्याउन पछि नपर्ने मधेस को सान अझ पुरै नेपालको सान हजुर पत्रकार लाई सलाम | 🙏🙏🙏

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 4 месяца назад +2

    १२भाई गन्थन गर्दै होलान दिवाकर लाइ शोलुट छ्🙏 अब जन्ता एक हौ।

  • @CrazyBoy-f2w
    @CrazyBoy-f2w 4 месяца назад +17

    पत्रकारलाई सलाम गरनु परछ

  • @susangamlama2293
    @susangamlama2293 4 месяца назад

    तपाईको आट र हिम्मत लाई सलाम छ दाई हजुर।

  • @magarpun8919
    @magarpun8919 4 месяца назад +80

    यति बिरामि भयनि पापले हाेला पैलाे कुरात याे सेटिङ हाे100%

  • @anitaghimire5683
    @anitaghimire5683 4 месяца назад

    पत्रकार चै यस्तो हुनुपर्छ

  • @cutesamuel9006
    @cutesamuel9006 4 месяца назад +28

    साहासी पत्रकार अपिल सर लाई सलाम

  • @Dhanraj-ff5bd
    @Dhanraj-ff5bd 4 месяца назад

    सबै तिम्रो साथ छन रबि सर

  • @DurgaYonjan-z8u
    @DurgaYonjan-z8u 4 месяца назад

    पत्रकार दिवाकर लाई सलाम

  • @shailendrarajak3495
    @shailendrarajak3495 4 месяца назад +1

    Proud Diwakar Daju ❤❤

  • @bibeksharmanepal
    @bibeksharmanepal 4 месяца назад +41

    अब कान्तिपुर देशको सुरक्षा जोखिम हो यो तुरुन्त बन्द गर्नुपर्छ !

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 4 месяца назад

    सलाम छ पत्रकार जी लाई

  • @adhikarirc706
    @adhikarirc706 4 месяца назад +7

    दिबाकर राम्रो पत्रकार हो हामी तिम्रो साथमा छौ राजा सधै एस्तै निडर बन्नु अगाडी बड्नु

  • @sumanmagar5723
    @sumanmagar5723 4 месяца назад

    दिवाकर सर प्रति उच्च सम्मान🇳🇵😍🙏

  • @Saran20507
    @Saran20507 4 месяца назад +7

    निडर र सच्चा पत्रकार ❤

  • @retakatri8738
    @retakatri8738 4 месяца назад

    एकदम सही कुरा गर्नुभयो रिपोर्ट गरेर🙏🙏🙏👍️👍️

  • @OmSunar-i2u
    @OmSunar-i2u 4 месяца назад

    कथाइ मेरो देश दिवाकर सर यसकाे खबर लिनु नछाेडस सलाम छ हजुरलाई🙏🙏🙏

  • @amitgurung4074
    @amitgurung4074 4 месяца назад +15

    सलाम छ पत्रकार भाइलाइ

  • @SumanShivani-h1t
    @SumanShivani-h1t 4 месяца назад +7

    तपाइको हिम्मतलाइ म सलाम गर्छु सर

  • @kripalrana612
    @kripalrana612 4 месяца назад

    पत्रकार ज्यू लाई सलाम छ।

  • @jeewanrai3985
    @jeewanrai3985 4 месяца назад

    ठिक पत्रकार रहेछ ।

  • @yamprasadadhikari9037
    @yamprasadadhikari9037 4 месяца назад +14

    यो चाहिँ सबै मिले भगत छ यिनीहरू यिनीहरूको एटेजमेन्ट छ। यो आफै प्रशासनले गहिरो ध्यान राख्नुपर्छ सर यो

  • @apsalanmagar439
    @apsalanmagar439 4 месяца назад +1

    यस्तो अपराधी लाई कदा कारबाए गर्नु पर्छ

  • @TejMgr-dh8zo
    @TejMgr-dh8zo 4 месяца назад +11

    Ekdm...Sahsik..ptrakar Sacha Saput yo Desh KO🙏

  • @KamalXetri-h7f
    @KamalXetri-h7f 4 месяца назад +4

    21 टोपको सलाम छ HTP खबर लाइ

  • @AmarBam-y2q
    @AmarBam-y2q 4 месяца назад

    धन्यवाद HTP खबर

  • @yamdhakal6351
    @yamdhakal6351 4 месяца назад +5

    तपाईं लाई म सम्मान गर्छु सत्य समाचार बोल्ने,

  • @manojsundas8164
    @manojsundas8164 4 месяца назад +1

    Madhesh ko super star patrakar diwakar jo bina vedhvad ko news prasaran garne auta desh vagti patrakar lai mero 🙏ani aune din haruma koi kasaiko dabab ma na aai afno yestai asal kam haru gardai janu hola ✊✊✊✊✊✊✊✊✊✊

  • @James24538
    @James24538 4 месяца назад +5

    सहि कुरा गर्‍यो भाईले।

  • @MilanBohara-yq7nc
    @MilanBohara-yq7nc 4 месяца назад

    कुनै हालतमा पनि नछुटोस सबै भृस्टाचार नेता हरु लाई खोरमा हाल्नु पर्छ🙏 रबि सर ❤️🌹🌻 जीन्दाबाद ❤🌺❣️💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🌹🌻💕💝

  • @indrasunuwar2351
    @indrasunuwar2351 4 месяца назад +194

    थुक्क पापी बिरामी नभै बिरामीको नातक गरिस त सिरोहोइया मरीहाल👈️👈️👈️👈️👈️👈️👈️👈️👈️👈️👈️👈️👈️

    • @silwalutb
      @silwalutb 4 месяца назад

      goli hanna parchha

    • @radhikathapa3557
      @radhikathapa3557 4 месяца назад +2

      Tei ta ajhai mareko chaina raicha ? Huna ta papi haru yeti chadai kaha marchan ra 😡😡

    • @suraz555
      @suraz555 4 месяца назад

      यो खबर चाढै सुन्नपाईयोस।

    • @saayaraamagar2280
      @saayaraamagar2280 4 месяца назад +1

      मैले त पक्राउ पर्ने बित्तिकै भनेकी थिए ईनि पनि हस्पिटल भर्ना हुन पुग्छ भनेर न भन्दै पुगेछ साला चोर

    • @SouravDahal
      @SouravDahal 4 месяца назад

      Haija lay lagos xitai

  • @dillineupane3712
    @dillineupane3712 4 месяца назад

    हजुर् को पत्रकारिता सारै राम्रो लाग्छ ❤❤

  • @tularamkarki
    @tularamkarki 4 месяца назад +12

    हार्दिक श्रद्धाञ्जली भन्न पाइयोस् चाडै

  • @rijalshahi4883
    @rijalshahi4883 4 месяца назад

    HTP Diwakar is the best journalist in Nepal.

  • @helpfulboy5807
    @helpfulboy5807 4 месяца назад +14

    Brave Journalist!
    Keep it up !

  • @dhansingregmi-vy6tg
    @dhansingregmi-vy6tg 4 месяца назад

    भ्रष्टाचारलाई समेत छलफल नगरी भगायौ कैलाश सिरोहियालाई नेपाली काँग्रेस ले ,भ्रष्टाचारलाई सिदा गोली ठोक रबि लामिछाने जी ,

  • @kebalkarki6523
    @kebalkarki6523 4 месяца назад +38

    चोर सरकार । गरिब जनता भएको भय जेलमा कोच्थ्यो । पहुँच वालालाइ जेल बस्न नपर्ने ???

  • @roshankckhatri1236
    @roshankckhatri1236 4 месяца назад

    सलाम छ हजुरलाई 👏🙏🙏✊ मधेसको तपाईं नै हो दम्म्दार पत्रकार 🇳🇵🇳🇵🇳🇵

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 4 месяца назад

    यसरी नै उजागर गर्दै जानू दिवाकर सर।हजुरकाे साहसलाई सम्मान छ🎉🎉🎉

  • @Sisokatwal
    @Sisokatwal 4 месяца назад +20

    Good पत्रकार जि सिरोहिया भेट्न आउने को हो नाम सुनौन

  • @rajendrathapa7094
    @rajendrathapa7094 4 месяца назад +14

    सबै नाटक ,,,यााे सरकार खाेक्राे भईसकियाे ।।।नेपालकाे सबै नेताहरू प्राय हस्पिटल जाने गर्छ ।।। कार्बाहि हुनु पर्छ

  • @yashodakhadka5711
    @yashodakhadka5711 4 месяца назад

    सलाम छ आटि पत्रकार बाबू !

  • @extramind2955
    @extramind2955 4 месяца назад +32

    कान्तिपुरको प्रोडक्ट सबै प्रकार को बन्द हुनु पर्छ, कैलास सिरोहियाको सम्पुर्ण सम्पत्ति सरकारी बन्नु पर्ने , नाजायज नागरिकता बाट कमाको पैसा उसको हुनै सक्दैन , सबै जफत हुनु पर्छ।
    एउटा ब्यक्तिले अनेकौ मिडिया खोल्न पाहिदैन, गलत सुचना , आफ्नै मनोमानी र जबर्जस्ति ले जन्ता सम्म नकारात्मक प्रबाह हुन्छ जस्ले लगानी गरेर अनेकौ मिडिया खोलेर बस्छ उहीँ नै शक्तिशाली बन्छ , आज कैलास शिरोहिया कसरी शक्तिशाली बने??हिजोको कानुन हटाएर तुरुन्तै कानुन संसोधित गरौ , यदि बिच मा काङ्ग्रेस आएर डिस्ट्रब गर्यो भने काङ्ग्रेस साफ पार्दा केही फरक पर्दैन , अपराधी लुकाएर बस्ने यी काङ्ग्रेस लाई एक एक गर्दै जेल हालुम ।

  • @gajgurung5146
    @gajgurung5146 4 месяца назад

    People's Channel HTP Khabar and Falano News. We salute to Dewakar Sir and Apil Tripati.

  • @DhanbahadurBk-q9q
    @DhanbahadurBk-q9q 4 месяца назад

    दिवाक जि हजुर जस्तो हिम्मत भएको पत्रकार कोहि छैन

  • @SurendraRanaMagar27
    @SurendraRanaMagar27 4 месяца назад

    Shai ani imandari patrakari garnu vayeko ma dhanyebaad vanna chahanchu

  • @shivarimal8011
    @shivarimal8011 4 месяца назад +83

    हैन दलाल हरु चाहिँ जेल जाने बेला भयो भनदा चाहिँ किन बिरामी हुनछन दलाल हरु यो कैलास सिरैहिया दलाल लाई जेल मा सडाइयो ।सलाम छ रबि सर लाई 🙏🙏🙏🙏❤️❤️❤️❤️(राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दवाद)

    • @talprasadneupane7916
      @talprasadneupane7916 4 месяца назад +1

      Patrakar vaneko diwakar jasto himmat wala hunuhun chha.

  • @kamalgahatraj9668
    @kamalgahatraj9668 4 месяца назад

    हरेक नेपालको दुवा छ, कैलाश जि तपाइले धेरै नै नेपाली जनताको सत्य तथ्य घटनाहरू थाहा पाउने हकको हनन गर्नु भएको छ, यो पापको भारी माथिनै गएर पखाल्नु होला।

  • @ameerkc5033
    @ameerkc5033 4 месяца назад +8

    कालो काङ्रेस ,कैलास कान्तिपुर लगायत १२ भाइ बाट एक्दम सतर्क भै सशक्त कार्बाही हुन जरुरी छ सरकार

  • @sajannepali199
    @sajannepali199 4 месяца назад

    ❤❤❤ सलाम छ अपील सर❤❤❤त्सलाई जेल मा सडाउनु पर्छ

  • @Bimalkc1234don
    @Bimalkc1234don 4 месяца назад +19

    सिरोहिया को उम्कने बाहाना हो उस्लाइ हिरासत बाट छोडनु त सबै ठिक्क हुन्छ

  • @bhaktastha2462
    @bhaktastha2462 4 месяца назад

    जिन्दगीभर जेलमा सडाउन पर्छ जनताको माग।

  • @Rkpmadi20
    @Rkpmadi20 4 месяца назад +6

    HTP खबर र गण्डकी छ्ड्के अपिल त्रिपाठी र news 24 सिधा कुरा जनता सङ मात्र हुन अरु त दादा हरु हुन

  • @ChhatraRaj-sg7sn
    @ChhatraRaj-sg7sn 4 месяца назад

    अगर भोली का दिनमा... रबि जी र बालेन जी लाई केहि तलमाथि भयो भने ..
    दोस पार्टीहरु को हुन्छ र एक्सन जनताले लिन्छन है..। 200%
    क्रान्ति आउनै पर्छ... धन्यवाद 🙏

  • @tandon.sarakar
    @tandon.sarakar 4 месяца назад +8

    सलुट छ htp खबर

  • @anitaghimire5683
    @anitaghimire5683 4 месяца назад

    सारै राम्रो कुरा हाे भाई

  • @khadkapurnima7956
    @khadkapurnima7956 4 месяца назад

    Dibaker ji hajur ek rastrabadi patrakar ho♥️♥️♥️♥️♥️♥️

  • @romanjotsonugrg8839
    @romanjotsonugrg8839 4 месяца назад

    Good job 👍 Diwakar sir ra Htp team sabai lai salute 👍🖖🌼👏🕵️

  • @prithiviNepali
    @prithiviNepali 4 месяца назад

    HTp Khabar is the best

  • @plgurung5904
    @plgurung5904 4 месяца назад

    नेपाल मा हजुर जस्तो पत्रकार हुनूपर्छ सर👍👍👍

  • @shyamjoshi5625
    @shyamjoshi5625 4 месяца назад

    We love ❤️ diwakar ji

  • @tejapshortvideo7173
    @tejapshortvideo7173 4 месяца назад

    respect button ❤️ dibakr sir 🙏🙏

  • @RamSinjali-k2m
    @RamSinjali-k2m 4 месяца назад +1

    यो डीजाईन नै हो थुइक्क नेपाली राजनीती

  • @BasantaTamang-p9g
    @BasantaTamang-p9g 4 месяца назад

    Nidar patrakar salut xa

  • @KrishnaBahadurChaudhary-s7s
    @KrishnaBahadurChaudhary-s7s 4 месяца назад +1

    You are right 👍👍 dai