सोझी रचनालाई पुस्कल शर्माको यस्तो सुझाब -Pushkal Sharma /Rachana Rimal

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 539

  • @kumarsingh2675
    @kumarsingh2675 3 года назад +4

    धेरै रमाइलो कुराकानी अति राम्रो सुझाब छ। मलाई धेरै मन पर्ने महा गायक Pushkal sharma लाई मन देखि नै नमन धन्यवाद।

  • @bishnubamjan8102
    @bishnubamjan8102 3 года назад +5

    गायक पुष्कल शर्मा आफैमा एउटा स्टालिस्ट हो, यस्मा कुनै दुई मत छैन, अझ वाहाको नव गायिका रचना जि प्रतिको अभिभावत्वले हृदय छोयो। Great पुष्कल शर्मा।।।

  • @MandirMusic
    @MandirMusic 4 года назад +324

    तपाई सम्पुर्णलाई मन मुटुवाट धन्यवाद दिन चाहान्छु । तपाईहरूकै साथ सपोर्ट र सुझाव चाहान्छु । पुस्कल शर्मा

  • @ramgm6524
    @ramgm6524 4 года назад +71

    पुस्कल शर्मा जि ले रचना बैनिलाइ दिएको सुझाव कति राम्रो तपाइँको सोच कति माहान छ

  • @kalpanadahal6866
    @kalpanadahal6866 4 года назад +172

    पुस्कल शर्मा रचना रिमाल को फ्यान जति येता👍️👍️👍️💕💕💕
    👇️

  • @gaganoli8703
    @gaganoli8703 3 года назад +4

    आजको आन्तर्बार्ता साह्रै राम्रो लाग्यो
    कलाकारले आफ्नो एउटा standard बनायर हिन्नुपर्छ जस्तै bishnu majhi अनि रचनलाइ दियको सल्लाह सुझाब पुस्कल दाइले अति राम्रो लाग्यो

  • @buddasrai3839
    @buddasrai3839 4 года назад +38

    पुस्कल शर्मा दाईको सल्लाह सुझाव अति राम्रो छ। रचना बहिनी ले यो सल्लाह सुझाव मनम गर्नु पर्छ।

    • @mohanb.k.5949
      @mohanb.k.5949 4 года назад

      पुष्कलदादाले रचना बैनीको लागि साह्रै राम्रो सल्लाह सुझाव दिनु भएको छ ।

  • @sabinatimalsina3000
    @sabinatimalsina3000 4 года назад +3

    जति शब्दको बर्सात गराएपनी कमि नै हुन्छ आदरणीय दादा पुस्कल शर्मा र स्वरकी धनी रचना रिमाल सिस लाई हार्दिक बधाई तथा अझै सफलताको सुभकामना अग्रज ब्यक्तिहरुले दिनुभएको राम्रो कुराहरुको सल्लाह सुझाव लाई सिरोपर गर्दै अगि बढनुहोला lots of love sis😍

  • @keshabbishnuofficialytc2364
    @keshabbishnuofficialytc2364 4 года назад +2

    एकदमै रचना को लागि उत्तम कलास र भबिस्याको लागि उत्कृष्ट सुझाव दिनुभएको छ पुस्कल शर्माले यो रचनाले बुझ्न अतिआवश्याक र महत्त्वपूर्ण छ रचना बैनी यसलाई मनन गर्नु र पालना गर्नु शुभकामना।।

  • @kanchhonabin2277
    @kanchhonabin2277 4 года назад +85

    हामिहरु सम्पुर्णको प्यारो मान्छे पुस्कल दाई-को #Big_fan_हाजिर हुम त guysss❤️❤️❤️

  • @abiralbishnu1028
    @abiralbishnu1028 4 года назад +40

    ओहो कति सोझी रचना रिमाल ,यस्तो गायिका चाहिएको छ नेपाल मा
    म त रचना को हरेक एक्टिभिटी मा एक्दमै प्रभाबित छु शब्द मा बयान गर्न सक्ने कुनै शब्द नै छैन।

  • @babudeepakpariyar2771
    @babudeepakpariyar2771 4 года назад +2

    पुस्काल सर्मा जि लाई बिशेश धन्यवाद दिन चाहान्छु अन्तार बार्ता मा मन छुने शब्दमा बोल्नु भयो 😍😍😍🙏🙏

  • @ratnamaninath
    @ratnamaninath 4 года назад +14

    धन्यवाद पुस्कल सर अति नै अग्रज कलाकार तथा सत्यको बाटो हिड्ने एक लोकप्रिय कलाकार हुन ।सदावहार एक नास रहिरहने गायक हुन।कति राम्रो उखान *गुड धेरै खायो भने तितो हुन्छ ।*कति गहन कुरो।।।

  • @nsmlslyrics30
    @nsmlslyrics30 3 года назад +1

    पुस्कल शर्मा दाइ र रचना रिमाल sister लाई हिर्दय देखि नै धन्न्यबाद

  • @gumbahadurthapa532
    @gumbahadurthapa532 4 года назад +21

    मलाई मन पर्ने गायक पुश्कल शर्मा दाइ र रचना रिमाल बहिनी नयाँ गीतको सफलताको शुभकामना ♥️
    नमस्ते 🌹

  • @jeetpariyar4788
    @jeetpariyar4788 3 года назад +1

    Puskals sharma dada is my best उहाँको स्वर नै काफि छ मेरो मन छुन्छ कति राम्रो सान्दर्भिक शैलीमा कुरा गर्नु हुन्छ

  • @harimgr3297
    @harimgr3297 4 года назад +11

    आहा कति झनै खुशिको कुरा पुष्कल शर्मा संग रचना रिमाल बहिनिको गित सुन्न पाउने भयो बधाई छ दुबै जनालाई 🙏🙏🙏

  • @laxmichaulagain9709
    @laxmichaulagain9709 4 года назад +6

    पुष्कल शर्माले रचनाप्रति देखाएको सहानुभूति र सल्लाह ज्यादै मनपर्याे

  • @pommagar6169
    @pommagar6169 3 года назад +1

    पुस्कल दादा को सोर।भाका धेरै मन पर्छ र तेस्तै रच्ना जि को पनि सोर भाका हरु धेरै मन पर्छ जैले पनि पुस्कल दादा को अाबाज सुनी रहन्छ मैले

  • @kabirajdhakaloffical7348
    @kabirajdhakaloffical7348 4 года назад +265

    पुश्कल शर्मा र रचना रिमालको फ्यानहरु कति हुनुहुन्छ यता हाजिर हुम त लु

  • @suvatrathapa7357
    @suvatrathapa7357 4 года назад +8

    पुष्कल शर्मा ले ठिक भन्नुभो रचना जस्तो सिम्पल सस्कारी सफा मन सिधा बिचार भयको ऐलेको
    जमनामा कति सरल सोभाव छ सारै मनपर्छ 👌🤚

  • @rudrarajbhandari9215
    @rudrarajbhandari9215 3 года назад +1

    राम्रो सोच बिचार भयको लाई भगवान ले पनि राम्रै गर्नु हुन्च जस्तै पुस भाई

  • @आमाकोमाया-ठ4ङ
    @आमाकोमाया-ठ4ङ 3 года назад +3

    Very nice song

  • @binabashyal7758
    @binabashyal7758 4 года назад +2

    धेरै समय पचि देख्न पाए पुस्कल दाजु लाई 💕💕 निकै मन छुन्छ दाजुको स्वर अनि शब्दले

  • @varrygoodsingh4012
    @varrygoodsingh4012 4 года назад +13

    पुस्कल सर्मा दाइ र रचना बैनी लाइ हिर्दय देखि नै बधाई अनि सम्मान छ । साथै अनीता बैनी लाइ पनि🙏💕🙏💕

  • @lolcityjatt3448
    @lolcityjatt3448 3 года назад +3

    It’s very good 😌 suggestion from brother to sister n I really appreciate Puskal dai

  • @kisankumarkb1210
    @kisankumarkb1210 4 года назад +7

    राम्रो लग्यो अलि कति लामो भैदेको भय हुन्थो पुस्कल दाइ को बानी बेहोरा असादै राम्रो लाग्छ।।।गित को लागि अग्र्मी शुभकामना ।है दाजु।

  • @prembohara4510
    @prembohara4510 4 года назад +2

    पुस्कल दाइको बोल्ने तरिका सार्है मन पर्छ!
    सार्है सर्जक गायक🎤🎤

  • @biswokarmakrish3811
    @biswokarmakrish3811 4 года назад +8

    म तेति Comment त गर्दैन तर आज केही लेख्न मन लग्यो पुस्कल दाजुको फ्यान पनि हो म दाजुको बिचार उत्कृष्ट लाग्यो मलाई 😍😍😍

  • @jitbahadur8231
    @jitbahadur8231 3 года назад +2

    पुस्कल दाइ अनुसासित कलाकार हो । धेरै राम्रो सोच छ ।

  • @RS2Entertainment
    @RS2Entertainment 4 года назад +57

    पुस्कल शर्मा र रचना जि को गित मन पराउने फ्यान हरु यता हाम्रो च्यानल लाई subscribed गरि जोडीनु होला

  • @zibesh_kumar
    @zibesh_kumar 4 года назад +10

    #100% सहि कुरा पुस्कल दाई !!
    #जिबनमा लामो म्याराथुन छ तिम्रो अगाडि ! धेरै मान्छेले प्रयोग गर्ने पनि गर्छन् !! #रचना
    #यसलाई सबभन्दा बढि care गर्नु !!!!

  • @lamsaljagannath896
    @lamsaljagannath896 4 года назад +2

    हार्दिक बधाई तथा शुभकामना पुस्कल दाइ र रचना रिमाल बहिनीको गीत सुपर दुपर हिट होस् अग्रिम बधाई !!❤️❤️💐💐🙏🙏🇳🇵🇳🇵

  • @kunwarsantosh5530
    @kunwarsantosh5530 4 года назад +1

    यसरी सुझाव सल्लाह दिने मान्छे कम हुन्छ दुनियाँमा ।।।। u r gread dada....नमन।।

  • @cbsarumagar6545
    @cbsarumagar6545 4 года назад +1

    पुष्कर भाईकाे बिचार अति सान्दर्भिक छ

  • @binodvai3446
    @binodvai3446 4 года назад +1

    कति राम्रो सोच छ है पुस्कल सर्मा जि को (साचो कुरा गर्दा आफ्नै बयान गरेको भन्ने सोच्नु हुन्छ) मन छोयो यो लाइन ले म हजुर को ठूलो फ्यान

  • @kuldiprajbhandari4913
    @kuldiprajbhandari4913 4 года назад +8

    Bunu Puskal dadale dherai ramro sallah dinu vako xa. Shadhai yo kura harulai atmasatha garera agadi badnu hai. Hami shadhai timro bright future lagi pray garxau. Best of luck bunu

  • @AnishKhan-ub9kq
    @AnishKhan-ub9kq 3 года назад +2

    All the best rachana and phuskal

  • @janakkhadkaofficial6291
    @janakkhadkaofficial6291 4 года назад +2

    Very good explanation and understanding. Pushkal Daju's thinking is great

  • @हिक्मतकठायत
    @हिक्मतकठायत 4 года назад +22

    पुस्कल दाइको सिधाान्त बहुत ठिक लाग्यो ।।

  • @RamuSingh-cu5ru
    @RamuSingh-cu5ru 4 года назад +3

    गुरु भनेकाे यस्ताे हुनु परछ जसले मान्छे काे मन छुनि सल्ला सुझाब दिनु भयाे हर नेपाली काे भगबान हाे पुस्कल दाई

  • @surendrathapa5754
    @surendrathapa5754 4 года назад +5

    रियल हिरो दाजु पुस्कल शर्मा मेरो बेस्ट गायक I love you dada and rachana boini ❣️❣️❣️❣️

  • @keshattrihimal4373
    @keshattrihimal4373 4 года назад +6

    सारै रमाइलो लाग्यो यो interview हेरेर

  • @eepakshrestha391
    @eepakshrestha391 4 года назад +4

    Thanks for wonderful advice Puskar sir.

  • @sumittamrakar3089
    @sumittamrakar3089 4 года назад +8

    पुस्कल दाजु 🙏🙏🙏🙏 मलाई त हजुर को सबै गीत सम्रो लाग्छ ❤️❤️❤️ विजय दशमीको हार्दिक मंगलमय शुभकामना दाजु र रचना बैनी लाई
    रचना दाजुलाई निरास न पार्नु नी ल आफ्नो 100%दिन
    पर्छ दाजु सँग सहकार्य गर्न पाउनु त धेरै राम्रो कुरा हो नी
    🙏🙏🙏🙏🙏👍 तपाईं हरुको सांगीतिक यात्रा सफल रहोस् अग्रिम शुभ कामना 🎉🎉🎉🎉🔥❤️

  • @agurungkanchha5274
    @agurungkanchha5274 4 года назад +1

    पुस्कल दाइको बोल्ने तरिका style एकदम राम्रो लाग्यो , सुनिरहुँ जस्तो बोल्ने कला रहेछ । अनि रचना बहिनीले पनि पक्कै पुस्कल दाई बाट ,केही नयाँ कुराहरू सिक्नुभयो होला । अनि रचना बहिनीको पनि रुप र स्वारको बयान गर्न चाहिँ पक्कै भुल्न हुँदैन ।

  • @yashodadhami1734
    @yashodadhami1734 4 года назад +6

    Dherai ramro Kura sikaunu bhyo puskal dada le 🙏🙏👏👏

  • @abiralbishnu1028
    @abiralbishnu1028 4 года назад +3

    पुस्कल दाइ को आवाज अनि लुक को फ्यान हो,अनि रचना को त के कुरा गर्नु नेपाल आइडल को यति सम्म को सफलता पहिलो पल्ट रचना ले प्रमाणित गरेकी छन।

  • @karmasamten3192
    @karmasamten3192 3 года назад +1

    Puskal dai le dherai ramro salla sujhab dinu hudo rahexa!
    Salute xa dai👏🙏

  • @dhpneupane7307
    @dhpneupane7307 4 года назад +2

    साच्चिकै रचना बैनी को कला र गला लाई मेरो सलुट छ बैनि

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 4 года назад +2

    रचना बैनिको सबै भन्दा राम्रो बानि यहि हो कति सोझि कति सरल र सफा मन जेमनमा छ तेहि बोली दिने मनमा केही कुरा नराख्ने यो बानि मलाइ धेरै राम्रो लाग्छ।

  • @siddharthashakya8877
    @siddharthashakya8877 3 года назад +2

    Wow mind-blowing knowledge

  • @SagarSingh-lv8qs
    @SagarSingh-lv8qs 3 года назад +1

    puskal dada le rachana di lai ramro motivate dinu vayo ramro xa

  • @deepakrajchandoffical4447
    @deepakrajchandoffical4447 4 года назад +4

    सबैभन्दा extra मेरो दाइ महानायक लाेक गितकाे

  • @kanchhonabin2277
    @kanchhonabin2277 4 года назад +11

    मेरो दाई पुस्कल love you always ❤️❤️🎵❤️❤️❤️👏

  • @yagyabibashgotame9245
    @yagyabibashgotame9245 4 года назад +1

    अराइ जसो पुस्कल जि र रचना जि को सबै गितहरु मन पर्छ मलाइ हजुर हरुलाइ पनि मन पर्छ भने सहभागी हुनुहोला 🙏🙏🙏🙏

  • @eurobetal
    @eurobetal 4 года назад +2

    all the best rachana

  • @joshililamani8677
    @joshililamani8677 4 года назад +9

    One of the best singer Mr राजु and puskal ❤️💓🇳🇵🙏

  • @narbahadurnakal9579
    @narbahadurnakal9579 3 года назад

    पुसकल दाइ र रचना दिदी को गित संगीत मा सात रहि रहोस

  • @ktam763
    @ktam763 4 года назад

    पुस्कल दाजुको बिचार सहि हो, सबै अग्रजहरुले यस्तै बिचार राख्नु सके कति राम्रो हुन्थ्यो होला नि!!!!! जो अग्रज कलाकारहरु पनि नया कलाकारहरुले वास्ता गरेन चिनेन भनेर उफृराका देखिन्छ्न, तर उनिहरुले पनि नयालाइ यसरी पुस्कल दाजुले जस्तो बिचार राखेर साथ दियो भने कस्ले वास्ता गर्दैन होला??तर दाजुले दिनु भएको सर सल्लहा पनि राम्रो छ तर सुरु सुरुवातिमा सबैतिर आउनु त पर्यो नि!!यो कुरा सबै नया हिरो हिरोइन या कलाकार सबैले सोच्नु भए राम्रो, हार्दिक सफलताको कामना छ!रचना बुइनी र पुस्कल दाजु!!! तर कति लामो लामो दिनु भएको पुस्कल दाजु बिचर रचना बुइनी हेरेको हेरेऐ भो, तर सुजाब भनेको अलितितो नै हुन्छ है, गुलियो मान्नु पर्यो नि::::

  • @kopilabayalkotibayalkoti8785
    @kopilabayalkotibayalkoti8785 4 года назад +3

    Puskal ji harek xetra ko hero ho uhale bolne harek sabda ma tyo kura jalkingxa ma pani big fan ho puskal ji ko git haru khoji khoji herne garxu dherai man parxa🥰😍🥰😍

  • @nareahsingh6003
    @nareahsingh6003 3 года назад

    Malai lagcha puskal dada le bhaneko kura rachana miss ko lsgi ekdamai important cha I proud rachana rimal voice n puskal dai ❤️❤️❤️💞

  • @basantalama2824
    @basantalama2824 4 года назад +1

    dubai jana mero fevorite singer..dubai jana ko voice eakdam ramro lagxa...

  • @jkn_kirat9281
    @jkn_kirat9281 4 года назад +2

    राम्री सोझी स्वर को धनी रचना❤️❤️🎶🎶🙏

  • @coversongyoutubechannel4864
    @coversongyoutubechannel4864 4 года назад +1

    पुस्कल दाइले अति मीठो सुझाव सल्लाह दिनु भयो बुनु लाई ख्याल गरेर अगाडि बढ्दा राम्रो हुन्छ जस्तो लाग्छ।।

  • @madhavkumarcharmakar4733
    @madhavkumarcharmakar4733 4 года назад +3

    Waiting for your new songs puskal and rachana 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @madanmissuroman8698
    @madanmissuroman8698 3 года назад +1

    puskar sharma is the best singer

  • @ramadhikari1039
    @ramadhikari1039 3 года назад +1

    Supporting and Give opportunities to Rachana Rimal

  • @namastejapan55
    @namastejapan55 4 года назад +7

    Rachana is so cute, innocent and versatile lovely singer Puskal dai is always Puskal .

  • @hattadubai857
    @hattadubai857 4 года назад +1

    सहि कुरो गर्नु भयो दाइ पुर्ब मा लोक गीत मन पराउदैनन

  • @gittaraj3042
    @gittaraj3042 4 года назад +3

    Beautiful songs puskar sir baini ko

  • @nabinthapamagar228
    @nabinthapamagar228 4 года назад +1

    एकदमै राम्रो सोच बिचर पुश्काल सर

  • @gangapuri7254
    @gangapuri7254 4 года назад +9

    Best of luck both of you 🙏🙏 🙏

  • @shresthamultitraders6554
    @shresthamultitraders6554 4 года назад +1

    सुझाव असाध्यै सकारात्मक छ रचना बहिनी

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 4 года назад +11

    रचना र पुस्कल पो गित राम्रो बनोस।।

  • @himalibatas
    @himalibatas 4 года назад +1

    पुष्कल शर्मा ज्यूले धेरै राम्रो सल्लाह दिनुभयो जे भने नि हस् हुन्छ भन्ने सोझी रचना रीमाललाई ।
    रचनाको सोझोपनको फाइदा कसैले नउठाओस् ।

  • @rameshkc1065
    @rameshkc1065 4 года назад +12

    Rachana golden voice...... Puskal new pattern lok singer..... Basically Rachana from classic and play back singing.... New found voice quality in Nepali music sector....... Senior singers are being overlapped after coming Rachana Rimal....

  • @dipaksangitsunar4812
    @dipaksangitsunar4812 4 года назад +2

    प्रिये गायक हुनुन्छ पुस्कल शर्मा दाजु सम्मान छ दाजु

  • @nirmalabeghe6238
    @nirmalabeghe6238 3 года назад

    .ho good aafu aafai ramro khusi vaea paxi sansara. Khusi malai I puskal Sarma gayak le vaneko jastai lagxa dherai dhanyabat puskal Sarma gayaklai

  • @punamkarkidholi8400
    @punamkarkidholi8400 4 года назад +2

    Puskal dada ani rachana love you both🥰🥰🥰🥰

  • @nirmanshahi5977
    @nirmanshahi5977 4 года назад +1

    रचना अझै सबैकाे प्याराे र सदाबहार गायिका बन्छिन जस्तो लाग्छ किनकि अग्रज सफलता हासिल गरेका व्यक्तिले सिकायका कुराहरु नराम्रा हुदैनन् यदि रचनाले मनन् गर्ने हाे भने

  • @दैलेखिसमाजसेवा

    पुस्कल दाई र रचना लाई मन पराउने जति एहा हुम . है 💓💓

  • @sellerjaris2542
    @sellerjaris2542 4 года назад

    My best puskal Sharma and rachana bunu

  • @fajirmiya9810
    @fajirmiya9810 4 года назад

    धेरै सिरिएस मुड मा गयो आज रचना माहोल तेस्तै भैदियो।। बेस्ट अफ लक

  • @nirajkhadayat1647
    @nirajkhadayat1647 3 года назад +1

    wah puskal dai im your fan ❤️❤️♥️❤️ lots of love ♥️♥️

  • @vivashgaire7783
    @vivashgaire7783 4 года назад +7

    बिचार राम्रो छ दाजु

  • @Milankumarjhakri
    @Milankumarjhakri 4 года назад +4

    पुश्कल शर्मा मा हरेक गुण छ !!
    रचना रिमाल बहिनी लाई गाजल को त थाहा नै नभाको रहेछ यति धेरै सोझो गाजल भन्दा बल्ल आँखा मा हेर्ने पुश्कल शर्मा र रचना रिमाल लाई रुचाउने हरु यता ल!!!

  • @sumankandangwa8007
    @sumankandangwa8007 4 года назад +12

    म पनि पुवकै हाे दा हजुर म त धेरै लाक दाेहाेरि गित सुनछु जति पनि लाेक दाेहाेरि क्षेत्र बाट अाउनु भाछ सबै अाअाफनु ठाउमा समा लाछ रचना बैनि पनि झापा काे हुनुहुदाेरछ

  • @manojgiri8937
    @manojgiri8937 4 года назад +1

    Wow best wishes dada ani rachana sis👌🙏

  • @homehelpcenter9968
    @homehelpcenter9968 4 года назад +2

    धेरै मनपरेको अन्तरबार्ता लाखौं मा 1

  • @tirsanadangi9799
    @tirsanadangi9799 4 года назад +2

    Mahiley cmt tw garya thiyan aaj sam but aaj dada ko kura sunda lekhan man lagyo dada ko ley rachana dd lai sikaunu vko kura ani dada socha kya dami lop u dada

  • @santalimbu436
    @santalimbu436 3 года назад +1

    Great suggestions 👍👍

  • @nabinbasnet6700
    @nabinbasnet6700 4 года назад +4

    Great singer I am bigfan puskal dai

  • @premshawna
    @premshawna 3 года назад +1

    Nice dai puskal Sharna dai fan Prem Sharna💛💛💛💛💛💛💛🙏

  • @dipendrabeghanepal9807
    @dipendrabeghanepal9807 4 года назад +3

    रचना आफ्नु ठाउँ मा ठिक छ माया गरको राम्रो अनि माया badeko राम्रो

  • @amarrana307
    @amarrana307 4 года назад +28

    Rachana rimal fan❤️❤️

  • @hirendrasing4809
    @hirendrasing4809 4 года назад +3

    हजुरको गित मालाई धेरै मन् पर्छ हजुर

  • @rupesxetri4062
    @rupesxetri4062 4 года назад +3

    Puskal sharma daju sari sensative hunu hunxa lop it

  • @tankrashaili2710
    @tankrashaili2710 4 года назад +11

    पुष्कल दाई को मिठो बोली मलाई त हल्का हासो पनि लागेयो

  • @gpsir2059
    @gpsir2059 3 года назад

    राम्रो कुरा गर्नुभयो पुष्कल दाईले