रगतको नाता भन्दा भावनाको नाता बलियो हुन्छ भनेको साँच्चै रहेछ । मैले सिरु थापा र पुष्पा थापा अनि डोना थापा र ममता थापा को भ्लगहरु निक्कै हेर्छु । कस्तो अाफ्नै सन्तान जसरी दाजु बहिनी र दिदी बहिनीको सम्बन्ध जोडिएको छ हजुर हरुको । हजुरहरुको यो सम्बन्ध सधैं भरि यसरी नै प्रगाढ रहिरहोस् र साथै पुष्पा बहिनी लाई उज्वल भविष्यको शुभकामना छ ।
बिदा गर्ने बेला रोएर होईन हासेर बिदा गर्नु भन्छन् ।चार बर्षको छोरोलाई छोडेर प्रदेश आएको ठ्याक्कै छ बर्ष बितिसक्यो।कहिले आउने बुवा छिटो आउनु भन्दैछ छोरोले!अब मगर हरुको महान चाड माघी मनाउन जादैछु मन भरिको माया लिएर!!!❤
दुरि मात्र टाढा भको हो ।दिदी भहिनी को माया र साथ कहिले नछुटोस।टाढाको दुरिले माया झन गाढा हुन्छ।आँसु पछु हसो अबसे हुन्छ।बहिनी को बैदेसिक यात्र सुखद होस।दिदी भनेको आमा सम्मान हो कहिले काहीँ सम्झाइ राख्नु सिरु बहिनी ।tace care puspa bahini.हाम्रो देश को अबस्था तेस्तै छ भिडियो हेरेर म पनि आँसु थाम्न सकेन।
सिरु दि अाज सारै रुवायाै सधै हसाउने मान्छे अाज याे हाम्राे देशकाे स्तिथिले गर्दा यति नजिकाे दिदी बैनि लाई बिदेशिनु बाध्य बनायाे के गर्ने अाज सारै भावुक भय मत😢😢
तर धेरै दुख लाग्यो कति धेरै साथि थिय एक जना पनि छोर्न अाएन रहे छ एस्तै हो गाडि जानेलाई त कह छोर्न अाउछन त ठुला देश जाने लाई पो छोर्न अाउछन त साथि भाई हरु पनि बिचरा सिरु सिस धनेबाद छ हजुर लाई एति धेरै माया बैईनि प्रती😘😘
दिदि हजुर को video धेरै राम्रो लाग्छ मलाइ । हजुर हरु रुदा मेरो पनीआसु आयो । परदेशी नु को पिडा मलाइ पनि अनुभव छ। I'm your Big fan ❤ and miss you so much ❤️ de. From: Croatia 🇭🇷
Baini suva yatra ❤baini desh xornu parda tyo face ma khuxi dekhena 😢god bless you baini ❤sadai khuxi hunu ra aama lai ni khuxi rakhanu la ❤take care baini❤
जिन्दगी भन्नु नै के छ र एक सास र एक गास को लागि रुदै जानु पर्ने रे विदेश अनि ति मन भरी का सपना हरू साचेर लाग्नु पर्ने विदेश l ति रसिला आखाँ बाट झरेका आसु हरू घर देखि त्यो ऐरपोर्ट को भीड सम्म हरेक नेपाली का आसु हरू कति खसेको होला न अनि ती दीदी का आसु का कुनै गन्ती नै छैन यो देश मा जय नेपाल शुभ यात्रा.❤
Yo video ra asti KO video herera malai ni sarai man royo😢😢😢😢😢 mero family le ma aaudha asari nai biddhai garnu vako thiyo so yo video here rw malai ni sarai runa man layo . Have a safe journey puspa boini❤❤❤❤❤
यो नानीहरूले त आज मलाई पनि रुवायो भनेर राम्ररी थाहा छ मलाई। .. भिडियोमा भाबुक लाग्ने शब्दहरू पनि सुनियो। बाबा छिटै आइयोस् है आइसियो सही भनेर सानो नानीले भनेको सुनियो त्यो पनि क्याच भएछ साह्रै नराम्रो लाग्यो भावुक बनायो त्यो शब्दले ...
Jun desh ma janu bhaye pani ramro sanga janu nani ...hami sabai ko bhagya bhanau ki khai k bhanau ..siru didi lai pugna sath cll garnu hai....??? Ma pani 10barsa chaldai xa pardesh baseko
रगतको नाता भन्दा भावनाको नाता बलियो हुन्छ भनेको साँच्चै रहेछ । मैले सिरु थापा र पुष्पा थापा अनि डोना थापा र ममता थापा को भ्लगहरु निक्कै हेर्छु । कस्तो अाफ्नै सन्तान जसरी दाजु बहिनी र दिदी बहिनीको सम्बन्ध जोडिएको छ हजुर हरुको । हजुरहरुको यो सम्बन्ध सधैं भरि यसरी नै प्रगाढ रहिरहोस् र साथै पुष्पा बहिनी लाई उज्वल भविष्यको शुभकामना छ ।
सधै हसाउने मान्छे हरुले सबैलाइ रुवायो हौ आज 😢😢सुभयात्रा बैनि
सिरु बैनिले पुष्पालाई गार्हो हुन्छ भनेर कति मन कन्ट्रोल गर्नु भको 😢 मलाई त कति धेरै आशु आयो❤सुभ यात्रा पुष्पा बैनि have sefe flight ✈️✈️❤❤❤
पुष्पा हजुरकाे आफ्नै देउरानि हुनर
भेरि भेरि नाईस भिडियो
पुष्पा बहिनीलाई बैदेशिक यात्राकाे धेरै धेरै शुभकामना छ
भावनात्मक सम्बन्धहरु कुनै कुनै गजबको हुन्छ टाढा भए पनी सम्बन्ध यस्तै रहि रहोस सोचेको आटेको जस्तो होस शुभ यात्रा बैनी
बिदा गर्ने बेला रोएर होईन हासेर बिदा गर्नु भन्छन् ।चार बर्षको छोरोलाई छोडेर प्रदेश आएको ठ्याक्कै छ बर्ष बितिसक्यो।कहिले आउने बुवा छिटो आउनु भन्दैछ छोरोले!अब मगर हरुको महान चाड माघी मनाउन जादैछु मन भरिको माया लिएर!!!❤
बैदेशिक यात्रा सफल र फलदायिक हाेस शुभकामना बैनि 😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘
दुरि मात्र टाढा भको हो ।दिदी भहिनी को माया र साथ कहिले नछुटोस।टाढाको दुरिले माया झन गाढा हुन्छ।आँसु पछु हसो अबसे हुन्छ।बहिनी को बैदेसिक यात्र सुखद होस।दिदी भनेको आमा सम्मान हो कहिले काहीँ सम्झाइ राख्नु सिरु बहिनी ।tace care puspa bahini.हाम्रो देश को अबस्था तेस्तै छ भिडियो हेरेर म पनि आँसु थाम्न सकेन।
सिरु दि अाज सारै रुवायाै सधै हसाउने मान्छे अाज याे हाम्राे देशकाे स्तिथिले गर्दा यति नजिकाे दिदी बैनि लाई बिदेशिनु बाध्य बनायाे के गर्ने अाज सारै भावुक भय मत😢😢
तर धेरै दुख लाग्यो कति धेरै साथि थिय एक जना पनि छोर्न अाएन रहे छ एस्तै हो गाडि जानेलाई त कह छोर्न अाउछन त ठुला देश जाने लाई पो छोर्न अाउछन त साथि भाई हरु पनि बिचरा सिरु सिस धनेबाद छ हजुर लाई एति धेरै माया बैईनि प्रती😘😘
आज को भिडियोले कस्तो मन भक्कानियो।।सुभ यात्रा पुस्पा बहिनी।।
शुभयात्रा बहिनी उज्ज्वल भविष्यको शुभकामना
Mo ta hiju Ko vloge dekhi ruko aaja jhan besi ruye Didi Baini Ko bichor dekhera man royera aayo lots of love ❤️❤️❤️ From -Darjeeling
दिदि हजुर को video धेरै राम्रो लाग्छ मलाइ । हजुर हरु रुदा मेरो पनीआसु आयो । परदेशी नु को पिडा मलाइ पनि अनुभव छ। I'm your Big fan ❤ and miss you so much ❤️ de. From: Croatia 🇭🇷
दिदी बहिनी को माया यस्तै रहोस, मेरो त दुई महिना भयो बित्नु भाको अति नै माया लाग्छ ❤pushpa nani have a safe journey
बैदेशिक यात्रा सफल होस बैनि✈️✈️✈️✈️✈️ सधै हसाउने बैनि आज मलाई पनि रुवाउनु भयो🙁🙁🙁🙁🙁सिरु सिस धेरै माया❣️❣️❣️❣️
Yasari nai rudai gayko 5 years vaisakyo yastai man dukheko ❤❤stay strong sis have a safe journey ✈️✈️
कुन देस जादैहुनुहुन्छ त्यो त खुलाउनुनी दिदी कि त भिदियो नै नबनाउनुपर्ने जब भिदियोमा देखाइसकेसी त सबै जानकारी दिनुपर्यो नि😊
Ho ta hai
Sahi vannu vayo...
म पनि पहिला आउदा यसरी नै बिदाई गर्दा आँखा बाट आँसु आयो ❤❤❤
sdai hsawne aaj ta sabi lai ruayo 😭 ka gako ho baini Puspa ? All the best ! May God bless her 🙏💐✝🙏
जाने बेला रुन हुँदै न असुभ हुन्छ सिरु थापा पुस्पा कुन देस जान लागेको हो नि लु सुभयात्रा❤❤❤❤
बैदेसिक यात्रा सफल होस् पुष्पा
Have a safe journey ❤ afulai ta airport ma bida garne ni koi thiyena eklai sapana ma jastai aipuge😢
यत्ति राम्रो कला भंएर पनि बिचरी नानीलाई बिदेश जानु बाध्या ता कठै देश को हालत
Baini suva yatra ❤baini desh xornu parda tyo face ma khuxi dekhena 😢god bless you baini ❤sadai khuxi hunu ra aama lai ni khuxi rakhanu la ❤take care baini❤
सिरुजि पुष्पा कुन देश गइकिहुन❤
सानो मन नगर्नु दिदि म छिटै फर्कि आउने छु हाम्रो यो सम्बन्ध यो भन्दा अजै अगाडि जाउस 😭😭💋💋💋
Kun Thau janu vyko ho❤
सिरु दिदी रोएको देखेर कसम म पनि रोए 😭😭😭
Meroni aashu aayo yaar astai xa hamro jindagi rahar hain baddheta naroi kin janu bahini❤❤
मेरोनी मन् रोर्यो हो दिदी सारै गरो भयो मलाई ता
जिन्दगी भन्नु नै के छ र एक सास र एक गास को लागि रुदै जानु पर्ने रे विदेश अनि ति मन भरी का सपना हरू साचेर लाग्नु पर्ने विदेश l
ति रसिला आखाँ बाट झरेका आसु हरू घर देखि त्यो ऐरपोर्ट को भीड सम्म हरेक नेपाली का आसु हरू कति खसेको होला न अनि ती दीदी का आसु का कुनै गन्ती नै छैन यो देश मा
जय नेपाल
शुभ यात्रा.❤
शुभ यात्रा नानु उज्ज्वल भविष्य को शुभकामना।
Have a blessed travel सम्पूर्ण ईच्छा आकंक्षा ईश्वर ले पुरा गरी दिउन🌹🙏
गन्तव्य स्थलमा सकुशल पुगोस नानुहरु 1k भन्दा थोरौहुने जतिले सपोत गरौ है
सुभ यात्रा जुनै ठाउमा गोय पनि राम्रो होसके गर्नु देश गरिप भय पछि जानू पर्छ बिदेश दुख गर्नु पर्छ सास भईनझेल सम दुख नमानु बैईनि टेक्यर 😘😘😘😘😘
Yo video ra asti KO video herera malai ni sarai man royo😢😢😢😢😢 mero family le ma aaudha asari nai biddhai garnu vako thiyo so yo video here rw malai ni sarai runa man layo . Have a safe journey puspa boini❤❤❤❤❤
All the best Puspa God bless you.
यो नानीहरूले त आज मलाई पनि रुवायो भनेर राम्ररी थाहा छ मलाई। .. भिडियोमा भाबुक लाग्ने शब्दहरू पनि सुनियो। बाबा छिटै आइयोस् है आइसियो सही भनेर सानो नानीले भनेको सुनियो त्यो पनि क्याच भएछ साह्रै नराम्रो लाग्यो भावुक बनायो त्यो शब्दले ...
aasu jhareko pattai vayena bai
hami nepali ko badhyeta ho k garnu
Ani kaha janu vayo puspa diju
❤❤
❤❤
सारै रुवाउनु भयो दि हजुर ले त😢😢😢😢😢
सुभयात्रा बहिनि
सुभ,याटरा,बहिनी,पुशपा,कुन,देश,को,लागि,होला
मेरो देशमा भबिष्य छैन के गर्नु दुःख लाक्छ हाफु त यस्तै भयो आउ पुस्टा हरु आफ्नै देश मा केहि गरेको देख्न पाय पनि हुन्थ्यो भनेको खै छैन
सबै को पिडा यस्तै हो बैनि राम्रो सँग जानु होला शुभ यात्रा 💐💐💐
✈️✈️✈️✈️✈️✈️✈️❤❤❤❤
Sadai hasne hasaune manxe ruda sarai naramailo lagyo ❤❤❤❤❤❤❤
शुभ यात्रा बुनु तिम्रो भबिस्य उज्जल होस् ❤❤
यो देस को टपरे बाहुन ले गर्दा यो अबस्था भाको
आँसु नै आयो म पनि यसरी नै रुदै आको बिदेश 😢😢अनि साची deurani..भनु भयो त कुरै बुझिन मैले त 🤔🤔🤔🤔🤦♀️
Kahile emotional vako thiyen ma hjrko videoma aja bihan bihanai runa puge have a safe journey puspa
Ma dherai roya hjr haru ko video harera jhai Pani herdai runa man langxa
बैदेशिक यात्रा सफलहोस पुष्पा नानि❤❤✈️
कस्सम म त सुरु मै रोए😢 पूरा video त हेर्नै बाकिछ
हामी सबैको एउटै कथा❤❤❤❤😢😢take care and be safe ❤❤
सधै हसाउने बैनि आज रूवाउदा सारै नराम्रो लाग्दोरैछ 😢😢😢😢
Yasto po ho relationship vaneko sarai man royo ❤❤❤❤
कुन देश जानू भको होर्🤔❤️❤️❤️
Kun country jako ho
सुभ यातरा पुसपा बइनि लाई
Wow
शुभयात्रा नानू मन खल्लो नगर्नु कुन देस जान लागेकाे हाे शुभ यात्रा नानु के गर्नु त भातेहरुले चलाएकाे देसमा जन्म लिनु नेै अभिसाप भयाे हाम्राे।
शुभ यात्रा नानु । उज्वल भविष्यको कामना
सिरु सिस हजुरले कुन क्यामेराले भिडियो खिच्नुहुन्छ?? अनि एडिट केमा गर्नुहुन्छ??
Ma pani hjrko video sadhai herne garxu khusi lagxa katipaya kurale hausala pani milxa dherai ramro lagxa❤ suva yatra pushpa sis
Hve a save journey sister ❤❤❤❤🎉
सिरु जि कुन देशमा पठाउनु भको हो रुदै देउरानिलाइ हामिलाई पनि रुवाउनु भयो आज
kun thau janu vako tyo ni vannu na la kasto khuldul khuldul vayo man❤
सिरु जि हजुर सबैलाई हसाउने र बैहिनिले मलाई समेत रुवायो
शुभ यात्रा बैहिनी पुशपा र कुन देश जाँदै हो बैहिनी सिरु जि
बैदेशिक यात्रा शुभ रहोस बैनी
Save journey sis❤❤
शुभ यात्रा पुस्पा बहिनी
लास्तामा हजुर रुुदा साहै नरमाइलाे भाे बहिनाेकाे यात्रा शुभ रहाेस जहाँ भएनी हासि खु सी रहनु ।
Have a safe journey pushpa sister and God bless you and lots of love ❤❤❤❤
शुभ यात्रा बहिनी ❤
Sdhoii hsaune lr khile ruhaune pni roixn😭😭shuvyatra sister ❤
यो पीडा मैलेनी भोगेकी छु😢😢😢
siru sister pushpa gako kun desh ho sunna payena ta jata gayeni suva yattra pushpa sister ❤❤❤
अस्ति हतार हतार मा पानी पदा भेट भयो सरि नानी सुभयात्रा सानु❤❤❤
Cyprus aako ho sis puspa??
शुभ यात्रा बहिनी ❤❤
Jun desh ma janu bhaye pani ramro sanga janu nani ...hami sabai ko bhagya bhanau ki khai k bhanau ..siru didi lai pugna sath cll garnu hai....??? Ma pani 10barsa chaldai xa pardesh baseko
बैदेशिक यात्रा सफल र फलदायी रहोस शुभकामना।।पुस्पा बहिनी ❤❤
एति कला भयका हरुले देश छोडने भए हामीत कहा जाने शुभ यात्रा
Ok don't mali pani subscribe garum haiii
Siru baine first time royeko dekheko ❤kasto dukha lagyo ❤❤❤😢😢
Have a safe journey sister 🎉🎉
दिदी बहिनीको माया
have a safe flight 😢😢miss you dd haru yestai ho hamro jindagi chinta nagarnu dherai ❤❤😭😭😭
Have a safe journey baini❤🎉
Safe journey ❤
Have a safe journey and be safe flight sis❤❤❤❤❤
Kati asuu ayo very emotional video best wishes for ur future
हेत मपो भिड्यो हेरेर रुदै हेर्देइ ❤❤
Imotional moment for you sis. Lots of love always.
Have a safe journey sister♥️♥️♥️
Have a safe journey ❤❤❤
खास कुन थाउमा हो जानु भएको
Syangja walling ho k😂😂😂😂
लासतामा हजुर रुवाकाे देख्दा साहै नरमाइलाे भाे ।
Mero xora pathaunu bela ko yaad ayo sis mero pani aasu ayo 😭😭😭 save flight bunu
Hoit aajata ruwaidinu vayo malai ni 😢🍀💚 safe journey sis
कुन देश हो गाकी पुष्पा बुनु दिदी