नमस्कार 🙏 सगुन सङ्गीत को अर्को श्रीङ्खला दशै बिशेश परदेशीको उड्यो जहाँजै निकै मार्मीक भाका अनी चर्चित गाएक गायिका ज्यु हरुको प्रस्तुती सुनेर प्रतिकृया दिनुहोला । यश च्यानल लाई माया गर्नु हुने सम्पुर्न दर्शक श्रोता प्रती हार्दिक नमन 🙏❤️🙏
आमा ! शब्द यति शक्तिशाली छ कि दुनियाको कुनै शक्तिले जित्न सक्दैन ! मेरो पनि आँसु रोक्न सकिन ! सलाम छ कलाकार नेत्र भन्डारी , रेजिना परियार लगायत टीम लाई ।
Kati patak heren Aafailai thaha bhayen .Atee Vastavik Marmik .Aashun Rokiyen .SUPER SUPER SUPER .SALUTE XA DUVAI JANALAI YESTAI VASTAVIK GEET HARU LIYERA AAUNU HOLA.

नमस्कार ❤ कति मार्मिक लोक दोहोरी गीत सून्दा सारै मन रोयो 😢😢😢😢😢
आमा ! शब्द यति शक्तिशाली छ कि दुनियाको कुनै शक्तिले जित्न सक्दैन ! मेरो पनि आँसु रोक्न सकिन ! सलाम छ कलाकार नेत्र भन्डारी , रेजिना परियार लगायत टीम लाई ।
आहा कति राम्रो साेचेकाे पनि थिएन यस्तो राम्रो गित लाेक भाका हुन्छ भनेर
Sarai marmik git asunai rokna sakena dhnne bada xa sabaibjanalai🙏🙏❤️❤️❤️❤️
यो आमा भन्ने सब्द कस्तो रहेछ कुन्नि आफुलेत अनुहार पनि सम्झन सक्दिन मत मन समालनै सक्दिन योगित सुन्दा कस्को मन नरोलार सबै कलाकार पर्ति सम्नछ
sweetness ❤❤❤
सोर पनि सारै मीठो शब्द पनि त्येस्तै सुबकामना छ दुबै जना लाइ🙏🙏🙏🙏
मैले लगतार 4 पटक हेरे सबै चोटि रोए सबै जनाले हेर्नू होला
सामाजिक यतार्थ का भाषा जस्ताको तस्तै सुमधुर आवाज मा प्रश्तुत गर्ने द्धोय नेत्र र रेजिना सधै शुभकामना ❤❤❤❤❤
चाडवाड काे समयमा घर फर्कन नपाउँदाको यथार्थ परक घटना चित्रण हो
आहा कति मार्मिक दोहोरी मनै छोयो सफलताको शुभकामना ♥️❤️♥️
यस्तो दोहरी को भ्युज जम्मा ५००० छ अचम्म अहिले के के कान्ड भए कति होला
😭😭😭😭😭😭😭😭😭😭😭
अत्यन्तै मार्मिक शब्द सलाम छ कलाकर हरुमा❤🙏
अत्यन्त मार्मिक शब्द यथार्थपरक सलाम दुबै गायक गायिका लाइ
❤️❤️❤️❤️
अत्यन्तै मार्मीक दोहोरी❤ बधाई छ सबैजनालाई🙏🙏🙏
रेजिना साच्चिकै लोक गायिका हुन सोर तेस्तै शब्दको त कुरै नगरम
Kati mitho git mero ta aakha😢bata aanshu jharyo
Kati patak heren Aafailai thaha bhayen .Atee Vastavik Marmik .Aashun Rokiyen .SUPER SUPER SUPER .SALUTE XA DUVAI JANALAI YESTAI VASTAVIK GEET HARU LIYERA AAUNU HOLA.
Sarai ramro
अत्यन्तै मार्मिक शब्द 😥😥😥
यो गित हेरेर सुनेर मध्यरातमा धेरै पटक रुँदै अाँशुले रुमाल भिजाएको छु धन्यवाद गायक गायिका दुबैलाई।
Aaha katee ramro ,kunai Shabda xain .SUPER SUPER SUPER.
Lovely song ❤❤
Damii
What a great voice & What a heart touching dohori 😢😢
यो गीतमा टिकटक बनाउकी भनेको गीत्नै भेटिन लौन कसो गर्नी होला
Sagun sangeet ko short video ma januhola dhanyavad.
Nice song
❤❤❤❤❤
Nice songs
Lovely song ❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
कति मार्मिक छ गित ❤❤❤
🎈👌🌹👌❣️sampurnaLai❣️👌🌹👌🎈safltako🎈👌🌹👌❣️subhakamana❣️xa👍
Mithi git wawaw
Wow nice song i like
❤❤❤
कति राेये कति 😢😢😢😢😢😢😢
Ma harbi rudi xu
😢😢😢😢😢
❤❤❤❤❤a,
❤❤❤❤
❤❤❤❤