मेराे त अाफ्नै गाउँ ठाउँ कै गायक गायका उहाहरुकाे दाेहिरि पनि सारै मन पर्छ मैले त उहाँ हरुकाे दाेहाेरि मा टिकटक पनि बनाई सकेकाे छु बधाई छ हजुर हरु दुबै जना लाई
सानु के शी को गीत यक्दम मन पर्यो, लाइव दोहरी गाउनु भनेको थुलो प्रतिभा हो जो सबै सङग हुदैन, पहिल्यै गीत बनायेर सोर भर्नु र छिन को छिन मै तुक्का मिलायर जवाफ फर्काउनु भनेको सानो प्रतिभा होइन ।म येस्तो प्रतिभा भको मान्छे लाइ महान थान्छु बधाइ छ साथै तपाइको ग्रुपलाइ पनि!!
मैले अझ सम्म धेरै लोक दोहोरी हेरीयो तर मलाई चाही यो लोक दोहरी गीत को गायक सानू केसी र पर्तीमा अर्याल को जोडी पनि मीलेको र गीतको गाउने लय शैली व्यवहार हाउ भाउ सबै अती नै लोभै लाग्दो देखीयो र उहाँ हरू लाई म के भन्न चाहन्छु भनी यस्तै गरि धेरै धेरै उत्तरोतर पर्गती हुँदै जाउन भनी कामना गर्दछु।
❤❤🎵🎵lovelynice music vocal heartly beautiful god blessed sanu kc brother and lovely vocalist lovely pratima aryal sister best of luck your life and holl team at the lovely thanks❤❤🎵🎵🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
प्रतिमा दी दी सानू सरको ठुलो फ्यान हु है हजुर हरुको सबै लाइव दोहोरी हेर्ने गर्छु जे होस हाम्रो मकवानपुर हेटाँउडा को पनी नाम आउनु थालेको मा ठुलो गर्व छ हजुर हरुको अझै उन्नति प्रगतिको र सफलताको कामना गर्दछु! जय गीत*जय संगीत *जय नेपाल*जय मकवानपुर हेटाँउडा👍👌👌👌👌
सानु के सी र प्रतिमा अर्यालको दोहोरि कस्तो छ ? कहा बात हेर्दै हुनुन्छ कमेन्ट गर्नुहोला !
एकदम राम्रो छ शब्द बाण अति मिठो वहाहरुको कार्यक्रम एकपल्ट ईन्द्रेणीबाट गराउनु भए अझ राम्रो हुने थियो
dhuri ramro lagyo
@@binaybro4375 tero sapdalai timro ra mero bhanda ramro hunches
Suka laxmi
युय
सानु केसि र प्रतिमा अरियाल्को गित धेरै राम्रो छ
इन्द्रेनिको मन्दिरमा जेरि र सानू केसिकाे दाेहाेरि हेर्ने जतिले लाइक गराैत साथिहरु
ho ho
सानू केशि र पर्तिमा अरियाल लाई हार्दिक बधाई तथा शुभ कामना 🙏🙏♥️♥️♥️♥️♥️
मेराे त अाफ्नै गाउँ ठाउँ कै गायक गायका उहाहरुकाे दाेहिरि पनि सारै मन पर्छ मैले त उहाँ हरुकाे दाेहाेरि मा टिकटक पनि बनाई सकेकाे छु बधाई छ हजुर हरु दुबै जना लाई
सानु सर र पर्तिमा जि को दोहोरी सारै राम्रो लाग्छ।अझै प्रगती हुँदै जावोस।इन्द्रेनी कार्यक्रम मा पनि देख्न पाउने आसा छ।।म मलेसिया बाट ।।।
सानु के शी को गीत यक्दम मन पर्यो, लाइव दोहरी गाउनु भनेको थुलो प्रतिभा हो जो सबै सङग हुदैन, पहिल्यै गीत बनायेर सोर भर्नु र छिन को छिन मै तुक्का मिलायर जवाफ फर्काउनु भनेको सानो प्रतिभा होइन ।म येस्तो प्रतिभा भको मान्छे लाइ महान थान्छु बधाइ छ साथै तपाइको ग्रुपलाइ पनि!!
यो जोडी को प्रतिभा अति नै मन पर्ने जति यता हाजिर गरौं त । ❤️❤️❤️😍😍
अति मिठो स्वर
सानु दादा एण्ड प्रतिमा दिदी काे स्वर तमलाई सुनु सुनु लाक्छ 👍👍
सानू केसि ज्यु हाम्रो गाउको नाम राख्नु लोग दोहोरी म अझै यो भन्दा धेरै राम्रो गर्दै जानुस बधाई छ
Goog
@@nabinkhadka8837 x
मैले अझ सम्म धेरै लोक दोहोरी हेरीयो तर मलाई चाही यो लोक दोहरी गीत को गायक सानू केसी र पर्तीमा अर्याल को जोडी पनि मीलेको र गीतको गाउने लय शैली व्यवहार हाउ भाउ सबै अती नै लोभै लाग्दो देखीयो र उहाँ हरू लाई म के भन्न चाहन्छु भनी यस्तै गरि धेरै धेरै उत्तरोतर पर्गती हुँदै जाउन भनी कामना गर्दछु।
घेरै राम्रो सुमदुर आवज छ हजुर हरुको बधाई छ हजुर हरुलाई।।
ल बबाल छ दोहोरी गित सानू दाईको र प्रतिमा दिदिको
सानू के.सि र प्रतिमा अर्याल को दोहोरी जोडी धेरै सुहाउँछ ।😘😘😘😍😍🤩🤩
फेसबुकले राम्रो जोडी बनायो सफलता को कामना
यो जोडिको दोहोरी न छुटाइ हेर्ने शुभचिन्तक हु धेरै राम्रो छ।
जोडी अति राम्रो सुहाको छ ।गीत पनि अति राम्रो सफलताको सुभकमना अफगानिस्तान बाटा
म दाजु ,र दिदी को धेरै ठूलो फ्यान 🙏🙏🙏🙏
जोडि दामी छ दोहोरी सुन्नलाइ रमाइलो लाग्छ
यो जोडीलाइ इन्द्रेनिमा हेर्न पाइयोस।
प्रतिमा जि को स्वर पनि मीठो अनि ट्र्याक मा गाउनु हुँदो रहेछ।।
प्रतिमा दिदिको अझै प्रगतिको कामना प्रगतिको पाइलाहरु कहिले नथाकोस साथ सपोट को लागि सधै तयार छौ है दीदी
My favourite Dohori couple God bless both of you best of luck ♥️🙏
सारैनि रामो् लागयो साउदि बाट हेरदै छु
प्रतिमा is best
सानु दाइ र प्रतिमा दिदिको फ्यान
सानू दाई अब याे जेाडि बनेर ईन्द्रेणिमा जानू पर्छ दाइ अब गाउनलाई
मिठो स्वर प्रतीमा को
निकै रमाईलो दोहोरी
यो जोडिलाइ इन्द्रेणी मा गाएको देख्न मन छ
अति राम्रो शब्द लय गाउनु भाछ प्रतिमाले सानू ले
सधैं हेरिरहु जस्तो लाग्छ सानू प्रतिमाको
सानु केसीको बबाल दोहोरी सुनौहै
Partima ji nirantar dinuhola nice voice
Good voice kati ramro dohori
La dami chha sanu kc ra pratima ko dohori
राम्राे छ दाेहाेरि जाेडि मिलेकाे सफलताकाे शुभकामना
राम्रो लागो भिडियो
लाैन राम्राे लाग्याे गाउन केगर्नु सुनाैन गाउन मैलेपनि रिक्वाष्ट गरे पत्रकार जि गफनगराैन ।
दामी छ दोहोरी गित 2 जोडिको बधाई छ
eh प्रतिमा को घर हेटौंडा पो हो नवाल पुर मेरो नि उतै हो miss u didi खुशी लाग्यो हेटौंडा को नैइ हुनु हुन्छ रहिछ
बधाई छ खराे मिडिया लाई
we are big fan of sanu kc
प्रतिमा को आवाज मन मनमा बस्ने छ
Khatra
मैलेत लाइक सस्क्राइब गर्दिय है गल्ती भय माफी पाउ खरो मिडिया
धेरै राम्रो
j j hos daju ramro xa
ek din aaunxa tapaiko pani din aaunxa
सानू सरकाे गित साहै राम्रो
सफलताको शुभकामना छ
Sanu kc sir khaile aauxa bjarma ma lai hjr ko lok get sabai man parxa ma lai jun tara song dherai ramro xa sir
Sanu dai namaste hamro nuwakot ko dai
Pratima ji ko swor yakdam mithoxa
दुबैजना सफल दोहोरी गायक र गायिका हुन।
wawawa yasto honi dhori dami lagyo
Aatiriiii ramrooooooo
सानु दाइ पर्तिमा बैनि लाई शुभकामना 🙏🙏🌷🌷
मेराे तर्फबाट शुभकामना 💐♥️♥️♥️
❤❤🎵🎵lovelynice music vocal heartly beautiful god blessed sanu kc brother and lovely vocalist lovely pratima aryal sister best of luck your life and holl team at the lovely thanks❤❤🎵🎵🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Nuwakote daju & dede li hadik naman .ma poni nuwakote git ak dom ramro xa keep it up .🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
दामी छ
Wow Didi KO dohori Ekdam Ramro lagiyo Qatar bata
प्रतिमा दिदी को स्वर चाइ मन पर्यो
दामी लग्यो अम्म्म्म मीठो गीत
good
Sarai man paryo.
प्रतिमा दी दी सानू सरको ठुलो फ्यान हु है हजुर हरुको सबै लाइव दोहोरी हेर्ने गर्छु जे होस हाम्रो मकवानपुर हेटाँउडा को पनी नाम आउनु थालेको मा ठुलो गर्व छ हजुर हरुको अझै उन्नति प्रगतिको र सफलताको कामना गर्दछु! जय गीत*जय संगीत *जय नेपाल*जय मकवानपुर हेटाँउडा👍👌👌👌👌
धेरै धेरै राम्रो गित सब
नमस्कार हजुर ईन्द्रणीमा कहिले आउनु हुन्छ।
जुनतारा भाका सारै रामो छ सुपर हिट
pratima ji ko voic! Chai dami raix
यक दम ठिकछ
Daami xa dada dd
लाजै मर्नु दाइ बैनिपो😏😏😏😏😏
बधाई छ।
दोहरिमा रमाईलो जोडि बधाईछ
हेटौंडा नाउलपुर को दिदी ज्यु
sew song ko lagi good luck to you all team
Wow nice 👌👌👌👌
Dubai Lai namaskar
प्रतिमा जि को सुरिलो सोर छ
अजा धेरै गीतमा देख्ना पाउ
Sharae ramro lagiya dohori
कति मिठो सोर के दिदिको
Very good 👏👏👏
लल लेउ नया नया लोकदोहोरी राम्रो छ
वाओ खरो मिडिया मा खरो जोडि हजुर हरु दुबैजाना को स्वर र टुक्का को त म खोइन कुन सब्दले बयान गरौ 👌👌👌❤️❤️❤️ बिमला दि लाई पनि नछुटाउनु भा भए हुन्थियो ।।।।
Namaskar sanu kc ra partima didi lai hjr ko bohori dhari ramro lagaxa
kati maja lageyo.
Tapaiko geet dherai ramro xa. Jati sune pani sunna maan parxa
nice dohori
shreeram lai pokhara ma nramro prahar Bhirangi lageko bhaner Geet Bat chineko Pratima Thanks
हाेर प्रतिमा कान्छिभयर बस्छाैर काेठामा सानू सँग
Pratima sisters sweet voice
राम्रो लाग्यो ।
पर्तिमा जि को स्वर पनि मीठो अनि ट्र्याक मा गाउनु हुँदो रहेछ।।
धन्यवाद
wow pratima diju sarai ramro hjrko voice
This couple is my best couple
Dubaiko voice mitho chha
Sanu kc ra pratimaa ramro dohari patner nice jodi
Dami xa song dai ra dd ko
Very nice voice ddko