मेयर साम्पाङको काम देखेर KTM गोकर्णेश्वर नगरपालिकाका वडा अध्यक्ष छक्क परे ! कर्मचारीले पनि गरे तारिफ
HTML-код
- Опубликовано: 8 фев 2025
- मेयर साम्पाङको काम देखेर KTM गोकर्णेश्वर नगरपालिकाका वडा अध्यक्ष छक्क परे ! कर्मचारीले पनि गरे तारिफ । #clickdharan #dharannews #harkasampang
चोरासिमा हर्क साम्पाङ संसद मा उठे भने बिदेशमा जत्तिपनी हामी नेपालिबाशी हरु छुम त्यो बेला सबै जना नेपाल गएर भोट चाहिँ दिनैपर्छ है नत्र हाम्रो देस नर्गलोग्मा पुगी सके को छ है साथी भाइ हरु हो बिचार गरुम बेलै मा
देश भरी नै नया हर्क हरु एकजुट हुनुपर्छ र जिताउनु पर्छ अब आउदो दिनमा
अबको चुनावमा स्वतन्त्र रुपमा उठन जरुरी देखियो हर्कबादको मोडल अपनाउने हो भने स्वतन्त्र अपरिहार्य छ पाटी बाट उठियो भने काम गर्न दिदैन भन्ने बुज्न जरुरी छ जे होस गोकर्णेश्वर 9को अध्यक्ष ज्युले पनि धरान को मोडल बुजेर याहाँ इम्पलिमेन्ट गर्नुहोस् बधाई छ।
अब दशै महान चाड भनेर अहिले सम्म जसरि एकल नश्लबाद को हावि थियो त्यो अब तोडेर हामि जनतानै बिश्वभरि फैलेर बसेका नेपालि ८४ को चुनावमा जसरि पनि भोट दिन फर्किनु पर्छ है दशैमा होईन चुनावमा घर फर्किनु जरुरि छ जय हर्क बाद जय हर्क साम्पाङ ❤❤❤🎉🎉🎉
great .jay harkabad
जये हर्क सामपङ
Dharan mayor harka sampang jindabad
हर्क साम्पाङ जिन्दावाद, ✊✊💪
Jay sotantra Jay shramdaan Jay harka sampang A Revolution ✊👑🇳🇵🏹❤️🙏
Wow good 👍👍👍👍
Great
❤️❤️❤️जय जय हर्कबाद 🙏🇳🇵🇳🇵👍️🙏❤️यसलाई नै हर्कबाद भनिन्छ 🇳🇵🇳🇵
विधा भण्डारी संगै आएको जासुसहरु हुन है, अतिक्रमनको खतरा, लाटो हैन चनाखो हुनुहोस।।
Jai shramdan Jai harka shampang
harka sampang ko vision ko euta part vaneko visionary ram dai hunu hunxa … good job dai .. keep it up 👍 😊😊
रास्ट्रिय मिडियामा यो कुरा गर्द गर्दैनन धरानमा बजेट थोरै छ येको बाबजुद सरकारि बजेट बिना आर्थिक सहयोग र श्रमबाट येत्रो काम भैरहेको छ अनि धरानका पार्टी का पत्रकारहरु जो रास्ट्रिय न्युजमा जागिर खान्छ्न उनीहरुले समाचार बनाउने जिम्मेवारी कैले सम्झेन मेयर हर्क को मन दुखाई र रिस यो मानेमा नि छ।
Good job
हजुर हरूलाई सलाम बधाई शुभकामना धन्यवाद यसरीनै देश बिकास गर्ने महान् मेयर ज्यू को अभियानमा काम गर्नु होस् 🫡🫡⭐🇳🇵👍👍💪💪 राम प्रसाद राई ज्यू जस्तो महान् सहयोगी डिजाईनर प्रर्यटकिय भिजन भएका धेरै राम्रो काम गर्ने महान् ब्यक्ति हरू हुनुहुन्छ धरान मा सबैलाई समान सहित अनगिन्ती सलाम बधाई शुभकामना धन्यवाद सेवारो 💐💐🫡🫡⭐🇳🇵 सरकाले दिन्छ र बनाउँछु भनेर समय खेर निकाल्नुहोस् आ-आफ्नै ठाउँका जनता हरू को महान् साथ सहयोग बाट सबै ले काम गर्नुहोस् 🙏🙏💪💪 धन्यवाद 🙏🙏💪💪
Great leader meyor saheb Harka sampang jew jasto neta na janmiayko xa na janmincha. Ram bhai ra Rohit bhai lai pani salute. sramdan jai Harka sampang 🙏♥️
Harka is great leader salute 🫡🫡🫡🫡🫡🫡🫡🫡🫡🫡
पर्यटक ज्यू हरूलाई एउटा पार्क घुमाउने खुल्ला तर छाना भएको गाडीमा अलिकति रकमको टिकट काटेर चढने गाडी भयो भने अझै राम्रो हुने थियो नगर कोष बाट!! धन्यवाद 🙏🙏💪💪
यो ठाउको पुरानो फोटाे निम मेन गेटमा राख्नु परो तब बाईर बाट आको मान्छे हरु लाई थाहा हुन्छ कति परिवर्तन भयछ भनेर।
👍👍👍
Rajib sir namaskar
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
👍👍🙏🙏🙏
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
👌👌👌👍👍👍🙏🙏🙏🙏🙏🙏❤️♥️❤️
👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
🇳🇵
🙏🇳🇵🙏🇳🇵🙏🇳🇵❤️❤️👍👍👍👍👍💜💜❤️
Jay.harka.rai.sampng.👍️👍️👍️🙏💐😎🕉️🕉️🕉️🕉️🕉️💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🏝️🏝️🏝️🎇😍
❤❤❤❤