Комментарии •

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Год назад +120

    पुर्वी व्लुएस निरन्तर हेर्ने र धेरै मन पराउने जति लाइक गर्नुस है।

    • @Shreya-me3ni
      @Shreya-me3ni Год назад +2

      👍️👍️👍️

    • @gjungkhanal4075
      @gjungkhanal4075 Год назад +1

      मलाइ नि सरै पन पर्छ है

    • @jkbista2064
      @jkbista2064 Год назад +2

      म नियमित हेर्ने गर्दछु

    • @jkbista2064
      @jkbista2064 Год назад +2

      पुर्वी ब्लुस नियमित हेर्नेहरु र मन पराउनेहरु सबै यता हाजिर हौ है।

    • @Mr.D_Official
      @Mr.D_Official Год назад +1

      Always😅

  • @saritaadhikari8154
    @saritaadhikari8154 Год назад +2

    आज सम्म नछुटाइ हजुरहरुको भिडियो हेर्ने मै होकि? सारै मन्पर्छ हजुरको भनाइ आफै गयको जस्तो लाग्छ। मलाइ पनि एस्तै घुम्न मन पर्छ तर के गर्नु

  • @rudraghimire1175
    @rudraghimire1175 Год назад +2

    हजारौ आन्दोलन कारि सिक्छक ले सिक्नु जरुरि छ्।सिमित तलब ,घर ,बेबार सबै ।।।।पर्यट्न प्रबन्द मा सर को योग्दान को कदर्।

  • @mespangrai5240
    @mespangrai5240 Год назад +3

    Gorkhe ra tes thaau baare jaanakari saarai raamro laagyo!

  • @PravashChettri-zi4wh
    @PravashChettri-zi4wh Год назад +2

    म सिक्किमबाट पनि सधैं हेर्ने गर्दछु।

  • @kavitadevikunwar9984
    @kavitadevikunwar9984 Год назад +2

    namaskar hajur hajurko yo vidiyo geda aati ramro lagx slamx hajur lai

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Год назад +43

    सचिन सरको फ्यान जति हजिर गर्नुस है। र वहाको हर यात्रा सधै भगवानले रक्षा गरून्।

    • @Shreya-me3ni
      @Shreya-me3ni Год назад +2

      🖐️🖐️🖐️

    • @tamupasang2603
      @tamupasang2603 Год назад

      म र तपाईं उस्तै रहेछ म पनि निरन्तर हेर्ने गर्छु अनि सचिन सर को भ्वाइस धेरै मन पर्छ ❤️❤️🙏🙏🙏

    • @lokeshbogatibogati9189
      @lokeshbogatibogati9189 Год назад

      धेरै जसो फ्यान मध्य म पनि एउटा हो ।।

    • @prameshchettri2289
      @prameshchettri2289 Год назад

  • @zombie-mg3td
    @zombie-mg3td Год назад +2

    धेरै राम्रो लाग्यो

  • @monnasubba5259
    @monnasubba5259 Год назад +2

    हजुरलाइ thank you so much 🎉🎉🎉 मेरो जन्मभूमि देkhai दिनु vayeko ma म Kathmandu bata 🎉🎉🎉🎉

  • @plimbu100
    @plimbu100 Год назад +2

    सर म तपाईको नियमित दर्शक हु लगभग २ बर्ष देखी सबै श्रृंखलाहरु हेरीरहेको छु र हरिरहने छु साथै आउदा दिनहरुमा ताप्लेजुङ जिल्लामा अवस्थित फक्ताङलुङ साथै तीम्बुङ पोखरीको दृश्य अवलोकन गर्न पाउने आशामा छु धन्यवाद।

  • @Star_luvsblueberrycupcake
    @Star_luvsblueberrycupcake Год назад +2

    Pahila halka herne garthe aajkaal ta purbi blues mahabharat ko episode jastai herna thaliyo ....yeti ramro lagyo time pass sangai desh ko kuna herne mauka milyo ....saxhin neupane jiu lai kanyam ilam ma choto vetera bole ko thiye 8 month agadi hola ......dherai dherai danyabaad yo team lai dherai agadi jawos .....salute xha ahile ta purbi blues ko team mero sathi ra afnai jasto lagna thaleko ch great great greT hridaya batai dherai dhanyabaad .......jati prasansa garepani thakdina

  • @nepalisharma1345
    @nepalisharma1345 Год назад +2

    yo ta sir hamro najik ko gau po raixa khusi lago youtube ma ne dakhna paiyo

  • @ilovenepal-g4h
    @ilovenepal-g4h Год назад +3

    मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏धेरै राम्रो काम गर्नु भएको छ हजुर हरुले अझै राम्रो गर्दै जानू शुभकामना छ कतार देखि रेगुरल हेर्दै आएको छु हजुर हरुको भिडियो एकदमै राम्रो लाग्छ ❤धेरै धेरै माया सबै तिमीहरूलाई भगवानले सधै आशिर्वाद दियोन 🙏👍️🇳🇵

  • @RB00756
    @RB00756 Год назад +41

    *प्राकृतिक सौन्दर्य र ऐतिहासिक दृश्यहरूलाई छर्लङ्ग पार्ने यस purvi blue टिमलाई हृदय देखि नै धन्यबाद !नेपालको पर्यटन प्रवर्द्धन र विकास गर्न ऊंहाहरू प्रयास धेरै महत्वपूर्ण छ |❤❤*

  • @dipendrabudha7337
    @dipendrabudha7337 Год назад +2

    Nice Sir hjurhruko parivrmn 👍

  • @Aradhyabudhathoki
    @Aradhyabudhathoki Год назад +2

    रमाइलो लाग्छ अझै एक पावर हाउस भएको ठाउँ जानू भएन छ सायद कसैले जानकारी दिएनन होला साथै धाप बाट बायाँ जादा जोग्माइ शनिशरे हुँदै नयाबजार पुगिने थियो आफ्नो ठाउँ पनि पुग्नु भएछ खुसी र रमाइलो लाग्यो

  • @suryaghising8114
    @suryaghising8114 Год назад +2

    धेरै पटक घुमे कन्याम, पसुपती नगर र इलाम मंगलाबारे धेरै पटक महिनौंसम्म बसे तर यतिका जानकारी पाएको थिइनँ ।
    जानकारी मुलक एपिसोडका लागी धन्यवाद ।

  • @Narrative_nexus12
    @Narrative_nexus12 Год назад +2

    चियाको बोट एउटा चिलाउनेको रुखभन्दा ठुलो हुन्छ। त्यसलाई उस्तै राखियो भने त्यो ठुलो रुख हुन्छ। हाम्रातिर सन् १८४०-४१ तिर रोपिएका चियाका रुखहरू छन्। दार्जिलिङ

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 Год назад +3

    ईलाम (कन्याम )को भिडियोहरु कति धेरै देखे होला जुन तपाईंको मिठो बोली पुरानो ऐतिहासिक कुरा हरु देखाउदा को माज्ज नै छुट्टै हुन्छ धन्यवाद सचिन सर हामी प्रदेश बाट देख्दा पनि आफै घुमे जस्तो लाग्छ

  • @BANTAWAFILMS6
    @BANTAWAFILMS6 Год назад +2

    फिक्कलको अर्थ नेपालीमा चन्चल भनिन्छ यो कुइरेले राखिदिएको नाम हो रे,आन्तरिक कुराकानीमाचै फिक्कलको रुख पायिन्थ्यो भनिन्छ !अनि कन्यामको अर्थ कुइरो हुन्छ,यो सेर्पा भासामा पहिले कुनिङ हुँदै कन्याम भएको हो अत कुनिङको अर्थ कुइरो हो! यति छुटेको भनिदिए ❤❤❤❤❤❤❤

  • @gangaramchettri8578
    @gangaramchettri8578 Год назад +2

    very impressive. yatra nirantar chali rahos ani video herna pai rahu. subhakamana

  • @tsheringongmubhutia8723
    @tsheringongmubhutia8723 Год назад +2

    Namaskar Sachin dai saraii dami keep it up

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад +2

    धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रोसँग देखाएको राम्रो सुन्दर प्राकृतिक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने रमाइलो प्राकृतिक दृश्य
    घरमै बसेर आफैं पुगेर देखे जस्तो अनुभव हुने
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @premsapkota3698
    @premsapkota3698 Год назад +2

    म इलामेलाई पनि गोर्खे मजाले घुमाइदिनु भएकोमा सचिन सरलाइ मुरी मुरी धन्यवाद । अब गजुरमुखीको आशा राखेको छु है सचिन सर !

  • @mohansubbavlognepal777
    @mohansubbavlognepal777 Год назад +2

    Nice shering

  • @hirarijal1819
    @hirarijal1819 Год назад +2

    म चाहान्छु हजुर puythan jilaa मा गयर कोठि भिर हिमाल को केहि नया र खास कुरा हरु हामि सबै लाई देखाउनु हुन्नेछ।।

  • @pb9916-c8s
    @pb9916-c8s Год назад +2

    गोरखेको ठाउ पनि हेर्न पाईयों ।नामत सुनेको पनि थिएन । सारैनै राम्रो ठाउ रहेछ ।हाम्रो पुवऀमा धेरैनै रमाईलो स्थानहरु रहेकाछन ।🇳🇵

  • @shishirthangamba7921
    @shishirthangamba7921 Год назад +2

    मैले पुर्वी व्लुजलाई डोल्पा र से- फोक्सुण्डोको वातावरणिय भिडियो पेस गरिदिनुहुन विनम्र अनुरोध गर्दै आएको यो १० औं चोटि हो आशा छ भारी ।

    • @laxudhungel7143
      @laxudhungel7143 Год назад +1

      तपाईको चाहाना चाडै पुराहुन्छ शिशिर जी

  • @narayanprasadsapkota3312
    @narayanprasadsapkota3312 11 месяцев назад +2

    सचिन भाइ , धेरै धेरै धन्यवाद।
    मेरो मूल घर, गोरखे नंबर २ , मकर्जुंग हो ....अहिले सूर्योदय नगरपालिका भाको छ । जागीर खाँदै, भारत मा बसेको ५० वर्ष भयो . Every Dashain we reach our home in Makarjung (The beautiful village between Rishimode and Gorkhe Dhaap). You took us to our heaven today. कर्मै फुटेर इंडिया बस्नु परेको हो, भाई ले धुरुक्कै रुवाउनु भयो ...आंसु आयो भाइ !
    धेरै धेरै धन्यवाद ! I have forwarded your channel link to all my relatives and friends today !

  • @gyanubudha2214
    @gyanubudha2214 Год назад +2

    Background ma bajne voice chai ali man naparne ra boleko tarika ali simple garnu paryo ya arko voice change garnu paryo sir yo mero suggest

  • @keshavpokhrel553
    @keshavpokhrel553 Год назад +2

    अत्याधिक राम्रो इलाम अनि यस्मा अवस्थित पुरानो गोर्खे बजार ।

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 Год назад +2

    अति अतिनै सुन्दर राम्रो धेरैमा धेरै राम्रो सुन्दर रमाइलो मनमोहक मनै लोभ्याउने प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Gopasharma-uy8qm
    @Gopasharma-uy8qm Год назад +2

    तपाईं सुर्योदयको।तीन तले झरना आउनु होस।सारै राम्रो छ

  • @rajiprisal328
    @rajiprisal328 Год назад +2

    Video dherai sundar ko sathai jankari mulak chha jasko dherai mahto hunchha hami yasta thauharu napugeta pani video marfat thauharuka barema thaha pauda dherai khusee lagchha aafno kamam nerantrta bhai rahos bhuna chahanchu
    Video super nice lagyo thank you so much both of you.
    Good luck.

  • @sambatrai1150
    @sambatrai1150 Год назад +2

    Pragati hudai jawos purvi bluse ko ma nirantar herne garxu npl huda dekhi hal pradesh koriabat herdai xu🙏

  • @tsushilpathak
    @tsushilpathak Год назад +2

    Regular viewer ho Sachin g...hamro nawalpur ma Pani 6an ta ghumna tawoo haru ....awoonuhosss... devchuli Dada... nepathya ko amrit gurung Pani awoonu vako tiyou. ...

  • @PremMagar-rz5pf
    @PremMagar-rz5pf Год назад +2

    सचिन सर र लक्ष्मी सरलाई धन्यवाद है।

  • @dipendraghising2809
    @dipendraghising2809 Год назад +2

    कस्तो रोचक कुरा , त्यो पनि हामीलाई थाहै नभएको ! झापा बाट कत्ति चैं टाढा रहेछ र , समय मिले म पनि एकपटक अबस्री पुग्ने कोसिस गर्ने छु ।

  • @somsimakunwar1589
    @somsimakunwar1589 Год назад +2

    नवलपुर कावसोति फलफुल चोक देखि माथि कोईला पानी प‍खरी ताल हुँदै माहाराजथान तिर क‍ो पनि बनाउनु परेयो सचिन सर

  • @natureselfie
    @natureselfie Год назад +9

    जिन्दगीमा एक चोटि नपुगी नभएको इलामको कन्याम गएर मज्जाले धित मरुन्जेल घुम्न मन छ। गोर्खे बजारको इतिहासले अचम्मै बनायो। यस्ता ठाउँहरू नेपालमा प्रसस्त छन् हाम्रो पाइला मात्रै नपुगेको र सुन्नमा नआएका कति पाए ओझेलमा रहेका कुराहरू सम्पदा हरु इतिहासको उजागर गर्ने धर्म तपाईं हरुले बोक्नु भएको छ। ❤❤

  • @nilimashrestha414
    @nilimashrestha414 Год назад +1

    मेरो प्यारो माईति गाऊँ।धेरै धेरै धन्यवाद purvi blue teamlai

  • @ambikanepal9527
    @ambikanepal9527 Год назад +2

    सचिन सर पाँचथर को जोरपोखरि एकतिन मेमेङ हुदै तिनसिमाना फलोट सम्मको एउटा यात्रा गर्नुपर्यो चिवाभन्ज्याङ सन्दकपुर को त सक्नु भएछ यहा छौरि गोठमै होटलको आनन्द लिन सकिन्छ

  • @yagyachaudhary189
    @yagyachaudhary189 Год назад +7

    हाम्रो नेपाल पनि कुनै स्वर्ग भन्दा कम छैन 😱
    म हजुरको सबै भिडियो आउने बित्तिकै हेरिन्छ सर धेरै मन पर्छ मलाई 🥰🥰❤️

  • @NirmalaBaral-j6m
    @NirmalaBaral-j6m Год назад +2

    Big fan
    सचिन भाइ अब तेरथुमकाे ह्यत्रुङ झर्ना काे भिडियाे हर्ने मन छ

  • @gokulbagdas8069
    @gokulbagdas8069 Год назад +1

    दाजु पछिल्लो समय निकै चर्चामा रहेको न्युज अछामको पर्यटकीय ठाउँ """" रामारोशन """को भिडियो बनाउनु पर्यो।

  • @jayaramthapa970
    @jayaramthapa970 Год назад +14

    हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं सम्मान गरौँ ।🙏🙏❤️🇳🇵🇳🇵

  • @gjungkhanal4075
    @gjungkhanal4075 Год назад +6

    हाम्रो बाँके मा पनि छ सुन्दर ठाउँ मन्दिर डाँडाँ को धेरै माथी कुनै दिन जानु पर्यो सर तेता नि सन्तनेसोर महादेव को मन्दिर हो अति सुन्दर छ जय नेपाल 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @IamManay
    @IamManay Год назад +1

    इलाममेलि हरुले यता like गर्नु होला

  • @Palmu222
    @Palmu222 Год назад +2

    Have a great safe journey Purvi blues team Lai Sachin sir jogmai sanichare tira ni niskanu hai padam tamang ghising ko Ghar ma janu hola chiya Pani khayera janu hai🙏🙏🙏

  • @KulRajGm-j5l
    @KulRajGm-j5l Год назад +2

    लुम्बिनि को नि vlog लिनु पर्यो सचिन सर ❤❤

  • @manishaghishing1521
    @manishaghishing1521 Год назад +2

    Sachin sir I am your Big fan lots of love❤🙏

  • @mukeshshahi8624
    @mukeshshahi8624 Год назад +2

    Gorkhe ko Itihaas# sunda dherai Man pariyo# thanks Sachin bhai k Damak jhapa ko pani Itihaas# Bujhne kosish garnu hunxa🤔

  • @Kiran-Chamling-Rai160
    @Kiran-Chamling-Rai160 Год назад +1

    Dubai bata hardai xu... dubai ma ya paxim ko sathi haru la vanxaa purvi blues vanney harxu vanxaa purba sarai ramro lagxa rwy hami nepali hamro Nepal thank you so much for this beautiful videos... keep going yestai yestai ramro ramro thau haru dakaunus banaunus.... khotang mundum trail tera ni janus feri vdo banaunu aila ramro banako xaa

  • @sunilrai746
    @sunilrai746 Год назад +2

    पुर्बी ब्लुएस को नियमित दर्सक हु ओखल्ढुङ्गा पुग्नु भयो पोकली झर्ना पनि जानू भयो एकपटक सेप्ली झर्ना र कन्या दह पनि जानुहुन अनुरोध गर्छु 🙏🙏🙏 म हाल झापा सनिश्चरे पुर्खोउली गाउँ ओखलढुंगा

  • @Nikeshvlog403
    @Nikeshvlog403 Год назад +2

    Mehelbote ko da ❤

  • @Yuna_____Sunuwar
    @Yuna_____Sunuwar Год назад +2

    ताप्लेजुङ तिम्बुङ पोखरी को भिडियो बनाउनु पर्यो सचिन दाइ

  • @haribahadurroka901
    @haribahadurroka901 Год назад +2

    सचिन सर एक चोती बागलुङ जिल्ला को bhakunde गाउँ मा जानू पर्यु सर❤❤❤

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Год назад +1

    सुन्दर ठाउ ,रमाइलाे प्रस्तुति ।

  • @JhamakaKarki
    @JhamakaKarki Год назад +1

    सचिन सर साच्चै तपाइले हामिलाइ भिडियोको मार्फत धेरै ठाउँ घुमाउनु हुन्छ तपाइलाइ सधै यात्राको शुभकामना

  • @sandipkumar336
    @sandipkumar336 Год назад +2

    अति सुन्दर शान्त विशाल ठाउ सचिन सर हजुर लाई सफलता को शुभकामना धेरै धेरै यती धेरै मेहनत गरेर हजुर ले भिडियो बनाएर हाल्नु हुन्छ सर हामी बिदेशी लाई धेरै नैं हौसला प्राप्त गरेको मा कुन शब्द ले हजुर लाई धन्यबाद ज्ञापन गरौ अझै अगाडी बढ्न हजुर लाई आग्रह गर्दछु

  • @milanchhetri6164
    @milanchhetri6164 4 месяца назад +1

    अति सुन्दर धेरै धेरै धन्यबाद हामीले भिडियो हेर्न पाइयो।❤❤❤❤

  • @rebel2273
    @rebel2273 Год назад +2

    से फोक्सन्डोको भिडियो बनाउनु पर्यो दाई ❤

  • @DhirajGaming732
    @DhirajGaming732 Год назад +3

    नेपालका विभिन्न ठाउहरु video मार्फत देखाउनु भएकोमा पुर्वी भिउज टिमलाई धेरै धेरै धन्यवाद तथा सफलताको शुभकामना छ।

  • @indrakumarbhatta2866
    @indrakumarbhatta2866 Год назад +1

    पर्यटन प्रवर्द्धनको निम्ति देशलाइ पुर्याएको योगदान दिने एउटा नमुना टिम पुर्बी ब्लुज टिमलाइ हृदय देखि सलाम छ

  • @bharatthapa7667
    @bharatthapa7667 Год назад +1

    विगत 2 महीना देखी म पनि प्रत्येक बिहीबार आउने भाग हरु लगातार हेर्ने गरेको छु

  • @RajuNeupane-ef2ir
    @RajuNeupane-ef2ir Год назад +2

    Sachin sir namaste me Raju Neupane nuwakot Bata Hal Kathmandu hamro nuwakot ko video launu paro Kati ramro thau haru xa hai sir

  • @pradeepgurung-qw8ml
    @pradeepgurung-qw8ml 7 месяцев назад +1

    very interesting information

  • @futuristicyt8461
    @futuristicyt8461 Год назад +1

    म पनी सधैं हेर्ने गर्छु साह्रै मनपर्छ

  • @jeevan_Gurung
    @jeevan_Gurung Год назад +2

    Dherai dherai dhanyabat sir ilam lai dher maya garnu hunxa ilamko praya sabai tham ko video banai saknu vayo jasma hamro gauo pani parna safal vayo (rong6 jhandi dada)❤🙏

  • @madanshankar3497
    @madanshankar3497 Год назад +1

    सचिन अनि लक्ष्मि को प्रशम्शक ❤❤❤

  • @anmolroshan4641
    @anmolroshan4641 Год назад +1

    रोचक र रमाइलो कुरा हेर्न अनि सुन्न पाइयो धन्यवाद 🙏🙏

  • @narendrabahadurbudhathoki3122
    @narendrabahadurbudhathoki3122 Год назад +2

    एक चोती दर्जिलिङ को यात्रा गर्न परो दाजु😊

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 Год назад +1

    सुन्दर।लुकेकाे ईतिहास समेत प्रकट भाे। शुभकामना ।

  • @topbahadurkarki6607
    @topbahadurkarki6607 Год назад +1

    रमणीय दृश❤️✊

  • @nabinkhewa5473
    @nabinkhewa5473 Год назад +2

    Dai hamro dhankuta ko dandabazar bhane ma aekchoti absesai janu hola hai ❤❤❤❤❤❤ Dami Laga xa hai hajur volg

  • @ganeshmagar2088
    @ganeshmagar2088 Год назад +2

    संघियतासंगै पांचखपन नगरपालिका नामाकरण राणाकालीन इतिहासबाट भएको सुन्नमा आएको थियो । संखुवासभा जिल्ला पांचखपन नगरपालिकामा अवस्थित महादेव गुफा र स्थानीय पर्यटनमा पाइला चाल्दै गरेको घोर्ले झरना एउटा भिडियोको विषयसुची बन्न सक्छ PURVIBLUES लाई, तर बाटो चाहीं कच्ची लामो दुरी नभएतापनि केही कस्टकर होला

  • @tumbewa665
    @tumbewa665 Год назад +1

    yes I'm also waching your vlok

  • @tashilama2947
    @tashilama2947 Год назад +1

    Vlog haru sarai ramro chha, keep it up.

  • @ayushranabhat8991
    @ayushranabhat8991 Год назад +1

    सचिन बाबुलाइ सलाम

  • @bheshrajpradhan6005
    @bheshrajpradhan6005 Год назад +3

    Brother big respect hajur la expose garne vide ma kasto clearly location meaning wow your the best ever discovery nepal and Nepali couture keep going

  • @ashlepcha9487
    @ashlepcha9487 Год назад +2

    bhai ekdam ramro affnu blogs haru always tara janai ramro hunay tiyo if u capture and show more with foodings on the way and bit slowly !

  • @shishirthangamba7921
    @shishirthangamba7921 Год назад +1

    यस चोटि म ढिलो भए तर मेरो सम्मान सधैं सधैं 🎉

  • @ritamainali6319
    @ritamainali6319 Год назад +1

    आहा कति रमाइलो लाग्यो चिया बगान

  • @purnimachettri4175
    @purnimachettri4175 Год назад +2

    Aja dhilo bhaiyo Bhai ho yo thao ma mo pheri Sachin sir tapai ko kripa leai puge jasto lagyo purvi blues laidherai dhanyavad

  • @buddhajunggurung649
    @buddhajunggurung649 Год назад +1

    गजब् एतिहासीक खोज

  • @vishnuthapa2425
    @vishnuthapa2425 Год назад +1

    Good morning My favourite Sachin sir 💕🙏 very nice beautiful blogs ❤❤❤❤❤❤❤❤❤❤❤

  • @anikeeroy9650
    @anikeeroy9650 Год назад +1

    मलाइमात्र हैन सबैलाइ मन पर्ने सुन्दर इलाम

  • @RamThapa-eh5wk
    @RamThapa-eh5wk Год назад +2

    देख्न र सुन्न नसकेका अथवा लुकेर बसेका इतिहास लाई उजागर गर्ने गरेकोमा सलाम छ हजुरलाइ।सुदुर्पशिममा बसेर सुदुर पुर्बको कथा सुन्दा आफुनै घुमे जस्तै भयो।यसरि नै आगामि दिनहरुमा पनि तपाइका पाइलाहरु अबिरल रुपमा आगाडि बडिरहुन।पशुपतिनाथले रक्षा गरुन।best of luck sir.....

  • @dangalimagar6127
    @dangalimagar6127 Год назад +1

    Regular viewer watching from now Qatar

  • @krishnashrestha8479
    @krishnashrestha8479 Год назад +1

    तपाइँको भिडियाे क्वालिटि एक्दम राम्रो लाग्छ

  • @bohorachhetri4053
    @bohorachhetri4053 Год назад +1

    Nice place

  • @bishalthapa3620
    @bishalthapa3620 Год назад +3

    दाजु बारपाक सुलिकोट गंऊपालिका गोर्खा सितागुफा र सुलिकोट जानु न सार्है राम्रो छ सायद नेपालकै ठुलो गुफा होला please गयर हेर्नु

  • @radhikarai9916
    @radhikarai9916 Год назад +1

    वाहा गोखे कति सुन्दर रहेद्द।

  • @LaxmiSubba-l1c
    @LaxmiSubba-l1c Год назад +1

    Dherai ramro lagio naya dhau
    29:04

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад +1

    Good job purvi bluj pariwar thanks 4 video.

  • @suryakarki7960
    @suryakarki7960 Год назад +1

    Very very nice hamro illam

  • @Nikeshvlog403
    @Nikeshvlog403 Год назад +2

    Our village
    I love it
    Da mehelbote ko pani hai ❤❤❤

  • @rajugurung6128
    @rajugurung6128 Год назад +2

    यो घरहरुलाई संरक्षण गरेर राख्ने हो भने हामीभन्दा पछिल्लो पिढिहरुलाई ईतिहास देखाउन सकिन्थ्यो होला।

  • @jkbista2064
    @jkbista2064 Год назад +2

    हाम्रो पुर्व हेर्न पाउँदा पुर्व गए जस्तै लाग्यो।रोल्पाबाट

  • @dharmadhakal5793
    @dharmadhakal5793 Год назад +1

    Ati tamro lagyo