ओलि सरकारको कामले मन्त्री आफै असन्तुष्ट, देउवा प्रधानमन्त्री भएपछि विकास हुनेछ मन्त्री: चौधरी
HTML-код
- Опубликовано: 7 фев 2025
- Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.
पत्रकार भनेकाे यस्ताे साहसी हुनुपर्छ।सलाम छ ।
निडर पत्रकार सर लाई धेरै धेरै धन्यवाद र धेरै सुरछित भयर हिड्नु राम्रो मान्छे लाई यो देस मा मार्दिन्छन 😭😭जय रबि दाई धेरै धेरै सम्झना 👋🔔🔔🔔🔔🔔
पत्रकार दिबाकर लाई धेरै धेरै धन्यबाद यत्तीको साहस गरेर ई ए , का, गठबन्धन यो देसको गध्दार हरु संग डटेर लिडर भयर प्रस्न राखेर नेपाली जन्ता सामु ल्याउनु भयकोमाहजुर लतई मुरि मुरि धन्य वाद
१४ बर्ष जेल 🔗
२ लिटर तेल 🥃🤭
८ कक्षा फेल 📖
भ्यूटावरको खेल 🏫
भ्रष्टाचारीसंग खान्छ मेल 🙄
सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬
चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉
रहेछ देश ध्वस्त बनाउने खेल 🤔☹️
😂😂😂😂 shanti ji lastai vannu vayo
Wawa kada
Nyc 😂😂🙏
पत्रकार भनेको एस्तो सा हासिल हुनुपर्छ
हार्दिक श्रद्धाञ्जली खलकुद मन्त्री लाई सेरे लाई
दिवाकर जि बोल्न नजान्ने मन्त्री लाई के कुरा सोधपुछ गर नु prayo🇳🇵🇳🇵🇳🇵🇳🇵
निडर पत्रकार दिवाकर जि । ❤️🇳🇵
देश डुबाको नै शेरे र ओली ले हो
पत्रकार भनेको यस्तो हुनुपर्छ सलाम छ दिवकर सर जनात को best पत्रकार ❤❤❤ 12bhai patrakar जनात को होइन तेता पाटी को पत्रकार हो फटह mafiya media ho
सलाम छ सर हजुर जस्तो पत्रकार लाइ
घन्टा को जनताले पत्याएको छ त्यो राले शेरबहादुर देउवालाई? हाम्रो देशको दुर्भाग्य! यो वुढा शेरेको हनुमान रहेछ!
Good question dai all the best 🎉
पत्रकार दिवाकर जी लाई धन्यवाद छ !
Diwakar sir mero Salam ❤
यसले वीर हस्पिटल मा अाफ्नाे कार्यकर्ता भर्ती बाहेक केही गरेकाे छैन । रगत जाच्ने ठाउकाे अस्तव्यस्त हेर्न पठाइ दिनु नि याे मन्त्रीलाई
नीडर साहसी पत्रकार दीवाकर सर लाई सलाम छ 🙏♥️
पत्रकार ज्युँ सलाम छ
नेपालका सबै संसद खाते भाते भातमा रहनुभएको छ। चार पाँच जना बाहेक सबै खाते
Yo Sarkar KP Sharma oli र शेरबहादुर देउपाको मात्र हो कि के हो यो देश
पत्रकारज्यू यसलाई सोध्नुस् त यसको बाउले यसलाई कसले पैसा दियो भने बहु यो पैसा कहाँबाट आयो भनेर सोध्छ भनेर सोधिन त नेपाली पुरक प्रष्ट बोल्न हुँदैन यस्तो पनि नेताले
भ्रष्टहरुको सातो फाल्नु पर्यो दिभाकर जि।जो भ्रष्ट छ उस्कै ठुला कुरा छ त त्यो उर्जा मन्त्रीको।
Salute Diwakar bhai❤❤❤
भ्रष्टहरुको सातो फाल्नु पर्यो दिभाकर जि।जो भ्रष्ट छ उस्कै ठुला जुरा।
नेपालको एकमात्र शाहसी पत्रकार दिवाकर शाह 2:29
पत्रकार भाइ कडा 🙏👍️
Diwakar is great man
Diwakar daju lai mero salam ❤
मन्त्री बन्नका लागि मात्र मन्त्री बनेका बाट बिकासकाे आश गर्नु नै धिकार छ ।
Wow hero patrakaar diwakar sir salam❤
यो स्वास्थ्य मन्त्रीले भरतपुर का अस्पतालमा निगरानी गरोस कति सुधार भयोकि अरु लथालिङ्ग भएको छ
दिवाकर जय होस 🔔🇳🇵🔔
100% सहि हो भ्रष्टलाई जोगाउन नै हो बनेको
सेरेको हली न पर्यो थारु भक्तिभाब गरेन भने मन्त्री हुन पाउदैन गारो छ
कोशिस गर्दैछरे है यो सुगुर हरुले
मन्त्री हरु कीन डराउछ्न माईक देख्ने साथ जन्ताले केई पाउने छैन यो सरकार बाट सीयोर्🇳🇵🇳🇵🇳🇵
पत्रकार भनेपछि यस्तो हुनुपर्छ साहसी
पत्रकार हुनु दिवाकर जस्ताे हुनुपर्छ ।you tube partarkarकाम छैन
Dibakar sir🇳🇵🙏💖jaya ghanti jaya Rabi sir jaya youbaaa🇳🇵🙏🙏💖kp sere gagane aarju rip surya thapa girya Mantri rip
Dibakar Bhai KO Kura Sahi ho
Lokpriya patrakar ❤
Good luck dipakar sar
Best patrakar Debakar धन्यवाद छ हजुर लाई ❤❤❤
प्रचण्ड ज्युले ठिकैत भन्नुभोनि।।।
आज बल्ल खेलकुद मन्त्री चिनियो हैन भने 25 मन्त्रालय छन् भन्छन् तर तर हाइलाइट अर्थ गृह र प्रधानमन्त्री बस
काङ्ग्रेस र एमालेलाई हार्दिक श्रद्धाञ्जली
बजेट नभको देश पनि हुन्छ र त्यसो भय बजेट उत्पादन गर्नलाई सबैमा कर बढाए जन्ता लुट्ने त होला नी
कसम खाएर भन्छु।
शेरे,ओलि सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।
खेलकुद् मन्त्री को कुरा सुन्दा यिनलाई फूटबल खेल्दिम् जस्तो लाग्यो।
वीर हस्पिटल मा 10am मा पुगे भने 2pm टिकट काट्ने पालो आउछ
राप्रपा ल्याऊ देश बचाऊ।
जय नेपाल 🇳🇵🚩
कमिसन नबुझाएर सेरेले घरमा बाेलाएर थर्काईकाे हाे केकाे सल्लाह गरेकाे हुनु ?
दारु खाएर बोल्ने मन्त्री ले काम गर्छ भन्नु अन्दो मान्छेले गाडीको नम्बर नोट गरे भन्नू एकै हो कती सोझा हामी नेपाली
Diwakar sir ek saccha nepali patrakar ❤❤
1:39 , 2:33 , 3:55 , 7:44
..... Jay Nepal 🇳🇵🧡😊......
Reporter for the reason.❤
हार्दिक श्रद्धाञ्जली काङ्ग्रेस एमाले चाेर सरकार
Good 🎉
Good job
यो भ्रष्टाचारीहरुको कुरा सुन्दा पनि निन्द्रा लागेर आउछ
पत्रकार साहसी हुनुपर्छ।।।नेता हरु सबै चोर हुन
NAMO BUDDHAY
HTP khabar . KO patrakar Dai KO patrakarrita good ❤❤❤❤🎉🎉🎉🎉🎉6❤❤❤ saLam 6❤❤❤🎉🎉
Like 👍 👌
राजा ल्याउ देश बचाऊ।
Dewakar g is a great patra kar 🫡🫡🫡
Diwakar Ji Please keep giving tri to have oli in your show..
हेर मन्त्रिको बिजोग,भ्रष्टाचार गर्न बजेट नै छैन भन्छ!
Dibkar bhai keep it up thou ko ma basera khanxa
15 min sodyo na timi lai basna bhanyo
रबिकाे नाम सुन्दै मन्त्रीकाे मुख बन्ध,बाेल्नेठाउनै छैन,गल्ती अाफै गरेका छन काहाबाट जवाफ दिन सक्छन र ।
जय रबि दाई🔔🔔❤️
सिढी छाप। बहुजन एकता पार्टी नेपाल।
कस कसलाइ बिकास गर्ने हुन कुन्नि
Bharastachar KO yek no Sarkar
कर बढाएको के जनता लुट्न लाई मात्रै हो त
कॉग्रेस एमाले ले आफ्ना सहकारी ठग भुमाफीया मानवतस्कर जोगाउन बनाये को गठबन्दन हो
Good
स्काउटको 6 करोड ठग्ने ठग मुर्दावाद
अंइना हेरनेहो भने कुनै पनि सिगारे छन तर
👌👌🙏🙏👌👌
काले काले मिलेर खाउ भाले :- श्री बालेन
19 महिना प्रचण्डले लुटी सके अब 18 19 महिना सम्म केपी ले लुटनेछ त्यस पछी 18 19 महीना देउवा ले लुटनेछ।
त्यस पछी फेरी 2084 मा गठबन्धन गरेर सरकारमा आउने छ।
यो सरकारको एक मात्र मन्त्री भनेको प्रदिप पौडेल मात्र अरु सबै मरिसके
नेताहरु को दात😂😂
Jay Nepal
Pradeep jee lai 10 yrs health minister dene ho vane Nepal ko health department best hunx
ओली 8 कक्षा यो भतुवा 6 कक्षा फेल रैछ
Good pattrwkar ysto hunu paro👏👏
❤❤❤
Rastiya parichaya patra bhanayko 22 mahina bhayo aahile samma aayko chaina
खान पाउनु हुन्छ तपाईहरुले, घुमाइफिराइ भएपनि नदि नाला मन्त्रीले जुटाउने काेशिश गर्दै हुनुहुन्छ हाेला
तेहि कुर्सी मा टासिराख भत्ता पचाउ काम सिन्को नभाच
हो यो सरकार भ्रष्ट र बिचौलिया माफिया भर्ती को सरकार हो
दिवाकर सर एउटा एमालेको बलात्कारि 1 महिना देखि हिरासत छलेर BNC हस्पिटल मा छरे तेस्लाइ कठालो समायर हिरासत पठाउन रिपोर्ट गर्नु पर्यो
यो बाहुन लाई अब हामीले जतिसुकै भेट्यो भने ठोक्नु पर्छन् है साथीहरू यो दिपक भने बाहुन संङ्खासबाको हो
Yo ta sahi goru ta hami janta ho
एक मधेस काे सच्चा देश भक्त पत्रकार दिवाकर
साफ लाई सारक भनिराछ के को बिकाश हुनु खेलकुद😎😂😂
सर्कार ढल्दैन रे कति दियर मन्त्री भयौ बा ? नत्र झुटो नबोल
राष्ट्रिय परिचय पत्र्त ले तेरो बाउ ले खान दिन्छ किन बनाउने🎌🎌🎌
झुट्ाे कुरामा के लाभ छ चाेकाे पछि चाेर हनि अनि घण्टा 😊😂😂
भैँसीका गोठाला जस्ता त मन्त्री छन् के काम गर्छन् र