@@khimkumarmuskan4342 tyo pani ho marme fasima chadne sojhasajha ani nirdoshi nai hunxan ..kanun j xa tyo kanun chai sable followgarnu paryo manma dar rakhnu paryo ani sarkarle nispaksya xanbin garnuparyo ani dosilai kanun bamojim kada karbahi garnu paryo taki arkole himmat nagaros testo aparadh garnalai..fasinai hunuparxa sajaya vanne malai lagdaina .kanun vaneko pure ,nispaksya ani rajnitikaran hunu vayena .
yo chahi sarai galat vo sar ..kinaki jun babu xori vannu vako xa uniharu le yo baini lai marnu vanera pathako jasto kura nagarnu ..baru dosi ko ho khoji garna sarkar lai dabab diu hai
राष्ट्रपति नै मूर्ति जस्तो भएर बसेपछि कसको के लाग्छ, न केही देख्छ न केही सुन्छ🙊🙊😡😡 जे भएपनि के मतलब आफ्नो घरमा भएको होइन आफ्ना मान्छे होइनन् देशमा जे सुकै होस् कुर्सी नछुटे भयो राष्ट्रपति ज्यूको अरू जे भए पनि हाम्रो सरकारलाई केही फरक पर्दैन 😡 जे भएपनि उहाँहरुको घरमा नभए भयो उहाँहरुलाई😡
@@susmitachhetrii291 तिनीहरूलाई त के हुनु जता ततै सुरक्षा हुन्छं अगी पछि दौडिरहेका हुन्छन, यस्ता घटना कति भए खोइ खोज तलास गरेको खोइ कुनै एक्शन लेको न देखेको छ न सुनेको छ, यस्ता घटना लुकाउने पैसामा बिक्ने कानुन आँखामा पट्टी बानेको छ अनि बढ्छ नी यस्ता घटना यो केही होइन अझै के के हुन्छ, यस्ता सुजिता अझै कति मारिन्छन्, यही पारा हो भने,
जन्म मिर्त्यु त सबै को पक्कै छ तर यस्तो उमेर मा यसरी अरुको हात बाट मोर्न पर्नुभनेको सामान्य कुरा हैन यो घट्ना सुस्म तरिकाले छानबिन होस जो सुकै यो कार्य मा सम्लङ छ यस्लाइ कडा कार्बाही होस यस्ता घट्ना हुनु राम्रो कुरा त हैन हाम्रो देश मा रास्ट्रपति महिला छ भन्न लाज मोर्दो कुरा हो यस्ता अपराधी लाई फाँसी को सजाए हुन्थ्यो भने कस्को हिम्मत हुन्छ र
@@AshokBasnet1 हतियारा बलात्कारि जस्ता अपरादि लाई फासिकाे सजाय बनाउन नसक्ने नालायक नै केपि हाेईनर हुनत तिम्राे अाफ्नाे मान्छे लाई यस्ताे नपरेकाे भयर हाेला कुनै दिन बुज्नु हुन्छ ।
सारै दु ख लाग्छ, दिनुहु यस्ता घटना घटिरहेको छ,कानुन फितालो छ जोले जे गदा पनि भएको छ,झन उल्टै सरकार अपराधी लाई आरक्षे दिन्छ, फासि को सजाय होस, सरकार ध्यान जाओस्,
न्याय माग्दामाग्दै हजारौं छोरी बुहारी मर्न बाध्य भय,तर पनी चितबन बासिले न्याय पाऊन् सकेनन्। हत्यारा लाई जनतालाई सुम्पिदे, कस्तो सजायँ दिने हो जनताले दिन्छन्।
येदि यो दिदी यदि जिउदै सकुसल घर फर्केकी भय गाउलेले कुरो काटेर थुकेर मर्न बाध्य बनाउथे के गर्ने अहिले आयेर दुखद खबर सुन्न पर्यो दिदी को आत्माले सान्ती मिलोस
पुलिस प्रशासन धेरै फितलो छ महिला को लागि कानुन खोइ सरकार हामी महिला नि बाच्न पाउनु पर्छ ।किन महिलाको लागि कानुन बनेन यो मर्नु मा पुलिस को धेरै गल्ती छ । अपहरण मा परि भन्दा कि धेरै पुलिस प्रशासन खटाइएको भए हुनेथियो लापर्वाही भयो पुलिस को
पछिल्लो समय यस्ता घटना नेपालमा धेरै घटयो नेपाल सरकार के हेरेर बसेको छ । यस्ता अपराधीलाई फासीको सजाय दिनुपर्यो। हुन त नेपालमा फासिको सजाय नभयर होला यस्ता घटना दिनप्रतिदिन घटेको छ। पीडितलाई न्याय देउ सरकार ।
किन दिनप्रतिदिन हाम्रो देशमा घटना बढ्दै गइरहेको छ। कमजाेर कानुन र भ्रष्ट प्रशासनकाे कारण आज कयाै नेपाली दिदीबहिनीहरुले कहिले अपहरण कहिले बलत्कार कहिले हत्या कहिले हिन्सा कहिले कुटपिट कहिले एसिड प्रहारबाट हामि नेपाली नारिहरुले आखिर कहिले सम्म अन्याय अत्याचार सहने याे त अति नै भयाे।हाम्रो देशबाट जबसम्म प्रधानमन्त्री र राष्ट्रपतिलाइ पदबाट राजीनामा दिइदैन। तबसम्म घटना बढ्दै जानेछ।दाेषिलाइ कडा भन्दा कडा सजाय दिनुपर्छ।दिदि हजुरकाे आत्माले शान्ति पाओस्।
पुलीस प्रशासनको एकदमै कमजोरि छ।अपहरण गरेको पुलीसमा रिपोट गर्दा पनि यस्तो हुनु कानुनको एकदमै कमजोरि हो।जसरि अहिले जनता आन्दोलन गर्दा हजारौं शसस्त्र पुलीस हजारौ पुलीस सरकारले रोडमा उतार्दै छ यति शसस्त्र पुलीस र नेपाल प्रहरी उजुर गरेकै दिन जंगल तिर पठाको भय ।पूरै जील्ला भरी परिचालन गरेको भए यस्तो दिन आउने थिएन।हाम्रो देशमा कानुनको धेरै कमजोरी छ।जनताले न्यायको लागि सडकमा आवाज उठाउँदा मात्र हजारौ प्रहरि हजारौं शसस्त्र प्रहरि सडकमा परिचालन गरिन्छ।
यस्तै बर्खाको महीनामा लोग्नेले स्वास्नी जंगलमा मारेको थियो । छानबीन प्रकृयामा लोग्नेको हात रहेको रहस्य खुल्न आयो । यस्तै यो घटना पनि सुजीताको नजीकका नाता संबंध मा पर्न सक्छ ।
फितलो कानुन र खुकुलो न्याय प्रणाली का कारण हाम्रो समाज मा अपराध ले सिमा नाघिस्क्यो, अपराधि लाई शसक्त कारबाही गर्नुको सट्टा जेलमै मासु भात खुवाएर पालिन्छ जेलमैभत्ता मिल्छ र धरौटी मा रिहा गरिन्छ, अनि कसरि अपराध कम हुन्छ ? अपराधी लाई छीटो भन्दा छिटो खोजी कार्य होस्
हे भगवान यो कस्तो दिन आयो किन यो नेपालमा छोरीको कूनै मान सम्मान केही भएन किन खेलौना जस्तै ठानेका किन यो देशमा हामी महिला को यस्तो भएको किन यो देशमा न्याय नभएको देश हो यो सरकार लाचारी सरकार
गाउँ घरमा आफ्ना छोरि बुहारी हराउँदै मा सबै चेलिबेटी पोइला गयको हुदैन दिन दिनै अपराधी हरु खुलेआम डुलिरहेका छन् यो सब हाम्रो नेपाल को कानुन फेतलो हुनु को कारण हो
नेपालको कानुन नै एकदम फितलो छ , अाफ्नै छोरीचेली मार्ने अत्यारालाई अाँफैले कर तिरेर पाल्नुपर्छ जेलमा । नेपालमा हत्या र बलात्कारको लागि मृत्युदण्डको सजाय हुनैपर्छ र यस्ता अपराधिलाई फाँसिसम्म कुर्नु भन्दा साबित भएपछि तुरन्तै गोलि हानेर मृत्यदण्ड दिने सजाय हुनुपर्छ ।
भोजराज सर सुजिताको कलेज को साथि हरु सवैको मोबायल नम्वर पत्ता लाउनुस उनिको कोहिन कोहि संग निजी तथा पारिवारिक दुस्मनी पक्कै थियो पुरानो दुस्मनी थियोकि परिवार संग सोधपुच गर्नु होला कलेज मा पनि सवै साथि हरु संग सोधपुच गर्नु होला कोहिन कोहित पक्कै छ नत्र नत फिरौतिमा केही माग नत कुनै लालच किन हत्या भयोत
म अपहरणमा परे भनेर फोन गर्दा लोकेसन हेरेर अन्य उपया अपनाएर खोज तलास गरेको भए सायद जिउँदै फेला पार्न सकिन्थ्यो कि अब मरिसके पछि दुनियाँ नाटक गरेर के फाइदा
@@AkunerKitchen30 मेरिसके पछि हेर्नु न प्रहरीहरु कुकुर लिएर नाटक गर्दैछ्न त्यसरी म अपहरणमा परे भनेर रुदै फोन गरे पछि कहाँबाट फोन गरेको लोकेसन हेरेर त्यहि नजिकैको प्रहरी चोैकि बाट खोज तलास गरेको भए हरेक चोैकिमा जनताले तिरेको कर बाट गाडि मोटर साइक उपलब्ध गराएको छ यस्तै आपतकालीन सेवा सुरक्षाको लागि आज ९ दिन पछि मारिए पछि नाटक हेर्नु न सेनाले सुरक्षा दिएको राजा मारिएको देश हो हजुर आफ्नो ख्याल आफै राख्नुपर्छ
नेपालको कानुन दैबले जानुन भनेको यहि हो हेर सरकार मज्जाले बसेर रमाइलो लागेको होला नि कानुन गतिलो बनायनस् र हामी नारि कति असुरक्षित भइरहेका छोैँ हार्दिक सर्दान्जलि सुजिता सरकारले त केही गर्ने वाला छैन तिम्रो आत्माले पनि सधै दुख देउ ती पापिहरुलाइ
साहै दुख लाग्छ।के हुदैछ नेपालमा। हत्यारा लाइ फासी को सजाय नभएसम्म यस्तो घटना रोकिदैन। काहा छ मानवता हाम्रो नेपालमा।
पक्कै पनि हजुर
अव जनताले बलात्कारि हत्यारालाई फासिकाे कानुन माग गराै,पुर्व पश्चिम अाम हड्ताल गराै😥
फाँसी को सजाए गरेर के गर्नु हजुर मर्ने फेरि सोजा साझा मात्र हुन पहुचवालाले जान्ने बुज्ने के घटना उल्टो पुल्टोपारेर मार्ने सोजासाजालाइ हो
Mag garne hoin hami janat miler marnu parxa
@@khimkumarmuskan4342 tyo pani ho marme fasima chadne sojhasajha ani nirdoshi nai hunxan ..kanun j xa tyo kanun chai sable followgarnu paryo manma dar rakhnu paryo ani sarkarle nispaksya xanbin garnuparyo ani dosilai kanun bamojim kada karbahi garnu paryo taki arkole himmat nagaros testo aparadh garnalai..fasinai hunuparxa sajaya vanne malai lagdaina .kanun vaneko pure ,nispaksya ani rajnitikaran hunu vayena .
Kina mag garne sabai milera mardinu na kati jana lai laijanxa ra jail
Ma gau purai milnu ra hatyara lau mardinu
Mag dherai gariyo k ....yesari comments box ma bolera matra hudaina aab khuda hannu parx j parx parx....sojha sajha janta lai dherai dukha diyo yo nepal sarkarle ......dos jati sabai nepal sarkar varstachari neta haru lai janxa...sala janta lai chutiya banairax
दिना नु दिन यस्ता अपराधीक घटना ले यो भन्छ कि नेपाल मा मिर्तु दण्ड को कानुन ल्यौनै पर्छ अनि मात्र यस्ता घटना कम हुन्छ!
यि गाऊले हरु कतिले पोईला गई भने होलान अहीले भुक्दैछन😡😡😡😡अझै यही भिड भित्रै पनि हुन के बेर अपराधी
tai ta na bujkina na bolanu hola
Tehi ta ahi vojraj le ni kidnap vako le kasari phone garyo vanthyo...?
@@sarmilabaniya8805 त्यही त नि।मानवता हराइसक्यो अव पैसाको लागी जे पनि गर्न लागिसके भन्या
Aysto vid pahila vayra sab akjut vai khojayko va vaytenthayo jiudai jaymane phulislainai dosh
Sahi ho daju,.
Xori manxe Ghar bata 1 din Bahira gae vane pohila gae vaneraa kura katxan gau le harule,, Ahile chaii Las herna vid gareraa Aairahexan
गारो छ हो पत्रकार बन्न पनि सास फेर्न पनि कति गारो भाको छ भोज राज sir..लाइ सकि नसकी सास फेर्दै हुनुन्छ
अपराधी पनि येहि भिडमा छाती फुलायर हेर्दै छ कि कतै के थाहा
Huna sakxa
नहोला भन्न सकिन्न
होनि ह्जुर
Huna ni sakkinchha ke thaha
Hahahahah ahk😜
दिदी को साथिले सहि कुरो गर्नु भयो
चितवनमा धेरैनै अपराधीक घटनाहरु घट्नको मुख्य कारण हत्यारा ,अपराधीका नाइकेका बाबू छोरीको हातमा शासन सत्ता हुनु हो।
yo chahi sarai galat vo sar ..kinaki jun babu xori vannu vako xa uniharu le yo baini lai marnu vanera pathako jasto kura nagarnu ..baru dosi ko ho khoji garna sarkar lai dabab diu hai
Nirmala jasti ho
राष्ट्रपति नै मूर्ति जस्तो भएर बसेपछि कसको के लाग्छ, न केही देख्छ न केही सुन्छ🙊🙊😡😡 जे भएपनि के मतलब आफ्नो घरमा भएको होइन आफ्ना मान्छे होइनन् देशमा जे सुकै होस् कुर्सी नछुटे भयो राष्ट्रपति ज्यूको अरू जे भए पनि हाम्रो सरकारलाई केही फरक पर्दैन 😡 जे भएपनि उहाँहरुको घरमा नभए भयो उहाँहरुलाई😡
K KO rastapani kahako rastapati vadari tw oli ukhaneko rakhell putali matrai ho hjrr
Neta haruko gharko family lai ni yestai vaye hunthyo balla maja auxa
@@yamsingjai9225 नेपालको पहिलो राष्ट्रपति महिला भन्न पनि घिन लाग्छ जहाँ महिलानै safe छैनन्, त्यस्ता मूर्ति राष्ट्रपति भएर के काम😡😡😡
@@susmitachhetrii291 तिनीहरूलाई त के हुनु जता ततै सुरक्षा हुन्छं अगी पछि दौडिरहेका हुन्छन, यस्ता घटना कति भए खोइ खोज तलास गरेको खोइ कुनै एक्शन लेको न देखेको छ न सुनेको छ, यस्ता घटना लुकाउने पैसामा बिक्ने कानुन आँखामा पट्टी बानेको छ अनि बढ्छ नी यस्ता घटना यो केही होइन अझै के के हुन्छ, यस्ता सुजिता अझै कति मारिन्छन्, यही पारा हो भने,
Sai ho murti jastari basera aruko dukha Lai
Ramita banairaxan saarkaar le
अपराधी लाई कार्वाही हाेस । निष्पक्ष छानबिन हाेस बैनि सुजिता काे आत्मा ले शान्ति पाओस ।
नेताले कानुन वनाउदैन ,गुण्डा पालेर हिड्छन,,
Kanu banauxa but karyawan gardaina
Sabita bhandari garvitra mareko xa ta yo ho vani vanna sakdaina ti nani lai jaggal ma mareko lai k dosi lai patta lagaedela koe
😅😅@@subashshrestha6476
सारै मन भकान्यो अझै जिउदै हुनुहुन्छ होला भनेरा आसा मा थियो लास्ट मा यो घट्ना ले दुनिया सारा रोयो
हाम्रो नेपाल मा के हुदैछ छोरि चेलि लाई शुक्षा दे सरकार के हेरिरा को सरकार ले प्रहरीप्रसासन ले 😭😭😭😭😭😭
दोसिलाइ फासि हुनु पर्छ र काठमाडौं उनि पहिले बसेको ठाउमा पनि छानबिन हुनुपर्छ
जन्म मिर्त्यु त सबै को पक्कै छ तर यस्तो उमेर मा यसरी अरुको हात बाट मोर्न पर्नुभनेको सामान्य कुरा हैन यो घट्ना सुस्म तरिकाले छानबिन होस जो सुकै यो कार्य मा सम्लङ छ यस्लाइ कडा कार्बाही होस यस्ता घट्ना हुनु राम्रो कुरा त हैन हाम्रो देश मा रास्ट्रपति महिला छ भन्न लाज मोर्दो कुरा हो यस्ता अपराधी लाई फाँसी को सजाए हुन्थ्यो भने कस्को हिम्मत हुन्छ र
Dstdjdbdksk m 😧
Sujata ko sathi lai pani ramro sang केरकार garnu parx !🙏🙏🙏
जब सम्म केपि वलि र बिद्या देबि जस्ता नालायक सर्खार मा रन्छ तब सम्म यस्ता घट्ना घट्दै हाेईन बड्दै जान्छ केपि बिद्यया मुर्दवाद ✊✊✊✊✊
Kp oli ko k dosh yesma??
Morda bat morda bat 😡😡
@@AshokBasnet1 हतियारा बलात्कारि जस्ता अपरादि लाई फासिकाे सजाय बनाउन नसक्ने नालायक नै केपि हाेईनर हुनत तिम्राे अाफ्नाे मान्छे लाई यस्ताे नपरेकाे भयर हाेला कुनै दिन बुज्नु हुन्छ ।
@@sujanbhujel6792 thikai ho tara politicsma sabai ko haat hunxa euta lai matra dosh diyera hudaena ....🤔
अपराधिलाई मिरतु दन्ड काे सजाय हुनै पर
Bichara yo papi Haru ko fanda MA paryo😭😭
हो हजुर
जे नहोस् भनेको तेहि भयो😭😭😭😭कुन चाहि पापीले हत्या गरेको हो राम्रो छानबिन गरि कडा भन्दा कडा कारबाही होस् भन्न चाहान्छु।
सन्तोश देउजा ले निया दिलाइ दिन्छन
Xori vayera janminu nai pap ho,,,hami xori manxe kahi ni surachhit xoinau
@@manusaisamundra3824 santosh le 2/4 din maatra bhayo eak jana sutkheri aimai lai jhaparera nyaya dilai diyeko thiyo aba timro palo
अपराधि धेरै टाडाको छैन होला।तेहि भिडमा त छाती फुलाएर हिडेको छ कि कतै
Honi
100% xa
Sanka ko ghera ma sabai aauna akxan, chahe tyo aghi boldai gareki didi ki sathi nai kina nahun. Sanka sabai mathi rahanchha, tara nirdosh fasnu vayena.
#मिर्तक_ले_न्याय_पावस_र_दोसिको_छानबिन_भै_कडा_भन्दा_कडा_कार्बही_होस_मिर्तक_प्रति_हार्दिक_श्रद्धाञ्जली_।
सतिले सरापेको मेरो देश महिला रास्ट्रपति भएको मेरो देश खोइ छोरी चेली सुरक्षित दोषीलाई कटघरामा छिटै ल्याइयोस्😥😥😥
सारै दु ख लाग्छ, दिनुहु यस्ता घटना घटिरहेको छ,कानुन फितालो छ जोले जे गदा पनि भएको छ,झन उल्टै सरकार अपराधी लाई आरक्षे दिन्छ, फासि को सजाय होस, सरकार ध्यान जाओस्,
छिटो भन्दा छिटो खोजतलाश होस् र दोषी लाई कडा भन्दा कडा सजाए होस्!🙏🥺
अपराधीलाई कडा भन्दा कडा कारवाही होस्।
प्रहरी प्रसासन मौन नबसौँ बिन्ती अनुरोध छ🙏🙏🙏
अपराधीलाई कड सजाय दिनु पर्छ। पुलिस प्रशासनले राम्रो सँग छानबिन गरेर दोषी अपराधीलाई कड सजाय दिनु पर्छ।
अपराधी लाई छिटो भन्दा छिटो पत्ता लगाएकर कडा भन्दा कडा कारबाही गर्नु पर्छ
न्याय माग्दामाग्दै हजारौं छोरी बुहारी मर्न बाध्य भय,तर पनी चितबन बासिले न्याय पाऊन् सकेनन्। हत्यारा लाई जनतालाई सुम्पिदे, कस्तो सजायँ दिने हो जनताले दिन्छन्।
किड्न्याप गरेर ल्याए परिवारले रकम दिन नसकेपछि किड्न्यापर अाफुहरुलाई चिन्छन भनेर हत्या गरेको हुनुपर्छ।
हन सक्छ है हजुर।
सारै दुखद घटना अपराधि छिटो पता लागेकाे सुन्न पाइयाेस लेडिज रास्ट्रपति भएको देश महिला हकहितकाे लागि कडा कदम नै भएन
हाम्रो देश मा काम नदीने मान्छे रास्ट्रपति भयो अनि हामी जस्तो केटी मान्छेहरु असुरक्षित भको
जसरी भए पनि हत्यारालाई पत्ता लगाउनै पर्छ र फाँसीको सजाय दिनै पर्छ नत्र भने यस्ता नरपिशाचहरुको मनोबल झन् बढेर जान्छ
घरकै हरु शीत संका गर्ने ठाउँ प्रसस्तै छ्न आफ्नो आफन्तै बाट यो घट्ना घटाएको हुन सक्छन हत्यारा को सत्य तथ्य पत्त लगाएर हदै सम्म को कार्वाही होस।
येदि यो दिदी यदि जिउदै सकुसल घर फर्केकी भय गाउलेले कुरो काटेर थुकेर मर्न बाध्य बनाउथे के गर्ने अहिले आयेर दुखद खबर सुन्न पर्यो दिदी को आत्माले सान्ती मिलोस
Honi shahi kura garnuvayo rip 😭😭😭😭😭 nanu
हो है हजुर।सहि कुरा गर्नु भयो
यति धमाधम अपहरण भएकै दिन गरेको भए केहि हुनेथियो कि ?
aba nepal ma garaib paribar kaa nani haru lai bachna garo vo 😭😭😭😭
अपहरण भएको दिन देखि नै यसरि सबै जना खाेजेकाे भय आज याे दिन देख्न पर्ने थियन जे हुन्छ घटना भइसके पछि हुन्छ 😭😭
पुलिस प्रशासन धेरै फितलो छ महिला को लागि कानुन खोइ सरकार हामी महिला नि बाच्न पाउनु पर्छ ।किन महिलाको लागि कानुन बनेन यो मर्नु मा पुलिस को धेरै गल्ती छ । अपहरण मा परि भन्दा कि धेरै पुलिस प्रशासन खटाइएको भए हुनेथियो लापर्वाही भयो पुलिस को
पछिल्लो समय यस्ता घटना नेपालमा धेरै घटयो नेपाल सरकार के हेरेर बसेको छ । यस्ता अपराधीलाई फासीको सजाय दिनुपर्यो। हुन त नेपालमा फासिको सजाय नभयर होला यस्ता घटना दिनप्रतिदिन घटेको छ। पीडितलाई न्याय देउ सरकार ।
चितवन जिल्लामा के हुदैछ किन यस्तो घटनाहरु भइरहन्छ।
हत्यारालाई हदैसम्मको सजाय होस्, फाँसीको सजाय होइन तर कातेर अकबरे खुर्सानी र चुक दल्लेर सय दिनु पर्छ। सरकार।
जब सम्म नेपाल मा फासि को सजाय हुदैन तबसम्म यस्ता घटना घटिरहन्छ 😟😟 नेपाल सरकार लाई नै फासि दिनुपर्ने जस्ता छन 😡😡
50% sahi vannu vo shila jiu but 50% hatya balatkar hunuko arunoi karan xa hjr
Sahi vannu vayo jaba samma 2,4 jana lai fasi hudaena taba samma yesto ghatama ghati rahanxa
@@ritakuwar2201 shila jiu and Rita jiu hatya hingsha balatkar jasto jaghanne apradha lai RUclips haruko kamai khane vado matrai banayar kaha samasyako samadhan hunxa twni hjr ho
बिचरा आमालाइ कति गारो भयो छोरी येस्तो हाल्त्मा देख्दा😭😭😭
😭😭😭
यति खोजि कार्य पहिले नै गर्दिएको भय सायद भेट्थ्यो कि हत्यारालाई फासिको सजाय होस भन्ने पक्षमा को को हुनुहुन्छ
चितवन को प्रशासन त कामै नलाग्ने भो यस्तो पटक-पटक घटना हुदा नि अपराधि पता नलगाउने भयो
अपहरणकारीको खोज पहिचान गरि त्यो पीडित को घरमा लगेर झुन्ड्याएर फाँसी दियोस नत्र भने हाम्रो देशमा यस्ता घटना भैरहन्छ
किन दिनप्रतिदिन हाम्रो देशमा घटना बढ्दै गइरहेको छ। कमजाेर कानुन र भ्रष्ट प्रशासनकाे कारण आज कयाै नेपाली दिदीबहिनीहरुले कहिले अपहरण कहिले बलत्कार कहिले हत्या कहिले हिन्सा कहिले कुटपिट कहिले एसिड प्रहारबाट हामि नेपाली नारिहरुले आखिर कहिले सम्म अन्याय अत्याचार सहने याे त अति नै भयाे।हाम्रो देशबाट जबसम्म प्रधानमन्त्री र राष्ट्रपतिलाइ पदबाट राजीनामा दिइदैन। तबसम्म घटना बढ्दै जानेछ।दाेषिलाइ कडा भन्दा कडा सजाय दिनुपर्छ।दिदि हजुरकाे आत्माले शान्ति पाओस्।
यो अपराधी लाई पत्ता लगायर फाँसी को सजाय हुनुपर्छ मिर्तक को परिबार ले न्याय पाउनु पर्छ नभय यस्तो घटना बारम्बार घटिरहेको छ 😭😭😭😭
सत्य तथ्य पत्ता लगाएर ती पापिहरु लाई कडा भन्दा कडा सजाय दिलाइ। सुजिता लाई न्याय दिनुहोस
न्याय त त्यस्तै हो यो नेपाल मा न पाउछ न दिलाउछ 😡😡राजा आउ देश बचाउ
यो अपराधी लाई फाँसी को सजाये हुनै पर्छ सरकार
पहिलोपटक देख्ने को होला जान मन लाग्यो
घटना रह्स्य महि छ अपराधी लाई कडा भन्दा कडा कार्बाही होस नेपाल् सरकार ।।
पुलीस प्रशासनको एकदमै कमजोरि छ।अपहरण गरेको पुलीसमा रिपोट गर्दा पनि यस्तो हुनु कानुनको एकदमै कमजोरि हो।जसरि अहिले जनता आन्दोलन गर्दा हजारौं शसस्त्र पुलीस हजारौ पुलीस सरकारले रोडमा उतार्दै छ यति शसस्त्र पुलीस र नेपाल प्रहरी उजुर गरेकै दिन जंगल तिर पठाको भय ।पूरै जील्ला भरी परिचालन गरेको भए यस्तो दिन आउने थिएन।हाम्रो देशमा कानुनको धेरै कमजोरी छ।जनताले न्यायको लागि सडकमा आवाज उठाउँदा मात्र हजारौ प्रहरि हजारौं शसस्त्र प्रहरि सडकमा परिचालन गरिन्छ।
हत्यारालाई फासिको सजाय हुनुपर्छ सबै मिलेर सुजितालाइ न्याय दिलाउनु पर्छ 🙏🙏🙏🙏🙏
युटुबे हरु को भिड सुरु भैसकेछ पिडितले न्याय नपाउने लगभग लगभग पक्का।
होइन नारीले यस्तो पिडा र अत्याचार सहेर कहिले सम्म बाच्न सक्छन् हत्यारा लाइ फासि दे सरकार।
भाेजराज सर सुजिता भन्डारीलाइ जसरी पनि न्याय दिनुपर्नेछ नेपाल यस्तो देश हाे जाहा कानुन छैन नियम पनि छैन जस्ले जे गरे पनि हुन्छ
मांछे मरेको ठाँऊ मा जादा पनी हस्ने होर? कस्तो आइमाई हो
किन होला हाम्रो देशमा येस्तो घटना घटी राख्ने हाम्रो देशको ठुलो भनौदा हरु के हेर्दै छन???नेता हरु सधै कुर्सी तानातान गर्दा नै ठिक्क छ्😠😠😡😡😡😡😡
जब सम्म यस्तो अपराधीलाई फासी को सजाय हुदैन नि तब सम्म यस्तो घटना घटीरहन्छ 😪😪😪😪😪😪😪😪
छिटो भन्दा छिटो हत्यारा पत्ता लगाउनु पर्यो
निर्मला पन्तको जस्तो हत्यारा लुकाउने काम नगरियोस ।
चितवन मा किन यति धेरै घटना 😥😥
जबा सम्म सरकार ले नियाम कडा गर्दैना तबा सम्म एस्तै सम्म हुन्छ कहि ले हुने होला केटी को सुराछित हे बागवान
हो नि बिचर खाेद्न जाने सट्टामा सबै घर जादै फर्किदै गर्नु भयो मलाई कुटेको छ गाडीमा हालेर लगे भनिरहदा पनि बाच्न सकिन्न नानी 😢😢😢
कसै की छोरी मरेकी छन रमिते हरू रमाइलो हेर्न गए झै गरी हाँसी रहेका छन
यस्तै बर्खाको महीनामा लोग्नेले स्वास्नी जंगलमा मारेको थियो । छानबीन प्रकृयामा लोग्नेको हात रहेको रहस्य खुल्न आयो । यस्तै यो घटना पनि सुजीताको नजीकका नाता संबंध मा पर्न सक्छ ।
sahi vannu ho
समाउने बिइतिकै मारिदिन पर्छ दोषीलाई बल्ल कम हुन्छ यस्ता घटना
सलाम दाई
लाउ लाउ खाउ खाउ भन्नि उमेर मा हे दैब राम्रो मान्छे लाई किन भगवान को प्यारो हुन्छ
सबिता भन्डारी को घट्नालाइ ओझेल मा पार्न यो घट्ना घटाइएको हुनसक्छ ।
Hai
कम्युनिस्ट सरकार हत्यारा पापी को सरकार छ दिनानौ यसै घटउछन 😭😭
जब सम्म हतयारा लाई फाँसी हुदैइ ननि जब सम्म यस्ता घटना त घटी नैइ रहन्छ 😥😥😥😥😥
Keep updated
दुःखद खबर यदि हत्यारा पत्ता लागे जिउदै जलाउनु पर्छ सबै मिलेर
फितलो कानुन र खुकुलो न्याय प्रणाली का कारण हाम्रो समाज मा अपराध ले सिमा नाघिस्क्यो, अपराधि लाई शसक्त कारबाही गर्नुको सट्टा जेलमै मासु भात खुवाएर पालिन्छ जेलमैभत्ता मिल्छ र धरौटी मा रिहा गरिन्छ, अनि कसरि अपराध कम हुन्छ ? अपराधी लाई छीटो भन्दा छिटो खोजी कार्य होस्
जब सम्म फासीको फैसला हुदैन नेपालमा तब सम्म घटना हुन्छ हाम्रो देशको कानुन कहिले चेन्ज हुन्छ ।
हत्यारा खोजेर कड़ा करबाही गरीनु पर्छ।
हे भगवान यो कस्तो दिन आयो किन यो नेपालमा छोरीको कूनै मान सम्मान केही भएन किन खेलौना जस्तै ठानेका किन यो देशमा हामी महिला को यस्तो भएको किन यो देशमा न्याय नभएको देश हो यो सरकार लाचारी सरकार
गाउँ घरमा आफ्ना छोरि बुहारी हराउँदै मा सबै चेलिबेटी पोइला गयको हुदैन दिन दिनै अपराधी हरु खुलेआम डुलिरहेका छन् यो सब हाम्रो नेपाल को कानुन फेतलो हुनु को कारण हो
नेता सबइ चेनज गरनु परछ किनभने नेताकाे पाबरले गुनडा बडेकाेछ पुलिसले पतयाउदइन तेसोभयपछि नयाय पाइनदइन
हत्या बलात्कार अपरण धेरै हुदै छ आजकल किन हो.
जब सम्म हत्यारालाइ फासिको सजायको व्यवस्था हुदैन तब सम्म येस्तो घटना भइ रहन्छ
plz continue process
फाँसी को कानुन दे चोर सरकार नत्र अझै कति मोर्छु गनेर सध्धे छैन😠😠
दु:खद घट्ना! सत्यतथ्य छानबिन होस। हार्दिक श्रद्धाञ्जली।
Chitwan..ma..matho..kino.asto..vayrakheko.xo.harek..din.naya.naya.dukht..khabar..sininxo
यसरी डाँडा तिरा जंगल तिरा लगेर रेप गर्नु भनेको टाढा को मान्छेले होइन नजिकै को मान्छे आफ्नै गाउँकै मान्छेको हात हो 100%
kaile samma ho yasto neoak ma??
सन्तोश देउजा सर को काम लाई सलम छ ।
नेपालको कानुन नै एकदम फितलो छ , अाफ्नै छोरीचेली मार्ने अत्यारालाई अाँफैले कर तिरेर पाल्नुपर्छ जेलमा । नेपालमा हत्या र बलात्कारको लागि मृत्युदण्डको सजाय हुनैपर्छ र यस्ता अपराधिलाई फाँसिसम्म कुर्नु भन्दा साबित भएपछि तुरन्तै गोलि हानेर मृत्यदण्ड दिने सजाय हुनुपर्छ ।
Ha baghwbn 🕉️🕉️🕉️ yo k hudai xa jasri vayi pani hatara lai pathai laghanu paro
भोजराज सर सुजिताको कलेज को साथि हरु सवैको मोबायल नम्वर पत्ता लाउनुस उनिको कोहिन कोहि संग निजी तथा पारिवारिक दुस्मनी पक्कै थियो पुरानो दुस्मनी थियोकि परिवार संग सोधपुच गर्नु होला कलेज मा पनि सवै साथि हरु संग सोधपुच गर्नु होला कोहिन कोहित पक्कै छ नत्र नत फिरौतिमा केही माग नत कुनै लालच किन हत्या भयोत
चितवन को चोर प्रहरी लाई सस्पेन गर्नु पर्छ चितवन मा यस्तै घटना घटि रहदा पनी चोर प्रहरी ले केही गर्न सकि राको छैन चोर सरकार चोर प्रहरी 😠😠😠
यो मिलाएर रोउ भनेर कुन पत्रकारले भनेको?? प्रष्ट हुन पाए हुन्थ्यो। पत्रकार भोज राज ले भन्नुभएको भन्ने हल्ला छ त .......
तेहिकै मान्छेको काम हो यो नत्र भने तेस्तो ठाउँ कसरि थाहा भयोत फाल्नको लागि
म अपहरणमा परे भनेर फोन गर्दा लोकेसन हेरेर अन्य उपया अपनाएर खोज तलास गरेको भए सायद जिउँदै फेला पार्न सकिन्थ्यो कि अब मरिसके पछि दुनियाँ नाटक गरेर के फाइदा
Ho ni ta
@@AkunerKitchen30 मेरिसके पछि हेर्नु न प्रहरीहरु कुकुर लिएर नाटक गर्दैछ्न त्यसरी म अपहरणमा परे भनेर रुदै फोन गरे पछि कहाँबाट फोन गरेको लोकेसन हेरेर त्यहि नजिकैको प्रहरी चोैकि बाट खोज तलास गरेको भए हरेक चोैकिमा जनताले तिरेको कर बाट गाडि मोटर साइक उपलब्ध गराएको छ यस्तै आपतकालीन सेवा सुरक्षाको लागि आज ९ दिन पछि मारिए पछि नाटक हेर्नु न सेनाले सुरक्षा दिएको राजा मारिएको देश हो हजुर आफ्नो ख्याल आफै राख्नुपर्छ
Good work bhoj sir
येति टाढो जङ्गल मा कस्ले देख्यो हला देख्नेहरु लाई पनि राम्रो सित सोध्नु पर्छ है आप राधिलाई कडा कारबाही गर्नु पर्छ
नेपालको कानुन दैबले जानुन भनेको यहि हो
हेर सरकार मज्जाले बसेर रमाइलो लागेको होला नि कानुन गतिलो बनायनस् र हामी नारि कति असुरक्षित भइरहेका छोैँ
हार्दिक सर्दान्जलि सुजिता सरकारले त केही गर्ने वाला छैन तिम्रो आत्माले पनि सधै दुख देउ ती पापिहरुलाइ
बलात्कारिलाई फासि दिनु पर्छ यो नेपालमा कानुन छैन जब सम्म यो केपि रहन्छ तब सम्म यस्ता घट्नाहरू घटिरहन्छन्।
K khalko manxe haru sodda smile dedai bolx alikati face ma peer nadekeyeko..afno ghar maa yesto vako vaye yestai face huntheyo😡