Комментарии •

  • @saroj.chamling
    @saroj.chamling 3 месяца назад

    घुमी फिरी रुम्जाटार..!! भाई लाई मधुमल्लाको जंगलमा घुमाउनेले भेटेछ 😂 जे होस् एकदम मजा आयो भिडियो हेरेर !

  • @mandirpumarai-vf4hv
    @mandirpumarai-vf4hv 6 месяцев назад +1

    एकदम राम्रो छ भाइ को भिडियो हरु। तर यो भिडियो ले बिचमा कम्ता हसाएन 🤣🤣🤣🤣। बाटो खोज्दै जाँदा मेन रोडमै पुग्दा एउटा चुट्किलाको याद आयो भाइ। 2049/50 साल तिरको कुरा हो जति बेला म 10 क्लास मै पढ्थे। त्यो बेला मेरो एकजना मित्रले चुट्किला सुनाउनु भएको थियो। चुट्किला यसप्रकार छ, एक जना जवान ब्याक्ती ब्यस्यालयमा आफ्नो यौवनकृडा मेटाउन भित्र पसेछ। ढोकामा दायाँ कोठामा प्रवेस गर्नुहोला भनेर लेखिएको रहेछ। दायाँ कोठामा पुगिसक्दा अर्को एउटा ढोका पनि रहेछ त्यस्मा पनि आफ्नो कपडा पुरै खोलेर दायाँ कोठामा जानुहोला भनेर लेखेको रहेछ। त्यो केटाले त्यसै गरेछ सर्वाङ नाँगै भएर भने बमोजिम दायाँ कोठामा गए छ। त्यहाँ पुग्दा नि अर्को सानो कोठा रहेछ जुन बन्द थियो र त्यसकोठामा नि लेखेको रहेछ" यो अटोमेटिक ढोका हो ,यहाँ बन्द आफै हुन्छ र काम खतम हुन साथ आफै बन्द हुन्छ ,तसर्थ ढोका खोलेरभित्र जानुस युवती पर्खिरहेछ" भनेर लेखेको रहेछ। त्यो केटा ढोका खोलेर भित्र पस्दा त ब्यस्त सहर भित्र पो पसे छ😂😂😂😂😂😂। अब फर्केर आउ त ढोका बन्द बजार पसु त आफै नाँगो 🤣🤣🤣🤣🤣🤣🤣। त्यो कथाको याद आयो अगि तपाईं भित्र बाटो खोज्दा खोज्दै मेन highway मा आइपुग्दा। कसम भाइ म यस्तो हाँसिन बाफ्रे त्यो highway मा निस्कदा🤣🤣🤣🤣🤣

  • @kirankharel929
    @kirankharel929 6 месяцев назад

    Ekdam ramro daju, Tara alik careful hunu hola jhapa ma Hattie ko atanka Nikai badya xa vanne sunnama auxa

  • @anishkarki9609
    @anishkarki9609 6 месяцев назад

    Ramro video

  • @daarid8632
    @daarid8632 5 месяцев назад

    Maps herera hida na bhai haraudainau.

  • @bikashpuri8162
    @bikashpuri8162 6 месяцев назад

    मनाङ मुस्ताङ को व्लग बनाउनु परो दाजु

  • @NandaLimbu-y5u
    @NandaLimbu-y5u 6 месяцев назад

    रतुवापुल देखि पुर्बको भिजल देखाउनुपर्यो कहिले आएन

  • @starbodyfitness
    @starbodyfitness Месяц назад

    सर,दमक बाट मदन भन्दारि बाटो आउन कति घन्टा लाक्छ