Sachin Pariyar: The Dark Side of Viral Fame in Nepal || TechPana Explainer

Поделиться
HTML-код
  • Опубликовано: 31 янв 2025

Комментарии • 14

  • @AOC_human
    @AOC_human 27 дней назад +2

    पैसा यस्तो चिज हो जो मान्छेको बुद्दी बदलीदिन्छ त्यही भएर पैसा हैन बुद्दी बढाउन तिर लाग्नु राम्रो✍️

  • @rojanlimbu3285
    @rojanlimbu3285 27 дней назад

    सुन्दा दुखदमय खबर रैछ तर सामाजिक संजालमा चर्चित हुने भएकोले उनलाइ केबल उपयोग मात्र गरिएको रैछ। यसरी यो बालखमाथी यस्तो अत्याचार गर्नु चै राम्रो नहुने हो सायद यहि कारणले सधैको लागी उनको अन्त्य हुन पुग्यो

  • @NepaltoMars
    @NepaltoMars 26 дней назад +1

    Glad to see people are finally speaking about online abuse.
    I made a similar video three years back and I told that time people will start speaking someday.
    I didn't expect Sachin's death to be that trigger moment.

  • @Yubrajkandel
    @Yubrajkandel 28 дней назад +1

    कुनै पनि बालबालिकालाई..
    मानसिक अथवा शारीरिक दबाब बिना बाच्ने हकअधिकार हुँदाहुँदै पनि पढ्ने,खेल्ने, रमाउने उमेरमा
    हाम्रो समाजले रातारात भाईरल बनाई दिए,
    यहीँ समाजले आर्थिक अवस्था कम्जोर रहेका सचिनलाई
    उस्को कला देखेर पढ्न लेख्न, खान बस्नको लागि देश विदेशकाले पैसा उठाएरै भए पनि राम्रो बन्दोबस्त मिलाई दिए,
    तर एक गलत अभिभावकले काख च्याप्नाले आज सचिनले संसार छाडेछन् ।
    बिना हातहतियार प्रयोग गर्दै
    सचिनको पढ्ने समय मार्यो,
    खेल्ने रम्ने समय मार्यो,
    अबोध मस्तिष्क मार्यो,
    भोक निन्द्रा मार्यो,
    भविष्य मार्यो,
    र अन्त्यमा आफ्नै छोरा मार्यो!

  • @sjvlogs4315
    @sjvlogs4315 27 дней назад

    मान्छे मोरिसकेसी औषधि लियर आयो जस्तो भयो यो भिडियो,
    यस्तो आवाज मान्छे हुँदै उठ्नु पर्थ्यो😢😢

  • @ghayal1979
    @ghayal1979 28 дней назад

    सन्तानको स्वास्थ्य, शिक्षा, पालनपोषणको प्रमुख भूमिका अभिभावकको हो।
    युट्युबर हुन या सहयोगी दाताहरु, सहयोग भन्ने कुरा एकपटक दुइपटक हुन्छ त्यो पनि सहयोगको रकम सहि ठाउँमा सदुपयोग हुन्छ भने।
    कलौटे आफैं फटाहा छ, उठेको रकम उसैले मोज गर्यो भन्ने लाग्छ।
    त्यसैले यहाँ सचिन नरहनुमा प्रमुख दोष उसैको बाबुआमाको देख्छु, जसले बाल्य अवस्थाको छोरालाई उचित खानपिन,स्वास्थ्यमा बेवास्ता गरे।

  • @uttambishowkarma728
    @uttambishowkarma728 27 дней назад

    प्राय सबै मान्छेले पैसा कमाउनलाई अरुलाई प्रयोग गर्ने र अरुको अधिकार हननं गर्ने गर्छन् । त्यसको उदाहरण नेपाली Google boy , भेलु बाजे , सच्चिन जस्ता पात्र हुन ।

  • @413apps
    @413apps 28 дней назад +1

    जाबो २ ४ हजार views को लागि आफ्ना बालबालिकालाई TikTok मा video गरि उनिहरुको privacy हनन् नगर्नुस्

  • @SubashpanditPanditsubas9343
    @SubashpanditPanditsubas9343 28 дней назад

    सामाजिक संजाल हैं यो त सामाजिक जन्जाल पो रहेछ अझै के के हुने हो

  • @madhyabindu453
    @madhyabindu453 28 дней назад

    ठेगाना गलत भ भयो

  • @rujanpoudel
    @rujanpoudel 28 дней назад

    😢😢😢

  • @sammyjohn.production4783
    @sammyjohn.production4783 27 дней назад

    Uhaa lai bhayako chai k thiyo hajur kun rog

  • @दोल्खे
    @दोल्खे 20 дней назад

    ❤❤