उहाँलाई विश्वास छ कि यस्ता जनताले राष्ट्र प्रति निस्वार्थ सेवाका लागि तत्पर ब्यक्तिलाई चिन्न बुझ्न चाहँदैन तैपनि राजनीतिमा हुनुहुन्छ जनतालाई बुझाउँदै हुनुहुन्छ सत् सत् नमन् 🙏🙏 यस अन्तरवार्ता हेर्दै गर्दा पटक पटक भावुक भए म ।
भूषण सरले interview सुरु गर्नु अगि देखाएको पृष्ठभूमि सही लग्यो भएको तै हो .... निष्कर्ष मा झट्ट हेर्दा kp गलत देखिएपनि गद्धारी गर्ने प्रचण्ड गोटी बन्ने माकुने झले हुन सबै जनता ले गहिरेर बुझन जरुरी छ...
23:45 Can't believe m 9 months late to hear such an epic interview! Antar aatma dekhi naman 6. Aauda din haru ma ne yesri nai dridtaka saath janata ko pratinidhi gardinu hola.🙏
आज दुई देशभक्तकाे बार्ता ! भूषणजि गजब हिराे नेपाल आमाकाे सुपुत्र टाेपी कमिज सुरुवाल पहिरन मा ! आहा !!! नारायण दाइ त वैदिक साम्यबादी हुन नि सबैलाई " चेतना भया" !!!
तराइबाट बच्चाहरु बलिको लागि लगिन्छ यो कुरा सत्य हो । भन्दै गर्दा यो कुरालाई बेवास्ता गर्न सक्नुभो भुसण् सर् तर यो कुरा धेरै महत्वपूर्ण छ अरु राजनितिक् कुरा भन्दा । ठिक् भएन तपाईंजस्तो पत्रकारबाट ।
Bhusan ji ,you picked up the mature ,honest ,experience and genuine politician to tell the truth about our political leaders in depth. It is crystal clear that southern neighbours triggered the unrest in the country by screwing up Prachanda and Madhav to topple the government to destabilising the country. Prachanda and Group never worked for the prosperity of the country but themselves. Oli ji is taking the bold decision for fresh mandate which is right to save the nation !
ये सीस्टममा हुने नै यही हो। प्रस्ट छ। जसले बडी धन कमाउन सक्छ उसैले बडी कार्यकर्ता पाल्न सक्छ र चुनाब जीत्छ। 2, 3 सय नेता हरू करोडौ खर्च गरेर चुनाब जीत्छन तर ४५, ५० ले मात्र मंन्त्री र अकुत कमाएर अर्को चुनाब जीत्ने बाटो बनाउछन। बांकी ७५% नेता ५ बर्स कुर्न नसक्ने मनस्थीतीमा पुग्छन र चलखेल गर्छन। यहीहो राजा फालेर ल्याएको उत्क्रीष्ठ प्रजातंत्र। र यसको भबीस्य।
रोहितका लागि माक्सले वनाई राखिदिएकै तर्क हरु प्रसस्त थिय तर उन्ले ती तर्क राख्न सकेनन,ई पनि निरास र बुर्जुवा मानसिकता मा धस्सेछन।संसारको कम्युनिष्ट आन्दोलन सांच्चै रक्षात्मक अवस्थामा छ।
Great leader Mr. नारायणमान बिजुक्छे 🙏💐👏🇳🇵❤ Sambidhan पार्टी ko pewa jasto j man lagyo tehi niyem rakhne jastai PM le bighatan garnai napaune kahi navayeko jatra
There are many things that we public donot know........ its the time for public to be aware as well as beware in every steps ahead. this is the time to expose our dirty politician and punished.
रोहित पनि कम्युनिस्ट हैन उ एउटा भक्तपुरे डन मात्रै हो नभए किन एउटा ठाउमा मात्रै सिमित ७७ जिल्ला मानै संगठन हुने थियो वा कुनै कम्युनिस्ट पार्टी संग पार्टी एकीकरण गर्ने थियो उसलाई बाहुनिस्ट संग ठिलो डर छ किनकी नेपाल को सबै कम्युनिस्ट पार्टी हौ भन्ने हरु तिसबै बाहुनिस्ट मात्रै हो!
रोहित कम्युनिष्ट हैन ,उ भक्तपुरे डन हो भने ।तपाई महासय जी भक्तपुर नगरपालिका को भ्रमण र अध्ययन एक पटक अवस्य गर्नु होला । यहाँको स्वास्थ्य र शिक्षा मा जनस्तरमा स्थानीय जनताको सहभागिता तपाईले देख्नुहुनेछ। रोहित जी भक्तपुरे डन हो भने भक्तपुर नगरपालिकाले माग गरेको ख्वप विश्व विद्यालय स्थापना नेपाल सरकारले स्विकृत नदिएको हो।उहाँ नेतृत्व नेताहरु लाई हामी सबै नगरवासी मिलेर भोट दिएर बिगत ४० वषँ देखि जिताएर हाम्रा नानीहरू उच्च शिक्षा हासिल गरेका छन्। त्यो सबै नगरवासी मिलेर बनाएको ख्वप इन्जिनियरिङ् कलेज लगायतमा ।तपाईको जिल्लाको यस क्षेत्रमा कहाँ छ?
राजनीतिले देशमा पारेको असर हुन सक्ने खतरा विरुद्ध स्पष्ट विश्लेषण नारायणमान विजुक्से र चित्र बहादुर के सि बाट प्रष्ट हुन्छ जस्तो लाग्छ । बाकि नेता सबै आफ्नो पाटि र पदको मोह मात्रै हुन ।
क. रोहितको यति सतही जवाफ अलि सुहाएन ज्ञान को कमि हो या शक्ति केन्द्रको भक्ति हो बुझिएन, हुँदा हुँदा कुलमानलाई समेत जस दिन पनि चाहेनन् ! चाइना लबी को झलक त् हैन
भूषण जी को शुरुको प्रश्तुति अत्यन्त राम्रो, तर राम्रा नेताको मात्र अन्यावार्ता गरियोस , नारायण मान जी राम्रो मान्छे , तर आगामी दिनहरुमा टेस्टेड फटाह हरुलाई बोलने अवसर दिंदा , काम नलाग्ने समाचार सम्प्रेषण हुने हुँदा कृपया सचेत रहनु होला
यतार्थ मा भन्नु पर्दा धेरै विकास भएको छ पुर्बधारको हिसाबमा / फेरि चुनाबमा जानु पर्दा तितो लागेको छ किनकि यसमा धेरै पैसा खर्च हुन्छ/ अब उत्पादन र बजार को बयास्थापन भए युवा वर्ग र देशले सहि बाटो लिन्छ लिन्छ यसमा नै मुख्य ध्यान हुनुपर्छ/भ्रस्टाचार निर्मुल हुनुपर्छ बस
बार्ह बुदेमा अालाेचना सहितकाे हस्ताक्षर हाे। बार्ह बुदे सम्झौता नेपाली जनताकाे लामाे अान्दोलनकाे प्रतिफल पनि हाे साथै त्यसमा केही गलत बुदा पनि रहेकाेले यसाे गरिएकाे हाे।
Ek janale garera baneko kaam bigrinu vanda baneko ramro...trutiharu ta paxi sachyauna ni sakinxa...hajur ko padhai kapi ra kitabmai simit raixa...bebaharik ghanko abhav raixa
यो भतुवा संसद (२७५जना )हरुको मासिक तलब र भत्ता गरि मासिक ५ करोड खर्च हुदो रहेछ । बैसाख सम्म यिनीहरुको तलब बाट मात्र १५-२० करोड बचत हुदो रहेछ । साथै यिनीहरुले यो आर्थिक बर्षमा पाउने २ करोड × २७५ = ५५० करोड हुन्छ । यसरि हिसाब गर्दा यी चोर हरु बाट देशले ५५७ -६०० करोड लगभग ६ अरब पैसा बचत हुदो रहेछ । अब यो ६ अरब बाट चुनाब खर्च पुग्छ । अर्को चुनाब मा सबै ठग हरुलाई बिदा गरेर राम्रा लिडर लाइ जनता ले चुनम देश ले निकाश पाउछ ।
याे त एकहाेराे तर्क मात्र भयाे ,विजुक्छेजीकाे।चुनावमा हुने खर्च भ्रष्टाचारको एक अंश मात्र हाे भने भ्रष्टाचार राेक्ने कि चुनाव मात्र गराईरहने।रिजल्ट त फेरिपनि त्यहीनै अाउने हाे नि।अविश्वासको प्रस्तावकाे सामना गर्ने कि संसदनै भंग गरिदिनु ।त्यस्ताे पनि अधिकार हुन्छ र।जनताले पैसा खाएर भाेट हाल्छन् भन्नुहुन्छ ,अनि पैन्डाेराकाे वक्स कसरी खुल्छ त।उहांले विषयलाई धेरै हल्का रूपमा लिनु भए जस्तो छ किनकि उहांले विश्लेषण मात्र गर्ने हाे ।सामना त गर्नु पर्दैन नि।
32:10
One of the coolest man ever in the history of Nepali Politics. 👏👏👏
You rock!!🤘🤩
उहाँलाई विश्वास छ कि यस्ता जनताले राष्ट्र प्रति निस्वार्थ सेवाका लागि तत्पर ब्यक्तिलाई चिन्न बुझ्न चाहँदैन तैपनि राजनीतिमा हुनुहुन्छ जनतालाई बुझाउँदै हुनुहुन्छ सत् सत् नमन् 🙏🙏
यस अन्तरवार्ता हेर्दै गर्दा पटक पटक भावुक भए म ।
हाम्रो देशको धेरै जाने र बुझ्ने नेता।।।।
सलाम छ।।।।।
सहि बिस्लेशन ! नेपालकै इमान्दार नेता!
भूषण सरले interview सुरु गर्नु अगि देखाएको पृष्ठभूमि सही लग्यो भएको तै हो .... निष्कर्ष मा झट्ट हेर्दा kp गलत देखिएपनि गद्धारी गर्ने प्रचण्ड गोटी बन्ने माकुने झले हुन सबै जनता ले गहिरेर बुझन जरुरी छ...
गणेशजीको बिश्लेषण सही छ सबैले बुझन जरुरी छ।
भुषण दाहाल , ब्रावो डेल्टाको प्रतिष्ठा बढायो यस अंतर्वाताले ! धन्यबाद !
अत्यन्त फरक द्रष्टिकोण!! शायद यथार्थ पनि!!🙏
23:45
Can't believe m 9 months late to hear such an epic interview!
Antar aatma dekhi naman 6. Aauda din haru ma ne yesri nai dridtaka saath janata ko pratinidhi gardinu hola.🙏
Mr. Narayan Man Bijukchhe is a true leader who speaks true. Whatever he talked today are up to the fact. He needs support to prove some of his points.
One of the best pm nepal never had.
Whom?
Not gonna lie, you had me on first half 😅
Both of you're respected person and what a genuine/ logic conversation.
छर्लङ्ग प्रष्ट पारी दिनुभयो किन नक्कली नेकपा फुट्नुको मुख्य कारण बरिस्ठ नेता नारायण मान बिजुक्क्षेले। सबैले हेर्नै पर्ने सुन्नै पर्ने अन्तरर्बार्ता।
अब बिजुक्छेलाई राष्ट्रपति बनाउनुपर्छ, सच्चा कम्युनिस्ट नेता!
Super Genuine personality... very true, super conscious pure Communistic....
शालिन, स्पष्ट बक्ता र सटिक जवाफका पर्याय रोहित ।
आज दुई देशभक्तकाे बार्ता ! भूषणजि गजब हिराे नेपाल आमाकाे सुपुत्र टाेपी कमिज सुरुवाल पहिरन मा ! आहा !!! नारायण दाइ त वैदिक साम्यबादी हुन नि सबैलाई " चेतना भया" !!!
नेमकिपा जिन्दावाद का: रोहित लालसलाम
hug respect Narayanman Bijukchhe.
राम्रो लाग्यो । धन्यवाद हामीलाई शिक्षा दिनु भएको मा ।
तराइबाट बच्चाहरु बलिको लागि लगिन्छ यो कुरा सत्य हो । भन्दै गर्दा यो कुरालाई बेवास्ता गर्न सक्नुभो भुसण् सर् तर यो कुरा धेरै महत्वपूर्ण छ अरु राजनितिक् कुरा भन्दा । ठिक् भएन तपाईंजस्तो पत्रकारबाट ।
Bhusan ji ,you picked up the mature ,honest ,experience and genuine politician to tell the truth about our political leaders in depth. It is crystal clear that southern neighbours triggered the unrest in the country by screwing up Prachanda and Madhav to topple the government to destabilising the country. Prachanda and Group never worked for the prosperity of the country but themselves. Oli ji is taking the bold decision for fresh mandate which is right to save the nation !
Great person in nepali politics 🙏🙏❣️
Highly intellectual interview.
Respected person.
31:20
Mr. Dahal it's so amazing to see that expression on your face. Yesto straightforward manxe kailey pala padhe thena jasto 6.🤣
भुषण सरलाई बिजुक्छे जीको उत्तर विश्लेषण गर्न हम्मे नै पर्यो
Right time Right person.
Bhushan sir malai kantipur ma bhako bhanda yesma aako ekdam ramro cha Rohit sir respected person and great leader of Nepal..
Very respected person . Wish to have gynandra shah once
Due respect to interview
Great n true Nepali political of Nepal
Clean and clear man.
The best interview I have watched Recently.
ramro neta :) Narayan Man Bijukchhe 🙏🙏
Accurate analysis.
वाह, गजबको लाग्यो यो अन्तर्वाता ,
ये सीस्टममा हुने नै यही हो। प्रस्ट छ। जसले बडी धन कमाउन सक्छ उसैले बडी कार्यकर्ता पाल्न सक्छ र चुनाब जीत्छ। 2, 3 सय नेता हरू करोडौ खर्च गरेर चुनाब जीत्छन तर ४५, ५० ले मात्र मंन्त्री र अकुत कमाएर अर्को चुनाब जीत्ने बाटो बनाउछन। बांकी ७५% नेता ५ बर्स कुर्न नसक्ने मनस्थीतीमा पुग्छन र चलखेल गर्छन। यहीहो राजा फालेर ल्याएको उत्क्रीष्ठ प्रजातंत्र। र यसको भबीस्य।
malai bujnai garo vo. tara i am sure whatever Narayan sir is proclaiming must be logical and true
रोहितका लागि माक्सले वनाई राखिदिएकै तर्क हरु प्रसस्त थिय तर उन्ले ती तर्क राख्न सकेनन,ई पनि निरास र बुर्जुवा मानसिकता मा धस्सेछन।संसारको कम्युनिष्ट आन्दोलन सांच्चै रक्षात्मक अवस्थामा छ।
Agree ,good analysis
Most Informative interview 👍👍
Very positive leader .
Insightful interview
Very good neta jeu
हरे भगवान् ,,,वास्तवमा देशलाई त चुस्नु चुसेका रहेछन् ,,,यी नेचाहरुले देश स्वाहा पारे नि!😪
ॐसत्तेपुरुसं जगतनाथ जगधिस्वरम् नमोनमः नेपालमाताको जय जय जय ।।
Good people like him should be promoted to big govt post,, therefore, vote wisely
Great leader Mr. नारायणमान बिजुक्छे 🙏💐👏🇳🇵❤
Sambidhan पार्टी ko pewa jasto j man lagyo tehi niyem rakhne jastai PM le bighatan garnai napaune kahi navayeko jatra
अ म्यान विथ डिग्निटी,नारायण मान🙏🙏🙏
आदरणीय नारायण मान बिजुक्छे🙏
He sounds and seems True and proper communist not fake like Oli, Prachanda and Madhav Nepal,,,
उच्च विचार ।
बुढ़ालाई अर्कों पटक राष्ट्रपति बनाउनू पर्छ।
Great analysis
सालिन ब्याक्तिवको सहि बिश्लेषण ।
True line . Desh agadi badxa paxadi farkidaina.ra ahileko satta badi ko kadam thik xa vanne nai bujhnu parxa.
Pandora's box?? When it will open?? People want to know 😊
due respect to Comrade Rohit
welcome to (bravo delta) show.these is a inportant devats. Real & fact news. I watching a(bahran).
Please invite to mr.surenda kc in your show.
डा.सुरेन्द्र केसि को अन्तरबार्ता हेर्न चाहन्छौं,,जसरी हुन्छ ल्याउनु पर्यो🙂🙂
Best conversation
King Gyanendra shah interview needed
There are many things that we public donot know........
its the time for public to be aware as well as beware in every steps ahead.
this is the time to expose our dirty politician and punished.
Yes bravo
Class 👊
नेपाल मजदुर किसान पाटी जिन्दावाद
रोहित पनि कम्युनिस्ट हैन उ एउटा भक्तपुरे डन मात्रै हो नभए किन एउटा ठाउमा मात्रै सिमित ७७ जिल्ला मानै संगठन हुने थियो वा कुनै कम्युनिस्ट पार्टी संग पार्टी एकीकरण गर्ने थियो उसलाई बाहुनिस्ट संग ठिलो डर छ किनकी नेपाल को सबै कम्युनिस्ट पार्टी हौ भन्ने हरु तिसबै बाहुनिस्ट मात्रै हो!
रोहित कम्युनिष्ट हैन ,उ भक्तपुरे डन हो भने ।तपाई महासय जी भक्तपुर नगरपालिका को भ्रमण र अध्ययन एक पटक अवस्य गर्नु होला । यहाँको स्वास्थ्य र शिक्षा मा जनस्तरमा स्थानीय जनताको सहभागिता तपाईले देख्नुहुनेछ। रोहित जी भक्तपुरे डन हो भने भक्तपुर नगरपालिकाले माग गरेको ख्वप विश्व विद्यालय स्थापना नेपाल सरकारले स्विकृत नदिएको हो।उहाँ नेतृत्व नेताहरु लाई हामी सबै नगरवासी मिलेर भोट दिएर बिगत ४० वषँ देखि जिताएर हाम्रा नानीहरू उच्च शिक्षा हासिल गरेका छन्। त्यो सबै नगरवासी मिलेर बनाएको ख्वप इन्जिनियरिङ् कलेज लगायतमा ।तपाईको जिल्लाको यस क्षेत्रमा कहाँ छ?
Kingdom of Nepali
king king 👑👑👑
राजनीतिले देशमा पारेको असर हुन सक्ने खतरा विरुद्ध स्पष्ट विश्लेषण नारायणमान विजुक्से र चित्र बहादुर के सि बाट प्रष्ट हुन्छ जस्तो लाग्छ । बाकि नेता सबै आफ्नो पाटि र पदको मोह मात्रै हुन ।
Great neta ho narayenman jiu
trustworthy leader
mr delta bravo i want to see dr surendra kc in your programme....
Respect to you
जसले जे भनोस्, मलाई त मौषमी माया नै चाहिन्छ । जाडोमा न्यानो माया । गर्मीमा सीतल माया । अनि बर्खामा ओतसहितको माया ।
🙏 🙏 🙏 🙏
Salin neta
Bhusan dahal looks confused with Narayan Man Bijukchhe’s analysis.
क. रोहितको यति सतही जवाफ अलि सुहाएन ज्ञान को कमि हो या शक्ति केन्द्रको भक्ति हो बुझिएन, हुँदा हुँदा कुलमानलाई समेत जस दिन पनि चाहेनन् ! चाइना लबी को झलक त् हैन
भूषण जी को शुरुको प्रश्तुति अत्यन्त राम्रो,
तर राम्रा नेताको मात्र अन्यावार्ता गरियोस , नारायण मान जी राम्रो मान्छे , तर आगामी दिनहरुमा टेस्टेड फटाह हरुलाई बोलने अवसर दिंदा , काम नलाग्ने समाचार सम्प्रेषण हुने हुँदा कृपया सचेत रहनु होला
BhushAn sir Hajur Le ekchoti dr Surendra KC ko interview linu paryo
Mero neta narayanma ji
यतार्थ मा भन्नु पर्दा धेरै विकास भएको छ पुर्बधारको हिसाबमा / फेरि चुनाबमा जानु पर्दा तितो लागेको छ किनकि यसमा धेरै पैसा खर्च हुन्छ/ अब उत्पादन र बजार को बयास्थापन भए युवा वर्ग र देशले सहि बाटो लिन्छ लिन्छ यसमा नै मुख्य ध्यान हुनुपर्छ/भ्रस्टाचार निर्मुल हुनुपर्छ बस
राजा को अन्तर्वार्ता खै??
१२ बूँदें माँ किन sign garnubhayo बिज़ुक्षे सरले..i cannot understand till now..
बार्ह बुदेमा अालाेचना सहितकाे हस्ताक्षर हाे। बार्ह बुदे सम्झौता नेपाली जनताकाे लामाे अान्दोलनकाे प्रतिफल पनि हाे साथै त्यसमा केही गलत बुदा पनि रहेकाेले यसाे गरिएकाे हाे।
Ek janale garera baneko kaam bigrinu vanda baneko ramro...trutiharu ta paxi sachyauna ni sakinxa...hajur ko padhai kapi ra kitabmai simit raixa...bebaharik ghanko abhav raixa
sahi hoo
Bhusan dai if you can approach to king gyanendra to be on your set then we love to hear something from him please .. humble request
@taladuga picpwaspwat Tero bau lai gayera sodh bhandincha hola if tyo dalal hoina bhaney
Can do out of politics , debate ?
यो भतुवा संसद (२७५जना )हरुको मासिक तलब र भत्ता गरि मासिक ५ करोड खर्च हुदो रहेछ । बैसाख सम्म यिनीहरुको तलब बाट मात्र १५-२० करोड बचत हुदो रहेछ । साथै यिनीहरुले यो आर्थिक बर्षमा पाउने २ करोड × २७५ = ५५० करोड हुन्छ । यसरि हिसाब गर्दा यी चोर हरु बाट देशले ५५७ -६०० करोड लगभग ६ अरब पैसा बचत हुदो रहेछ । अब यो ६ अरब बाट चुनाब खर्च पुग्छ । अर्को चुनाब मा सबै ठग हरुलाई बिदा गरेर राम्रा लिडर लाइ जनता ले चुनम देश ले निकाश पाउछ ।
Nepal ma China ko paisa khan pahilo vyakti bhanekai Narayan man bijukche ho. Sabut praman sahit boldaixu.🙏🙏
Pramaan upalabdha garaaidinuna...malai ekdum chaahiyeko chha.
भूषण सर ट्वाँ, म पनि ट्वाँ । कुरै बुझिन्न त खै । 😂
haha
Sahi bislensan
Next Episode We Want Dr Surendra kc DahalJi
👍👍👍
याे त एकहाेराे तर्क मात्र भयाे ,विजुक्छेजीकाे।चुनावमा हुने खर्च भ्रष्टाचारको एक अंश मात्र हाे भने भ्रष्टाचार राेक्ने कि चुनाव मात्र गराईरहने।रिजल्ट त फेरिपनि त्यहीनै अाउने हाे नि।अविश्वासको प्रस्तावकाे सामना गर्ने कि संसदनै भंग गरिदिनु ।त्यस्ताे पनि अधिकार हुन्छ र।जनताले पैसा खाएर भाेट हाल्छन् भन्नुहुन्छ ,अनि पैन्डाेराकाे वक्स कसरी खुल्छ त।उहांले विषयलाई धेरै हल्का रूपमा लिनु भए जस्तो छ किनकि उहांले विश्लेषण मात्र गर्ने हाे ।सामना त गर्नु पर्दैन नि।
Naya pato of legend bhusan dahal 🙏
Wondering why Mr. Dahal looks so shocked ! LOL !
cause he could not understand the things Narayanman Bijukche telling :D
He is unknown of the facts
Mr. Bijukchey is beyond this thoughts and practices..
@@sirojmaharjan999 Source please!
he is brother of prachandey
यिनको तर्क चित्त बुझेन।
Why only politicians in ur show?cant a lay man be ur guest?,
Show ko naam k rakhya hola bhusan jee le.
Real leader