मौरीलाई किन र कसरी दिने गरिन्छ antibiotic

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • यो भिडियोमा मैले किसानहरूलाई सहज होस् भनेर मौरीलाई विशेष गरी इन्फेक्सन हुने समस्याबाट कसरी बचाउने भनेर मौरीलाई वायोटिक दिने तरिका मैले दिएको छु।
    विशेषगरी मौरीहरूको अण्डाहरू मर्ने बच्चाहरू मर्ने र त्यसैगरी बहिष्क हुन लागेको निस्किन लागेको जन्मिन लागेको मा समस्याहरु देखिने अलिकति तिनीहरू त्यही घरमा मर्ने जस्ता समस्याहरू देखिन्छ त्यही भएर त्यसलाई बचाउनको लागि मैले यो किसानलाई सहयोग होस् भनेर यो भिडियो तयार गरेको हुँ
    You will get lots of agriculture contained in my channel.
    If you need any help related to farming do a message on Facebook
    / ashish-lamic
    In Instagram
    / aashishlcli
    TikTok
    / krishi_gyan
    for any types of information contact
    ashishlamichhane2049@gmail.com

Комментарии • 1

  • @rabiaryal9696
    @rabiaryal9696 2 месяца назад

    Sir hajur la bhaise mandi video banauna xodnu bhayo ke k ho..bhaise Bazar lagx ke nai ahela bhahadurganj ma..