सेना चुपलागेर बस्दैन भन्दै; पुर्वसेनाको चेतावनी;बिपदमा बालेनले देखाए कमाल;ओलि भ्र ष्टा चारमै मालामाल

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #gobindaghimire #balenshah#kpoli #prachanda #manojsapkota #ieshworikarki
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    #birgorkhali #onlinetv #latestnews#kpsharmaoli_news #prachanda #durgaparsai #gyanendra shahi #manojsapkota#kinggyanendra #kulmanghising #balenshah_news#bangladesh news #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Комментарии • 41

  • @khabarfatafat4169
    @khabarfatafat4169 6 часов назад +5

    Good सेना जाग्नैपर्छ अब देशद्रोही नेता नलखेटी हुदैन जय देश जय नेपाली सेना जय महासंग्राम 🙏🙏

  • @rishibasnet4907
    @rishibasnet4907 6 часов назад +8

    सेना चुप लागेर बस्दैन। तर केही गर्दा पनि गर्दैन । सेना ले दलाल नेता लाइ भगवान मानेको भएर जनता ले दुख पाए।

  • @pratapThinglama
    @pratapThinglama 5 часов назад +2

    रबि आउ देश बचाउ🙏

  • @nbhandari100
    @nbhandari100 6 часов назад +12

    सेना कहिले वोल्छ? नेपाल सकिए पछी

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 6 часов назад +5

    great interview

  • @binarajaure5731
    @binarajaure5731 5 часов назад +1

    10000 presents sahi kura sir ko Salam xa ❤❤

  • @tarzanking7526
    @tarzanking7526 5 часов назад +1

    100% सहि कुरा

  • @ThamRai-fw7ey
    @ThamRai-fw7ey 6 часов назад +4

    अहिले सम्म कै यथार्त मा रहेर दमदार एकदम सान्दार्भिक बिचार राख्नु भयाे । निरन्तर रहाेस

  • @katakrai4344
    @katakrai4344 5 часов назад +2

    भुतपुर्व सैनिक शस्त्र प्रहरी नेपाल प्रहरी सबै भुतपुर्वहरु मिलेर देश र जनता बचाउनु जरुरी भैसक्याे देश भक्त सबै एकजुट भएर अगाडि बढौ जय नेपाल

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 4 часа назад

    जय बिर गोर्खाली..🇳🇵🙏

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 5 часов назад

    Yes you are right

  • @KrishnaG.C-t6p
    @KrishnaG.C-t6p 4 часа назад

    राजालाई अब सत्ता नबुझाएको खण्डमा जनतापनि चुपलाएर बस्न नसक्ने ईनेताजतिलाई जेलकाेच्नु जरुरी छ

  • @aloklimbu9074
    @aloklimbu9074 5 часов назад

    Right..🙏🇳🇵🇳🇵

  • @DevGurung-e8z
    @DevGurung-e8z 4 часа назад

    ओलि यती जबो बिचार पनि गर्न नसक्ने जनताको बिचार्लाइ बुझ्न पर्छ

  • @RudharaBadhur
    @RudharaBadhur 6 часов назад

    Great interview

  • @sanushrestha4958
    @sanushrestha4958 5 часов назад

    Ramro kura

  • @BishnuKarki-d8p
    @BishnuKarki-d8p 5 часов назад +2

    ब्यबस्था नबदली देश बदलििदन।

  • @ChandraPrasadPandey-c7n
    @ChandraPrasadPandey-c7n 6 часов назад

    Good sir

  • @chakrachakra7509
    @chakrachakra7509 5 часов назад +2

    यत्राको सेना बखमास बात किन बोलेको सबै सेना प्रहरी प्रशाशन र ससक्त प्रहरिहरु सबै नेताको गुलामी भएको के जनतालाई थाहा नभएको होइन र आफू सेनामा हुदा के नाप्यो गफै त होनि मनोज सरको कडा प्रश्न

  • @rajukafle9888
    @rajukafle9888 4 часа назад

    Good rabi

  • @RamShrestha-t8i
    @RamShrestha-t8i 5 часов назад +1

    एमाले कांग्रेस समिकरण भ्रस्टचारि ढाकछोप गर्न लाई मात्रै हो

  • @rabibaral9333
    @rabibaral9333 5 часов назад

    १००%

  • @SantoshKumarpanday-q9s
    @SantoshKumarpanday-q9s 6 часов назад +1

    यो चोरको सरकार हो !

  • @angilamagar7258
    @angilamagar7258 6 часов назад

    Chor sarkaar

  • @sohaime
    @sohaime 5 часов назад

    Bhaii Tika ko dosro din yo sarkar dhalchha.
    Dhukka hunuhos.

  • @jeetpun1621
    @jeetpun1621 6 часов назад +2

    Balen,Mt.Everest को टुप्पो (crystal clear) हो भने ओली ktm मात्र को होइन सम्पूर्ण नेपाली को gutter हो,अझ स्पष्ट भन्दा "sisdol" को झोल हो | आ थु..

  • @minthapa4018
    @minthapa4018 5 часов назад

    1-2 ghanta hoina ho raja 4 ghanta ho...

  • @binodshrestha2524
    @binodshrestha2524 6 часов назад +1

    Thank you Gobinda sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @YamPrasadPaudel-xl1cx
    @YamPrasadPaudel-xl1cx 3 часа назад

    Bedesi gadatantra ko khel samapta vahi sakyo...

  • @lovekishorbista6687
    @lovekishorbista6687 5 часов назад

    Baru bidesi gulaam huna thik cha bhanna samma pida deu janata lai bhanera nai bidesi le pathayeka dalaal hun sabai

  • @TejbdrMagar-ky5qr
    @TejbdrMagar-ky5qr 2 часа назад

    Rajya vitra patrakarle ghatana report garna sakne/bhyaune tara rajyako reporter khoi ?kaha k bhai raheko chha kehi thaha chhaina .yesto pani hunchha.

  • @purnimakharel7629
    @purnimakharel7629 3 часа назад

    Balen jatiko koi rainaxa yo desma

  • @TejbdrMagar-ky5qr
    @TejbdrMagar-ky5qr 3 часа назад

    Rajyako samyentraharu tai Rani mai Rani kasle varne Pani vane jhai vayeko chha . Bhu.pu .sainikko sirle vannu bhaeko thik ho.bhabi tabya pare griha mantrile ho ki pradhanmantri Le aadesh dine ?k ho yasto lathalinga? Yestai ho gadtantra?