KIRAT RAI MUNDUM//BHUMI PUJA/THAMPUNG SEWA

Поделиться
HTML-код
  • Опубликовано: 31 дек 2024
  • भाग-१
    १)थाम्पुङ सेवा - घर बनाउँदा गरिने भुमि पुजा।।
    किराँत राई समुदायको परम्परागत संस्कार, रिति-थिति, मुन्दुम आज विलुप्तको कघारमा पुगेको छ। किराँत राईको जन्म देखि मृत्यु संस्कार, घरको‌ घडेरी देखि चिहान खन्दा सम्मको बृस्तृत विधि र प्रक्रिया हामी धारावाहिक रुपमा प्रस्तुत गर्दैछौं।।
    यसरी नैं आजको पहिलो भागमा राई समुदायको पारम्परिक घर " किराँवा युङखा खिम" बनाउँदा गर्नु पर्ने विधि र मुन्दुमबारे खुलास्त परेको छौं। घर बनाउँद भुमि पुजा गरिन्छ त्यसलाई "थाम्पुङ सेवा" भनिन्छ ।। यस भागमा भुमि पुजासम्मको बृस्तृत जानकारी बान्तवा र पर्वते दुवै भाषामा खुलास्त गर्ने प्रयास गरेको छौं।

Комментарии •