बैठक चलिरहँदा प्रचण्ड-ओली आत्तिए,रविलाई सिधै फोन । रास्वपाले दियो ४८ घण्टा । SIDHA KURA JANATA SANGA

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • बैठक चलिरहँदा प्रचण्ड-ओली आत्तिए, रविलाई सिधै फोन । रास्वपाले दियो ४८ घण्टा । SIDHA KURA JANATA SANGA
    EPISODE 960
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #news24

Комментарии • 771

  • @chandrabc1984
    @chandrabc1984 Год назад +249

    पुनः रबि लामिछाने गृहमन्त्री हुनुपर्छ भन्ने आम नेपाली जनता यता आउनुहोस!❤️❤️🙏🙏

    • @kabijoshi5949
      @kabijoshi5949 Год назад +2

      Why home minister only? He can be other minister too. Give him environmental minister.

    • @beegrg8743
      @beegrg8743 Год назад +1

      Chor ho tyo pani

    • @nepalesesamaritan4306
      @nepalesesamaritan4306 Год назад +2

      @@beegrg8743 deuwa oli prachanda jasta khate haru deuta hajur ko laagi
      rabi taw test huna baaki xa kaam garna time diu tesoaxi pani garenan vane ani criticism aauxa

    • @Fitdoctor712
      @Fitdoctor712 Год назад

      Why he is bargaining for home ministry ?? Afno nagrirkata ko bare tha napaune le?? Suruma thulai bhag khojna hunna Sano mantralye liyera ramro gareni huncha

    • @bisuwaiba3343
      @bisuwaiba3343 Год назад

      @@kabijoshi5949 ,..,

  • @Tukraj_Magar
    @Tukraj_Magar Год назад +121

    रबि लामिछाने पुनः गृहमन्त्रीमा पुनरागमन भएर देशमा विधिको शासन लागू गरेको हेर्न चाहने जतिले यता हाजिर गरुम त ; म अहिले बुटवलबाट 🙏❤️🌷

    • @dipakchand8281
      @dipakchand8281 Год назад +1

      Back of Ravi lamichhane 🙏 come home priministar

    • @hombahadurthapa2462
      @hombahadurthapa2462 Год назад

      Well come back rabi daii

    • @RajeshSharma-12
      @RajeshSharma-12 Год назад +1

      १) दोहोरो पासपोर्ट र नागरिकता लिएर मन्त्रीसम्म बनेका ब्यक्तिलाई सर्बोच्च अदालतले कानूनी कारवाहीको द्वार खोले लगत्तै नेपाली नागरिकता मिलेछ! अमेरिकी नागरिकता त्यागेको निस्सा लिएर नै जिप्रकाले नागरिकता दिएको होला। यदी निस्सा थियो भने अदालतमा किन पेस नगरिएको होला भन्ने जिज्ञासा उत्पन्न भएको छ।
      २) माघ १५ गते नेपाली नागरिकता पाउने ब्यक्तिले त्यसअघि प्रयोग गरेको नेपाली भनिएको नागरिकताको प्रमाणपत्र मान्य नरहेको स्पष्ट हुन्छ। जनता र राज्यलाई झुक्क्याएर उच्च पद लिएको पुष्टि भैसकेको यो स्थितिमा केही गम्भीर कानूनी र नैतिक प्रश्न उठेका छन।
      ३) ती ब्यक्तिले दोहोरो राहदानी प्रयोग गरेको मुद्दा अदालतमा छ र , झुठो नागरिकता पेस गरेर लाभ लिएको विषयलाई पनि कानूनले अपराध ठहर गरेको छ। झुठो नागरिकता पेस गरेर लिएका सबै लाभ खारेज हुन्छ भने मतदाता नामावलीबाट नाम हट्ने कि नहट्ने भन्ने प्रश्न पनि उठेको छ। जबकी मतदाता नामावलीमा नाम भएका ब्यक्ती मात्र संसदीय निर्वाचनमा सहभागी हुन पाउने कानूनी ब्यबस्था छ।
      ४) तिनले नेपाली नागरिकता पाउने या पाएको कुरासङ्ग बिगतमा भएका गैर कानूनी एबम आपराधिक कार्यको सम्बन्ध नरहने हुँदा बिगतको अपराधका निम्ति कानूनी कारवाही हुन बाकी नै देखिन्छ। कुनै मानिस आजबाट योगी/ सन्त बन्यो भने पनि हिजोको अपराध र कुकर्मका निम्ति उ कारवाहीको भागिदार नै रहन्छ भन्ने यथार्थलाई स्मरण गर्न आवश्यक छ।
      त्यसैले अहिले नै कोही उत्साही या निरास हुनुपर्ने कारण देखिन्न। भावना र भिडले देश चल्दैन, चलाउन खोजे मुलुकमा अर्को दुर्घटनाको पृष्ठभूमि तयार हुनेछ । सबैको कल्याण होस, सबैको जय होस!

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +120

    रबि गृहमन्त्री हैन सिधै प्रधानमन्त्री बन्नुपर्छ🔔

    • @dipakthapa7177
      @dipakthapa7177 Год назад

      Atankakari lai goli haner ...rabilai sida PM....navaye ta atankakari le xodne vayena ta

    • @विमलपुनमगर
      @विमलपुनमगर Год назад

      😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @RamThapa96
    @RamThapa96 Год назад +40

    रवि दाई हामी जन्ता हजुरको साथ मा छौऊ जय देश जय रवि दाई जिनदाबाद🙏🙏🙏 🔔🔔🔔🔔🔔👌👍👍👍👍✌💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💯💐

  • @sjp421
    @sjp421 Год назад +6

    रबि सर यो देशको रियल हिरो हुन् रबि सर तपाई अहिले नै आत्तिनुपर्दैन सारा देश भरीका जनता तपाईंको साथमा छन् जय रबि सर 🙏🇳🇵

  • @amitbudhathoki15
    @amitbudhathoki15 Год назад +26

    Rabi Lamichhane ज्यू तपाईँले कहिले पनि हारेको महसुस नगर्नु तपाईंका १९ जना सांसद छदै छन्। त्यो भन्दा बढी जनताको माया आशा भरोसा तपाईंमा छ। तपाई नेपालि राजनीतिको बाघ हो। अहिले बच्चा हुनु हुन्छ, अब सिकार कसरि गर्ने भन्ने तयारीका साथ अगाडि बढ्नुहोस् 🙏 मैले मेरो आँखाले देखेकाे छु बाघले सिकार गर्नु पहिले २ कदम पछाडि परेको। बाघ अलि कति दुब्लाएको मात्र हो। स्याल भएको होइन्!!

  • @manprakasholi607
    @manprakasholi607 Год назад +14

    सिधाकुरा र सिधाकुरा जन्तासंग कार्यक्रम नछुटाई हेर्ने दर्शक यता हाजिर

  • @mandiabaral4367
    @mandiabaral4367 Год назад

    रबि गूहमत्री बनाउन पर्छ जनताका लागि र जेसको लागि 🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @arpanghale1641
    @arpanghale1641 Год назад +117

    तपाईंको प्रतेक शब्द शब्दमा दम र तागत छ बिरेन्द्र सर , आगामी तपाईंको देशभक्त यी आवाजहरु सदन सम्म पुग्न सफल होस , शुभकामना 💪💪💪💪

    • @ramkumarshrestha2802
      @ramkumarshrestha2802 Год назад +8

      के गर्नु टिभि मा कराउने ,सदन मा गयेपछि चुपचाप

    • @accountingandfinance3011
      @accountingandfinance3011 Год назад +2

      सबलाई सदनमा लागेर कती लुट्न दिनु अहि बाट ठीक छ।

    • @mayagiri1880
      @mayagiri1880 Год назад

      Good new sir 🙏🙏 !! Me lar sarkar ma janu porx ? Rbi dai ko Jai hos ?

    • @mayagiri1880
      @mayagiri1880 Год назад

      New ko lagi sir li 🙏🙏 !! New sound poni duhk lagx ?

    • @mayagiri1880
      @mayagiri1880 Год назад

      Lajnavoyko rahax hajur harla kastho new ? Sunda duhk lagduh ?

  • @manjushrestha3996
    @manjushrestha3996 Год назад +54

    न्यूज़ 24 को यो कार्यक्रम एकदम मन पर्छ । सधै हेर्ने गर्छु । सत्यको पक्ष खुलेर बोल्ने बिरेन्द्र सर् को हरेक प्रस्तुति मा दम हुन्छ । सधै यसरी नै आफ्नो आवाज उठाई रहनु सर् । 🙏

    • @chintamanikandel
      @chintamanikandel Год назад

      Mok0000

    • @chintamanikandel
      @chintamanikandel Год назад

      0

    • @jayakrishnamaharjan8053
      @jayakrishnamaharjan8053 Год назад

      Balenlai naramro garaunako lagi kohi kasaile jalo thapna lagaunako lagi apangalai pasal rakhana lagayako ho aaja samma khutta nachalnelai pasal rakhna diyako dekhekai chhaina hatkutta nachalnele mageko mattra dekheko thiya.

    • @JagdishYadav-fe3ly
      @JagdishYadav-fe3ly Год назад +1

      @@chintamanikandelp

    • @sharontimi4324
      @sharontimi4324 Год назад

      😅😅 I’m❤😂🎉😢😮😅 mom😅 as I’m ❤
      Q 6:06 p P
      😅

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +17

    उप-प्रधानमन्त्री र गृहमन्त्रीमा रवी लामिछाने बाहेक
    अरुलाई पठाउन भन्नु ठिकै हो। तर, राष्ट्रिय स्वतन्त्र
    पार्टीबाट सो पद खोस्नु चाही प्रचण्डको राजनैतिक
    बेईमानी र नालायकीपन बाहेक केही हुन सक्दैन !

    • @kamalabk-id8cn
      @kamalabk-id8cn Год назад +1

      Rabi ek ramro bekti hun pad lovi xaenan feri unko investigation complete nahudae post dihalne vanne pani hudaena so ravi le griha mae kina jiddi gariraxan anya mantralaya pani khana sakxan kam garne thau teha pani xa.

    • @kamalabk-id8cn
      @kamalabk-id8cn Год назад +1

      Rabi ek ramro bekti hun pad lovi xaenan feri unko investigation complete nahudae post dihalne vanne pani hudaena so ravi le griha mae kina jiddi gariraxan anya mantralaya pani khana sakxan kam garne thau teha pani xa.

  • @yubarajdangi6182
    @yubarajdangi6182 Год назад +1

    रबि लामिछाने प्रधानमन्त्री बन्नु पर्छ नत्र आगो बल्छ नेपाल् मा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @muskanghalanofficial
    @muskanghalanofficial Год назад +12

    जनताले खोजेको Ravi sir. नै हो जय Ravi

  • @Utuber111
    @Utuber111 Год назад +5

    रबि दाइ जसरी भए नि आफ्नो सिट छोड्नु हुदैन

  • @yubarajadhikari4313
    @yubarajadhikari4313 Год назад +11

    फेरि उदाउने छन् रवि 👍️👍️

  • @sanamthapa60
    @sanamthapa60 Год назад +19

    Rabai sir is good leadear of nepal full support from chitwan 123 we want rabai sir

  • @AMFancy
    @AMFancy Год назад +12

    बिरेन्द्र जैरु सर प्रति सलाम यि आवाज टिभि देखि सदन सम्म पुग्न सकोस्। अग्रिम शजभकामना।

  • @dipakgiri463
    @dipakgiri463 Год назад +7

    दम छ सर तपाईं को पहिलो इन्टी नै मन पर्छ तपाई यो कार्यक्रमको माहानायक हो सुभकामना🌹🌹

  • @NEPALVOICETV
    @NEPALVOICETV Год назад +1

    सर्वप्रथम रबि लामिछानेलाई ५ वर्ष पूरै कार्यकाल कही कतै डिस्टब नगरीकन काम गर्न दिउ । अनि त्यसपछि मात्र सही वा गलत मूल्यांकन गरौँ । यसरी काम गर्न नपाउदै केही दिनमै खुट्टा तान्न थाल्ने, सार्वजनिक रुपमा बिरोध गर्ने, आलोचना गर्ने काम नगरौँ । पूरै समय काम गर्न पायो भने रबि सफल हुन्छन् र अन्य पुराना दलहरु बढारिन्छन् भन्ने डर किन मान्ने ? राम्रो गरे जसलाई पनि जनताले मत दिन्छन् ?

  • @BheshrajGhimire-rq3js
    @BheshrajGhimire-rq3js 11 месяцев назад

    बिरेन्द्र सर तपाईको दमदार, सान्दर्भिक र समय सापेक्ष बोली र विश्लेषण वजनदार छ ।घटनाको यथार्थ चित्रण गर्नुभएकोमा म सलाम गर्दछु ।

  • @sumanlgmrrr571
    @sumanlgmrrr571 Год назад +4

    रवि लामिछाने अब आगो भएर आउनु पर्छ। जनता ले पनि यो बुझनुपर्छ कि राजनीतिक यस्तो खेल हो जस्तो पनि घिन लाग्ने खेल खेल्नुपर्छ यदि जनताको भलाई हुन्छ भन्ने।

  • @milanchand5431
    @milanchand5431 Год назад +12

    राम्रो कार्य

  • @shivaadhikari9458
    @shivaadhikari9458 Год назад

    रास्वपा ले सरकार छोड्नु हुंदैन रबि गृहमा फर्किनु पर्छ

  • @AshokGhartii
    @AshokGhartii Год назад +4

    अरूलाई सिध्याउँछु भन्ने हरू एकदिन आफै सिधिएर जाने कुरा निश्चित छ। जय सत्यता जय भूमि माता...!

  • @shivadhakal2630
    @shivadhakal2630 Год назад

    बिरेन्द्र सर तपाईले देस को लागि गरेको काम लाई सलाम छ रबि लाई गृहमन्त्री बनाउनु पर्छ र पर्धान्मत्री को पनि पल गर्नु पर्छ

  • @chaabilal570
    @chaabilal570 Год назад

    पुन रबि जि लाईनै गृहमन्त्री बनाउन पर्छ

  • @balaramkc1643
    @balaramkc1643 Год назад

    नम्सकार सर हजुर काे जन्तासङ्ग सिधाकुरा धेरै राम्रो लाख्छ म मलेसियादेखि हेरिरहेकाे छु

  • @nabinghimire8794
    @nabinghimire8794 Год назад +39

    दाई हजूरको प्रस्तुती मलाई उत्कृष्ट लाग्छ। ❤❤

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk Год назад

    रबी गृहमंत्री हुनुपर्छ नेपाल मा जी🙏 सर

  • @Rosha.Nsaud321
    @Rosha.Nsaud321 Год назад +12

    Rabi lamichhane we are with you

  • @NEROX-444
    @NEROX-444 Год назад

    यति राम्रो। कडाभन्दा कडा कारबाइहुनुपरो

  • @TORANGRG2334
    @TORANGRG2334 Год назад +4

    रवि लामिछानेलाई खेदो खनेको निउमा भिम उपाध्य फुले काका चिलिम😂😂😂

  • @sandeepbohara44
    @sandeepbohara44 Год назад +2

    मिले सम्म पछि हट्नु हुँदैन अधिकार लिनुपर्छ मिलेन भने बाहिरिनु पर्छ यस्तो खिचडी सरकारमा बसेर केही हुँदैन बरु बाहिर बाट आफ्नो अमूल्य समय जनताको दुःख सुख मा खर्च गर्नुहोस् अर्को पटक प्रधानमन्त्री बनाउने जिम्मा हाम्रो ।

  • @priyagurung8145
    @priyagurung8145 Год назад

    प्रचण्ड ले रबि लाई कालापान को एका बनायो सत्ता हाथ पारण को लागि सीधै देखियो

  • @rijalhariram3331
    @rijalhariram3331 Год назад

    पून: रवि लामिछाने गृहमंत्री नबनाए संसदभवनै जलाऊनू अतिआवश्यक छ

  • @nabindahal9154
    @nabindahal9154 Год назад +1

    Wah👍️👍️👍️👍️👍️

  • @337ayub
    @337ayub Год назад

    रबि अब सिधै प्रधानमन्त्री बन्नु पर्छ😘😘

  • @khadgapariyar4217
    @khadgapariyar4217 Год назад

    रवि लामिछानेका समर्थक जति यता!

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +6

    मेयर बालेन्द्र शाह र, महानगरको काम प्रति म, सधैं
    प्रशंसक थिएँ तर हिजोको एउटा ♿️ दृश्यले मेरो
    आँखा खोलिदियो भुइँमान्छे आसय दिन दुखी
    गरिबको समस्या बुझिदिने कोही छैनन् यहाँ ?😢

  • @kirubaral2332
    @kirubaral2332 Год назад

    बालेन भाइ धेरैले प्रमाण दिइसके।सोच्ने बेला भयो।

  • @रामुकार्कीसिन्धुलीदुधौलीबजार

    सहि बिस्लेसन, खरो कुरा सत्य कुरा यथार्थ कुरा !!

  • @chandranarayanyadav6450
    @chandranarayanyadav6450 Год назад

    रबि पछि यसकै पालाे छ।रबिले गृहमन्त्री पाए तर वहालाई प्रधानमन्त्री बनाउदा देश बन्छ।

  • @lokmayakhanal0351
    @lokmayakhanal0351 Год назад

    रबि सर परधान मनत्रि बनाउनु परछ जनता ले एसता भरषट चार गरने हरु को नागझार पारनु हुनछ रबबिसर ले

  • @poorguysofficial4216
    @poorguysofficial4216 Год назад +3

    हजुर को बोल्ने स्टाई आहॉ 🙏🙏रबि जस्तै हुनुस 🙏🙏🙏हुनुहुन्छ 🙏

  • @laxmipun8764
    @laxmipun8764 Год назад

    Jay Jay Rabi dai🙏🙏🙏🙏🙏🙏

  • @rajendrakatuwal2694
    @rajendrakatuwal2694 Год назад +4

    म यही कुवेत मै छु जाहारा भन्ने ठाउँमा छु हो यहाँ धेरै नेपाली चेली हरुले धेरै दुख पाएका छन भने कति त ज्यान पनि गुमाए छन यहाँ फसाउने नेपाली नै छन उहाँ लाई उधार् गर्न सहयोग गर्नेछौं

  • @alexkhadka4475
    @alexkhadka4475 Год назад +3

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु र हाम्रो देश नेपालमा राम्रो मान्छेको स्थान रैनछ चोर डाँका हत्या हिंसा गर्ने लाई मात्र रहेछ त्यही दुख्ख दायी छ जय देश नेपाल

  • @sanjeebchand6799
    @sanjeebchand6799 Год назад

    रबि दाई आउनै पर्छ

  • @sandhyabhusal3731
    @sandhyabhusal3731 Год назад

    Rabbi lammichane गृहमन्त्री मन्त्री भएपछि सबै समाधान हुन्छ।। बुझ्नु पर्छ सरकारले पनि।।

  • @reshamtamang6019
    @reshamtamang6019 Год назад +2

    दम्दार प्रस्तुती ❤

  • @himangahamagar3536
    @himangahamagar3536 Год назад +32

    We want Ravi dai in Home minister of Nepal. 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🙏🙏🙏

  • @keshabkarki2700
    @keshabkarki2700 Год назад

    मलाई सिधा कुरा सारै राम्रो लाग्दछ हाल अस्टेलीया कर्सालाईन

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +3

    ३२ सिटेले प्रधानमन्त्री कब्जाउँदा २० सिटको
    पार्टीले गृहमन्त्री किन नपाउने ? पाईन्छ तर
    क्रसरको सुटकेस लिएमा, फरार अभियुक्तको
    बचाउ गरेमा, पुलिसको हात भाँच्ने गुण्डालाई
    मामुली जरिवाना तिराएमा माफिया र विचौलियाको
    लोलीमा बोली मिलाएमा! त्यसो नगर्दाको सजायँ हो!

    • @dipakthapa7177
      @dipakthapa7177 Год назад

      Sablai goli haner dhalna parxa kukur haru lai

  • @mtgmtg94
    @mtgmtg94 Год назад

    जति सक्दो चाँडो त्यो ठेगान दिनुहोस् न मैले सकेसम्म सहयोग गर्ने छु ।

  • @maanshammanmedia
    @maanshammanmedia Год назад

    36 बाट 17 मा सत्र बाट अलपत्रमा पर्ने डरले प्रचण्ड ठुलो चलखेल गर्दैछन मात्र 6 महिना मै गृहमन्त्री पड्काउन सक्ने रबि 5 बर्स मा प्रम नै बन्ने र 10बर्स को जनयुद्ध भाडामा र बर्सौको राजनीतिक अनुभव घाममा सुक्ने भएको महसुस पछि प्रचण्ड ले एस्तो चाल चलेका हुन र रबि दाइ लाइ फस्न दिनु हुन्न प्रचण्ड जस्ता क्रूर सासक चाहिदैनन हाम्रो देसमा अदालत लाइ पनि इनले कोठा बनाइदिएका छन

  • @sudinraee5037
    @sudinraee5037 Год назад +3

    बालेनको निरङ्कुस सैलि लोकतन्त्रमा चल्दैन भनेर मैले सुरुवातमानै भनेको थिए त्यो बेला बालेनको अन्धभक्तहरुले गाली गर्नु सम्म गरेका थिए तेसैले मेरो भनाइ के हो भने जन्ता कसैको पनी अन्धभक्त हुनुहुदैन सहिलाइ सहि र गलतलाइ गलत भन्नू सक्नुपर्छ ।

  • @sushilthapa5886
    @sushilthapa5886 Год назад

    हार्दिक शर्दान्जली पुप्ष कमल दाहाल प्रचण्डे

  • @mr.gurung7802
    @mr.gurung7802 Год назад +1

    सबै यस्तै हुन् लाटो देशको गाडा तन्नेरी धेरै भएसी
    हेल्मेट हो हाम्रै लागि हो तर दुर्घटना रोक्न पहिले सडकको खाल्डो पुर्न पर्छ भनेर यी नेताहरुलाई पहिले यहि शिक्षा दिईयोस् आज डेको बाटोमा भोलि फेरी खाल्डो नथपियोस्

  • @ambikathapa7229
    @ambikathapa7229 Год назад

    प्रहरी होस वा कैदी जस्ले यो कैदिबन्दी ले चरेस खाको तास मदिरा को भिडियो दियो उहालाइ धन्नेबाद

  • @krishnabhatta9360
    @krishnabhatta9360 Год назад

    अतिनै मन पर्छ यो कार्यक्रम बिरेन्द्र सरकाे 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @tejendrapun5537
    @tejendrapun5537 Год назад +2

    माहाकाली बेच्ने चाेरहरूलाइ घर पनि राेजि राेजि डरबारै चायाेरे

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d Год назад

    रबि लामिछाने दाइले सिधा कुरा छोडे पनि बिरेन्द्र सर को प्रस्तुति पनि केही कमि छैन।।अझ शसक्त्त भयर कार्यक्रम प्रस्तुति गर्नु होला शुभकामना।।।

  • @kabitaluitel5205
    @kabitaluitel5205 Год назад

    प्रचन्ड लाइ कसैले चिन्नु भाको छैन भने चिन्नु होला बुवासो हो प्रचन्ड

  • @maheshchhetri4150
    @maheshchhetri4150 Год назад

    ए हामि नेपाली कहिले बुझ्ने हो दुध र घ्य छुट्टाउनु सक्दैनौं त्यसैले त जहिले पनि कम्जोर स्थिति रहन्छौ रविले हाम्रो मनकारी मन सम्ग खेलिरहेको छन ।

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 Год назад +1

    बोलिमा दम छ जस्तै रबि लामिछाने ! बबाल!

  • @arjunsangroula8947
    @arjunsangroula8947 Год назад

    Thanks Birendra sir.

  • @nboli123
    @nboli123 Год назад +1

    विपक्षमा गयो भने सबै भण्डा फोर हुन्छ भनेर आत्तिनु सोभाबिकै हो।

  • @Mayachams
    @Mayachams Год назад +40

    We want Ravi sir back again 🔔🔔🔔🙏🙏

  • @bhimprashad2053
    @bhimprashad2053 Год назад +1

    सुरुको 5 मिनेटको प्रस्तुति दमदार.. सम्मान छ 🙏🙏

  • @नेपालीमन-ज9ज

    रास्वोपा पनी सिदिने बाटोमा अघि बध्यो दुःख को कुरा

  • @moonlightnepal14
    @moonlightnepal14 Год назад

    पहिला यो कार्यक्रमलाई धेरै घिडा गर्न म आज भोलि मन पर्छ किन भने जौरुले रबिलाइ सपोट गरेको देखेर

  • @dilsaud5471
    @dilsaud5471 Год назад +5

    Good 👍🥰

  • @prakashomchaudhary1094
    @prakashomchaudhary1094 Год назад

    विश्लेषण धेरै राम्रो लाग्छ।यस्तै खबरदारी विश्लेषण आइरहोस।

    • @SStechnicalsearcheverything
      @SStechnicalsearcheverything Год назад

      बिबादित्स जगा वाइसेल्को नेताजस्तो मान्छेले नेपाल परिवारलाइ बेपता नपारी यो लिलामी उल्टाउनु पर्छ।पुलामी जिको पैसा फिर्ता गरि चलन चल्तिको दाम नेपालपरिवारले पाउनु पर्छ।

  • @liladharpandey1389
    @liladharpandey1389 Год назад

    आस मरेको छैन रबि लामिछाने

  • @mantimro735
    @mantimro735 Год назад

    रबि सर मन्त्री बन्न नै पर्छ जय रास्ट्बाद जय नेपाल

  • @dependralamichhane4727
    @dependralamichhane4727 Год назад

    शब्द शब्दमा आफ्नो बुलन्द आवाज बिरेन्द्र जैरु दीदै आए तर भ्रष्ट हरु लाई कार्वाही नहुदा आज हाम्रो देश कोवा नै छ।

  • @chhetriofficial6357
    @chhetriofficial6357 Год назад

    हरेक नेपालिको ढुकढुकी रबि लामिछाने दाइ जिन्दाबाद

  • @davidjoshi9089
    @davidjoshi9089 Год назад +23

    Great programme..keep going sir....

  • @durbahakesh7395
    @durbahakesh7395 Год назад

    दमदार प्रस्तुति

  • @narsinjali1818
    @narsinjali1818 Год назад

    त्यहाँ का खास मान्छे सँग संग्लन छन् न्त्र त्यस्तो हुनै सक्दैन कडा जांच गरी कार्रवाई गर्नु जरुरी छ

  • @tejshamserrana
    @tejshamserrana Год назад

    Wow news 24 babal news
    Thank you sadhai yasari nai lagnu

  • @yogendraraghuvanshi5093
    @yogendraraghuvanshi5093 Год назад

    रबि आत्तिए। सरकारमा नगएको भए रा स्व पा देशैभरी ठूलो पार्टी हुने थियो।

  • @shashijoshi4711
    @shashijoshi4711 Год назад

    Rabi sir lai girh mandrai dinu parx🔔🔔🇳🇵🇳🇵

  • @sabitrapoudel7139
    @sabitrapoudel7139 Год назад

    रबिलाई फेरि ल्यानै पर्छ

  • @akash7427
    @akash7427 Год назад

    Gred spurt sir 💪💪💪

  • @ppk481
    @ppk481 Год назад +1

    कञ्चनपुरको अनाथालयमा घटेकाेघटना सुन्दा साह्रै दुख लाग्याे अध्यक्ष जि जसरि भए पनि न्याय पाउनुपर्छ

  • @anjumayacreation3213
    @anjumayacreation3213 Год назад

    बाल सुधार केन्द्र मा 30/40 वष महिलाहरु जागिर दिनु पछ तब मात्रै राम्रो सुधार मिल्छ बालबालिका लाइ

  • @samirkunwar6816
    @samirkunwar6816 Год назад

    damdaar parstuti

  • @TheGamerBoys111
    @TheGamerBoys111 Год назад +17

    We want Rabi again for Home minister 🔔🇳🇵🙏

  • @shitalcp7389
    @shitalcp7389 Год назад

    Salute for Rabi Lamichhane

  • @manishkatuwal
    @manishkatuwal Год назад

    News 24 मा अब देखि जनता का कुरा पनि फोन बाट लिएर कार्यक्रम प्रसारण गर्न पर्यो।

  • @kiranale615
    @kiranale615 Год назад +3

    Very excellent news 🙏🏿🙏🏿🙏🏿👍👍

  • @junasubedi9829
    @junasubedi9829 Год назад

    सरुवा होइन यस्ता डाकालाइ जागीर बाट बर्खास्त गर्नु पर्छ 🙏🙏🙏

  • @simonakhanal5121
    @simonakhanal5121 Год назад

    त्यो सभा मुख भनाउँदो लाई आर्यघाट मा लगेर राखिदिनु त्यहाँ जता ततै खुल्ला छ।
    जनताको खुन पसिना मा रमाएर बस😡😡😡😡

  • @AshaAsha-mo2jx
    @AshaAsha-mo2jx Год назад +3

    Excellent news sir

  • @krishnasubedi298
    @krishnasubedi298 Год назад

    सत्य र साचाे समाचार न्युज 24मा मात्र सुन्न पाईन्छ ।अरु सबै हावा समाचार दिन्छन् ।

  • @mangoli0nheart718
    @mangoli0nheart718 Год назад

    My vebret hero Rabi lamixane

  • @manubishwakarmaofficialcha1136

    स्वदेश देखि बिदेशमा रहने देशलाई सच्चा माया गर्ने नेपालीको चाहना एक मात्र जनताको चाहना हुन् रवि लामिछाने । यदि रवि लामिछाने ले न्याय पाएनन् भन्ने नेपाली जनताले घोर बिरोध गर्नेछौं भ्रष्टाचारी लुटेरा देशद्रोही चोर नेपाली जनताको हकहित र देश बिकाश को कहिल्यै पनि भलो नचाहने भ्रष्ट नेता भनाउदाहरुको ... ।

  • @rambabukhatri355
    @rambabukhatri355 6 месяцев назад

    रवि सर गॄहमनत्री हुनुपरछ सर

  • @karandhami4033
    @karandhami4033 Год назад

    रामचन्द्र पौडेललाई रास्ट्रपति बनाउन हो रास्टृय सहमती ?