रैथाने जात्रा २०८१ || कोट गाउँ झाक्री न्येडुप श्युशी गर्दै || LP MEDIA PRODUCTION ||
HTML-код
- Опубликовано: 7 фев 2025
- सर्बप्रथम यस च्यानल हेरेर साथ दिनुहुने सम्पूर्ण दर्शक श्रोता र समर्थकहरु प्रती धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ ।
हामीले यस LP Media Production च्यानल मार्फत विभिन्न प्रकारका धार्मिक, संस्कृतिक र ऐतिहासिक भिडियोहरु प्रसारण गर्दै आएका छौ र विभिन्न ठाउँहरुमा रहेको छुट्टाछुट्टै भाषा,धर्म, संस्कृति, रितिरिवाज र चालचलनहरुलाई देश बिदेश सामु प्रचारप्रसार गर्ने हाम्रो उदेश्य हो । साथै गाउँघरमा लुकेर बसेका विभिन्न प्रतिभा तथा कला संस्कृतिहरुलाई प्रचारप्रसार गर्ने पनि हाम्रो उदेश्य हो ।
र यस भिडियोमा हामीले तपाईहरुको सामु बोन्बो नाचको प्रस्तुति राखेको छु हेरेर मनोरञ्जन लिनुहुन्छ भन्ने आशा रखेको छु ।
#lpmediaproduction
#realityexplore
#villagelife
#naturalvideo
#bonbonach
#bonboculture
#tamangcalture
FOLLOW US
www.facebook.c...
www.instagram....
www.tiktok.com...
For more details and inquiry :-
Email :- lpdigitalphotostudio@gmail.com
Contact No.:- 9863775744, 9762286445
नोट :- यस च्यानलबाट प्रकाशन प्रसारण भएका दृश्य तथा श्रब्य- दृश्यहरु कोहि कसैले कुनै अन्य च्यानलहरुमा प्रसारण गरेमा थाहा पाएमा प्रचलित कानुन बमोजिम सजाय हुनेछ ।