गीत एकदमै राम्रो छ धन्यवाद बिसन मुकारुङ र प्रेक्षा गौतमलाई तर हामै समाजको उत्तरा मगरलाइ चाहिँ अलि हुर्राकाे जानकरी छैन जस्तो छ हुर्रा नाच यस्तो हुदैन producer ले नाचको राम्रो जानकारी लिएको भए हुने हो आदरणीय prithak records मिल्छ भने यो भिडियोलाई सच्याउन आग्रह गर्दछु
I salute my younger sister Prekshya Gautam for singing my words on Hurra. Its cultural song and dance of Magar people of Nepal. I also respect Mr. Bhishan Mukarang bhai for giving his male voice to the song. In fact, entire team is thankful for the nice cultural song. My special thank goes to Prekshya for arranging everything for this song.
What a joke यो के हो ? कस्तो Hurra भिडियो हो यो अर्काको संकृति माथि सिधै बलात्कार गर्ने गीत राम्रो छ यतिको गीत बनाउने ले Hurra कसरी खेलिन्छ भनेर बुझ्न जरुरी छैन ?
मेरो आपत्ती ! के हो यो ? " हुर्रा " एक मगर समुदायको पहिचान र ईतिहास बोक्ने कल्चुरल नाच हो । यो भिडियोको गित लय पक्ष केही मोडिफाइ गरिएपनी राम्रो छ । तर भिडियोमा मेरो १००% आपत्ती छ । यस भिडियोका निर्देशकलाइ कस्ले दियो यो नाचको रुप रेखा नै बिगार्ने अधिकार ? मोडिफाइ गर्दा पनि 50% ठेटपन आयो भने स्वीकार्न सकिन्छ तर यो भिडियोमा १ % पनि हुर्रा नाच छैन किन फेरि हुर्र नाच भनेर किन भन्ने ? हुर्रा नाचको आफ्नै विशेषता छ । आफ्नै मौलिकता छ । आफ्नै ईतिहास र आफ्नै परिचय छ तर यसरी हुर्राको अनुहारै बिगारेर के कुनै समुदायको मौलिक सस्कृती माथि आक्रमण गर्या हो ? कि के हो ? होइन भने हुर्रा गितमा हुर्रा नाच आउनु परेन ? कहाँ छ खोइ यहाँ हुर्रा नाच ? प्लीज कसैको मौलिक सस्कृतीलाई बिगार्ने काम नगर्नुस तपाइहरु । सर्जरी गरेर कोहि मान्छेको अनुहार बिगार्ने काम भयो भने त्यो मान्छेको पहिचान चै के त ? यस्ता कुराहरुमा ध्यान दिनु पर्छ कि पर्दैन ? त्यसैले प्लीज यो नाचको भिडियो तुरुन्त सच्याउनुस । आफुले जानेको छैन भने जानेबुझेको मान्छेलाइ सोध्नुस र मात्र टिपिकल नाचको भिडियो बनाउनुस प्लीज प्लीज । एनि वे सफलताको कामना !!
गीत एकदमै राम्रो छ धन्यवाद बिसन मुकारुङ र प्रेक्षा गौतमलाई तर हामै समाजको उत्तरा मगरलाइ चाहिँ अलि हुर्राकाे जानकरी छैन जस्तो छ हुर्रा नाच यस्तो हुदैन producer ले नाचको राम्रो जानकारी लिएको भए हुने हो
आदरणीय prithak records मिल्छ भने यो भिडियोलाई सच्याउन आग्रह गर्दछु
मारुनि ख्यालि गर्रा मात्र सुनेको आज हुररा नी सुनियो बबाल छ 😊 शुभकामना 🙏🙏🙏
मनपराई दिनु भएको मा धन्यबाद ।
Sarai ramro ramailo lagyo nachu nachu lagyo hau
तिहार्😍
wow wow so beautiful song hurrrraa happy tihar congratulations &best wishes #Bhisan_Mukarung_Rai Sir
मनपराई दिनु भएको मा धन्यबाद ।
Wow Babal feri feri Pani herna paos
मनपराई दिनु भएको मा धन्यबाद ।
ati marmik loget athawa candi geet lagyo so sampurnalai special thanks
मनपराई दिनु भएको मा धन्यबाद ।
ekdam ramro xa
Sampurna team lai badhai
Love from kangra Himachal Pradesh Jay Greater Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
आह ! क्या राम्रो हाम्रो हुर्रा नृत्य । बधाई छ सम्पूर्ण टिमलाई 👏
Very nice dance video all team member Happy tihar 🎊🎊🎊🎊🎊👍👍
Dherai ramro cha. Ani bhaka kun ho?
Congratulations Bro Lakpa Tamang bro keep it up bro
yesari nai ramro gardai janu hola
Aba yo geet sune paxi tihar lagyo ❤❤
Bahut Ramailo lagyo yo video.... I love Magar 💕.
Nice one.
मनपराई दिनु भएको मा धन्यबाद ।
Dami
मनपराई दिनु भएको मा धन्यबाद ।
I salute my younger sister Prekshya Gautam for singing my words on Hurra. Its cultural song and dance of Magar people of Nepal. I also respect Mr. Bhishan Mukarang bhai for giving his male voice to the song. In fact, entire team is thankful for the nice cultural song. My special thank goes to Prekshya for arranging everything for this song.
Qq to be able be
Thanks for loving
So sweet ❤️
feeling proud of our diverse Nepali melodies..
salute to the team!
कति राम्रो गित
मन बहादुर
Wow wow 😉🙏🙏🙏🎆
Nice Tihar Song 👌✌🙏🌟🎵
Beautiful songs ❤️
मनपराई दिनु भएको मा धन्यबाद ।
????
Proud to be magar
very nice hurra haa ha
❤❤
❤
Beautiful songs and video ❤❤
Nice
Wow nice
मनपराई दिनु भएको मा धन्यबाद ।
Congratulations.very melodious song
Thanks
Baru ma lai hurra sikaunu vko vaye sikai dinthe BT yo k ho hurra yesto hunxa Ra?????
Very good 👍👍
Thanks
Nice bor
Great song
मनपराई दिनु भएको मा धन्यबाद ।
धेरैे राम्राे हुर्रा नाच
Thanks
हूर्रा पुर्ब को मगर सबैलाइ थाह छ तर कोसि वारी लाइ खासै थाह नै हुन्न हौं किन? होला लगभग गाइघात पस्मी छैन किन होला मेरो बिसेस हो हूर्रा wow
Very Beautiful song video❣️❣️
मनपराई दिनु भएको मा धन्यबाद ।
Man limbu
Sunita Rai Shrestha KO vlog bata sunnera aako ma ❤
Chya najannele kegaunu
Thorai hurra nach chai melana hai ta
What a joke यो के हो ? कस्तो Hurra भिडियो हो यो अर्काको संकृति माथि सिधै बलात्कार गर्ने गीत राम्रो छ यतिको गीत बनाउने ले Hurra कसरी खेलिन्छ भनेर बुझ्न जरुरी छैन ?
मेरो आपत्ती ! के हो यो ?
" हुर्रा " एक मगर समुदायको पहिचान र ईतिहास बोक्ने कल्चुरल नाच हो । यो भिडियोको गित लय पक्ष केही मोडिफाइ गरिएपनी राम्रो छ । तर भिडियोमा मेरो १००% आपत्ती छ । यस भिडियोका निर्देशकलाइ कस्ले दियो यो नाचको रुप रेखा नै बिगार्ने अधिकार ? मोडिफाइ गर्दा पनि 50% ठेटपन आयो भने स्वीकार्न सकिन्छ तर यो भिडियोमा १ % पनि हुर्रा नाच छैन किन फेरि हुर्र नाच भनेर किन भन्ने ?
हुर्रा नाचको आफ्नै विशेषता छ । आफ्नै मौलिकता छ । आफ्नै ईतिहास र आफ्नै परिचय छ तर यसरी हुर्राको अनुहारै बिगारेर के कुनै समुदायको मौलिक सस्कृती माथि आक्रमण गर्या हो ? कि के हो ? होइन भने हुर्रा गितमा हुर्रा नाच आउनु परेन ? कहाँ छ खोइ यहाँ हुर्रा नाच ?
प्लीज कसैको मौलिक सस्कृतीलाई बिगार्ने काम नगर्नुस तपाइहरु । सर्जरी गरेर कोहि मान्छेको अनुहार बिगार्ने काम भयो भने त्यो मान्छेको पहिचान चै के त ? यस्ता कुराहरुमा ध्यान दिनु पर्छ कि पर्दैन ? त्यसैले प्लीज यो नाचको भिडियो तुरुन्त सच्याउनुस । आफुले जानेको छैन भने जानेबुझेको मान्छेलाइ सोध्नुस र मात्र टिपिकल नाचको भिडियो बनाउनुस प्लीज प्लीज ।
एनि वे सफलताको कामना !!
मनपराई दिनु भएको मा धन्यबाद ।
मन परेको होइन माथी कमेन्ट पढेर प्रतिक्रिया दिनु होला प्लीज
🥰❤️🙏
Hi hello
लावतिकर्नमा बज्न थाल्यो है
yo aruko geetko copy kina garya hola🤔🤔🤔arko kya dami xa
Sarbotkrista song but rachnakar hero .
याे हुर्रा एकदमै मिलेकाे छैन महाेदय मिल्छभने यस्लाइहटाइ दिनुहाेला यस्तो गर्नु भनेका मगरहरु माथि मानहानि पुर्याउनु हाे धन्यवाद ।
Kk
हलो काट्ने छिनो अरे चिनोले ढुङगा फुटाउछा यार कस्ले गित लेखेको नबुजी कन काम छैना टैट
Very nice
Nice