किरात सिरिजङ्गा लिपि सिकौ || Learn kirat sirijunga lipi
HTML-код
- Опубликовано: 6 фев 2025
- किरात सिरिजङ्गा लिपि सिकौ || Learn kirat sirijunga lipi || Rupak chamling Rai
#kirati #language
सम्पुर्णमा हौवा🙏नमस्कार!
यो मेरो सानो कोसिस मात्र रहेकोछ। मैले यो भिडियो बनाउने क्रममा केही शब्दहरु अशुद्वता हुन गएमा अग्रजहरुप्रती क्षमा चाहन्छु। यस भिडियोमा धेरै शब्दहरु पनि छुटेकोछ मैले यो अक्षरहरु किरात सिरिजङ्गा किबोर्ड को सहायता मार्फत सङ्कलन गरि भिडियोमा समाबेस गरेकोछु।
किरात सिरिजङ्गा लिपि अग्रज श्रस्टाहरु प्रती सधै उच्च सम्मान रहनेछ।
यदि हजुरहरुलाई मेरो यो भिडियो मन पर्योभने तपाईहरुलाई लागेको प्रतिकृया comment box मा छोड्नुहोला।
Please Subscribe to my channel Thank you.
किरात सिरिजङ्गा लिपि डाउनलोड गर्नको लागि तलको लिङ्कमा जानुहोला।👇️👇️👇️👇️
play.google.co...
©rupakchamlingrai