Nepal Life सुनौलो भविष्य जीवन वीमा Pension Plan || Himal Rai

Поделиться
HTML-код
  • Опубликовано: 10 окт 2024
  • Nepal Life सुनौलो भविष्य जीवन वीमा Pension Plan || Himal Rai
    समय सापेक्ष आवश्यक्ता र प्रभावकारीता लाई महसुस गर्दै नेपाली समाजको आम मानिसलाई व्यावहारिक बिमा योजना ल्याउने क्रम यस बिमा योजनाले भविष्यमा मानिसको जीवन शैलीमा आर्थिक सुनिश्चीताको लागी बार्षिक रुपमा आकर्षक पेन्सन दिने गरी ल्याईएको बिमा योजना हो भविष्यमा बिश्व बजारमा घट्दो व्याजदरको प्रभाव नेपालमा पनि नपर्ला भन्न सकिन्न यस हिसावले पेन्सन प्लान एक सुनिश्चीत रिटनको बिशेषताले बिमीत ढुक्क हुन सक्ने बिमा योजनाको रुपमा तपाई हामीले यस योजनामा जीवन वीमा गर्न सक्नेछौ ।
    #himalrai #newlifeinsurancepolicy #nepallifeinsurance #insurancepolicy #pension #Pensionpaln #insurancetechnology #agent

Комментарии • 44

  • @Rojanrai602
    @Rojanrai602 6 месяцев назад +1

    😮

  • @dineshbahadurpoudel8153
    @dineshbahadurpoudel8153 9 месяцев назад +3

    Aru thik xa bonus 50 barsaa dinu parxa ni balla ta ramro hunxaa

    • @himalrai25
      @himalrai25  8 месяцев назад

      Honi sir 😀 but yastai cha k garne .

  • @RAJESH_BRT
    @RAJESH_BRT 9 месяцев назад +4

    यो बीमा अहिले उपलब्ध छ sir

    • @himalrai25
      @himalrai25  8 месяцев назад +1

      मज्जाले सर

  • @sarmilauraw6337
    @sarmilauraw6337 Год назад +3

    Dherai dherai dhanyabaad sir

  • @churchmusic2318
    @churchmusic2318 Год назад +3

    Tq sir I'm too clear ❤❤❤❤

  • @bhanbirmagar4359
    @bhanbirmagar4359 Год назад +3

    राम्रो भिडियो सर,बरु यस्ले आर्जित बोनसबाट पेन्सन सुबिधा दियो,यो फाइदा भयो,तर मलाई त यो भन्दा त जीवन साहारा (आजीवन)बिमा योजना पो राम्रो लाग्यो,किन कि यो पलान ले बिमा maturity पछि बिमाङ्क रकम र आर्जित बोनस एकमुष्ट फिर्ता दिन्छ र त्यहीँ पैसा अन्त लगानी गरेर पेन्सन पलान भन्दा बदि फाईदा होला जस्तो लाग्छ,अर्को आजिबन जोखिम बहन पनि रहेको छ,त्यसैले तुलनात्मक रुपमा कुन बदि फाईदा र यी दुई मा फरक सहित अर्को एउटा भिडियो बनाउनुस सर plz..

  • @krishnapd.paudel3332
    @krishnapd.paudel3332 5 дней назад

    मेरो उमेर 55 बर्ष भयो, 5 बर्ष सम्म बार्सिक 5 लाख को दरले 25 लाख बुझाउदा 60 बर्ष पछि मासिक कति पेन्सन पाइन्छ सर ।

  • @prakashchaudhary8439
    @prakashchaudhary8439 Год назад +3

    Thank you for the informations

  • @laxmiyadav2423
    @laxmiyadav2423 Год назад +2

    Tapai ko samjhune tarika yeak damai ramro lag yo dhanaybadh

  • @chandrarai1746
    @chandrarai1746 Год назад +2

    धन्यवाद सर राम्राे भिडियाे अपलाेड गर्नु भएकाे रहेछ

  • @simmarai6707
    @simmarai6707 Год назад +3

    Thanks for the information sir

  • @mandu6763
    @mandu6763 Год назад +2

    yo policy bich mai surrender garda k kasto subida hunxa

  • @jiteshmanandhar2787
    @jiteshmanandhar2787 Год назад +2

    यो बीमा योजनामा एकल बीमाशुल्क भुक्तनीको सुविधा छ की छैन ?

  • @devirai7873
    @devirai7873 Год назад +2

    भिडियाे राम्राे छ सर बुझिन्ने गर रहेछ ।

  • @bishaladhikari839
    @bishaladhikari839 Год назад +2

    Vedio को लागि धेरै धेरै धन्यवाद सर हजुर ❤

  • @madhukantchaudhary6841
    @madhukantchaudhary6841 Год назад +2

    सुनौलो भवष्य सावधिक र आगरीम भुक्तानी बीमा को फरक के हो सर??? मैले दुवै को फरक बुझनै सकिन???

    • @himalrai25
      @himalrai25  8 месяцев назад

      २ पेन्सन पाउने याेजना हाे

  • @bishaladhikari839
    @bishaladhikari839 Год назад +2

    👏👏👏👏👏

  • @gamgurung6323
    @gamgurung6323 Год назад +2

    thank you sir for this nice video

  • @laxmiyadav2423
    @laxmiyadav2423 Год назад +2

    Hello sir Namaskar tapai ko Jun video her xu teyo nai khol n man lag x kunai yeauta kasari chuj garo please yeauta video marphat buj jhai dinu n

  • @mayasunuwar5134
    @mayasunuwar5134 Год назад +2

    Kina 2 ta ADB xa rider ma

  • @SheikhMuhammadi-tr8pm
    @SheikhMuhammadi-tr8pm 3 месяца назад

    Hajur le video ma rakhnubhako ra bima company ko bisestaharu same to same himxa ki alik badhai chadai rakhnu hunxa?

  • @prashannagurung6586
    @prashannagurung6586 4 месяца назад +1

    Yo policy linu paryo aba

  • @hamromainagar6414
    @hamromainagar6414 Год назад +1

    भिडियो मा धेरै कुरा छुटेको छ, हरेक भिडियो मा 21 बर्ष को मात्रै उदाहरण पाउछु, यै बिमाको कुरा गर्ने हो भने पेन्सन पाउने न्युनतम अवधि कति हो ? कि 21 बर्ष नै हो? यदि प्रीमियम तिर्नु नसकेर बिचमै छोड्नु पर्दा कति फिर्ता हुन्छ? यदि 4 बर्ष पछि लोन लिएर फेरि 5-6 बर्ष पछि फेरि लोन बढाएर लानु पाउने कि नपाउने? 21 बर्ष सम्म बिमा

    • @himalrai25
      @himalrai25  8 месяцев назад

      बिशेषताहरुमा राखेकाे छ पूरा भिडियाे हेर्नुहाेला ।

  • @Sandesh_rai
    @Sandesh_rai Год назад +1

    साह्रै उपयाेगि भिडियो बनाउनु भएछ हिमाल सर 🙏🙏🙏धन्यवाद 🙏🙏🙏

  • @LilaRam-bl4oo
    @LilaRam-bl4oo Месяц назад

    40 barsa ko age ma garnu milxa ki nai sir???

  • @krishnapd.paudel3332
    @krishnapd.paudel3332 Месяц назад

    एक मुsट जम्मा गरेर मासिक पेन्सन पाइन्छ कि नाइ ।

  • @dineshsapkota3833
    @dineshsapkota3833 3 месяца назад

    (5000000 )1 करोडको बिमा गर्दा दिने होकि जतिलाखको गर्दा पनि घातकको रोगको लागि 5000000 दिन्छ।

    • @himalrai25
      @himalrai25  3 месяца назад

      बढिमा ५० सम्म

  • @dineshsapkota3833
    @dineshsapkota3833 3 месяца назад

    54 बर्षमा 2000000 मात्र फिर्ता तेसमा बोनस जोडेर झन्डै झन्डै 4000000 आउने हैन र।

    • @himalrai25
      @himalrai25  3 месяца назад

      भिडियाे एक पटक फेरि पूरा हेर्नू न है सर स्पष्ट हुन भा छैन हजुर

  • @gajasingrana7110
    @gajasingrana7110 Год назад +1

    बिमाङ्ग रकम र आर्जित बोनस बाट टोट्ल रकम बाट पेन्सन दिने सिस्टम भए पेन्सन अलि धेरै आउने थियोे र त्यसमा पनि फेरि 5% को दरले मात्रै पेन्सन पाउने फेरि उमेरको हकमा 80 बर्ष सम्म मात्रै पेन्सन जोखिम बहन गर्नुपर्ने भयो। कम्तीमा 100 बर्ष सम्म जोखिम बहन गर्ने पोलिसी हुनुपर्ने हो यदि कुनै मान्छे 100 बर्ष भन्दा माथी उमेर सम्म जिवित रहयो भने सो ब्याक्तीको जोखिम बहन कसले गर्ने त्यसैले गर्दा यो प्लान पनि खासै भरपर्दो लागेन

    • @himalrai25
      @himalrai25  8 месяцев назад

      जीवन साहारा भन्ने प्लान छ हेर्नू न है यहि च्यानलमा ।

  • @shitalkhatri5955
    @shitalkhatri5955 10 дней назад

    Sir Hajur ko Number pam ta

  • @SagarRai-h6b
    @SagarRai-h6b 7 месяцев назад

    पेन्सन खान जागिर खानु नपर्ने रहेछ नि 😅

  • @simmarai6707
    @simmarai6707 Год назад +2

    Thanks for the information sir