बुढा विदेश हुँदा अर्कैको बच्चा जन्माएकी फुलमाया भारतबाट समातिइन्, जार जारको लफडा, रोए श्रीमान ।

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 342

  • @jashuadhikari8760
    @jashuadhikari8760 Год назад +13

    बुढा पनि बुढी भनेर बस्नु पर्यो बुडि पनि बूढो भनेर बस्न पर्यो । जतिनै दुख भयपनी बच्चाको माया भबिस्य सोचेर बस्नुपर्ने हो।सुखको मात्र दिन कसैको आउदैन।

  • @फेरि-भेट-हाैला123-p5f

    उसले पाेई पाई,,,उसले पनि स्वास्नी पाउछ// दुख पाउने नानि बाबुहरुले हुन😢

  • @ashabhandari4206
    @ashabhandari4206 Год назад +9

    बिचारा छोरा हरु त्यो आइमाई को कुरा सुदा त मलाई त रिस उठेको छ भने त्यो बुढा लाइ कस्तो भको होला

  • @sumitkuwar5573
    @sumitkuwar5573 Год назад +16

    बुढाले पिटेरै पहोला गको रहिछे बिचरि

    • @dhankumar8271
      @dhankumar8271 Год назад

      Ho kuro

    • @shs976
      @shs976 Год назад

      Buda le ramro gareko vaye 2 owata xora xotii kohi jadain hearne laita ramro vako hola tara bhogne lai thahunxa 😡😡

  • @gitabc5442
    @gitabc5442 Год назад +1

    नारी मा धेरै सहनशीलता हुन्छ जब अत्याचार सहनै सक्दिन उ जस्तो सुकै रुपमा आउछ

  • @sunilshrestha8310
    @sunilshrestha8310 Год назад +22

    नेपालको कानूनमा अब देखि पोइ छोडेर अर्कैसंग पोईला जाने श्रीमती माथी पनि कानुन लाग्ने नियम चाहियो। यो त अत्ती भयो

    • @sitalilama-xs3ru
      @sitalilama-xs3ru Год назад

      Tolai Chi kina kanuna cayota yo didi ko thuma vako vaea k hunde

  • @Rimathami2424
    @Rimathami2424 Год назад +5

    बुबाअामाकाे कारणले निदाेष बच्चाहरुकाे बिजाेक😢😢😢😢😢😢😢

  • @rnvlogs1826
    @rnvlogs1826 Год назад +8

    सचचा नारी हुन्थ्यो भने जती दुख भय नि कानुन छ माइती हरु होलान भन्न सक्थ्यो बुदो बिदेश मा छ बुधी पर पुरुस सङ ताप यस्तो काम असल नारिको होइन भालु को हुन्छ यो केति ले अब जिन्दगि भरि दुख पाउछ😡😡😡

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +23

    श्रीमान खाडीमा श्रीमती चाहिँ अर्कैको गाडीमा😮😢

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 Год назад +1

      😅😂😂👍️

    • @dhankumar8271
      @dhankumar8271 Год назад +1

      Sahi kura ho medam yo aimailai mal n puge jasto xa hahahaha

    • @bindaktm9976
      @bindaktm9976 Год назад

      खातिनि भालु रन्डि लाज नभाकि रन्डि मरेकि भएतहुनिथियाे नि रन्डि😡😡

  • @MilanBudhathoki-up1gb
    @MilanBudhathoki-up1gb Год назад +4

    अरु देश मा हुदैन एस्तो एहि हाम्रो नेपाल मा हो
    कस्तो अचम छ हाम्रो देश
    Hal Doha Qtr

  • @anandirana8618
    @anandirana8618 Год назад +3

    जेजस्तो भए नि दुई वटा छोरा छ मनमा अलिकति माया नभएको आमई रैछ

  • @gangarai3641
    @gangarai3641 Год назад +7

    साले यो पहिलाको बुडा १०० गलत रहेछ एसरी आफ्नो बुडी हो भ्दैमा कुटपिट गर्नु मिल्दैन यार फेरी एती धेरै मान्छेको बिच्मा पनि हात उडाउदै छ त यार यो बैनी अलिक सोजि रहेछ this men to much wrong

  • @diwantdarjee9862
    @diwantdarjee9862 Год назад +3

    Bachha haru ko maya lagyo... 😢😢😢😢😢😢😢😢 From Kolkata...

  • @KamalLimbu-nv7vj
    @KamalLimbu-nv7vj Год назад +10

    जार सकै यसरी बस्नु पाऊन्दा भाग्वानी ठानु पर्छ तर यो केटी ठिक छैन

  • @sarulawagun7435
    @sarulawagun7435 Год назад +70

    अहिके को जमना मा ,8,9 10,16 हजर ले के हुन्छ र यो बुडा नि निकै को रहिछ 😡अब सक्किहाल्यो छोरी नि भैसकेछ एसो हेर्द यो पहिलाको बुडा नि आफू तरुनो हुदै हिड्यो होला अनि गयो नि यो दिदी अगतिलो भएता दुई छोरा छोडेर जान्थ्यो होला दुई छोरा च्यापेर हेडेछ नि जे भएनी अब यो कान्छ ले धोका नदिए हुन्थ्यो बिचर😢

    • @nepaligaming2713
      @nepaligaming2713 Год назад +13

      8,9 hajar chai poesa hoena ra?😳manchele 5 hajar le chorachori palera afno jiwan gujara garirako cha

    • @sarulawagun7435
      @sarulawagun7435 Год назад +2

      @@nepaligaming2713 हो हुनता बाउ चाहिँ तरुनो पल्टिएर हिड्ने अनि काहा पुग्छ त्यो बाउ चही को व्यबहार हेर्नुन कस्तो छ 🙄🤔

    • @moshabardewa5734
      @moshabardewa5734 Год назад +5

      1 डेढ लाख खाने तोर्पेहरु खोजेरा गयछ त तोर्पिनेहरु😡😡😡😡😠🤬

    • @tikandrajhapali7469
      @tikandrajhapali7469 Год назад

      Timro mitini ho ki k ho tyo kti

    • @JBKirati-dn4cf
      @JBKirati-dn4cf Год назад +5

      सहि कुरा २ बर्ष बिदेशमा बसेको नि भन्छ,२ लाख भन्दा बढी पठाई दिएको छु पनि भन्छ,२ लाख त महिनाको ३० हजारकै हिसाबले पनि ७ महिनामै पठाउन सकिन्छ यो मुजि बुडाको पनि नियत राम्रो रहेन रहेछ।

  • @kalpanatamang6407
    @kalpanatamang6407 Год назад +2

    यो केटी को मुख,बोलि छुरा जस्तो छ पछि गएर दुःख पांउछ अहिले को बुढासित पनि यसको घरबार हुंदैन!पछि लाइफ चैं बर्बाद हुन्छ है----------!

  • @priyon1256
    @priyon1256 Год назад

    येस्तो भालु गकै राम्रो

  • @samjanastha248
    @samjanastha248 10 месяцев назад

    Bichara baccha haruko maya lagyo😢😢😢😢

  • @rnvlogs1826
    @rnvlogs1826 Год назад +4

    छेनिक रुप मा हासी खुशी भय पनि आफ्नो भनि गरेको त्यो आशा भरोसा र त्यो आसुले यस्लाइ जिन्दगि भरि पक्कै पोल्ने छ...

    • @moshabardewa5734
      @moshabardewa5734 Год назад

      फेरि अर्को सङ्ग कुध्छेनी के जान्छरा उसको।

  • @sbrairai4079
    @sbrairai4079 Год назад

    जेठो बुढा गतिलो चै हैन रैछ धेरै दादा देखाउने रैछ आफू चै हिरो भएर गाउँ गाउँ बस्ने मोज गर्ने

  • @mayasubba6868
    @mayasubba6868 Год назад +7

    बाजे पनि जुदे पनि नानि छ अर्को सग सल्किनु हुदैन यार जति नै दुख दिये पनि ... गरेर खानु पर्छ

  • @birbahadurshrestha1838
    @birbahadurshrestha1838 Год назад

    गालामा रगत हुनिजेल सबैको राम्रो हुन्छ महिलाहरु रगत सकियोपछि दोबाटोकुर्ने हो

  • @kumariu2b683
    @kumariu2b683 Год назад +1

    पहिलेको केटाको बेहोरा रैन छ यसको हाउअभाउ ले बुहिन्छ

  • @monamagar2698
    @monamagar2698 Год назад +1

    पहिलाको बुडाको थोप्डा हेर्दै रिसाहा होला जस्तो छ अनि

  • @deepaknath4303
    @deepaknath4303 Год назад

    घटना सुन्दा र हेर्दा जति रोचक रहस्यमय भएपनि , त्यति नै हृदय विदारक रहेछ, यसतो चरित्रहिन महिला लाइ जति सजाय दियपनि कम हुन्छ , यस्ताे चरित्रहिन महिला लाइ सामाजिक बहिष्कार गर्नेु पर्छ।र यो घटना को मेलमिलापमा छलफलमा हुनुभएका ब्यक्ति हरुमा अलि बालमनोविज्ञान को गयान को कमि देखियो ,यसतो दोहोरो आक्रोश को छलफल मा यसतो साना साना कलिला बाबु हरु राख्दा उनिहरु को मनोबिज्ञानक मा कसतो असर पर्ला,यो कुरा लाइ ध्यान मा राखनु पर्छ।

  • @Anticorr318
    @Anticorr318 Год назад +5

    बच्चा जन्मी सकेको रहेछ कस्तो प्रश्न गरेको यो मुला युतुबेले

  • @KRIZAN-POON
    @KRIZAN-POON Год назад +9

    बैनिले भबिस्यमा दुख पाउछिन 100%

  • @meshilumbu3277
    @meshilumbu3277 Год назад +2

    anmol jindagi ho bchcha haruko barema sochnu parthyo 🤔

  • @manbista4767
    @manbista4767 Год назад +6

    bachchako maya hunu parne ho tar pahileko buda ni thik rainax

  • @mithilapradhan4866
    @mithilapradhan4866 Год назад

    दुईवटा छाेरा काे आमा कस्तो छाेराहरूकाे माया नभएको ऐउटा आमा लाई बच्चा भन्दा ठुलाे काेहि हुन्दैन श्रिमानले धेरै माया गर्दरहेछ कति आँसु झारेकाे नकचर बुढिकाे लागि रून सुहाऐन हाै भाई यस्तो हेन्सम श्रिमान छाडेकाे पाप लाग्छ याे आईमाई लाई

  • @parukalpana6366
    @parukalpana6366 Год назад +3

    कसम बाबुहरु लाई देखेर आसु आयो😢😢😢😢

  • @thokarramesh9256
    @thokarramesh9256 Год назад

    खै को कस्तो कस्तो,, 😂😂, दाजु खाना र लगाउन दियर मात्र हुदैन यार😂😂नारिलाई❤

  • @SunitaBasnet-n9x
    @SunitaBasnet-n9x Год назад +8

    बिचरा नानी रोको देखेर आँसु नै आयो

  • @manishakoirala7540
    @manishakoirala7540 Год назад +13

    बिचरा बाबू को आँसु हेर्न सकिन 😢😢😢😢

  • @shahiramoli4615
    @shahiramoli4615 Год назад +4

    जार जार सँगै पो बसे को छ बाफ्रे अब यक दिन एकजना ले राख्ने अर्को दिन अर्को जना ले राख्नु

  • @pknphg8444
    @pknphg8444 Год назад +1

    पुति चिलाए पछि के गर्ने बेस्याहरु यस्तै हुन्छ

  • @playknowgame7011
    @playknowgame7011 7 месяцев назад

    नारीलाई खाना र लाउनाले हुदैना चिकाई पुगेना भने धर बस्दैना॥

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 Год назад +1

    बिहे गरेर बिदेश जाने दाजुभाइहरु खाने मुखले भात खान्छ उखान बुझ्नु🙏🙏🙏🙏

    • @manisharai1764
      @manisharai1764 Год назад

      dajuvai le Ani bihe garera budiबच्चालाई ghar ma chodera paisa matrai pathayera............🤔🤔🤔🤔 tini haru li khaney mukh le junga le छेक्च कि छेक्क्दैन होला..........सिस????🤔🤔🤔

  • @kumariu2b683
    @kumariu2b683 Год назад

    तर ह्यान्डसम चै पहिलो वाला ह्यान्डसम रैछ😷😷😷😷😷

  • @debiregmi9570
    @debiregmi9570 Год назад

    Bechara chora haru❤yo keti lai chora ko asu lagxa

  • @punamrit1967
    @punamrit1967 Год назад

    छोडेर जने निष्ठुरीको लागि नरुनु भाई
    तिमीले मात्रै माया गरेर के गर्ने उसले माया नगर्दो रहिछ
    प्रमाण सहित तिम्रो सामने छ । त्येसताको लागि किन रुनु । अब अर्को बिहे गर्नु नया जीवन सुरुगर्नु दुईवटा छोरालाई हेला होचो नगर्नु । बिदेशीनु पर्ने बाध्यताले गर्दा नसोचेको कुराहरु हुदोरहेछ तिम्रो मात्र होइन धेरैको येस्तो भको छ ।

  • @RadhikaSharma-ui4tg
    @RadhikaSharma-ui4tg Год назад +1

    दुई छाेरा छाेडेर हिड्ने त गल्ति हाे तर भुपु बुडाेले टचर गरेकेेेेेे हेेेेेेछ

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Год назад

    यो केटाले पनि छोडछ। येति धेरै बच्चाको माउ। नाठो पनि को तस्बिर हेर्दा पनि योआईमाइलाइ राखला जस्तै छ😂😂

  • @yurajmagar8694
    @yurajmagar8694 Год назад

    Prem sir le garnu paryo questions

  • @nuwakumarlimbukhim6441
    @nuwakumarlimbukhim6441 Год назад

    यो दिदीको मुख हेर्दै खतम खाल्को छ

  • @ranamaskey7027
    @ranamaskey7027 Год назад +3

    कति निस्थुरी आईमाई दुइटा बच्चालाई छाडेर

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 Год назад

    श्रीमान श्रीमती नै आगो रैछन केटा पनि नक्क्ले केटि पनि नक्क्ली 😅😅

  • @shantaangdembelimbu680
    @shantaangdembelimbu680 Год назад

    Jetho ramro xa ta😂😂😂😂 hait

  • @Duet2074maonzanya
    @Duet2074maonzanya Год назад +1

    Bichara tuo sano 2jana babulai dekhera man katakka vayo😢😢😢😢kathai 😔😔

  • @rasitabhujel1979
    @rasitabhujel1979 Год назад

    Valu aimai

  • @alishabliss542
    @alishabliss542 Год назад +1

    Nakkli babu haru ko Maya ni kasto nalako bichara kastari royako😢😢

  • @manishakarki384
    @manishakarki384 Год назад +2

    Yo bacha haru ko Baba pane thike china

  • @ramkutal5454
    @ramkutal5454 Год назад

    Valu raexe

  • @dawasherpa6050
    @dawasherpa6050 Год назад +5

    Budi arko sanga gayo bandai ma sadai budi ko galti matra hunna hai
    Khana launa deyo bandai ma sadai kutai khayera chahi basna garo nai hunxa hai
    Kehi galti xaina bane chahi xodera gayo bane bacha haruko pap lagxa tesko buwa hos ya aama jo koile xodeni

  • @zengrg7793
    @zengrg7793 Год назад

    Plz malai euta bacha dinu kati ramro bacha haru kas mero ni bacha vako vaye

  • @kumariu2b683
    @kumariu2b683 Год назад +1

    छोरा हरु आमाको हक लाग्छ बुझिस ओइ जेठा तोर्पे

  • @rupapulami8535
    @rupapulami8535 Год назад

    यति कुरा भन्छु दिदिबहिनिलाइ। जस्ले पीडा खप्न परेको छ।सहनै नसक्ने चीत्कार कसैले बुझ्दैन भने।बलि को बोको नबन्नु पोइला पनि नजानु।आफ्नो ज्यान जोगाउनु र कनुनी उपचार तिर लाग्नु ।पोइला गएछि समाज ले दुख बुझ्दैन गलत नै ठहरिन्छ।बरु कानुनी डिबोर्स लिनि पछि जे जे गर्न मन छ गर्नु

  • @MeenaMeena-nh5qw
    @MeenaMeena-nh5qw Год назад

    नरुनु हो निस्टुरि मान्छेहरु यस्तै हुन्छन

  • @raishara3136
    @raishara3136 Год назад

    Bacha bau teti ramro x radi xutre sanga jane

  • @abenoyepthomi2
    @abenoyepthomi2 Год назад +2

    Omg soo sad for this 2 son's

    • @sherchanprabhat5654
      @sherchanprabhat5654 Год назад

      कि बिबाह नै नगर्नु गरेपछि केटा होस् केटीले दुबैजनाले धोका दिनु राम्रो होइन अरुभन्दा छोराछोरीको बिजोक हुन्छ आखिर जब पहिलो घरबार बिग्रेपछि दोस्रो तेस्रो घरबार भनेको केटाकेटीको नै राम्रो हुदैन ।मन मिल्ने सम्म त राम्रो हुन्छ जब आपसमा झगडा परिन्छ तब त यस्तो होस त गतिलो होइनस् भनी आरोप प्रतिआरोप सुरुहुन्छ तब पछुताउन शिबाय केही हुदैन ।सकेसम्म मिलेर बस्नु राम्रो हुन्छ पहिलो घरबारसंग।

  • @sagarpudasaini3259
    @sagarpudasaini3259 Год назад

    बिचरा छोरा हरुको दिमखमा नराम्रो छाप बस्छ बाबु हरुलाइ मिडियामा नल्याएको भयेनि हुन्थियो ।

  • @radharanaramjali9685
    @radharanaramjali9685 Год назад

    छोरी मान्छे भन्दै मा गुलाम होर हल्का रमाईलो छोरा मान्छे भन्दैमा दामेर छाडेको बाच्छो जस्तो बरालिदै हिड्ने हो त

  • @sudipyt866
    @sudipyt866 Год назад

    छोरी मान्छे लाई हेप्नु पर्छ जस्तो गर्ने रैछ यो बुडा चै पनि

  • @kumariu2b683
    @kumariu2b683 Год назад

    यो केटि जेठा बुडा संग नजाउ है अब कुनै हालत मा जानु हुँदैन अब त जेठाले नर्कको जिवन दिन्छ तिम्लाई घर पुर्यौनु तास काट्छ कि मार्छ

  • @sagunkeshavofficial5820
    @sagunkeshavofficial5820 Год назад

    कपुरबोटे सन्तोष देउजाको जब यता सरेछ केहो😊

  • @ghisingrabitaRabinalama-cg3pc
    @ghisingrabitaRabinalama-cg3pc Год назад

    Yesto pani hudaraixa gindagima kaile kaile

  • @moshabardewa5734
    @moshabardewa5734 Год назад

    यो गर्थ्योरे!त्यो गर्थ्योरे बुढालाइ,अनि उ माया गर्नेले लालाबाला छोडेरा जाने हो।

  • @sunilmalla4759
    @sunilmalla4759 Год назад +1

    जसरि नि रिन चाहि तिरन परछ याे केटिले

  • @kanxaymprai3272
    @kanxaymprai3272 Год назад

    यो भालु आईमाई हो कसम पनि

  • @playknowgame7011
    @playknowgame7011 7 месяцев назад

    यो आईमाईलाई सम्पतिको खाँचो होइना लाँढोको चाहि खाँचो हो।

  • @sanjutamang6411
    @sanjutamang6411 Год назад

    यस्तो हेय्नसम बुडो छोडेरा लुखुरकी संग गयेर मरी छे माय्खुरी

  • @Han_orange
    @Han_orange 2 месяца назад

    Tyo babu haruko jindagi na bigarnu hai manxe bhaya paxi aruko lagi bachna siknu parxa

  • @itaghale1855
    @itaghale1855 Год назад +1

    bichara bachako matra bijok ho ni

  • @prakashlimbu1038
    @prakashlimbu1038 Год назад +3

    यो हेजो आजको केटीलाई सुख अलि पच्दैन रहेछ त्यो लिपलिपे ले अलि दुख दिदो रहेछ सालालाई डाेरिले बादेर रुखमा झुन्दाएर चै ठाेक्नु पर्ने रहेछ होइन बच्चा चाइ कति जना निकाल्न सकेको साला

  • @sumitrarai2724
    @sumitrarai2724 Год назад

    होइन घर झगडा सबैको हुन्छनी तर यो पोइला जानी ,श्रीमती माथी श्रीमती थप्दै मात समस्याको समाधान हुने होइननी।एक्लै गरेर खान किन नसकेको?मन मिल्दैन भने दिभोर्स गर्ने बाल्बच्चा हेरेर बस्ने।

  • @shovakc7021
    @shovakc7021 Год назад

    Khub ramro roix teyo kanxo budo vanudo 😢😢

  • @suryatmg2187
    @suryatmg2187 Год назад

    छोडेर जाने मान्छे को अगाडी किन रोईराको होला यार छोरा मान्छे भएर चुप लागेर छोरा दुई लिएर घर मा नफर्केर म त यसरी जाने हरुको त मुख समेत हेर्न मन लाग्दैन

  • @radharanaramjali9685
    @radharanaramjali9685 Год назад

    खान लाउन देकै छु रे शितले मात्र धान फल्ने थियो भने कुलो किन बनाउन पर्यो त? श्रीमानले पनि श्रीमती सम्झनु पर्छ नी बाहिर बाहिर बरालिदै हिड्यो होला क्यार

  • @rambahadurlama2685
    @rambahadurlama2685 Год назад

    जे जस्तो भए पनि दुइटा बच्चाको मुख हेर्नू पर्थो बिचरा ती सानू बाबुहरुको के दोस बाबुहरु नभएको भए त छुट्टै कुरा हुन्थ्यो अजकालको जमानामा बिश्वास कस्को गर्नु हो

  • @Digant884
    @Digant884 Год назад

    श्रीमान हुँ भन्दैमा घमन्ड गर्नु बेकार श्रीमतीको मनमा चोट लागे पछि सधै उपचारको खोजिमा हिडिहाल्छन नि त्यसैले केटाहो जे गर्दा नि हुन्छ जे बोल्दानि हुन्छ भनेर नसोच्नु यसरी रुनु पर्छ र दसबाह्र हजार कमाउन बिदेस जानू पर्दैन।

  • @rujalthapa6395
    @rujalthapa6395 Год назад +1

    नाक मुख यक्कै ठाउँमा हुने गरि हान्नु पर्ने आइमाई रह्र्छे थुक्क तेरो जीवन बिचारा भाइ रोको देखेर मेरा आँखा रसाय 🤨

  • @romanhumagai8274
    @romanhumagai8274 Год назад

    पोइले संखा गर्यो भनेर अर्कै लिएर हिन्नु आफ्ना 2 सन्तान कि आमा भएर थुक्क जिन्दगी 😕

  • @rahulghishing6942
    @rahulghishing6942 Год назад

    अफ्नो श्रीमान हो रिसको झोकमा
    एकदुइ सब्दत भनिहाल्छनी एस्तो
    आइमाइले गर्द सोजसिधा हरुको
    बदनाम हुन्छ

  • @jamunathapa3184
    @jamunathapa3184 Год назад

    जेठि बुढिको पाप लागयो

  • @mamtapradhan4544
    @mamtapradhan4544 Год назад

    मज्जा ले पड़काई दिनु नि यो बतरा आईमाईलाई...!!!बुढाले रिसको झोकमा जे भने नि पोइला जानु त भएन नि.. !!! भाई नरुनु यो आईमाई आशुको लायक छैन एक दिन आफै मज्जा ले रुन्छे

  • @madhumayakandel2089
    @madhumayakandel2089 Год назад

    यो पहिला को पोइ भनाउदो कति दादा गिरि देखाको हो यो बैनि ले कुटाई पिटाई सहन नसकेर गएको को यो पोइ भनेको कति राक्षस जस्तो रैछ राम्रोसँग सोधपुछ गर्नु पर्छ यो 2 छोरा को बाउ गतिलो छैन

  • @sharadaluitel1514
    @sharadaluitel1514 Год назад

    माया गने मान्छेले रडी राडी भन्दैनन मलाई लाग्छ यो भालेको कपाल भको केटो ठीक छैन किन की तेयो भऐर बुढी हीडेको

  • @basantipun3941
    @basantipun3941 Год назад +10

    यो भाइले पिट्न चाहिँ पिटि नै हाल्दो रैछ जस्तो लाग्यो है छोरिमान्छेको शरीर हो एस्तो हट्ट कट्ट छोरोमान्छे कुट्दा ज्यान लाई त खप्न गारो भयो नै होला छुट्टै बसम जस्तो पनि हुन्छ पिटाइ खाइराख्नु भन्दा तर पोइला नै हत्तपत्त जानू हुदैन है बरु बस्न नसके एक्लै बस्ने दुइचार बर्स त्यस पछि खोज्ने कुरा आफ्नो ठाउमा हुन्छ

    • @reshmagole1084
      @reshmagole1084 Год назад

      Baccha xoder jada testo kam garda kaslai ris uthdain

  • @radharanaramjali9685
    @radharanaramjali9685 Год назад

    मिदियाको अगाडी त यस्तो हात हाल्न खोज्दैछ त

  • @sumangurung6814
    @sumangurung6814 Год назад

    Haannuni dyam dyamm mg haru lae

  • @SamundraThakuri
    @SamundraThakuri Год назад

    Tamang haruko jati ota pani bihe gardo raichha

  • @dilakunjeda8272
    @dilakunjeda8272 Год назад

    यो महीला खतम छ

  • @SachinGanate-nx5ob
    @SachinGanate-nx5ob Год назад +4

    यो भलुनि नै हो

  • @ashabhandari4206
    @ashabhandari4206 Год назад

    छोरा भन्छे लाज नभको आइमाई

  • @pritambasnet3197
    @pritambasnet3197 Год назад +2

    Papini xorako maya lagdain

  • @minaxetri7962
    @minaxetri7962 Год назад

    Malai pani help garnu na ma pani mero budha khojnu pareko x kasari khojna sakinx

  • @ShovaRaya-te9rl
    @ShovaRaya-te9rl Год назад

    यस्ता आइमाइले गर्दा राम्रो आइमाइलाइ पनी बीस्वास गर्नॅ सकीन्न अबत ।पतन हूने मेलो अब तेसले पपमनी छोडछ अनी थाहा हून्छ ।

  • @Lamavlogs-y1h
    @Lamavlogs-y1h Год назад

    बुडो खाडिमा 😂
    बुडि अर्कैको झाडिमा 🤪🤪😀
    पैसा मात्र होइन रहेछ बाइ संसार बैस पनि हुनुपर्ने रहेछ 😂😂😂

  • @jayztamang1095
    @jayztamang1095 Год назад

    यो त अत्ति भयो यार अब यस्तो केटि लाई जन्मकैद को नियम लेउनु पर्यो ।सरकार न्याए पाउनुपर्यो।

    • @nupakisa.9202
      @nupakisa.9202 Год назад

      Ani. Kta. Lai. Ni!? Kta. Haruta. Jhan. Badi. Xata. Kanxi. Budi. Lyaune Aja budi. Huda. Huda. Arko. Sanga. Salkine tei. Gareko Ho. Aile. Ka. Kt. Harule. Barabar Yedi Aafno budi. Suddriyosh chahane. Le. Aafhu. Suddri paila. Boka. Kta. Haru 🤮

  • @ashmamagar8246
    @ashmamagar8246 Год назад +3

    पहिले को पोइ थिक छैन। येस्तो कुरै पिच्छे हात उठान खोज्ने मान्छे ले, कति टचर दियो होला, सुःख ले त पक्कै हिडेको होईन।