सबै भाईहरुले यस्तै दाई पाउनु पर्छ, यति धेरै रोए दाई। भाईको कति धेरै माया हेर्नुस त।
HTML-код
- Опубликовано: 8 окт 2024
- कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
Camera & Edit : Dipendra Tamang
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.
बिचरा कति माया दाजुको भाइप्रती भगवान्ले छिटो मिलन गरुन
म पनि बेङ्लोर नै छु तर भाईको नम्बर पाईदिय सहज हुने थियो
नेपाल को एक मात्र पत्रकार सन्तोस देउजा।।
कोहि छ सन्तोस को लेभल को
सन्तोष देउजा ले पछिम र किशोर श्रेष्ठ ले पूर्व तहल्का मच्चाउन सफल 🙏🙏 सफल कार्यकालको शुभकामना 🙏
साउको नबःर भऐको भऐत पुलिस लगाऐर खोजि गर्यो भनी भईहाल्छ नि ।
सन्तोष सर तपाईको भिडियो मा अचेल साउन्ड अलि सानो आको छ किन होला!
Umm k kei sunidain ta
Kan saf garnu holA
Sound badaunu hola
You English talk ? Talk to me bro
Ali aabaj thulo banauna paro
कसैले अपहरण गर्याे कि
मेरो भाईले मलाई जिउँदै श्रद्धाञ्जली दियको थियो ।
हजुरको काम प्रती उच्छ सम्म्मन छ सर। आशा छ यो केस पनि अबस्य सफल हुनेछ ।
सन्तोष सर त्यो भाइ लाइ जस्ले ब्गलोर पठायो उसैलाइ थाहा हुन्छ नी लोकेसन त !
Good santos sir lai ramro kam garnu hunxa hjur le
त्यो नम्बर कसको नाम मा छ तुरुन्तै पता लगाउनु पर्यो सन्तोष सर 🎉🙏🙏🙏
तर सन्तोश दाइको गेटअप अचेल चेन्ज भाछ यार कार्यक्रम होस्त गर्ने तरिका फेरिएछ 😂😂
अनि अर्को कुरा पेट पनि अलिक सानो भएछ 🤣🤣
चाडै मिलन होस दाजु भाईको यहि कामना छ
Good job santosh sir
God bless you babu
Ma pani bangalore ma xu
सन्तोष सर हजुरको भिडियो मा साउण्ड धेरै कम्ति आउँछ पहिले पहिले राम्रो साउण्ड आउँथ्यो
100%सही भन्नु भो
@@vikashthapa3631 धन्यबाद हजुर🙏🙏
Keshav poudel ji please sampark ma aaidinu na
नमस्कार शन्तोष सर 🙏
Yo dai ni swarthi hunundo raixa. Garib lai chai response nadine. 2 years aghi bta contact Gareko, kehi response dinuhunna.. apanga budi ra bachha ko bichalli banakoxa euta manxe le. Bides janxu vanera gayeko manxe kehi contact gardaina. Yeso khoji ko lagi kei gardinuna vanda yo Santosh dai le wastae nagarya. Alik hune khane lai matra ho ra tapaile nyaye dine? Khana launa dhau dhau vakoxa uniharulai aile.. bachha ko janmadarta samma garna mileko xaina baau navayera. 7 barsa ko xa bachha
He vagwan k vako hola esto xitto vanda xitto hwa haru samparka ma aaun ra santosh sir ko yo kam pani xitto safal hosh best of luck santosh sir 😭😭🙏🙏🙏🙏
बेङलोड. काहो. मेरो. छोरो. पनि बेङलोड.कता.हो
Namaste 🙏santosh sirr
Daju bhai vneko ystopo hunuparx
Good job 👌👌👌
Banglore kha hola ma pani banglore ma chu
😭😭😭😭
Good job
Bhannu kun jungle ma xa
Family Chanel 😁
respect Dada 🙏🙏lamjung
त्यो भाईको नम्बर पाउ सर।नम्बर लोकेसन हेरम
❤️❤️❤️❤️❤️❤️❤️
God bless him
Ak choti ravi sir ko ma ni pugnu vaya ali sajilo hunthayo ki
xito vanda xito daju vaiko milan hos
बेंगलुरु कून ठाउ रहिछ
कैथा भाईको कै कतै कसैले बेहोस बनार किड्ने निकाल्न पनि सक्छन😭
Kasari bandhak bhayo ti bhaiko?
Santos.vai.kam.tikacha.hai
घरमा बुडि सँग केही डिसकस नभैकन के खान घरछोडेर हिनेको होलात पक्कै बुडि लाई घुर्कि देखाउन हो😍
Hey nabujhi nabolnus hajur 🙏🙏sabai budi ko Karan le hudain
@@pabitrabasnet9745जि मैले आकलन गरेको मात्रैहो तर हुजुर लाई सत्य तथ्य थाछ भने भनिदीनुनत के कारणले घर छोडेका होलानत😍
@@nabinmagar9233 satya na hajur lai thaha xa na malai ghurki lagako ho ki k vko vko niii
@@pabitrabasnet9745 जि हजुर ले पनि यो भिडीओ हेर्नू भको होला तर हजुर लाई मनमा लागेकोकुरा कमेन्ट गर्न सक्नुहुन्छ तर अरुले गरेको कमेन्ट बक्समा आयर यो भयन उ भयन बुझेर कमेन्ट गर्नुस भन्न लाई तपाईं आफुले पनि कमेन्ट गरेर देखाउनुन यसरी अरुले गरेको कमेन्ट हेर्दै हिन्दै डिस्कस गर्ने काम नगर्नुस हो यदि कसैले गरेको कमेन्ट मन पर्छ लाईक गर्नुस पर्दैन डिस्लाईक गर्नुस जानुस तपाई जस्तो अरुको कमेन्ट बक्समा आयर डिस्कस गर्ने मान्छे महोईन🤫
नबुझेर बोलनु राम्रो हैना
Tyo Nombar ma tpilai block list ma haleko Hola arusanga pani tyo Nombar badera call garnu hola katai samvap hunxaki tw
tyo laijani maxelai samayar karwahi garnuparxa
Actually tell me where is in bangalore I'm at bangalore...
I'm here since 16yr in bangalore so I will tell you just update me his location only the place name I want..
Bangalore is to big place otherwise give me his contact number I will call to him ... I will find him brother
Sir malai 25 lakh ko chitta paryo vanira imo ma call airako x