बाह्र देखि २५ हप्ता सम्मको गर्भपतन गराएमा ३ बर्ष सम्म कैद र ३० हजार जरिवानाको व्यबस्था छ (मुलुकी फौजदारी संहिताको दफा १८८) । संहितामा आमालाइ भनेर छुट्टै सजाय व्यबस्था गरेको पाइदैन । तर हाडनाता करणी, जबरजस्ती करणीबाट रहेको बच्चा, र बच्चामा तथा आमाको गम्भिर स्वास्थ्य समस्या भएमा १२ हप्ता माथीको पनि गर्भपतन गर्न सकिने व्यबस्था छ ।
12 hapta dekhi mathiko bacha aamako afnai manjuri ma patan garauda Aama lai k sajay xa ki xaina ?
बाह्र देखि २५ हप्ता सम्मको गर्भपतन गराएमा ३ बर्ष सम्म कैद र ३० हजार जरिवानाको व्यबस्था छ (मुलुकी फौजदारी संहिताको दफा १८८) । संहितामा आमालाइ भनेर छुट्टै सजाय व्यबस्था गरेको पाइदैन । तर हाडनाता करणी, जबरजस्ती करणीबाट रहेको बच्चा, र बच्चामा तथा आमाको गम्भिर स्वास्थ्य समस्या भएमा १२ हप्ता माथीको पनि गर्भपतन गर्न सकिने व्यबस्था छ ।
@@nareshgiri1 thank you so much